मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#क्रिकेट
पारसको सम्मानमा ७७ नम्बरको जर्सी अरू खेलाडीलाई नदिने
नेपाल फ्ल्यास
साउन २४, २०७८
नेपाली क्रिकेटमा पुर्याएको योगदानको कदर गर्दै पूर्व कप्तान पारस खड्काले लगाउने ७७ नम्बरको जर्सीलाई नेपाल क्रिकेट संघ क्यानले अर्को खेलाडीमा प्रयोग नगर्ने भएको छ । अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट सन्यास लिएका पारसले पुर्याएको योगदानको कदर गर्दै क्यानले उनले लगाउँदै आएको ७७...
भोलिदेखि सुरु हुने बन्द प्रशिक्षणमा खेलाडीहरुलाई बोलाइयो
नेपाल फ्ल्यास
साउन २०, २०७८
काठमाडौं । आईसीसी क्रिकेट विश्व कप लिग टू अन्तर्गत ओमान र अमेरिकासँगको आसन्न ट्राइ सिरिजका लागि १९ सदस्यीय टोलीलाई सुरुआती प्रशिक्षणमा बोलाइएको छ । बन्द प्रशिक्षण आधिकारिक रुपमा भोलिदेखि सुरु हुनेछ । यसअघि २० सदस्यीय टोली घोषणा गरिएकोमा पारस खड्काले...
क्रिकेट खेलबाट विश्राम लिने अलराउण्डर स्टोक्सको घोषणा
नेपाल फ्ल्यास
साउन १६, २०७८
काठमाडौं ।अलराउण्डर बेन स्टोक्सले सबै फर्म्याटका क्रिकेटबाट विश्राम लिने घोषणा गरेका छन् । इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले शुक्रबार स्टोक्सले क्रिकेटबाट विश्राम लिने निर्णय गरेको जनाएको छ । इंग्ल्यान्डका अलराउण्डर स्टोक्सले आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै क्रिकेटबाट अनिश्चितकालका लागि विश्राम...
त्रिकोणात्मक सिरिजका लागि ह्वाटमोर नेपाल आइपुगे
नेपाल फ्ल्यास
साउन १४, २०७८
सेप्टेम्बरमा ओमानमा हुने भनिएको त्रिकोणात्मक सिरिजका तयारीका लागि नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर नेपाल आइपुगेका छन । प्रशिक्षक नेपाल आएपछि अर्र्को साताबाट राष्ट्रिय टिमको क्याम्प सुरु गरिने भएको छ । यसअघि स्पेनमा हुने भनिएको आइसीसी विश्वकप क्रिकेट लिग...
भारत र श्रीलंकाबीचको दोस्रो टी-२० स्थगित
नेपाल फ्ल्यास
साउन १२, २०७८
भारत र श्रीलंकाबीचको दोस्रो टी-२० क्रिकेट प्रतियोगितास्थगितभएको छ । तालिकाअनुसार आजराति हुने भनिएको खेल कोभिडका कारण स्थगित भएको बताइएको छ । भारतीय टिमका एक खेलाडीमा कोरोना देखिएपछि अरु आठ खेलाडी पनि आइसोलेसनमा बसेकाले खेल स्थगित भएको छ । अब आजको...
'द हन्ड्रेड' नखेली किन फर्किए सन्दीप
नेपाल फ्ल्यास
साउन ०७, २०७८
द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि इंग्ल्यान्ड गएका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन्। उनी बिहीबार दिउँसो नेपाल आइपुगेका हुन् । भिसा समस्याको कारण प्रतियोगिता नखेली सन्दीप स्वदेश फर्किएका हुन् । सन्दीप ओभल इन्भिन्सिबलमा आबद्ध रहेका...
आइसिसीको वरीयतामा नेपालका ४ खेलाडी : कुशलकाे खस्कियो, ज्ञानेन्द्र र पारसको सुधार
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडाैं । आइसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालबाट चार खेलाडी परेका छन् । आइसीसीको नयाँ वरीयतामा कुशल भुर्तेलको वरीयता खस्किएको छ भने कप्तान ज्ञानेन्द्र मल्लको वरीयता बढेको छ । युवा खेलाडी कुशलको नयाँ वरीयता ६१ पुगेको छ । उनी दुई...
सीताको ब्याटिङ वरियतामा सुधार
नेपाल फ्ल्यास
साउन ०५, २०७८
नेपाली राष्ट्रिय महिला टोलीका उपकप्तान सीता राना मगरको ब्याटिङ वरियतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको पछिल्लो टी२० क्रिकेटको ब्याटिङ वरियताअनुसार उनी ९०औँ स्थानमा छिन् । यसअघि मगर ९२औँ वरियतामा स्थानमा थिइन्। आइसीसीको वरियतामा पर्ने उनी...
पाकिस्तान र भारत एउटै समूहमा
नेपाल फ्ल्यास
साउन ०२, २०७८
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आसन्न टी-२० विश्वकपको समूह विभाजन गरेको छ । सुपर-१२ को समूह विभाजनमा भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । २० मार्च २०२१ सम्मको टी-२० वरियताको आधारमा समूह विभाजन गरिएको छ । विश्वकप आगामी १७ अक्टोबर देखि...
क्यानको आन्तरिक किचलोका कारण पुर्णरुपमा निलम्बन फुकवा अन्योलमा
नेपाल फ्ल्यास
साउन ०२, २०७८
चार वर्षको प्रतिबन्धपछि २०७६ सालको असोज ११ गते नेपाल क्रिकेट संघमा नयाँ कार्यसमिति चयन भयो । त्यसको केही महिनामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले क्यानलाई शसर्त फुकुवा गरेको थियो । आईसीसीले क्यानलाई आर्थिक पारदर्शीता, सुशासन, कार्यालय व्यवस्थापन लगायतका कुरालाई मुख्य सर्तमा...
बंगलादेशकाे सानदार जित
नेपाल फ्ल्यास
साउन ०१, २०७८
जिम्बावेविरुद्धको पहिलो एकदिवसीय खेलमा बंगलादेशले १५५ रनको भारी अन्तरको जित निकालेको छ । टस हारेर ब्याटिङको मौका पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७६ रन बनायो । बंगलादेशका लागिओपनिङ ब्याट्सम्यान लिटन दासले शतकीय पारी खेले । उनले १...
भारतीय खेलाडीमा मा कोरोनाको जोखिम बढ्न थाल्यो
नेपाल फ्ल्यास
असार ३१, २०७८
इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टिममा कोरोनाको खतरा बढ्न थालेको छ । पछिल्लो पटक गरिएको परिक्षणमा दुई खेलाडीमा कोरोना पोजेटिभ देखिएको छ । जसमा एक खेलाडीको रिपोर्ट नेगेटिभ आएको छ । भारतीय क्रिकेट बोर्डले कोभिड हुने दुई खेलाडीको नाम सार्वजनिक...
एभरेष्ट प्रिमियर लिगले पायो आइसीसीको मान्यता
नेपाल फ्ल्यास
असार २४, २०७८
सेप्टेम्बर २५ बाट सुरु हुने एभरेष्ट प्रिमियर लिगलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले मान्यता दिएको छ । कोभिडका कारण अघिल्लो बर्ष हुने भनिएको प्रतियोगिता सरेर सेप्टेम्बरमा गर्ने तालिका रहेको छ । इपीएल आयोजक जोरा स्पोर्टसले विज्ञेप्ती जारी गर्दै प्रतियोगिताका लागि आइसीसीले...
आइसीसी यू-१९ विश्वकपको एशिया छनौट नेपालमा गर्न प्रस्ताव
नेपाल फ्ल्यास
असार २२, २०७८
टी २० विश्वकप र इन्डियन प्रिमियर लिग युएईमा हुने भएपछि त्यहाँ हुने भनिएको आइसीसी यू १९ विश्वकपको एशिया छनौट नेपालमा गराउनका लागि नेपाल क्रिकेट संघ क्यानले प्रस्ताव गरेको छ । यसका साथै क्यानले आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत सेप्टेम्बरमा...
क्रिकेटको बन्द प्रशिक्षण स्थगित
नेपाल फ्ल्यास
असार १२, २०७८
नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगन गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार कोभिड-१९ का कारण आगामी महिना स्पेनमा हुने भनिएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको विश्वकप लिग२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगन भएपछि बन्द प्रशिक्षण स्थगन गरिएको हो ।...
स्पेनमा हुने भनिएको खेल स्थगित
नेपाल फ्ल्यास
असार १०, २०७८
स्पेनमा हुने भनिएको आइसिसी विश्वकप क्रिकेट लिग२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ । कोभिड१९ का कारण स्पेनमा तय भएको उक्त सिरिज एक वर्षका लागि स्थगित भएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले...
विश्वकप लिग–२ का लागि क्रिकेटको बन्द प्रशिक्षण सुरु
नेपाल फ्ल्यास
असार ०८, २०७८
नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सो प्रशिक्षण सुरु भएको हो । नेपाली टोलीलाई मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणका लागि उनी गत साता श्रीलंकाबाट काठमाडौं आएका हुन्।...
विश्वकप लिग–२ का लागि बन्द प्रशिक्षणमा परे २० खेलाडी
नेपाल फ्ल्यास
असार ०४, २०७८
आगामी महिना स्पेनमा आयोजना स्कटल्याण्ड र नामिबियासंगको विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको हो । क्यानलेज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल,...
अब एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा १० हजार भत्ता
नेपाल फ्ल्यास
जेठ २६, २०७८
नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ आर्थिक कार्यविधि पारित गरेको छ । क्यान कार्यसमितिको बैठकले सो कार्यविधि पारित गरेको हो । दुई दशकपछि क्यानले कार्यविधिमा परिमार्जन गरेको हो । कार्यविधिमा खेलाडीको खेल भत्ता बढाइएको छ । खेलाडीले एक दिवसीय अन्तरराष्ट्रिय प्रतियोगिता...
आइपिएलमा आज पञ्जाब र बैंलोर भिड्ने
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत आज रोयल च्यालेन्जर बैंलोर र पञ्जाब किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । गएराति सम्पन्न भएकाे खेलमा दिल्ली क्यापिटल्सले कोलकत्ता नाइट राईडर्सलाई ७ विकेटले पराजित गरेकाे छ ।अहमदाबादमा कोलकत्ताले दिएको १५५ रनको लक्ष्य दिल्लीले १६...
«
1
2
3
4
5
6
7
8
9
...
11
...
14
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय