मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
चिनियाँ जेलमा पनि देखियो कोरोना भाइरसको सङ्क्रमण
रासस
फागुन ०९, २०७६
कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको सङ्ख्या २२ सय नाघेको समाचार आइरहँदा यता चिनियाँ स्वास्थ्य अधिकारीहरुले यहाँका कारागारमा पनि यसको सङ्क्रमण देखिएको बताएका छ्न् । शुक्रबार चिनियाँ अधिकारीहरूले जनाएअनुसार चिनियाँ कारागारमा रहेका करिब ४०० सय व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित...
कोरोना सङ्क्रमणबाट दक्षिण कोरियामा पनि मृत्यु
एजेन्सी
फागुन ०८, २०७६
दक्षिण कोरियामा कोरोना भाइरसबाट सङ्क्रमित भएका पहिलो व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार बिहीबार ती व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो । सङ्क्रमितको मृत्यु भएसँगै दक्षिण कोरियामा पनि कोरोना भाइरसको चुनौती र त्रास थपिएको छ ।...
इरानमा कोरोना भाइरसबाट २ जनाको ज्यान गयो
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड१९) का कारण मध्यपूर्वमा दुई जनाको ज्यान गएको छ । इरानमा दुई जनाको ज्यान गएसँगै मध्यपूर्वमा पनि कोरोना संक्रमितको ज्यान गएको यो पहिलो घटना हो । चीनको वुहान शहरबाट फैलिएको कोरनाले मध्य पुर्वमा समेत मानविय क्षती...
कोरोना भाइरसबाट चीनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार भन्दा बढी
रासस
फागुन ०७, २०७६
एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार भन्दा बढी भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन् ।गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण हाल्का केही दिनयता एकै दिनमा करिब...
वुहानबाट ल्याइएका कुनै पनि नेपालीमा कोरोना संक्रमण देखिएन
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
काठमाडौं । चीनको वुहानबाट उद्दार गरेर खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको सबै १७५ जनामा कोराना भाइरसको संक्रमण नभएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले चीनबाट फर्काइएका सबै नेपाली स्वस्थ भएको जानकारी दिए। उनीहरुलाई आइतबार विहान काठमाडौं ल्याइएको थियो । र,...
कोरोना भाइरसबाट वरिष्ठ स्वास्थ्य अधिकारी कै निधन
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
चीनमा स्वास्थ्य अधिकारीले पहिलो पटक कोरोना भाइरसबाट ग्रस्त ४४ हजारभन्दा बढी व्यक्तिबारे जानकारी सार्वजनिक गरेको छ । कोरोना भाइरस फैलिएपछि यो अहिलेसम्मको सबैभन्दा व्यापक अनुसन्धान हो । चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीसीडीसी) ले यो रिपोर्ट जारी गरेको...
कोरोना भाइरसः ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई हजार नाघेको छ । कोरनाको ईपिसेन्टर चीनमा दुई हजार एक जनाको मृत्यु भएको छ । चीनबाहिरका देशमा चार जनाको ज्यान गएको छ । चीनबाहिर फिलिपन्स, हङकङ, जापान र फ्रान्समा एकएक जनाको मृत्यु भएको छ...
कोरोना भाइरसबाट चीनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार ८६८ पुग्यो
रासस
फागुन ०६, २०७६
बेइजिङ । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार८ सय ६८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको यस भाइरसका कारण हाल्का केही दिनयता एकै दिनमा करिब...
दक्षिण कोरियामा कोरोनापीडित एक महिला डिस्चार्ज
रासस
फागुन ०५, २०७६
सियोल (योनहाप) दक्षिण कोरियामा कोरोना जीवाणु पीडित एक चिनियाँ महिला स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । स्वास्थ्य अधिकारीहरुले ती महिलाको दुई पटक गरिएको प्रयोगशाला जाँचमा शरीरमा कोरोनाका जीवाणु नभेटिएको र स्वस्थ रहेको बताएका छन् । दक्षिण कोरियाली संक्रामक रोग...
जंगली जीवजन्तुको अवैध सिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका
रासस
फागुन ०५, २०७६
साम म्याकनिल र क्यान्डिस चोई बेइजिङ । सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जङ्गली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो । यही जीवाणुका कारण प्राणघातक सार्स फैलिएको त्यसबखत अनुमान गरिएको थियो ।...
दक्षिण कोरियामा कोरोना पीडित एक महिला डिस्चार्ज
रासस
फागुन ०५, २०७६
एजेन्सी । दक्षिण कोरियामा कोरोना जीवाणु पीडित एक चिनियाँ महिला स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । स्वास्थ्य अधिकारीहरुले ती महिलाको दुईपटक गरिएको प्रयोगशाला जाँचमा शरीरमा कोरोनाका जीवाणु नभेटिएको बताएका हुन् । दक्षिण कोरियाली संक्रामक रोग नियन्त्रण केन्द्र (केसीडीसी)का अनुसार...
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७ सय नाघ्यो, २ हजार संक्रमित
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
एजेन्सी । 'कोभिड १९ कोरोना भाइरस'का कारण ज्यान गुमाउनेको संख्या १७ सय नाघेको छ । सोमबार विहानसम्म १ हजार ७ सय ६९ को मृत्यु भएको समाचार एजेन्सीहरुले बताएका छन् । पछिल्लो २४ घण्टामा थप१०० जनाको ज्यान गएको छ । चीनमा...
क्यानेडाका गोराहरूको चिनियाँविरोधी संक्रमण कोरोनाभन्दा भयानक
इडवार्ड होन सिङ वङ
फागुन ०४, २०७६
गत जनवरीमा एक क्यानेडेलीमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको घोषणा भयो । यसको छोटो समयमै मानितोवा राज्यको विनीपेगका स्वास्थ्यकर्मी डेभिड साओलाई उनका साथीभाईले घर फर्कन र कोरोना भाइरसको संक्रमण बन्द गर्न भन्दै जिस्क्याए । उनी बिरामी थिएनन्, तर आफ्नो कार्यालयका...
कोरोना प्रभावितका नाममा पाटनमा प्रार्थना
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
चीनको उहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएकाको स्मृतिमा दीप प्रज्वलन तथा प्रार्थना गरिएको छ । नेपाल चाइनिज गाइड एसोसिएसन नेग्गाद्वारा पाटनस्थित ऐतिहासिक एवं धार्मिक महत्व रहेको हिरण्यवर्ण महाविहारमा दीप प्रज्वलन गरी दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको हो । सङ्क्रमणबाट...
कोरोना भाइरसविरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान
रासस
फागुन ०४, २०७६
विश्व स्वास्थ्य संगठन डब्लुएचओले विश्वभरी फैलिएको र हजारौँको मृत्यु भएको कोरोना भाइरसविरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ । संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले शनिबार आयोजित ५६औँ म्युनिख सुरक्षा सम्मेलनमा बोल्ने क्रममा यस्तो आह्वान गरेका ुन् । हामी सबै एउटै...
कोरोना सङ्क्रमण : दुई हजार नयाँ विरामी, १६ सयको मृत्यु
रासस
फागुन ०४, २०७६
एजेन्सी । चीनमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबारसम्ममा एक हजार ६६५ पुगेको छ ।चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एकै दिनमा थप १४२ जनाको मृत्यु भएको हो । उनीहरुले कोरोनाको सङ्क्रमण थप दुई हजार नौ जनामा...
युरोपसम्म पुग्यो कोरोनाभाइरस, फ्रान्समा एकको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
कोरोनाभाइरसको संक्रमणबाट युरोपमा पहिलो मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा फ्रान्स घुम्न आएका चीनको हुबेई प्रान्तका एक ८० वर्षीय पुरुष भएको फ्रान्सका स्वास्थ्य मन्त्री आनियास बिजाँले बताएकी छन् । उनी जनवरी १६ मा फ्रान्स आएका थिए र उनलाई २५...
कोरोना भाइरसका कारण थप १४२ को मृत्यु
एजेन्सी
फागुन ०४, २०७६
एजेन्सी । चीनबाट फैलिएको कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय ६५ पुगेको छ । चीनको हुबेई प्रान्तमा शनिबारसम्म थप १ सय ४२ जनाको मृत्युपछि मृतकको संख्या १ हजार ६ सय ६५ पुगेको हो । खबर...
फ्रान्समा पनि कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०३, २०७६
पेरिस : कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा एक जनाको मृत्यु भएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार८० वर्षीय चिनियाँ पर्यटकको फ्रान्समा मृत्यु भएको हो ।फ्रान्समा ११ जना कोरोना भाइरसका बिरामी भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । चीनले उच्च सतर्कता अपनाउँदा अपनाउँदै...
गुम्बा गाउँमा कोरोनाभाइरसको त्रास, यस्तो छ वास्तविकता
नेपाल फ्ल्यास
फागुन ०३, २०७६
सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बागाउँका बिरामीमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको रिर्पाेट अनुसार त्यहाँ रुघाखोकी र ज्वरोको संक्रमण फैलिएको पुष्टि भएको छ । गुम्बा गाउँबाट संकलन गरिएको २५ जना बिरामीको नमुना परीक्षण गर्दा...
«
1
...
173
...
346
347
348
349
350
351
352
353
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय