मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
भद्रपुर विमानस्थलमा कोरोना सहायताकक्ष
रासस
फागुन २२, २०७६
कोरोना भाइरस भित्रन नदिन झापाको चन्द्रगढी विमानस्थलमा आजदेखि कोरोना भाइरस सहायताकक्ष स्थापना गरिएको छ । भारतलगायत तेस्रो देशका मानिसको समेत आवतजावत हुने विमानस्थलमा कोरोना भाइरसविरुद्ध सचेतना अपनाउँदै विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको हो । भद्रपुर नगरपालिका, स्वास्थ्य शाखाको व्यवस्थापन तथा...
आइएमएफद्वारा कोरोनाविरुद्ध लड्न सहायता घोषणा
नेपाल फ्ल्यास
फागुन २२, २०७६
काठमाडौं । अन्तर्राट्रिय मुद्रा कोषले कोभिड १९ (कोरोना) भाइरसविरुद्ध लड्न लड्न ५० अर्ब अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ करिब ५८ खर्ब आर्थिक सहायता घोषणा गरेको छ । प्रभावित मुलुकहरुलाई कोरोनाविरुद्ध लड्न भन्दै आइएमएफले यो आर्थिक सहायताको घोषणा गरेको हो ।कोरोना...
८० भन्दा बढी देशमा फैलियो कोरोना भाइरस, सतर्क यसरी रहने
नेपाल फ्ल्यास
फागुन २२, २०७६
विश्व स्वास्थ्य संगठनले दक्षिण र दक्षिणपूर्वी एसियाका देशहरुमा कोरोना भाइरसको संक्रमण फैलन थालेको भन्दै चिन्ता व्यक्त गरेको छ ।विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रका क्षेत्रीय निर्देशक क्षेत्रपाल सिंहले एक विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् । विश्वमा कोरोना...
कोरोना सचेतना कार्यक्रम
रासस
फागुन २२, २०७६
सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घले विश्वव्यापी सङ्क्रमण भइरहेको कोरना भाइरसबाट बच्न अभिभावक, शिक्षक र विद्यार्थीलाई सार्वजनिक सूचना प्रवाह आरम्भ गरेको छ । उक्त भाइरसको सम्भावित जोखिमबाट घर र विद्यालयमा शिक्षक, बालबालिकालाई बच्न, बचाउन आव्हान गरेको हो । भाइरसबाट बच्न...
कोरोनाभाइरसबाट बच्ने आठ उपाय
नेपाल फ्ल्यास
फागुन २२, २०७६
काठमाडौं । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस अहिले विश्वको ८० भन्दा बढी देशमा फैलिसकेको छ । संसारभरका मानिस कोरोनाभाइरसको त्रासमा छन्, अहिले । चिकित्सकका अनुसार केही कुरामा विशेष ध्यान दिने हो भने, कोरोनाभाइरसबाट बच्न सकिन्छ । १. कोरोनाभाइरसबाट बच्नको...
कोरोनाभाइरसबाट अमेरिकामा ११ जनाको मृत्यु
एजेन्सी
फागुन २२, २०७६
एजेन्सी । अमेरिकामा कोरोना भाइरस (कोभिड१९) का कारण ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बुधबार थप दुई जनाको ज्यान गएसँगै अमेरिकामा कोरोना भााइरसबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको हो । अमेरिकामा बुधबार मात्रै...
कोरोनाको असरः विश्वभरि औषधिको अभाव हुने
एजेन्सी
फागुन २२, २०७६
एजेन्सी । विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको बेलामा भारतले कैयौँ औषधिको निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको छ। जनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता भारतले औषधि निर्माणमा प्रयोग हुने २६ थरी सामग्री अनि तिनबाट बन्ने औषधिको निर्यातमा नियन्त्रण गर्ने बताएपछि त्यसले संसारभरि औषधि...
कोरोनाबारे तथ्यभन्दा भ्रम बढी, जोगाउँदैन मास्कले !
नेपाल फ्ल्यास
फागुन २१, २०७६
संसारभरि नोभल करोनाभाइरसको त्रास दिनहुँ बढ्दो छ । यसमा यो रोगको सङ्क्रमण र उपचारका बारे फैलाइएको भ्रमले पनि निकै काम गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का अनुसार विश्वभर कोरोना भाइरस झैँ फैलँदै गएको गलत सूचनाका कारण मानिसहरू यो...
भारतमा १३ जनामा कोरोना भाइरसको संक्रमण
नेपाल फ्ल्यास
फागुन २१, २०७६
एजेन्सी । भारतमा १३ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । आगरामा ६, केरलमा ३, जयपुरमा २, दिल्ली र तेलंगनामा ११ जनामा कोरोना भाइरस सक्रमण भएको हो । भारतको नोएडामा स्कुल बन्द गरिएको छ । त्यहाँको एक...
कोरोनाले राष्ट्रिय साहित्य सम्मेलन स्थगित
रासस
फागुन २१, २०७६
गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले यही फागुन २४ गतेदेखि २६ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय साहित्य सम्मेलन स्थगन गरेको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण सभासम्मेलन नगर्न सरकारले निर्देशन जारी गरेपछि प्रतिष्ठानले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी साहित्य सम्मेलन स्थगन भएको...
कोरोना आतंकः २३ सांसद संक्रमित, तीन लाख सैनिक परिचालन
एजेन्सी
फागुन २१, २०७६
एजेन्सी । इरानमा २३ जना सांसदमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । त्यहाँका उपसभामुख एब्डोलरेजा मेस्रीले यसको पुष्टि गरेका हुन् । उक्त संसदमा जम्मा २९० सदस्य छन् । उनीहरु आफ्ना निर्वाचन क्षेत्रसँग बढी सम्पर्कमा रहेका कारण संक्रमित भएको...
कोरोना सङ्क्रमणबाट बच्न हात धुने अभियान
रासस
फागुन २१, २०७६
झापा ।झापाको कमल गाउँपालिकास्थित विभिन्न विद्यालयमा कोरोना भाइसरबाट बच्न हात धुने अभियान सञ्चालन गरिएको छ । अभियानअन्तर्गत विभिन्न विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थीले हात धोएको कार्यक्रम संयोजक सोम आचार्यले जानकारी दिएका छन्। ग्लोबल स्यानिटेशन फण्ड-युएन ह्याबिट्याटको आर्थिक तथा प्राविधिक सहयोगमा...
कोरोनाको डरले ५४ हजार कैदी रिहा
एजेन्सी
फागुन २१, २०७६
बिबिसी । धेरै चाप भएका कारागारमा नयाँ कोरोनाभाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४,००० भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ। इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले संवाददाताहरूलाई परीक्षणबाट कोभिड१९ नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताए।...
कोरोनाभाइरसः नेपालबाट स्पेन फर्किएका एक व्यक्तिको मृत्यु
नेपाल फ्ल्यास
फागुन २१, २०७६
काठमाडौं । नेपाल भ्रमण गरेर आफ्नो देश फर्किएका एक व्यक्तिको स्पेनमा मृत्यु भएको छ । फेब्रुअरी १३ मा उनको मृत्यु भएको हो । भ्यालेन्सियाका स्वास्थ्यकर्मीले ती व्यक्तिको कोरोना भाइरस संक्रमणको कारण नै मृत्यु भएको पुष्टि गरेका छन् । डेली मेलका...
कोरोना कहर: मृत्यु हुनेको सख्या तीन हजार एक सय नाघ्यो
नेपाल फ्ल्यास
फागुन २०, २०७६
कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुनेको सङ्ख्या ३ हजार १०० नाघेको मङ्गलबार जनाइएको छ । गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको यस भाइरसको सङ्क्रमण हाल ६४ भन्दा बढी देशमा फैलिएको छ । यस भाइरसका कारण...
कहिले बन्छ कोरोनाको औषधि ?
रासस
फागुन २०, २०७६
एजेन्सी । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने जानकारी दिए । यसको खोप यस वर्षको अन्तसम्म वा अर्को वर्ष मात्र तयार हुनेछ, तर कोरोना भाइरस हुने मानिसहरूलाई राहत प्रदान...
कोरोना भित्रिन नदिन जिल्लामा उच्च सतर्कता, महोत्सव स्थगित
रासस
फागुन २०, २०७६
चितवन ।चीनबाट शुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ । अस्पतालमा विशेष सावधानी अपनाउन, मेला महोत्सव रोक्न, भिडभाड गरेर फागु नखेल्न, ठूला सभा, समारोह र भोजभतेर नगर्न स्थानीय प्रशासनले...
कोरोनाको विषयमा बोले झलनाथ खनाल
नेपाल फ्ल्यास
फागुन २०, २०७६
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएका छन् । विर्तामोडमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कोरोना भाइरसबाट सबैजना सतर्क रहन आग्रहसमेत गरे । मंगलबार प्रदेश १ मा नेकपाले आयोजना...
कोरोनाभाइरसका कारण नेकपाको भेला तथा प्रशिक्षण स्थगित
नेपाल फ्ल्यास
फागुन २०, २०७६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको डरका कारण नेकपाले प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको हो । मङ्गलबार झापामा प्रदेश १...
कोरोनाभाइरसः सर्वोच्च नेताका सल्लाहकारको मृत्यु
एजेन्सी
फागुन २०, २०७६
एजेन्सी । कोरोनाभाइरस संक्रमणबाट इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइका एक सल्लाहकारको मृत्यु भएको छ । खामेनेइका ७१ वर्षीय सल्लाहकार मोहम्मद मिरमोहमम्द्दीको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मिरमोहमम्द्दी सर्वोच्च नेता खामेनेइलाई सल्लाह दिने एक आयोगका सदस्य थिए...
«
1
...
173
...
345
346
347
348
349
350
351
352
353
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय