मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#क्रिकेट
आर्मीले जित्यो प्रधानमन्त्री कपकाे उपाधि
नेपाल फ्ल्यास
माघ १७, २०७७
त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो । टियु क्रिकेट मैदानमा आर्मीले दिएको २१२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको...
जनलहर हाम्राे पक्षमा छ : प्रचण्ड
नेपाल फ्ल्यास
माघ १७, २०७७
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)प्रचण्डनेपाल पक्षका अध्यक्ष प्रचण्डले आफूहरूको पक्षमा जनलहर देखिएको दावी गरेका छन् । शनिबार धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले ओलीको पक्ष सडक र पार्टीदुवैमा एकतिहाई मात्र भएकाे दबवी गरे । केपी ओलीको केन्द्रीय समितिमा एक तिहाइ पनि पुगेको...
उपाधि जित्न एपीएफलाई २१२ रनको लक्ष्य
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई जितका लागि २१२ रनको लक्ष्य दिएको छ ।टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २११ रन बनायो ।...
करण सम्मिलित टिम पुणे पराजित
नेपाल फ्ल्यास
माघ १६, २०७७
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी सम्मिलित पुणे डेभिल्स आबूधाबी टि१० लिगमा कलन्दर्ससँग ९ विकेटले पराजित भएको छ । जितको लागि १०८ रनको विजयी लक्ष्य पछ्याएको कलन्दर्सले ७.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । पुणेका लागि करण सबैभन्दा...
सोमपालले डेब्यु गरेकाे खेलमा अरेबियन्स विजयी
नेपाल फ्ल्यास
माघ १५, २०७७
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी सम्मिलित मराठा अरेबियन्सले विजयी सुरुवात गरेकाे छ ।आबुधाबी टि१० लिग पहिलो खेलमानर्थनवारियार्सदिएकाे १२८ रनको लक्ष्यअरेबियन्सले अन्तिम बलमा भेटाएकाे हाे । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको नर्थनले १० ओभरमा २...
आर्मी प्रधानमन्त्री कपकाे फाइनल प्रवेश
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताकाेफाइनलमात्रिभुवन आर्मी क्लबले स्थान बनाउँदै एपीएफसँगकाे भेट पक्का गरेकाे छ । आज सम्पन्नदोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मी फाइनलमा पुगेकाे हाे ।पुलिसलाई हराएर एपीएफ यस अघि नै फाइनल...
एपिएफ प्रधानमन्त्री कपकाे फाइनलमा
नेपाल फ्ल्यास
माघ १४, २०७७
नेपाल एपिएफ क्लबले साविक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएकाे छ । बुधबार पहिलो सेमिफाइनलमा एपिएफले पुलिसलाई ३० रनले हराउँदै दोस्रो पटक फाइनलमा स्थान बनाएको छ । जितको लागि २०४ रनको विजयी लक्ष्य...
पीएम कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा
नेपाल फ्ल्यास
माघ १२, २०७७
एपीएफ क्लब समूह विजेता बन्दै प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।योसँगै पीएमकपको सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार समूह चरणका अन्तिम दुई खेल भएपछि सेमिफाइनलमा पुग्ने ४ वटै टिमकाेटुङ्गो लागेको हो ।...
पीएम कपमा आर्मीलाई २४१ रनको लक्ष्य
नेपाल फ्ल्यास
माघ १२, २०७७
प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई जितका लागि २४१रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ४ बलमा अलआउट हुँदै २४० रन बनायो ।...
सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स सात रनले विजयी भएको छ । अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले सिड्नी सिक्सर्र्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन् । टस जितेर सिड्नी सिक्सर्सले...
एपीएफ प्रधानमन्त्री कपकाे सेमिफाइनल प्रवेश
नेपाल फ्ल्यास
माघ १०, २०७७
प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामालगातार तेस्रो जित निकाल्दैविभागीय टिम एपीएफले सेमिफाइनल प्रवेश गरेकाे छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै एपीएफले लगातार तेस्रो जित निकालेको हो । जितसंगै एपीएफ समूह 'ए'...
सुदूरपश्चिम पीएम कपबाट बाहिरियो
नेपाल फ्ल्यास
माघ १०, २०७७
प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशसँग पराजित भएसँगै सुदूरपश्चिम प्रदेश बाहिरिएकाे छ । पहिलो खेलमा बागमतिसँग हारेकाे सुदूरपश्चिमकाेयो लगातार तेस्रो हार हो । मुलपानी क्रिकेट मैदानमा शनिबार सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्यो ।सुदूरपश्चिमले दिएको ६३...
पीएम कप : आज पनि २ खेल हुँदै
नेपाल फ्ल्यास
माघ १०, २०७७
काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा शनिबार दुई खेलहरु हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा विभागीय टिम एपीएफ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।कर्णालीविरुद्ध मैदान उत्रदा एपीएफ लगातार तेस्रो जितको खोजीमा हुनेछ ।कर्णाली भने दोस्रो जितको...
पीएम कप क्रिकेट : पुलिस क्लब र एपिएफ क्लब विजयी
नेपाल फ्ल्यास
माघ ०८, २०७७
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लब आ-आफ्नो खेलमा विजयी भएका छन् । पुलिसले लुम्बिनी प्रदेशलाई ७४ रनले तथा एपिएफले गण्डकी प्रदेशलाई छ विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर...
प्रधानमन्त्री कप : आज २ खेल हुँदै
नेपाल फ्ल्यास
माघ ०८, २०७७
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज २ खेल हुँदैछ । दुवै खेल बिहान ९ बजे सुरु हुनेछ । आज एपीएफ क्लब र गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब खेल्दैछन् । लुम्बिनी र नेपाल पुलिस क्लब...
पीएम कप : आर्मी र पुलिस विजयी
नेपाल फ्ल्यास
माघ ०७, २०७७
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामाविभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित निकालेको छ। बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मी प्रदेश १ माथि ४ विकेटले विजयी भएको हो। प्रदेश १ ले दिएको १३२ रनको लक्ष्य आर्मीले २९.५...
सुनिल र कुशलको अर्धशतकमा पुलिसको शानदार जित
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं ।नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिमलाई ९ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १ सय ११ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले १७...
पीएम कप क्रिकेट अन्तर्गत आज २ खेल हुँदै
नेपाल फ्ल्यास
माघ ०७, २०७७
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछ । दुवै खेल बिहान ९ बजे सुरु हुनेछ । आज साविक विजेता पुलिस र सुदूरपश्चिम बीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । समूह बी मा रहेका दुवै टोली...
पीएम कप : कर्णालीको ऐतिहासिक जित
नेपाल फ्ल्यास
माघ ०६, २०७७
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले ऐतिहासिक जित दर्ता गरेकाे छ ।उसले गण्डकी प्रदेशलाई पाँच विकेटले हरायो । मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२ ओभर ३ बलमा २०४ रनमा अलआउट भयो । खराव सुरुवात गरेको गण्डकीले...
अस्ट्रेलियामाथि भारतको रोमाञ्चक जित
नेपाल फ्ल्यास
माघ ०६, २०७७
भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले रोमाञ्चक जित हासिल गरेको छ । यो जितसँगै भारतले चार टेस्टको शृंखला २१ ले जितेको छ । ब्रिस्बेन क्रिकेट मैदानमा अस्ट्रेलिया सन् १९८८ पछि पहिलो पटक भारतसँग पराजित भएको छ ।...
«
1
...
4
5
6
7
8
9
10
11
12
...
14
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय