मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#क्रिकेट
एबीडी भिलियर्स नेपाली लिग खेल्न आउलान् त!
नेपाल फ्ल्यास
चैत १५, २०७७
विश्वका चर्चित र सफल क्रिकेटरतथा अफ्रिकाका पूर्वकप्तान एबीडीभिलियर्सले नेपाली मैदानमा उत्रिएर क्रिकेट खेल्छन् त !उनी आएमा नेपाली खेल र दर्शकका लागि यो महत्त्वपूर्ण क्षण हुनेछ । यतिबेला उनलाई नेपाली लिग खेलाउन ल्याउने प्रयास भइरहेको छ ।इपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरका...
चितवन प्रिमियर लिग मंसिरमा हुने
नेपाल फ्ल्यास
चैत १३, २०७७
दोस्रो संस्करणको चितवन प्रिमियर लिग (सिपिएल) टि२० क्रिकेट प्रतियोगिता आउँदो मङ्सिरमा हुने भएको छ । सिपिएल आयोजकले विज्ञप्ति जारी गर्दै आउँदो मङ्सिर (डिसेम्बर) मा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो । प्रतियोगिताको पहिलो संस्करण गत माघ महीनामा भएको थियो ।...
गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माण अभियान कञ्चनपुरमा
नेपाल फ्ल्यास
चैत १३, २०७७
कञ्चनपुर । जनस्तरबाट चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियाका लागि धुर्मुस सुन्तली फाउण्डेशनको टोलीले कञ्चनपुरमा आर्थिक सहयोग जुटाउने कार्य गरिरहेको छ । फाउन्डेसनका सञ्चालक सिताराम कट्टेल(धुर्मुस) लगायतको टोलीले दुई दिनअघिदेखि दोधाराचाँदनी नगरपालिकाबाट सुरुआत गरेको अभियानमा...
सन्दीपले इंग्ल्यान्डमा टि-२० ब्लास्ट खेल्ने
नेपाल फ्ल्यास
चैत १२, २०७७
इंग्ल्यान्डको विश्व चर्चित घरेलु टि-२० ब्लास्ट क्रिकेट प्रतियोगिता नेपाली लेगस्पिनर सन्दीप लामिछानेले खेल्ने भएका छन् । इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने यस चर्चित प्रतियोगिता सन्दीपले वोर्सेस्टरशायर र्यापिड्सबाट खेल्ने वोर्सेस्टरशायर काउन्टी क्रिकेट क्लबले जनाएको छ । टि२० ब्लास्ट २०२१...
नेपाली खेलाडीमा उच्च प्रतिभा छ : ह्वाटमोर
नेपाल फ्ल्यास
चैत ११, २०७७
नेपाल क्रिकेट सङ्घका प्रमुख प्रशिक्षक डेभ ह्वाटमोरले यस क्षेत्रका क्रिकेट खेलाडीमा उच्च प्रतिभा रहेको बताएका छन् । नेपाल क्रिकेट सङ्घ, राष्ट्रिय खेलकूद परिषद्, प्रदेश एवं मोरङ जिल्ला क्रिकेट सङ्घद्वारा आज यहाँ संयुक्तरुपमा आयोजित कार्यक्रममा उनले नेपाली खेलाडीलाई उचित प्रशिक्षण दिइने...
वाटमोरले सातवटै प्रदेशका प्रशिक्षकलाई प्रशिक्षण दिने
नेपाल फ्ल्यास
चैत ०९, २०७७
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक डेभ वाटमोरले सातवटै प्रदेशका प्रशिक्षकलाई प्रशिक्षण दिने भएका छन् । नेपाल क्रिकेट संघ-क्यान र राष्ट्रिय खेलकुद परिषद्-राखेपको संयोजनमा वाटमोरले उनीहरुलाई प्रशिक्षण दिन लागेका हुन् । जसअनुसार उनी हरेक प्रदेशमा चार दिनका दरले हाइ...
भारत र इंग्ल्यान्डबीचको दोस्रो टी–ट्वान्टी खेल हुँदै
नेपाल फ्ल्यास
चैत ०१, २०७७
काठमाडौं । भारत र इंग्ल्यान्डबीचको दोस्रो टीट्वान्टी खेल आइतबार साँझ नरेन्द्र मोदी क्रिकेट स्टेडियममाहुँदैछ । पाँच खेलको शृंखलाअन्तर्गत पहिलो खेलमा इंग्ल्यान्डले सहज जित निकालेको थियो । आजको खेल पनि जित्दै इंग्ल्यान्ड शृंखलामा अग्रता दोब्बर बनाउने योजनामा हुनेछ । घरेलु टिम...
मेयर कप क्रिकेटको उपाधि पुलिस क्लबलाई
नेपाल फ्ल्यास
फागुन २९, २०७७
काठमाडौैं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई आठ विकेटले पराजित गरेको हो । उपाधिसँगै पुलिस क्लबले पाँच लाख पुरस्कार...
उपाधि जित्न पुलिसलाई सामान्य लक्ष्य
नेपाल फ्ल्यास
फागुन २९, २०७७
काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई जितका लागि १0६ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर ४ बलमा अलआउट हुँदै १0५ रन बनायो ।...
मेयर कप क्रिकेट : बागमतीसँग आर्मी पराजित
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्मन्न प्रतियोगितामाबागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १० रनले पराजित गरेकाे छ । २६७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको आर्मी १७ बल बाँकी छँदा २५६ रनमा समेटियाे । आर्मीका लागि कप्तान विनोद भण्डारीले शतक बनाए...
एपीएफ मेयर कप क्रिकेटको फाइनलमा
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं । एपीएफ क्लब काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको लिग चरणको अन्तिम खेलमा काठमाडौं मेयर-११ लाई ७ विकेटले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । मुलपानी क्रिकेट मैदान काठमाडौंले दिएको...
मेयर कप क्रिकेट : नेपाल पुलिस क्लब फाइनलमा
नेपाल फ्ल्यास
फागुन २६, २०७७
नेपाल पुलिस क्लब काठमाडौंमेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौंमेयर११ लाई १०३ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो । पुलिस क्लबले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा...
काठमाडौं मेयर ११ विरुद्धको खेलमा आर्मी विजयी
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा काठमाडौंमेयर ११ विरुद्धको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले काठमाडौं मेयर ११ लाई पाँच विकेटले पराजित गरेको हो । टस हारेर पहिला...
इंग्ल्यान्डलाई हराउँदै भारत फाइनलमा
नेपाल फ्ल्यास
फागुन २२, २०७७
भारतले इंग्ल्यान्डलाई चौथो टेष्ट खेलमा २५ रनको इनिङ अन्तरले पराजित गर्दै आइसिसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुगेको छ । पहिलो इनिङमा १६० रनले पछि पारेको इंग्ल्यान्ड दोस्रो इनिङमा १३५ रनमा अल आउट भएपछि इनिङ अन्तरले पराजित भयो । चार टेष्टको...
तेस्राे टेस्टमा भारत १० विकेटले विजयी
नेपाल फ्ल्यास
फागुन १३, २०७७
इंग्ल्यान्डविरुद्ध तेस्रो टेष्ट खेलमा घरेलु टोली भारत १० विकेटले विजयी भएको छ । यो सँगै चार टेष्ट खेलको सिरिजमा भारतले २१ को अग्रता लिएको छ । यो हारसँगै इंग्ल्यान्डको आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा पुग्ने सम्भावना सकिएको छ । जितका...
टी–२० मा अष्ट्रेलियामाथि न्युजिल्याण्ड चार रनले विजयी
नेपाल फ्ल्यास
फागुन १३, २०७७
अस्ट्रेलियासँगको दोस्रो टी२० क्रिकेट न्युजिल्याण्डले चार रनले जितेको छ । न्युजिल्याण्डले दिएको २२० रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाले आठ विकेट गुमाएर २१५ रन मात्रै बनाउन सक्यो । अष्ट्रेलिया अलराउन्डर मार्कस स्टोइनिसले ३७ बलमा७८ रनको उत्कृष्ट इनिङ खेले पनि टोलीको हार...
सुपर जेनरल इन्टर क्लब टी–२० प्रतियोगिता फागुन १७ देखि
नेपाल फ्ल्यास
फागुन १०, २०७७
पोखरामा आगामी फागुन १७ देखि २६ गतेसम्म सुपर जेनरल इन्टर क्लब टी२० क्रिकेट प्रतियोगिताहुने भएको छ । केएन स्पोर्टस प्रालिको आयोजनामा क्रिकेट खेलको विकासका लागि पोखरा रङ्गशालाको क्रिकेट मैदानमा क्लबस्तरीय राष्ट्रिय प्रतियोगिता गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता...
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको उधारो सवा ९ करोड नाघ्यो
नेपाल फ्ल्यास
माघ २७, २०७७
चितवनकोरामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अर्थाभावमा उधारोमा सामान खरिद गरी निर्माण जारीछ । हालसम्म नौ करोड २५ लाख उधारोको बिल पेश भए पनि निर्माण भने रोकिएको छैन । रङ्गशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको रकमसमेत उठ्न नसक्दा...
इंग्ल्याण्डले ५७८ रन जोड्दा जोए रुट एक्लैले जोडे २ सय १८ रन
नेपाल फ्ल्यास
माघ २५, २०७७
भारतविरुद्धको दुई टेस्ट क्रिकेटको शृंखलाअन्तर्गत पहिलो खेलमा इंग्ल्याण्डले ५ सय ७८ रन जोडेको छ। इंग्ल्याण्डका कप्तान जोए रुट एक्लैले २ सय १८ रन जोडे । बेन स्टोक्सले ८२ र डम सिब्लीले ८७ रन बनाए । ५५५-८ को स्थितीबाट तेस्रो दिनको...
मेयर कप क्रिकेट आयोजना गर्न क्यान र काठमाडौं महानगरपालिकाबीच सम्झौता
नेपाल फ्ल्यास
माघ २१, २०७७
मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गर्नका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) र काठमाडौँ महानगरपालिका बीच मंगलबार सम्झौता भएको छ । मेयर कप क्रिकेट आयोजना गर्न काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख सहयोग गर्ने भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहबरमा...
«
1
...
3
4
5
6
7
8
9
10
11
...
12
...
14
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय