मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
कोभिड-१९का कारण झापाकी ७९ वर्षीया महिलाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
झापा ।झापाको मेचीनगर नगरपालिका ६ काँकडभिट्टाकी ७९ वर्षीया महिलाको कोभिड १९का कारण मृत्यु भएको छ ।बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारकै क्रममा उनको बुधबार मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनीबिर्तासिटी हस्पिटलमा भर्ना भएकी थिइन् । वडाध्यक्ष ललित तामाङका अनुसार निमोनिया...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काठमाडौं ।कात्तिक १५ देखि १७ गतेसम्म निर्धारण गरिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले एक विज्ञप्ति जारी गरीबैठक स्थगित भएको जानकारी दिएका हुन् ।जारी विज्ञप्तिमा केन्द्रीय बैठक...
कोरोनाबाट रुपन्देही र पाल्पाका थप एक/एक जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काठमाडौं ।रुपन्देही र पाल्पाका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१४ की ७१ वर्षीया महिलाको बुधबार र पाल्पाको तानसेन नगरपालिका-२ का ६० वर्षीय पुरुषको मंगलबार भएको हो । असोज ६ मा कोरोना संक्रमण पुष्टि भएकी७१ वर्षीया...
बागमती प्रदेश प्रमुख प्रसाईमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काठमाडौं ।बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश प्रमुखले आफूमा मंगलबार कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।उनी प्रदेश प्रमुखको कार्यालय हेटौँडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर आएका थिए । कोरोना पुष्टि भएसँगै उनीघरमै आइसोलेसनमा रहेका...
बागमती प्रदेश प्रमुखलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैँमा झापाको मेचीनगरस्थित घर आएका थिए ।विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य...
कोरोनाबाट एकैदिन सात हजारभन्दा बढीकाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
कोरोनाका कारण विश्वमा एकैदिन सात हजारभन्दा बढीकाे मृत्यु भएकाे छ ।करीब तीन महिनापछि विश्वमा एकैदिन कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या मंगलबार सात हजार नाघेकाे हाे । यसअघि विश्वमा एकैदिन सबैभन्दा बढी संक्रमितको मृत्यु १७ अप्रिलमा भएको थियो । उक्त दिन आठ...
इरानमा एकैदिन ३४६ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
इरानमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा ठूलो संख्यामा संक्रमितहरूको मृत्यु भएको छ । इरानी स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो पटक एकै दिन ३४६ जनाको ज्यान गएको छ । यो मृत्युसँगै इरानमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ हजार २९९ पुगेको छ ।...
ताँजाकोट गाउँपालिकाका नाका बन्द
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि आफ्ना गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गरेको छ । गाउँकार्यपालिकाको निर्णयअनुसार कोरोना जोखिम बढेकाले नाका बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जानकारी दिए। पालिकाले बाजुरा जिल्लाको कवाडी नाका,...
चितवनमा कोरोना सङ्क्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
चितवनमा थप एक कोरोना (कोभिड १९) सङक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैडाकोट नगरपालिका-२ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो । श्वासप्रश्वासको समस्या भएर कात्तिक ३ गते अस्पताल भर्ना भएका उनको आज बेलुका साढे ५...
कोरोनाका कारण १९ वर्षीया महिलाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
गोरखा ।गोरखा बारपाक सुलिकोट गाउँपालिका- १ कि १९ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ । कोरोना संक्रमित उनको चितवनमा उपचारका क्रममा मृत्यु भएको हो ।भरतपुर अस्पतालका अनुसार उनकोमंगलबार दिउँसो मृत्यु भएको हो ।उनमा कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि...
मंगलबार थप ५७० जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
काठमाडौं । नेपालमापछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ । देशभर गरिएको कुलदुई हजार ७२५ नमुना परीक्षणका क्रममा उल्लेखित संख्यामा कोरोना संक्रमित पहिचान भएका हुन् । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसारयोसँगै संक्रमितको संख्या...
चाडबाडका कारण नेपाली अर्थतन्त्र चलायमान
रासस
कात्तिक ११, २०७७
दसैँ, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ । दसैँ सकिन लागेको र तिहार तथा छठ पर्वको आगमनसँगै जनकपुरसहित देशभरका बजारहरुमा चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेहरुको भीड बढ्दै गएको छ । दसैँ सकाएर काममा फर्किनेहरु तथा...
पर्वतको जलजला गाउँपालिकामा एक घर–एक पिसिआर परीक्षण अभियान सुरु
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
पर्वत ।पर्वतको जलजला गाउँपालिकामा एक घर एक पिसिआर अभियान सुरु भएको छ । गाउँपालिकामाकोरोना संक्रमितको संख्या बढ्दै गएपछि सो गाउँपालिकाले यस्तो अभियान चालेको हो । जसका लागिसमुदायस्तरमा मंगलबारबाट कोरोना परीक्षण गर्न थालिएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना...
कोरोनाका कारण पूर्वसंविधानसभा सदस्य मानपुर चौधरीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
काठमाडौं । कोरोनाका कारण संविधानसभा सदस्य मानपुर चौधरीकोमृत्यु भएको छ । मंगलबार सप्तरी कंचनरुप नगरपालिका ४ जगतपुरका उनकोउपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमामृत्यु भएको हो । दुई साताको बीचमा उनमा कोरोना परीक्षण गराउँदा उनमा दोस्रोपटक कोरोना संक्रमण पुष्टि...
नेकपाले यस वर्ष चाडबाडको अवसरमा चियापान कार्यक्रम नगर्ने
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चाडपर्वको अवसरमा विगतमा गर्दै आएको चियापानयस वर्ष नगर्ने बताएको छ । नेकपाले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण यस वर्ष शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो । हाम्रो...
पाल्पामा कोरोनाबाट थप दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
पाल्पा ।पाल्पामा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारीका अनुसारलुम्बिनी मेडिकल कलेजमा उपचाररत एक महिला र पुरुषको सोमबार राति मृत्यु भएको हो । दुर्घटनामा परेर अस्पताल ल्याइएकी ती महिलाको स्वाब परीक्षण गर्दा कोरोना देखिएको थियो...
रुपन्देहीमा थप दुई संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
रुपन्देही । रुपन्देहीमा थप दुईकोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा११ की ५० वर्षीया महिला कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा निधन भएको हो । कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी तिलोत्तमाकी महिलाको सोही दिन राति सवा...
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
धरान । धरानकोबिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।इटहरी४ का ७९ वर्षीय पुरुषको प्रतिष्ठानको कोभिड१९ अस्पतालमा आइतबार राति मृत्यु भएको हो । प्रतिष्ठानका सहप्राध्यापक डा आशिष श्रेष्ठका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका उनलाई...
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८९४ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८९४ संक्रमित पहिचान भएका छन् । जसमा३८० महिला र ५१५पुरुष छन् । देशभर पछिल्लो २४ घण्टामा १७४१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कुलपाँचहजार ६ को पिसिआर परीक्षण गर्दा उल्लेखित संख्यामा...
पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
काठमाडौं । नेपालमापछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । कुल पाँच हजार ६ पिसिआरपरीक्षणमा सो संख्यामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा कोरोना पुष्टि हुनेमा१०६४ पुरुष र ६७७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...
«
1
...
45
...
89
90
91
92
93
94
95
96
97
...
225
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय