मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
उज्वेकिस्तानले ३३ वटा सरकारी कम्पनी निजीलाई बिक्री गर्दै
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
एजेन्सी ।मध्य एसियाली मुलुक उज्वेकिस्तानले राज्यका स्वामित्वमा रहेका उद्योग र कलकारखाना निजी क्षेत्रलाई बिक्री गर्ने घोषणा गरेको छ । उज्वेक राष्ट्रपति शाभकात मिर्जियोयेभले राज्यको स्वामित्वमा सञ्चालित केही व्यवसाय निजी क्षेत्रलाई बिक्री गर्नेसम्बन्धी एक आदेशमा बुधबार हस्ताक्षर गरेका हुन् । कोरोना...
सांसद बस्नेत परिवारका आठजना कोरोना मुक्त, अनि लगाइयो दशैँको टीका
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
सङ्घीय सांसद एंव पूर्वमन्त्री महेश बस्नेतको परिवारकाआठजना कोरोना संक्रमणबाटमुक्त भएका छन् । विजयादशमीका दिन सबैले आआफ्नो परिवारमा निधारमा टीका र शिरमा जमरा लगाउँदै आर्शिवाद लिनमा व्यस्त हुँदा सङ्घीय सांसद एंव पूर्वमन्त्री महेश बस्नेतकोपरिवारमाकुनै चहलपहल थिएन । छ महिना अगाडि मात्रै...
एकैदिन ५ लाखभन्दा बढीमा संक्रमण
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
काठमाडौं । कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर ४ करोड ४७ लाखभन्दा बढीमा संक्रमण भएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख २ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै संक्रमितको संख्या ४ करोड ४७...
फिफा अध्यक्षलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष गिआनी इन्फान्टिनोलाई कोराना संक्रमण भएको छ । फिफाले अध्यक्षलाई कोरोना संक्रमण भएको बुधबार पुष्टि गरेको छ । ५० वर्षीय गिआनीलाई कोरोना पोजेद्बिभ देखिएकाे हाे । संक्रमणपछि उनी १० दिनका लागि...
थप एक सङ्क्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित थप एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिहीबार जारी गरेको विज्ञप्तिमा कास्कीको पोखरा महानगरपालिका१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिइएको छ। मृतक महिलाको बुधवार राति ११ बजे मृत्यु भएको हो...
फ्रान्समा दोस्रो देशव्यापी लकडाउनको घोषणा
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले कम्तीमा नोभेम्बरभरीका लागि दोस्रो देशव्यापी लकडाउनको घोषणा गरेका छन् । शुक्रवारबाट लागु हुने यो नयाँ प्रतिबन्ध अन्तर्गत मानिसहरू अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन पाउने छन्। रेस्टुरेन्ट बारहरू बन्द रहनेछन् भने विद्यालय र...
विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ४३ लाख पुग्यो
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ४३ लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ४ करोड ४३ लाख ८६ हजार ६२१ पुगेको हो । हालसम्म कोरोनो संक्रमणबाट ११ लाख ७२ हजार ८६ जनाको मृत्यु भइसकेको छ...
अब फुटपाथमा तरकारी बेच्न नपाइने
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
ललितपुर ।नगर प्रहरीले भोलि (बिहीबार) देखि फुटपाथ अतिक्रमण गरी राखिएका तरकारी पसल हटाउने भएको छ । ललितपुरको मङ्गलबजारदेखि लगनखेलसम्मको फुटपाथमा राखिएका तरकारी पसल हट्ने नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए । बुधबार बिहान दुई घण्टासम्म भोलिदेखि पसल नराख्न आग्रह गर्दै...
नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ । विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने तथा सामाजिक सञ्जालको नक्कली आइडी बनाएर कल गरी आफू प्रहरीको साइबर क्राइम...
मेक्सिकोमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
मेक्सिकोमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख पुगेको छ । कोरोना संक्रमणबाट मेक्सिकोमा ८९ हजार भन्दा बढीको मृत्यु भएको एक वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट ६४३ जनाको मृत्यु भएको र पाँच हजार ९४२ नयाँ...
मुख्यसचिव बैरागीलाई कोरोना
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काठमाडौं । मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले बुधबार साँझ आफ्नो रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जालमार्फतजानकारी दिएका हुन् । साथै आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरूलाई सतर्क रहन आग्रह गरेका छन् । मुख्यसचिव शंकर बैरागीमा कोरोना संक्रमण...
ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काठमाडौं। ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जनालाई पक्राउ गरेको छ । ट्राफिक चेकजाँच क्रममासवारी नियम उल्लङ्घन गरेबापत ट्राफिक प्रहरीलाई ५०० देखि ३००० रूपैयाँ दिन खोजेकाे आरोपमापक्राउ पर्नेमा रामप्रसाद चौधरी, दिपकबहादुर कुमाल, अभिनन्दन काफ्ले, बिक्रम तामाङ, प्रेमबहादुर तामाङ, खडकबहादुर सुनुवार,...
स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ अब साताको दुई दिन मात्र
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक गर्दै आएको कोरोनासम्बन्धीनियमित पत्रकार सम्मेलनअब सातामा दुई दिन मात्रै हुने भएको छ। बुधबार दिउँसोको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दैनिक हुँदै आएको प्रेसब्रिफिङ अबदेखिआइतबार र बुधबार मात्रै हुने जानकारी दिए । अन्य दिनमा दिउँसो...
भारतमा एक लाख २० हजारभन्दा बढीकाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ४३ हजार ८९३ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या ७९ लाख ९० हजार पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ६ लाख...
प्रदेश १ मा थपिए ५५६ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
मोरङ । प्रदेश १ मा आज ५५६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा आज १ हजार २६१ जनाको पिसिआर परीक्षण गर्दा यतिका संक्रमित थप भएका हुन् । मोरंगमा २४२, सुनसरीमा १९९, झापामा ७७, उदयपुरमा ६, धनकुटामा ५,...
नेपाल- चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा सञ्चालन
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काठमाडौं । नेपाल-चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा बुधबारबाट सञ्चालनमा आएको छ । बाढीपहिरोका कारण करिबतीन महिनादेखि बन्द रहेको सो नाका बुधबारबाट सञ्चालनमा आएको हो ।असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड१९ संक्रमण देखा परेकाले सो नाका...
पछिल्लो २४ घन्टामा कोरोनाका कारण थप ११ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोनाका कारणथप ११ जनाको मृत्यु भएको छ । बुधबार उल्लेखितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ८८७ पुगेको छ । सो जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौत्तमले जानकारी दिएका हुन् । पछिल्लो २४...
बुधबार उपत्यकामा थप ८४३ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काठमाडौं ।काठमाडौं उपत्यकामा पछिल्लो२४ घन्टामा थप ८४३ जना कोरोना संक्रमित पहिचान भएका छन् । जसमाकाठमाडौंमा ६९६, भक्तपुरमा २९ र ललितपुरमा ११८ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो२४ घण्टामा देशभर १ हजार ९५४...
पछिल्लो २४ घन्टामा देशभर थप एक हजार ९५४ कोरोना संक्रमित पहिचान
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप एक हजार ९५४ जना कोरोना संक्रमित पहिचान भएका छन् । नियमित प्रेस ब्रिफिङका क्रममास्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले कुल आठ हजार २४८ जनामा पिसिआर परीक्षण गर्दा उल्लेखित संक्रमित संख्या पहिचान भएको बताए...
रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
रुपन्देही ।रुपन्देहीमा बुधबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका३ खजहानाका ५२ वर्षका पुरुषको भीम अस्पताल भैरहवामा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनमा कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।उनकोसोही दिनबाटअस्पतालको आईसियूमा...
«
1
...
44
...
88
89
90
91
92
93
94
95
96
...
225
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय