मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
शनिबार थपिए २५ सयभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हाल देशभर ३८ हजार ५८४ जना सक्रिय संक्रमित रहेका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप दुई हजार ५०८ जनामा कोरोना...
मोरङमा थप ६ जना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
विराटनगर । कोरोना भाइरस संक्रमणका कारण मोरङमा थप ६ जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा चार, विराट मेडिकल कलेज बुढीगंगामा एक र म्याक्स अस्पताल विराटनगरमा एकजनाको मृत्यु भएको हो । नोवेल मेडिकल कलेजमा उर्लाबारी की ६६ वर्षीया...
जर्मनीमा कोरोनाको दोस्रो वेभ : संक्रमितको संख्या पाँच लाख नाघ्यो
एजेन्सी
कात्तिक १५, २०७७
जर्मनीमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार यहाँ कोभिडका संक्रमितको संख्या पाँच लाख १८ हजार ७५३ पुगेको छ । साथै यहाँका स्वास्थ्य अधिकारीहरुले यस संक्रमणबाट गएको २४ घन्टा यता कम्तीमा पनि...
सहमतिमा दुईदिनपछि आँगनको शव उठ्यो
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
कैलाली ।धनगढी उपमहानगरपालिका१ पशुपतिटोलस्थित सिल गरिएको कब्रस्तानमा शुक्रबार मृत्यु भएका मोहमद जमसेदको शव व्यवस्थापन गर्ने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा संघर्ष समिति र मुस्लिम समुदायबिच शुक्रबार मृत्यु भएका धनगढी उपमहानगरपालिका१ का ५० वर्षीय मोहमद जमसेदको शव कब्रस्तानमै...
कोरोना महामारीका कारण ११ अदालत सिल
एजेन्सी
कात्तिक १५, २०७७
न्यायाधिश तथा कर्मचारीहरु कोरोनाभाइरसबाट संक्रमित भएपछि पाकिस्तानका ११ अदालतमा शिलबन्दी गरिएको छ । पाकिस्तानको दैनिक विवरण सार्वजनिक गर्दै आएका इस्लामावाद बार एसोसिएसनका सचिव नबिल तिहिर मिर्जाले शुक्रबार यो कुराको पुष्टि गरेका हुन् । देशभर रहेका ७० अदालतहरु मध्ये ११ अदालतमा...
दिल्लीमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
एजेन्सी
कात्तिक १५, २०७७
भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दिल्लीमा शुक्रबार एकैदिनमा पाँच हजार ८९१ जना नयाँ संक्रमित भेटिएका हुन् । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि उनीहरुले बताएका छन्...
अमेरिकामा थपिए एकैदिन एक लाखभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
काठमाडौं अमेरिकामा एकैदिन एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ लाख १ हजार २९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितको यो संख्या एकैदिन पुष्टि भएको अहिलेसम्मकै धेरै हो । नयाँ संक्रमित थपिएसँगै...
ट्रयाक्टर दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
सल्यान ।सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका ६ तर्फजाँदै गरेको भे. १ त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । प्रहरीका अनुसार छेडागाड नगरपालिका १० धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको मृत्यु भएको हो ।...
होम आइसोलेसनमा बसेका दुई संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
चितवन । होम आइसोलसनमा बसेका पूर्वीनवलपरासीका दुई जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमित भई होम आइसोलेलनमा बसेका उनीहरुको शनिबार मृत्यु भएको हो । यसरी मृत्यु हुनेमागैंडाकोट नगरपालिका२ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका ६ का ६७ वर्षीय...
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
सुनसरी ।सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबारझापागौरीगञ्जका ७३ वर्षीय पुरुषको मृत्यु भएको हो ।प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनी पहिलेदेखि नै मुटुको समस्याबाट पीडित थिए । उनमाकात्तिक ६ मा...
आयुर्वेदिक उपचारमा आकर्षण
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
कोभिड१९ महामारीकाबीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो । आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीको सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका...
कोरोनाका कारण मर्नेकाे संख्या ९२० कि १०९७ ?
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
काठमाडौं । कोरोनाका कारण मृत्यु हुनेकाे संख्या एकरुपता नभएपछि स्वास्थ्य मन्त्रालयलेसमिति बनाईअनुसन्धान सुरु गरेकाेछ । पछिल्लो समय सबै प्रदेशका सामाजिक विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच मृतककाे संख्यामा १७७ जना फरक देखिन्छ । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म...
अमेरिकामा एकैदिन थपिए एक लाखभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
अमेरिकामा एकैदिन एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।संक्रमितको संख्या एकैदिन पुष्टि भएको अहिलेसम्मकै धेरै हो । साइट वर्ल्डोमिटर्सकाअनुसार पछिल्लो २४ घण्टामा १ लाख १ हजार २९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै अमेरिकामा...
प्रदेश नं १ मा ७१ पत्रकार संक्रमित
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
प्रदेश नं १ मा हालसम्ममा ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण भएको छ । प्रदेश नं १ का नेपाल पत्रकार महासङ्घका अध्यक्ष विक्रम लुईटेलका अनुसार २० जना पत्रकार आइसोलेसनमा छन् भने अरू सङ्क्रमणमुक्त भइसकेका छन् । यसैबीच नेपाल पत्रकार महासङ्घ झापाका...
होम आइसोलेशनमा ६ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
सूर्यविनायक नगरपालिका५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर परीक्षण गर्दा आठ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएकामा आज बिहान उनको होम आइसोलेशनमै मृत्यु भएको हो...
भारतमा कोरोनाबाट १ लाख २१ हजारभन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या शुक्रबारसम्ममा ८० लाख ८८ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६४८ जना नयाँ संक्रमित थपिएका छन् भने ५६३ जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार कोभिड१९ बाट संक्रमितमध्ये करिब ७३...
काठमाडौं उपत्यकामा थप एक हजार आठ सय ८८ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार आट सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकामा कोरोना पुष्टि हुनेमा७८१ महिला र ११०७ पुरुष छन् । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा...
देशभर थप तीन हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । कुल १४ हजार ९८९ जनाको परीक्षण गर्दा उल्लेखित संक्रमित पहिचान भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार जसमा२१५६ पुरुष र १३६१ महिला...
नयाँ चरणको लकडाउनमा पनि युरोपका विद्यालय खुल्ला
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
चान्सलर एन्जेला मार्केलले जर्मनीमादोस्रो चरणको लकडाउन घोषणा गर्दा सार्वजनिक कार्यक्रम, सभा सम्मेलन एवं बार, रेस्टुरेन्ट, थिएटर, कन्सर्ट हल, जिम र ट्याटू पार्लरहरू बाध्यात्मक रुपमा सबै बन्द गरिएको छ। लकडाउन अवधिमा विद्यालय र केयर सेन्टरहरू भने खुलै रहने बताइएको छ ।...
कास्की र स्याङ्जाका थप एक/एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
पोखरा ।स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण शुक्ररबारस्याङ्जावालिङ नगरपालिका५ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो। कात्तिक ९ मा कोरोना संक्रमण पुष्टि भएका वृद्धको आइसियूकक्षमा उपचार...
«
1
...
43
...
86
87
88
89
90
91
92
93
94
...
224
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय