मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
कोभिड१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौँ लाख हुन्थ्यो । यसपाली भने केही लाखले मात्रै आवतजावत गरेका छन् । महानगरीय ट्राफिक...
कोरोना संक्रमित पत्रकार चौलागाईंको निधन
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
काठमाडौं । कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको ओम अस्पतालमा उपचाररत काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंको निधन भएको छ । काभ्रे पोस्टका प्रधान सम्पादक चौलागाईंको ५१ वर्षको उमेरमा शुक्रबार बिहान ४ बजे निधन भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार...
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८७ जना कोरोना संक्रमितको डाइलासिस
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न समयमा गरी ८७ जना कोभिड संक्रमितको मिर्गौलाको डायलासिस गरेको छ ।कोरोना संक्रमितको संख्या बढिरहेको समयमा विभिन्न अस्पतालले बिरामीलाई सेवा दिन नसकिरहेको अवस्थामाबिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने विभिन्न समयमा गरी ८७...
भूकम्पले क्षतिग्रस्त विश्वरूप मन्दिरको पुनर्निर्माणका लागि ड्रइङ डिजाइन स्वीकृत
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
काठमाडौं ।विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत सांस्कृतिक सम्पदा पुनःनिर्माणका लागि विभागको स्वीकृति लिनुपर्ने प्राचीन स्मारक संंरक्षण ऐनको व्यवस्थाका कारण यति...
गण्डकी प्रदेशममा थप ९८ जनामा सङ्क्रमण
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
गण्डकी प्रदेशमा कुल ९८ जना कोरोना संक्रमित पहिचान भएका छन् । जसमध्ये पोखरा महानगरपालिकाका ६० जना छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अरु संक्रमित हुनेमाकास्कीको पोखरा महानगरपालिका, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, गोरखा र नवलपुर जिल्लाका छन् । पोखरामा पहिचान...
कोरोनाका कारण चितवनमा थप दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
चितवन ।कोरोनाका कारणचितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।शुक्रबारचितवन मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा एक चितवन र अर्का रुपन्देहीका पुरुष छन् । जसमा चितवनको रत्ननगरपालिका -९ का ८८ वर्षीय पुरुषको मृत्यु...
रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
रुपन्देही । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका क्रममाबुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा बुटवल उपमहानगरपालिका८का ५५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो । उनलाई सो अस्पताल भर्ना भएकै दिन सघन उपचारकक्षमा भेन्टिलेटरको सहायतामा...
विश्वभर एकैदिन ५ लाख ४५ हजारभन्दा बढीमा संक्रमण
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
काठमाडौं । कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर ४ करोड ५३ लाखभन्दा बढीमा संक्रमण भएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ४५ हजार ९०३ जनामा संक्रमण भएको छ । योसँगै संक्रमितको संख्या ४ करोड...
फ्रान्समा दोस्रो चरणको लकडाउन हुँदा राजधानी छाड्नेको संख्या ह्वात्तै बढ्यो
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
दोस्रो चरणको लकडाउन घोषणा भएसँगै फ्रान्समा राजधानी पेरिस छाड्नेको संख्या बढेको छ । शुक्रबारदेखि पुन: सुरु भएकोलकडाउनका कारण राजधानी छाड्नेको संख्या ह्वात्तै बढेको हो । राजधान पेरिस छाड्नेको संख्यामा उल्लेखित वृद्धि भएसँगै सडक जाम भएको छ । समाचारहरुमा जनाइएअनुसार करिबसातसय...
प्रदेश १ मा १३४ कोरोना संक्रमित थप
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १३४ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमा ६४ महिला र ७० जना पुरुष छन् । थपिएका संक्रमितमा सुनसरीमा ५७, मोरङमा ४२ मध्ये विराटनगरमा ३२ रहेका छन् । साथै झापामा ३१, तेह्रथुममा...
राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ । कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् ।...
सक्रिय संक्रमितकाे संख्या ३९ हजार पुग्यो
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
देशभरमा आज कोभिड१९ सक्रिय संक्रमितको सङ्ख्या बुधबारभन्दा ६७४ कम भएको छ । देशभरमा आज दुई हजार ३६४ जना संक्रमित थपिँदा तीन हजार ३८ संक्रमणमुक्त भएकाले सक्रिय संक्रमित केही कम भएका हुन् । आज थपिएका संक्रमितमध्ये पुरुष एक हजार ३८० र...
काभ्रेमा थप दुई संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
काभ्रे ।काभ्रेमाथप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । धुलिखेलअस्पतालमा उपचरत ७० वर्षीया महिला र ५५ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको जिल्ला कमाण्ड पोष्टका डा. नरेन्द्रकुमार झाले जानकारी दिए । योसहित काभ्रे जिल्लामा कोरोना संक्रमणबाट अहिलेसम्म ३० जनाको मृत्यु भएको...
काठमाडौंका सिडिओलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ । दाहालले आफू र श्रीमतीमा कोरोना संक्रमण देखिएको र होम आइसोलेसन बसेकोगृह मन्त्रालयमा जानकारीदिएका छन् । टाउको दुखेपछि उनले पिसिआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो ।...
काठमाडौं उपत्यकामा थपिए १ हजार ६१५ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०४ महिला र ९११ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या ५९ हजार २३४ पुगेको छ...
बिहीबार थपिए २३६४ जना कोरोना संक्रमित, ३०३८ जना डिस्चार्ज
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ हजार...
कर्मचारीमा कोरोना देखिएपछि सल्यानका जिल्ला प्रशासन कार्यालय सिल
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
सल्यान ।जिल्ला प्रशासन कार्यालय सल्यानमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि एक साताका लागि प्रशासनबाट प्रदान गरिने सेवा बन्द गरिएको छ । कर्मचारीमा कोरोना भाइरस देखिएपछि कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा एक साताका लागि स्थगित गरिएको कार्यालयले जनाएको छ। कर्मचारीमा कोरोना भाइरस...
कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
धनगढी । कैलालीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका २ की ५७ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । कात्तिक १० गते निमोनिया भएपछि अस्पताल आएकी महिलामा १२ गते कोरोना संक्रमण पुष्टि...
बाँकेमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर
रासस
कात्तिक १३, २०७७
बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश...
रवि लामिछाने र निकिता पौडेललाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण देखिएको छ । यसको जानकारी लामिछाने आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् । गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पिसिआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले...
«
1
...
44
...
87
88
89
90
91
92
93
94
95
...
224
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय