मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#क्रिकेट
कसले जित्ला यसपटकको आइपिएल ?
विवश कुलुङ
कात्तिक १९, २०७७
काठमाडौं ।आइपिएलको प्लेअफसमीकरण पुरा भएको छ । आइपिएल २०२० मा मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैङलोरले प्लेअफमा स्थान बनाएका हुन् । प्लेअफकाे पहिलो क्वालिफायरखेल मुम्बइ इन्डियन्स र दिल्ली क्यापिटल्सबीच हुनेछ । विजेताले सोझै फाइनल प्रवेश गर्नेछ...
पाकिस्तानविरुद्ध सुपर ओभरमा जिम्बावे विजयी
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
पाकिस्तानविरुद्धकाे एकदिवसीय सिरिज अन्तर्गतकाे अन्तिम खेलमा जिम्बावे सुपर ओभरमा विजयी भएकाे छ । सुपर ओभरमा पाकिस्तानले २ रन मात्रै बनाउन सक्याे । तीन रनकाे लक्ष्य जिम्बावेले पुरा गरेपछि क्लिन स्वीप हुनबाट जाेगियाे । जसका कारण पाकिस्तानले २-१ ले सिरिज जितेकाे...
बैङलोरले दिल्लीलाई दियो १५३ रनको लक्ष्य
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
दुबइमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी ५५ औं खेलमा रोयल च्यालेन्जर्स बैङलोरले दिल्ली क्यापिटल्सलाई १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ । अबु धाबीस्थित शेख जायेद स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको बैङलोरले निर्धारित २० ओभरमा ७...
राजस्थानलाई १९२ रनकाे विशाल लक्ष्य
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
दुबइमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को ५४ औं खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई १९२ रनको विशाल लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९१ रन...
हारसँगै पन्जाब आइपिएलकाे लिग चरणबाट बाहिरियो
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार सम्पन्नचेन्नई सुपर किंग्ससँग ९ विकेटले पराजित हुँदै पन्जाब जारी आइपिएलमा लिग चरणबाटै बाहिरिने दोस्रो टोली बनेको छ । चेन्नई यसअघि नै आइपिएलकाे लिग चरणबाट बाहिरिसकेको हाे। जितका लागि १५४ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले...
हैदराबादलाई १२१ रनको लक्ष्य
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी ५२ औं खेलमा रोयल च्यालेन्जर्स बैङलोरले सनराइजर्स हैदराबादलाई १२१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको बैङलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२० रन बनाएको...
लगातार चौथो हारसँगै दिल्लीको प्लेअफ सम्भावना कठिन
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
दुबइमा जारीइन्डियन प्रिमियर लिग (आइपिएल) मा २०२० मा साविक विजेता मुम्बई इन्डियन्स क्वालिफायरमा पुगेको छ । शनिबार साँझ दिल्ली क्यापिटल्सलाई ९ विकेटले हराउँदै मुम्बईले क्वालिफायरमा आफ्नो स्थान पक्का गराएको हो । जितका लागि १११ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बईले १४.२...
आइपिएलकाे ५० औं खेलमा राजस्थान रोयल्स विजयी
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा राजस्थान रोयल्सले किंग्स इलेभेन पन्जाबमाथि ७ विकेटको शानदार जित निकालेको छ । यो जितसँगै राजस्थान अंक तालिकामा पाँचौ स्थानमा उक्लिनुको साथै प्लेअफको सम्भावना कायमै राखेको छ । शुक्रबार राती सम्पन्न खेलमा जितका...
पञ्जाबले राजस्थानलाई दियो १८६ रनको लक्ष्य
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आज जारी खेलमा किंग्स ११ पञ्जाबले राजस्थान रोयल्सलाई १८६ रनको लक्ष्य दिएकाे छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८५ रन बनायो ।...
चेन्नईद्वारा कोलकाता ६ विकेटले पराजित
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ । कोलकाताले दिएको १७३ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउदै १७८ रन बनाएको थियो । चेन्नईका लागि रुतुराज...
बैङलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्लेअफमा
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा प्ले अफमा पुगेको छ । मुम्बईले बुधबार राती आइपिएलको ४८ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गर्दै प्ले अफमा स्थान पक्का गरेको हो । बैंगलोरले दिएको १६५ रनको...
बैंङ्लोरले मुम्बईलाई दियो १६५ रनको लक्ष्य
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इण्डियन्सलाई १६५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाउदै १६४ रन बनाएको हो । बैङ्लोरका लागि देबदत्त पाडिकलले सर्वाधिक ७४ रन बनाउँदा...
हैदराबादसँग दिल्ली ८८ रनले पराजित
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स सनराइजर्स हैदराबादसँग ८८ रनको फराकिलो अन्तरले पराजित भएको छ । मंगलबार राति सम्पन्न ४७ औंखेलमा दिल्ली हैदराबादसँग फराकिलो अन्तरले पराजित हुँदै दुई खेल अगावै प्ले अफमा पुग्ने अवसर गुमाउनुको साथै अंक तालिकामा तेस्रो...
कोलकातालाई हराउँदै पन्जाब चौथो स्थानमा उक्लियो
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ । कोलकाताले प्रस्तुत गरेको १५० रनको लक्ष्य पन्जाबले १९ औं ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । पन्जाबको जितमा ओपनर...
कोलकाताले पन्जाबलाई दियो १५० रनकाे लक्ष्य
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
काठमाडौं । सार्जाह क्रिकेट स्टेडियममा सम्मन्नइन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले किङ्स इलाभेन पन्जाबलाई १५० रनकाे मध्यम लक्ष्य दिएकाे छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निकै नै खराब सुरुवात गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै...
मुम्बइमाथि राजस्थानकाे शानदार जित
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
इन्डियन प्रिमियर लिग (आइपिएल) को ४५ औं खेलमा राजस्थान रोयल्सले शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्समाथि सानदार जित हात पारेको छ । राजस्थानले आइतबार राती सम्पन्न खेलमा मुम्बईलाई ८ विकेटले पराजित गर्दै प्ले अफको सम्भावना कायमै राखेको छ । जितका लागि १९६...
चेन्नईसँग बैङलोर ८ विकेटले पराजित
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
काठमाडौं । दुबइमा जारी१३ औं संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेटमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैङलोरलाई पराजित गरेको छ । दुबईमा आज भएको खेलमा चेन्नईले बैङलोरलाई ८ विकेटले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैङलोरले दिएको १४६ रनको...
हैदराबादविरुद्ध पञ्जाब १२ रनले विजयी
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्नखेलमा किङ्स इलाभेन पन्जाब विजयी भएको छ । दुबईमा भएको खेलमा सनराइजर्स हैदराबादमाथि पञ्जाबले १२ रनको जित निकालेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको पन्जाबले दिएको १२७ रनको लक्ष्य भेट्न नसक्दा हैदराबाद पराजित...
दिल्ली कोलकातासँग ५९ रनले पराजित
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राईडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । अबुधाबीमा शनिबार भएको खेलमा कोलकाताले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीलाई ५९ रनले पराजित गरेको हो । शेख जायद...
कोलकताले दिल्लीलाई दियो १९५ रनको लक्ष्य
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
दुबइमा जारीइण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा दिल्ली क्यापिटल्सलाई कोलकता नाइट राइडर्सले १९५ रनको विशाल लक्ष्य दिएकाे छ । खराब सुरुवात गरेको कोलकाताका लागि नराइन र रानाले अर्धशतकीय पारी खेले । अबुधाबीस्थित शेख जायेद स्टेडियममा जारी खेलमा टस...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय