मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
कोरोनाको डरले पेरिस गइनन् दीपिका
एजेन्सी
फागुन २०, २०७६
एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण यस पटक पेरिस फेशन विकमा सहभागी नहुने भएकी छिन् । विश्वभर कोरोनाभाइरसको संक्रमणले महामारीको रुप लिइरहेको बेला उनले पेरिस फेशन विकमा नजाने निर्णय लिएकी हुन् । यसअघि दीपिका लक्जरी फेशन ब्राण्ड लुई वितोंको निमन्त्रणामा...
कोरोनाभाइरसः अमेरिकामा थप चारको मृत्यु
एजेन्सी
फागुन २०, २०७६
एजेन्सी । अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । वासिङ्टनमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो । कोरोना भाइरस संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपतकालको घोषणा गरेको छ । ज्यना गुमाउनेमध्ये पाँच...
कोरोना प्रभाव : उपराष्ट्रपतिद्वारा सार्वजनिक कार्यक्रम स्थगित
नेपाल फ्ल्यास
फागुन १९, २०७६
उपराष्ट्रपति नन्दबहादुर पुनले सार्वजनिक कार्यक्रम स्थगित गरेका छन्। कोरोना भाइरसको त्रास बढ्दै गएपछि उनले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगन गर्नुका साथै थप कार्यक्रममा भाग नलिने भएका हुन्। उपराष्ट्रपतिले उक्त निर्णयअनुसार गर्न निजी सचिवालयलाई निर्देशन दिइसकेका छन्। उपराष्ट्रपतिको निर्देशन र कोभिड(१९को...
कोरोना संक्रमण बढेकाे भन्दै त्रिभुवन विमानस्थलमा ‘भिजिटर पास’ बन्द
नेपाल फ्ल्यास
फागुन १९, २०७६
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले यात्रुका लागि उपलब्ध गराउँदै आएको भिजिटर पास सेवा बन्द गरेको छ ।कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै अन्तरर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक विज्ञप्ति जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गरेको जनाएको हो ।...
कोरोना भाइरसबाट नआत्तिन आग्रह
नेपाल फ्ल्यास
फागुन १९, २०७६
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस (कोभिड१९) बाट नआत्तिन सर्वसाधारण नागरिकलाईआग्रह गरेका छन् । उनले सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा कोरोना भाइरसको नियन्त्रणका लागि प्रदेश सरकारले अपनाउनुपर्ने मापदण्डको आज समीक्षा गर्न बसेको संयुक्त बैठकमार्फत आग्रह गरेका हुन् । उनले...
इन्डोनेसियामा पनि कोरोना भाइरस, अमेरिकामा दुईको मृत्यु
रासस
फागुन १९, २०७६
कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिरहेका बेलामा इन्डोनेसियामा पनि सङ्क्रमण भेटिएको समाचार छ । इन्डोनेसियामा सोमबार यस भाइरसको सङ्क्रमण भेटिएको समाचारमा जनाइएको छ । विश्वको चौथो धेरै जनसंख्या भएको देश इन्डोनेसियामा पहिलोपटक दुईजना इन्डोनेसियाली नागरिकमा यो भाइरसका सङ्क्रमित भेटिएको यहाँका स्वास्थ्य...
कोरोनाबारे काँग्रेसको १४ बुँदे अपिल
नेपाल फ्ल्यास
फागुन १९, २०७६
काठमाडौँ । विश्वकैखतरा बन्दै गएको कोरोना भाइरस संक्रमणबारेप्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले १४ बुँदे अपिल जारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो अपिल गरेका हुन् । कोरोना भाइरसबारेसतर्कता अनिवार्य रहेको भन्दै काँग्रेसलेसमस्त नेपालीको...
कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघ्यो
रासस
फागुन १९, २०७६
एजेन्सी । चीनमा थप ४२ जनाको ज्यान गएपछि कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार नाघेको सोमबार जनाइएको छ । चीनमा मात्र यस भाइरसका कारण २ हजार ९१२ को मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य विभागले जानकारी...
दक्षिण कोरियामा ४२ सयभन्दा बढीमा कोरोना संक्रमण, २२ को मृत्यु
नेपाल फ्ल्यास
फागुन १९, २०७६
३१ डिसेम्बर २०१९ बाट चीनमा फैलिएको कोरोना भाइरस कोभिड१९ को आतंकले अहिले दक्षिण कोरियामा सन्त्रास फैलाइरहेको छ । कोरियामा जनवरी २० मा पहिलोपटक कोभिड१९ देखा परेको थियो । चीनको वुहानबाट आएको ३० वर्षीया एक चिनियाँ महिलालाई उक्त भाइरस लागेको प्रमाणित...
बहराइनमा कोरोनाको त्रासः सुरक्षित छन् त नेपाली ?
नेपाल फ्ल्यास
फागुन १९, २०७६
काठमाडौं । बहराइनस्थित नेपाली दूतावासले बहराइनमा कुनै नेपाली नागरिकमा कोरोना संक्रमण नदेखिएको स्पष्ट पारेको छ । बहराइनमा ३५ हजार नेपाली श्रमिक कार्यरत रहेको तथ्यांक छ । तर, हालसम्म कुनै नेपालीलाई कोरोना भाइरस संक्रमण नभएको राजदूत पदम सुन्दासले विज्ञप्तिमार्फत जानकारी दिएका...
कोरोनाको आशंकामा चारजना अस्पताल भर्ना
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं । कोरोनाभाइरसको संक्रमणको आशंकामा टेकु अस्पतालमा चारजनालाई भर्ना गरिएको छ । टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ । भएकजना चीनबाट फर्केका १ जना र दक्षिण कोरियाबाट फर्केका ३ जना नेपालीलाई...
कोरोनाबाट संक्रमित आधाभन्दा बढी चिनियाँ घर फिरे
रासस
फागुन १८, २०७६
चीनमा नयाँ कोरोना भाइरस सङ्क्रमित बिरामी निको भएर घर फर्किने दर ५२ दशमलव १ प्रतिशत पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले आइतबार बेइजिङमा पत्रकार सम्मेलनमा कोरोना भाइरस सङ्क्रमण र निको भएर घर फर्किने बिरामीबारे...
कोरोना संक्रमणको आशंकामा दुई जना टेकु अस्पतालमा भर्ना
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं । दुई जना नेपाली कोरोना भाइरसको संक्रमण आशंकामा अस्पताल भर्ना भएका छन् ।चीन र दक्षिण कोरियाबाट फर्केका उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको हाे । भर्ना भएका नेपालीमध्ये एक जना चीनबाट र अर्का...
कोरोना भाइरसकाे सङ्क्रमण ६४ मुलुकमा फैलियो
नेपाल फ्ल्यास
फागुन १८, २०७६
आइतबार अपरान्हसम्म कोरोना भाइरसको सङ्क्रमण विश्वका ६४ मुलुकमा भेटिएको छ । विभिन्न मुलुकका आधिकारिक स्रोतहरूबाट एएफपीले लिएको तथ्याङ्क अनुसार आइतबारसम्म विश्वभर दुई हजार ९९० जनाको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ भने कूल ८७ हजार ५६५ जनामा भाइरसको सङ्क्रमण...
कोरोना नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा उच्च सतर्कता अपनाइँदै
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिमा रहेको जनाएसँगै नेपालले कोरोना नियन्त्रणसम्बन्धी विशेष रणनीति अपनाएको छ । हिजो कोरोना नियन्त्रणका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति निर्माणगरिएको छ । र, आइतबारबाट आगमन र प्रस्थान...
४५ दिने शिशुलाई कोरोना
नेपाल फ्ल्यास
फागुन १८, २०७६
एजेन्सी । दक्षिण कोरियामा एक शिशुलाई कोरोनाको संक्रमण देखिएको छ । ४५ दिने उक्त शिशुलाई पनि कोरोनाको संक्रमण देखिएपछि दक्षिण काेरियामा बच्चा भएका बाबुआमा ठूलो त्रासमा छन् । यसअघि, उक्त बच्चाको बुबालाई पनि संक्रमण देखिएको थियो । बुवालाई कोरोनाको संक्रमण...
अमेरिकामा पहिलोपटक कोरोनाभाइरसका कारण एकको मृत्यु
एजेन्सी
फागुन १८, २०७६
एजेन्सी । अमेरिकामा कोरोनाभाइरस संक्रमित एक व्यक्तिको मृत्यु भएको छ । कोरोनाभाइरसको संक्रमणबाट अमेरिकामा कसैले ज्यान गुमाएको यो पहिलो घटना हो । करिब ५० वर्षीय व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो । उनले यसअघि कोरोनाप्रभावित क्षेत्रको यात्रा नगरेको बताएका...
कोरोनाभाइरसको अति उच्च जोखिममा नेपाल
नेपाल फ्ल्यास
फागुन १७, २०७६
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड१९) को अति उच्च जोखिमको सूचीमा राखेको छ । डब्लूएचओको मुख्यालयमा बिहीबार साँझ बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो । डब्लूएचओले दक्षिण एसियाको भारत, श्रीलंका,...
कोरोनाका बिरामीको गोली हानी हत्या !
नेपाल फ्ल्यास
फागुन १६, २०७६
चीनको छिमेकी मुलुक उत्तर कोरियामाकोरोना भाइरसबाट संक्रमितलाई गोली हानी हत्या गरिएकाे छ। उत्तर कोरियाली अधिकारीहरुले अहिलेसम्म कुनै पनि संक्रमित नभेटिएको दावी गरे पनि केही सञ्चारमाध्यमले चीन निकट विज्ञको हवाला दिँदै उत्तर कोरियामा एक संक्रमित भेटिएको बताएका छन् । तर तिनलाई...
दक्षिण कोरियामा २ हजार ३३७ जना कोरोना भाररस सङ्क्रमित
रासस
फागुन १६, २०७६
एजेन्सी । दक्षिण कोरियामा थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएपछि सङ्क्रमित व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ । दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको समाचारमा जनाइएको छ । दक्षिण कोरियाको कोरोना भाइरसको नियन्त्रण तथा...
«
1
...
173
...
346
347
348
349
350
351
352
353
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय