मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
अमेरिकामा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
कात्तिक १६, २०७७
कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी असर परेको संयुक्तराज्य अमेरिकामा दुई लाख ३० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याँकमा अमेरिकामा कोरोना संक्रमितको संख्या ९० लाख ९१ हजार पुगेको उल्लेख छ । विश्व स्वास्थ्य संगठनले...
सरकारको प्राथमिकता : विपद्मा नागरिकलाई सहयोग
विष्णु पौडेल
कात्तिक १६, २०७७
प्राथमिकताका ६ क्षेत्र कोभिड १९ का कारण हाम्रो अर्थतन्त्र प्रभावित छ । आर्थिक वृद्धिदर घट्ने र बेरोजगारी बढ्ने अवस्था छ । यसले घट्दै गएको गरिबीको दरपनि प्रभावित पार्छ नै । यस्तो अवस्थामा अर्थतन्त्रलाई गति दिन मैले ६ वटा क्षेत्रमा जोड...
ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
ललितपुर ।जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार नाघेको जानकारी दिएको छ । ललितपुरमा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या आठ हजार ४६३ पुगेको छ । यस जिल्लामा कोरोनाका कारण ७७ जनाको मृत्यु भएको छ भने कोरोनालाई पराजित गरी...
कोरोना संक्रमित ३२ वर्षीय युवकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
सुर्खेतमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा एक युवकको मृत्यु भएको हो । सुर्खेतको भेरीगंगा नगरपालिका १२ का ३२ वर्षीय युवकको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका कोरोना फोकल पर्सन...
बाँके कोहलपुर शिक्षण अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
बाँके ।बाँकेको कोहलपुर शिक्षण अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका२० राँझाका६० वर्षीया महिला र टीकापुर नगरपालिका१ कैलाली निवासी ६० वर्षीय पुरुषको उपचारका क्रममा सो अस्पतालमा मृत्यु भएको हो ।जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश...
कोरोनाका कारण नेपाली कांग्रेस महासमिति सदस्य मदन मण्डलको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं ।कोरोनाका कारणनेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डलको मृत्युभएको छ । शनिबार कोरोना पुष्टि भएका बाराआदर्शकोतवाल गाउँपालिकास्थित टेडाकट्टीका ४५ वर्षीय मण्डललाई थप उपचारका लागि काठमाडौंको काठमाडौं नर्भिक अस्पताल लैजाँदै गर्दाआइतबार मृत्यु भएको हो । नेपाली कांग्रेस बारा क्षेत्र नं. १...
४२ देशमा रहेका नेपालीमध्ये ४३ हजार ५ सयभन्दा बढी नेपालीमा कोरोना सङ्क्रमण
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
एजेन्सी ।कोरोना भाइरसको दोस्रो लहर सुरू भएपछि एक सातामा व विदेशमा ९६३ नेपालीमा संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको दोस्रो लहर सुरू भएपछि एक सातामाविदेशमा ९६३ नेपालीमा संक्रमण पुष्टि भइसकेको छ । हालसम्म४२ देशमा रहेका नेपाली मध्ये ४३ हजार...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमित मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
पोखरा। कास्कीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कात्तिक ४ मा कोरोना संक्रमण पुष्टि भएकापोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत अन्नपूर्ण गाउँलिका-३ का ४७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको मृत्युसँगै सोप्रतिष्ठानमा मृत्यु हुने...
कोरोना कुल सङ्क्रमित सङ्ख्याको आधा काठमाडौंमै, मृत्यु हुने पनि धेरै
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
हालसम्म सबैभन्दा बढी सङ्क्रमण काठमाडौं उपत्यकामा पहिचान भएका छन् । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा कुल सङ्क्रमित एक लाख ७० हजार सात सय ४३ छन् । जसमध्ये झन्डै ४५ प्रतिशत काठमाडौं उपत्यका तीन जिल्लाका मात्र हुन्। हालसम्म काठमाडौं जिल्लामा ६१ हजार बढीमा...
कोरोनाबाट ज्यान गुमाउनेको संंख्या १२ लाख नाघ्यो, कति छन् सक्रिय संक्रमित ?
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
कोरोना भाइरसको कारण विश्वभर ज्यान गुमाउनेको संख्या १२ लाख नाघेको छ । ४ करोड ६३ लाखमा कोरोना पुष्टि भएकोमा १२ लाख १ सय ९३ जनाको ज्यान गएको हो । ३ करोड ३४ लाख भने निको भइसकेका छन् । अहिले १...
बेलायतमा दोस्रो पटक देशव्यापी रुपमा लकडाउन घोषणा
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
बेलायतमा दोस्रो पटक देशव्यापी रुपमालकडाउन घोषणा गरिएको छ ।कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछिआगामी बिहीबारदेखि लागू हुने सो लकडाउनघोषणा गरिएको हो । बेलायतमायसअघि मार्च २३ देखि पहिलो पटक लकडाउन गरीजुलाईमाखुला गरिएको थियो । प्रधानमन्त्री बोरिस जोन्सनले यो पटकको लकडाउन पहिलेजस्तो स्कुल,...
चीनले कोरोना भ्याक्सिन लाखौंलाई लगाइसक्यो, तर यसबारे नबोल्न आदेश
एजेन्सी
कात्तिक १६, २०७७
चीनले अहिलेसम्म लाखौं जनतालाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भ्याक्सिन दिएको खुलेको छ। तर कोरोनाविरुद्धको भ्याक्सिन लिएकाहरुलाई त्यहाँको सरकारले यो कुरालाई गोप्य नै राख्न कडा निर्देशन दिएको छ । चीन सरकारले कयौँ कम्पनीका कर्मचारीलाई भ्याक्सिन लगाएको बारेमा कम्पनीको व्यवस्थापनका अलावा अरुलाई...
यो साता ९६३ प्रवासीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना संक्रमण देखिएको हो । संक्रमति मध्ये ४५० जना रोमानियामा रहेका नेपाली छन्...
प्रदेश नं १ मा थपिए २२२ कोरोना सङ्क्रमित
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा २२२ कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ८०३ जनाको पिसिआर परीक्षणमा १०५ महिला र ११७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १२६ मध्ये विराटनगरमा १०५,...
सांसद विश्वकर्माको उपचार सहयोगका लागि आग्रह
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
नेपाली कांग्रेसले कोरोना भाइरसबाट संक्रमित भई यही कात्तिक ९ गतेदेखि उपचार गराइरहेकासंघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारका लागि सरकारसँग आग्रह गरेको छ । सांसद विश्वकर्मा कोरोना भाइरस संक्रमणका कारण अस्वस्थ भई कात्तिक ९ गतेदेखि (वीर र त्यसपछि...
करिब ७७ प्रतिशतले जिते कोरोना
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार २७९ मा पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । आजैको विवरणमा दुई हजार दुई सय ६४ जना निको...
मुख्यमन्त्री पौडेल कोरोनामुक्त
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन् । प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको पुनः परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको हो । मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ । यही...
बङ्गलादेशमा पाँच हजार ९२३ संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
बङ्गलादेशमा अहिलेसम्म कोभिड१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या चार लाख सात हजार ६८४ पुगेको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले शनिबार जानकारी गराएको छ । विगत २४ घण्टामा बङ्गलादेशमा कोभिड१९ सङ्क्रमित हुनेको थप सङ्ख्या एक हजार ३२० रहेको र १८ जनाको मृत्यु...
मोरङमा एकैदिन ६ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
मोरङका विभिन्न अस्पतालमा पछिल्लो १२ घण्टाको अवधिमा थप छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरूमा नोबेल शिक्षण अस्पताल विराटनगरमा चार, विराट मेडिकल कलेज बूढीगङ्गामा एक र म्याक्स इन्टरनेसनल हस्पिटल एवं ट्रमा सेन्टर विराटनगरमा एक जनाको मृत्यु...
काठमाडौं उपत्यकामा आज कति थपिए संक्रमित ?
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप एक हजार ३५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप एक हजार ३५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।...
«
1
...
43
...
85
86
87
88
89
90
91
92
93
...
223
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय