मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#क्रिकेट
सातौं जितसहित मुम्बई शीर्षस्थानमा उक्लियो
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गर्दै मुम्बईअंक तालिकाकाेशीर्षस्थानमा उक्लिएको छ । जितको लागि ११५ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बईले १२.२ ओभरमा बिनाविकेट सहजै पूरा गर्यो । यसअघि शारजाह क्रिकेट स्टेडियममा...
चेन्नईको लज्जास्पद ब्याटिङ. मुम्बईलाई ११५ रनकाे सामान्य लक्ष्य
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
युवा ब्याट्सम्यान साम करनको अर्धशतकमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डिन्सलाई ११५ रनको सामान्य लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै ११४ रन...
आईपीएलमा हैदराबाद विजयी
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४० औं खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ । यूएईमा जारी प्रतियोगिता अन्तर्गत दुबईमा बिहीबार राति भएको खेलमा मनिस पाण्डे र विजय शंकरको उत्कृष्ट प्रदर्शनमा हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गरेको...
बैङलोरलाई सामान्य लक्ष्य
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
इन्डियन प्रिमियर लिग (आइपिएल) को ३९ औं खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैङलोरलाई ८५ रनको सामान्य लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाता २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनाउन सक्यो।...
दिल्लीद्वारा पञ्जाबसामु १६५ रनकाे लक्ष्य
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
दुबइमा जारी आइपिएलमादिल्ली क्यापिटल्सले ३८ औं खेलमा किंग्स इलेभेन पन्जाबलाई १६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ५ विकेटको क्षतिमा १६४ रन बनायो । दिल्लीका ओपनर शिखर धवनले कीर्तिमानी...
राजस्थानलाई चेन्नइकाे सामान्य लक्ष्य
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई १२६ रनको सामान्य लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १२५ रन बनाउन सफल भएकाे...
भरतपुरबाट रङ्गशालाका लागि डेढ करोड
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई भरतपुर महानगरपालिकाले एक करोड ५० लाख प्रदान गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक आज हस्तान्तरण गरे । महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित...
बैङलोरले राजस्थानलाई ७ विकेटले हरायो
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैङलोरले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ । जितका लागि १७८ रनको लक्ष्य पछ्याएको बैङलोरले ३ विकेट गुमाउँदै अन्तिम ओभरमा पूरा गर्यो । अन्तिम १२ बलमा ३५ रन चाहिएको अवस्थामा डी भिलिएर्सले ३...
दिल्लीले मुम्बईलाई दियो १६३ रनको लक्ष्य
नेपाल फ्ल्यास
असोज २५, २०७७
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा दिल्ली क्यापिटल्सले मुम्बइ इण्डियनलाई १६३ रनको लक्ष्य दिएकाे छ । अबुधावीस्थित शेख जायेद स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रन जोडेको हो । दिल्लीका लागि...
हैदरावादमाथि राजस्थानको रोमाञ्चक जित
नेपाल फ्ल्यास
असोज २५, २०७७
राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादमाथि ५ विकेटको रुोमाञ्चकजित निकालेको छ । सनराइजर्स हैदराबाद दिएकाे १५९ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले एक बल अगाडि ५ विकेटको क्षतिमा पूरा गर्यो । एक समय १२ ओभरमा ७८५ को कमजोर...
पन्जाबमाथि कोलकत्ताको रोमान्चक जित
नेपाल फ्ल्यास
असोज २४, २०७७
आईपीएलको १३ औँ सिजनको २४ औँ म्याचमा किंग्स इलाभेन पञ्जावलाई कोलकता नाइट राइडर्सले २ रनले पराजित गरेको छ । शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १६५ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो...
लङ्का प्रिमियर लिगको ड्राफ्टमा नेपालका २ खेलाडी
नेपाल फ्ल्यास
असोज २३, २०७७
नेपाली लेग स्पिनर सन्दीप लामिछाने लङ्का प्रिमियर लिग (एलपीएल) क्रिकेटको छनोट प्रक्रिया (ड्राफ्ट) मा परेका छन् । ड्राफ्टमा परेका सन्दीप रहेको श्रेणीका खेलाडीले न्युनतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् । सन्दीप हाल इन्डियन प्रिमियर लिग (आईपीएल)...
आईपिएलमा हैदरावादविरुद्ध मुम्बई इण्डियन्सकाे जित
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौँ । ईपिएल अन्तर्गत आज सम्मन्न खेलमामुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गरेको छ । मुम्बईले दिएको २०९ रनको लक्ष्य पछाएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाउदै १७४ रन मात्र बनाएपछि खेल ३४ रनले हारेको हो । यस अघि...
राजस्थानलाई हराउँदै बैंग्लोर शीर्ष स्थानमा
नेपाल फ्ल्यास
असोज १७, २०७७
आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा रोयल च्यालेञ्जर्स बैंङ्ग्लोरले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ । शेख जायद स्टेडियम आबुधाबीमा राजस्थानलेदिएको १५५ रनको लक्ष्य बेंग्लोरले २ विकेटको क्षतिमा ५ बल...
चेन्नईलाई १६५ रनकाे लक्ष्य
नेपाल फ्ल्यास
असोज १६, २०७७
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई १६५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेटको क्षतिमा १६४ रन बनाएकाे हाे । हैदराबादलाई...
राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा दसानायकेसहित ७२ जनाको निवेदन
नेपाल फ्ल्यास
असोज १२, २०७७
नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकका विभिन्न १४ देशका ७२ जनाले आवेदन दिएका छन् । क्यान स्रोतका अनुसार भारतबाट मात्र १५ जनाले प्रमुख प्रशिक्षकमा निवेदन दिएका छन् । नेपालका पूर्वप्रशिक्षक पुबुदु दसानायकेले पनि प्रशिक्षकका लागि निवेदन दर्ता गराएका छन् ।...
अष्ट्रेलियाद्वारा इङ्ल्याण्ड पराजित
नेपाल फ्ल्यास
असोज ०१, २०७७
एजेन्सी । अन्तराष्ट्रिय क्रिकेटमा अष्ट्रेलियासँग इङ्ल्याण्ड पराजित भएको छ । ग्लेन म्याक्सवेल र अलेक्स क्यारीको उत्कृष्ट साझेदारीमा अस्ट्रेलियासँगको तीन एक दिवसीय क्रिकेटमा इङ्ल्याण्ड पराजित भएको हो । वल्ड ट्राफोडमा गएराति सम्पन्न खेलमा पाहुना टोली अस्ट्रेलियाले इङ्ल्याण्डलाई ३ विकेटले पराजित गरेको...
आईपीएल खेल्न सन्दीप यूएईतर्फ
नेपाल फ्ल्यास
भदौ २७, २०७७
नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लागेका छन्। उनीक्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर आज यूएई उडेका हुन् । ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई प्रस्थान गरेकाे उनकाव्यवस्थापक रमन सिवाकोटीले जानकारी...
क्रिकेट खेलाडीले पाए एक वर्षको पारिश्रमिक
नेपाल फ्ल्यास
भदौ २५, २०७७
नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् । उनीहरूले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी तथा एक भिडियो एनालिस्टलाई एक वर्षको पारिश्रमिक उपलब्ध गराएको हो ।...
सन्दीपको बलिङ बरियता खस्कियो
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी २० बलिङ बरियता क्रमअनुसारसन्दीप एक स्थान खस्किएका हुन् । नयाँ बरियतामा सन्दीप कूल ३८९ रेटिङ अङ्कसहित ८०औँ स्थानमा रहेका छन्।यस अघि आईसीसीले...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय