मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#क्रिकेट
चेन्नई जितसहित प्ले अफमा प्रवेश
नेपाल फ्ल्यास
असोज १५, २०७८
ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-२०क्रिकेटमा चेन्नई सुपर किङ्स जितसहितप्ले अफमा प्रवेश गरेको छ । सारजाहमा बिहीबारराति भएको खेलमा चेन्नईले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराएको हो । हैदरावादले दिएको १३५ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा...
ललितपुरले दियो भैरहवालाई १७८ रनको लक्ष्य
नेपाल फ्ल्यास
असोज १४, २०७८
चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा ललितपुर प्याट्रीयट्सले भैरहवा ग्लाडीयटर्सलाई१७८ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १७७ रन बनायो । ललितपुरका लागि सन्दुन विराकोड्डीले ५८...
काठमाडौंलाई पराजित गर्दै चितवन शीर्षस्थानमा
नेपाल फ्ल्यास
असोज १४, २०७८
चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । टियु क्रिकेट मैदानमा बिहीबार काठमाडौं किङ्स-११ लाई ३ विकेटले हराउँदै चितवनले दोस्रो जित निकालेको हो । काठमाडौंले दिएको १४२ रनको लक्ष्य चितवनले १८ ओभर ४...
भैरहवाद्वारा विराटनगर ६ विकेटले पराजित
नेपाल फ्ल्यास
असोज १३, २०७८
जारी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी२० क्रिकेटमा भैरहवा ग्लाडीयटर्सले विराटनगर वारियर्सलाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गर्दै भैरहवाले पहिलो जित निकालेको हो । विराटनगरले दिएको ९० रनको सामान्य लक्ष्य भैरहवाले...
साबिक विजेता ललितपुरको दोस्रो हार
नेपाल फ्ल्यास
असोज १३, २०७८
पोखरा राइनोजले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । टियु क्रिकेट मैदानमा बुधबार साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो । ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६...
काठमाडौं र पोखराबीचको खेल पनि स्थगित
नेपाल फ्ल्यास
असोज १२, २०७८
राजधानीमा जारी चौँथो संस्करण एभरेष्ट प्रिमियर लिग (ईपिएल) अन्तर्गत आज हुने भनिएको काठमाडौँ किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ । निर्धारित समयभन्दा दुई घण्टासम्म पनि खेल सुरु हुन नसकेपछि अम्पायरले खेल स्थगित गरेको हो । वर्षाको...
चितवन र भैरहवाबीचको खेल पनि रद्द
नेपाल फ्ल्यास
असोज ११, २०७८
चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा सोमबार दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको खेल पनि रद्द भएको छ । टियु मैदानको चिसो आउटफिल्ड र त्यसपछि वर्षाका कारण सोमबारका लागि तय भएका दुवै खेल रद्द भएको हो । चितवनले...
काठमाडौँ र विराटनगरबीचको खेल स्थगित
नेपाल फ्ल्यास
असोज ११, २०७८
काठमाडौंमा जारी चौथो संस्करण एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजका लागि तय भएकाे काठमाडौँ किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान भिजेका कारण स्थगन भएको छ। निर्धारित समयभन्दा दुई घण्टासम्म पनि खेल सुरु हुन नसकेपछि अम्पायरले खेल स्थगन गरेको हो।...
कोलकातालाई पराजित गर्दै चेन्नई शीर्षस्थानमा
नेपाल फ्ल्यास
असोज १०, २०७८
इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्स विजयी भएको छ । उसले आइतबारको खेलमा कोलकाता नइटराइडर्सलाई २ विकेटको हराएको हो । निकै रोमान्चक बनेको खेलमा कोलकाताले दिएको १७२ रनको लक्ष्य चेन्नईले अन्तिम बलमा पूरा गर्दै जित दर्ता गरेकाे हाे ।...
वर्षाका कारण खेल प्रभावित भएपछि पोखरा र भैरहवाले अंक बाँडे
नेपाल फ्ल्यास
असोज १०, २०७८
भारी वर्षाको कारण चौेंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी२० क्रिकेट अन्तर्गत पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सले अंक बाँडेका छन् । टियु क्रिकेट मैदानमा आइतबार भारी वर्षाको कारण पोखरा र भैरहवाको खेल नतिजाविहीन सकिएपछि एकएक अंक बाँडेका हुन् । पोखराले...
विराटनगरमाथि चितवनको रोमाञ्चक जित
नेपाल फ्ल्यास
असोज १०, २०७८
काठमाडौ ।एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को सोमबार भएको पहिलो खेलमा चितवन टाइगर्सले जित हात पारेको छ । जारी प्रतियोगितामा विजयी सुरुआत गर्ने क्रममा चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिला ब्याटिङ...
ईपीएलमा काठमाडौंको विजयी सुरुवात
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं किङ्स-११ ले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो । ललितपुरले दिएको १...
ईपीएलको उद्घाटन खेलमा काठमाडौँलाई १५८ रनको लक्ष्य
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं ।एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सले काठमाडौँ किङ्स-११ लाई १५८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो...
जितसहित दिल्ली शीर्षस्थानमा उक्लियो
नेपाल फ्ल्यास
असोज ०७, २०७८
दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राती आइपिएलको ३३ औं खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । दुबईमा बुधबार राति भएको खेलमा दिल्लीले हैदरावादलाई...
बैंगलोरविरुद्ध कोलकत्ता विजयी
नेपाल फ्ल्यास
असोज ०५, २०७८
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३१ औं खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ९ विकेटले पराजित गरेको छ । जितको लागि ९३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कोलकाताले १० ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । कोलकत्ताको जितमा...
चार अर्धशतक बनाउने ज्ञानेन्द्र पहिलो नेपाली खेलाडी
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानविरुद्ध कीर्तिमानी अर्धशतक प्रहार गरेका छन् । ज्ञानेन्द्रले ४३ बलमा आफ्नो ओडिआई करिअरको चौथो अर्धशतक प्रहार गरेका हुन् । ज्ञानेन्द्र नेपालबाट ओडिआईमा चार अर्धशतक...
ओमानमाथि नेपाल विजयी
नेपाल फ्ल्यास
असोज ०३, २०७८
आईसीसी विश्वकप क्रिकेट लिग२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको हो । ओमानले दिएको १ सय २२ रनको...
करण र सन्दीप चम्किँदा नेपाललाई सामान्य लक्ष्य
नेपाल फ्ल्यास
असोज ०३, २०७८
आईसीसी विश्वकप क्रिकेट लिग२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले १२२ रनकाे सामान्य लक्ष्य पाएकाे छ । अल अमिरात क्रिकेट मैदानमा नेपालले ओमानविरुद्ध कसिद्य बलिङ गर्दा ओमानका खेलाडीले १२१ रन मात्र बनाउन सकेकाे हाे ।ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक...
नेपाल अमेरिकासँग पराजित
नेपाल फ्ल्यास
असोज ०१, २०७८
आइसिसी विश्वकप क्रिकेट लिग२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग पराजित भएको छ । शुक्रबार ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९ ओभर ३...
ओमानसँग नेपाल पराजित
नेपाल फ्ल्यास
भदौ २९, २०७८
आइसिसी विश्वकप क्रिकेट लिग२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ । मंगलबार भएको दोस्रो खेलमा नेपाल घरेलु टोलि ओमानसँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१ ओभर...
«
1
2
3
4
5
6
7
8
9
...
11
...
14
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय