मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#क्रिकेट
पिएम कप : आज पनि दुई खेल हुँदै
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज मंगलवार पनि दुई खेलहुँदैछ। मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । सोमबार भएको खेलमा गण्डकीले प्रदेश १ लाई २ विकेटले...
प्रधानमन्त्री कप क्रिकेट : बागमतीद्वारा सुदूरपश्चिम पराजित
नेपाल फ्ल्यास
माघ ०५, २०७७
चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा बागमती प्रदेश विजयी भएको छ । बागमतीले सुदूरपश्चिम प्रदेशलाई १८१ रनले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुदूरपश्चिम प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि बागमतीले पहिला ब्याटिङ...
अस्ट्रेलियाद्वारा जितका लागि भारतसामु ३२८ रनको चुनौती
नेपाल फ्ल्यास
माघ ०५, २०७७
अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले भारतसामु जितका लागि ३२८ रनको कठिन चुनौतीदिएको छ । ब्रिस्बेनको गाब्बामा भइरहेको यस खेलको चौथो दिनको अन्तिम सत्र वर्षाले प्रभावित पारेपछि खेल...
पिएम कप : आर्मी र बागमती प्रदेश विजयी
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौंकाे मुलपानी र किर्तिपुरमाजारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र बाग्मती प्रदेशले जित निकालेका छन् । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले कर्णाली प्रदेशमाथि ८० रनको फराकिलो जित निकाल्दा जारी प्रतियोगितामा...
प्रधानमन्त्री कप : आज २ खेल हुँदै
नेपाल फ्ल्यास
माघ ०४, २०७७
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताकाेसमूह 'बी'को खेलमा बागमतीप्रदेश र नेपाल पुलिस क्लब तथा समूह 'ए'को खेलमा त्रिभुवन आर्मी र कर्णाली प्रदेशबीचकाे खेल गरी आज एकैदिन २ खेल हुने भएकाे छ । बागमती र नेपाल पुलिस क्लबको खेल बिहान ९...
पिएम कपमा एपिएफको शानदार जित
नेपाल फ्ल्यास
माघ ०३, २०७७
चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा एपिएफले शानदार विजयी सुरुवात गरेको छ । शनिबार एपिएफले प्रदेश एकलाई १३५ रनको फराकिलो अन्तरले हराउँदै उत्कृष्ट विजयी सुरुवात गरेको छ । जितको लागि २४४ रनको विजयी पछ्याएको प्रदेश एक ४२.४ ओभरमा १०८...
प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको विजयी सुरुवात
नेपाल फ्ल्यास
माघ ०२, २०७७
आजदेखि सुरु भएकाेप्रधानमन्त्री कप पुरुष क्रिकेटमा आर्मीले विजयी सुरुआत गरेकाे छ ।कीर्तिपुरको त्रिवि मैदानमा भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले हराउदै जित दर्ता गरेकाे हाे । समूह ए को खेलमा टस जितेर पहिले ब्याटिङको निर्णय गरेको आर्मीले कप्तान विनोद...
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट आजदेखि सुरु
नेपाल फ्ल्यास
माघ ०२, २०७७
आज शुक्रबारदेखिप्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । प्रधानमन्त्री कपको यो चौथो संस्करण हो । नेपालको यो एक मात्र ५० ओभरको घरेलु प्रतियोगिता हो । नेपाल क्रिकेट संघ (क्यान) ले आजदेखि पुरुषको प्रतियोगिता गर्न लागेको हो । कीर्तिपुरमा रहेको...
अस्ट्रेलिया–भारतबीचकाे तेस्रो टेस्ट बराबरी
नेपाल फ्ल्यास
पुस २७, २०७७
अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेट बराबरीमा सम्पन्न भएको छ । अस्ट्रेलियाले खेल जित्ने पूर्वानुमान गरिए पनि भारतीय ब्याट्सम्यानको धैर्यपूर्वक खेलले अस्ट्रेलिया निराश भएको थियो । पाँचौं दिन २ विकेटको क्षतिमा ९८ रनबाट खेल्न थालेको भारतले कूल ५ विकेटको क्षतिमा...
प्रधानमन्त्री कपकाे उपाधि प्रदेश १ काे कब्जामा
नेपाल फ्ल्यास
पुस १९, २०७७
दाङकाे लममीमा जारी प्रधानमन्त्री क्रिकेटकाे उपाधि प्रदेश १ ले जितेकाे छ । आईतबार भएको फाईनलमा विभागीय टिम एपीएफलाई पराजित गर्दै प्रदेश १ ले उपाधि उचालेको हो । १०६ रनको लक्ष्य पछ्याएको एपीएफले ७ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो...
बिग बाश लिगमा सन्दिपको उत्कृष्ट सुरुवात
नेपाल फ्ल्यास
पुस १८, २०७७
नेपाली लेगस्पिनर सन्दीप लामिछानेको राम्रो प्रर्दशनमा बिग ब्यास लिगमा होबार्ट हरिकेन्सले मेलबर्न स्टार्सलाई २१ रनले हराएको छ ।लिगको यो सिजनमा नेपालका बलर सन्दिप लामिछानेले आफ्नो पहिलो खेलमै २ विकेट लिएका छन् । होवर्ट ह्युरिकेन्सको तर्फबाट खेलेका सन्दिपले पहिलो खेलमा ४...
प्रदेश १ प्रधानमन्त्री कप महिला क्रिकेटकाे फाइनलमा
नेपाल फ्ल्यास
पुस १८, २०७७
प्रदेश नम्बर १ लेलमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिताकाे दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशलाई १० विकेटले हराएकाे छ । प्रदेश १ ले ५३ रनकाे सामान्य लक्ष्य बिना विकेट पुरा गरेकाे हाे ।प्रदेश १ ले उपाधिको लागि आइतबार...
सुदूरपश्चिमलाई हराउँदै एपिएफ फाइनलमा
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं ।एपिएफ लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ । शनिबार दाङको लमहीमा जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै विभागीय क्लब एपीएफले फाइनल यात्रा तय गरेको हो । सुदूरपश्चिमले दिएको ६१ रनको लक्ष्य...
गण्डकी प्रदेश ७ रनमै अलआउट
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । दाङको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश ७ रनमै अलआउट भएको छ । बिहीबार समूह चरणको अन्तिम खेलमा गण्डकी प्रदेश प्रदेश १ विरुद्ध खेलमा ८ ओभर खेलेर ७ रनमै अलआउट भएको हो...
न्यूजील्यान्डद्वारा पाकिस्तान १०१ रनले पराजित
नेपाल फ्ल्यास
पुस १५, २०७७
न्यूजील्यान्डमा सम्पन्न पहिलो टेस्ट क्रिकेटमा न्यूजील्यान्डले भ्रमणकारी टोली पाकिस्तानलाई रोमाञ्चक ढङ्गबाट १०१ रनले पराजित गरेको छ । न्यूजील्यान्ड विरुद्ध सशक्त प्रतिरोध गरेको पाकिस्तानी टोली अन्तिम दिनको अन्तिम सत्रमा २७ बल बाँकी छँदा अलआउट भएको थियो । खेल बराबरी हुन्छ वा...
टी–२० मा खेल जिते पनि पाकिस्तानले शृङ्खला भने जोगाउन सकेन
नेपाल फ्ल्यास
पुस ०८, २०७७
न्युजिल्यान्डसँगकाे अन्तिम टी२० मा पाकिस्तान ४ विकेटले विजयी, शृङ्खला भने जोगाउन सकेन काठमाडाैं।न्युजिल्यान्डसँगको तेस्रो तथा अन्तिम टी २० क्रिकेट पाकिस्तानले चार विकेटले जितेको छ । न्युजिल्यान्डले दिएको एक सय ७४ रनको लक्ष्य पाकिस्तानले ६ विकेट गुमाएर दुई बल बाँकिछँदै भेट्यायाे...
भारतको लज्जास्पद स्कोर
नेपाल फ्ल्यास
पुस ०४, २०७७
अस्ट्रेलियाले एडिलेडमा खेलिएको डेनाइट टेस्ट क्रिकेटमा भारतलाई ८ विकेटले पराजित गरेको छ । भारतले आफ्नो दोस्रो पारीमा ९ विकेटको क्षतिमा मात्र ३६ रन बनाउन सक्यो । भारतको टेस्ट क्रिकेटको इतिहासमा यो सबैभन्दा कम योगफल हो । लज्जास्पद प्रर्दशन गरेको भारतका...
नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा देभ वाटमोर
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभवाटमोर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघलेवाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।प्रशिक्षकका लागि वाटमोरसहित १२ जना प्रतिस्पर्धामा थिए । पूर्व प्रशिक्षक पुवुदु दशानायके, अपूर्व सुबोधभाइ देसाइ, नेइल क्याक्रेइ...
गौतमबुद्ध कपको उपाधि राप्तीले उचाल्यो
नेपाल फ्ल्यास
पुस ०१, २०७७
चितवन ।निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नमुना मैदानमा भएको गौतमबुद्ध टी २० क्रिकेटको उपाधि राप्तीले उचालेको छ । १४४ रनको लक्ष्य पछ्याएको नारायणीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन मात्रै बनाएपछि राप्ती ९ रनले विजयी भएको हो...
महिला विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।आगामी मार्च उद्घाटन खेल हुने आईसीसी महिला विश्वकप क्रिकेटको संशोधित तालिका सार्वजनिक भएको छ । यो प्रतियोगिता सन् २०२२ मा न्युजिल्याण्डमा हुने छ । प्रतियोगिता आगामी मार्च चारमा उद्घाटन खेल हुने आईसीसीले जनाएको छ । पहिलो खेलमा न्युजिल्याण्ड र...
«
1
...
3
...
5
6
7
8
9
10
11
12
13
...
14
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय