मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पहिरो
नाग्म पहिरो अपडेट : १० को मृत्यु, दुईजना अझै बेपत्ता
नेपाल फ्ल्यास
भदौ १५, २०७७
कालिकोटको तिलागुफा नगरपालिका१ नाग्मका चार घर भत्किँदा एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन् । घटनास्थलबाट उद्धार गरिएका दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ । नाग्म बजारको पछाडिपट्टिको...
नाग्म पहिरो अपडेट : तीन जनाको मृत्यु, दुई जनाको उपचार हुँदै
नेपाल फ्ल्यास
भदौ १४, २०७७
कालीकोटको तिलागुफा नगरपालिका-१ नाग्म बजारमा आएको पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुभकालिका गाउँपालिका-७ का ४० वर्षीय प्रयाक शाही, उनकी छोरी हिमा शाही र वडा नम्बर ५ का पाँच वर्षीय बालक निराजन शाही रहेका छन् ।...
नाग्ममा पहिरो जाँदा ३ घर पुरिए, १ बालकको मृत्यु
रासस
भदौ १४, २०७७
कर्णाली । कालीकोटको तिलागुफा नगरपालिका१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । आज बिहान मा पहिरो जाँदा तीन घर पुरिएका छन् । पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी...
नाग्म पहिरो : तीन घर पुरिए, एक बालकको मृत्यु
रासस
भदौ १४, २०७७
कालिकोट ।कालीकोटको तिलागुफा नगरपालिका१ नाग्म बजारमा आज बिहान पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । पहिरोमा तीन घर पुरिएका छन् । पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम...
सिन्धुपाल्चोकका विपत्तिका विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल
नेपाल फ्ल्यास
भदौ १३, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच सिन्धुपाल्चोकमा बाढीपहिराेबाट विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्नेबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटमा सभामुख सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको मानवीय र भौतिक...
पृथ्वीराजमार्ग दुईतर्फी खुलाउने तयारी
नेपाल फ्ल्यास
भदौ १३, २०७७
तनहुँ । सुख्खा पहिराले शुक्रबार बिहान अवरुद्ध भएको तनहुँको आँबुखैरेनीमुग्लिङ सडकखण्ड दुईतर्फी खुलाउने तयारी गरिएको छ । आँबुखैरेनी गाउँपालिका र सडक विभागको सहयोगमा हिजो नै सडक एकतर्फी बनाइएको थियो । आँबुखैरेनी गाउँपालिका२ ऐनापहरा नजिक खसेको पहिरो डोजरले हटाएर एकतर्फीरुपमा सञ्चालन...
पहिरोसँगै ठूला-ठूला ढुङ्गा झरेपछि पृथ्वी राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
भदौ १२, २०७७
तनहुँको आँबुखैरेनी गाउँपालिका२ ऐना पहरामा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । सडक माथिको डाँडाबाट सुख्खा पहिरो खस्दा आज विहान १० बजेदेखि राजमार्ग अवरुद्ध भएको हो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो...
पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक दुइतर्फी सुचारु
नेपाल फ्ल्यास
भदौ ११, २०७७
चितवन । सुख्खा पहिरोका कारण अवरुद्ध नारायणगढमुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । पहिरो पञ्छाएपछि बिहान साढे १० बजे देखि सडक दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । चितवनको इच्छाकामना गाउँपालिका६ स्थित मुग्लिन नजिकै २ किलोमा...
६२ घर पहिराेकाे जोखिममा
नेपाल फ्ल्यास
भदौ १०, २०७७
सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन् । निरन्तरको पहिरोले सुनकोसीका सुन्दरडाँडा, धुसेनी र पाखरदोभानका घरहरूपहिरोको जोखिममा परेका हुन् । पहिरो निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको वडाअध्यक्ष रामकुमार थापाले जानकारी दिए । पहिरो मुनी धुसेनी...
पहिरोपीडितको पुनर्स्थापनाका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पौडेल
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकका पहिरोपीडितको पुनर्स्थापनाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको संयोजनमा सिंहदरबारमा आयोजित विपद् व्यवस्थापनका लागि सरोकारवालाबीच भएको छलफल कार्यक्रममा मुख्यमन्त्री पौडेलले सो धारणा राखेकोमुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।...
दैनिक ढल्दै घर, थपिँदै त्रिपालको बसाइ
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
जाजरकोट । दैनिक सिमसिम पानी बर्सिन नछाड्दा बारेकोट गाउँपालिकामा सग्ला घर भकाभक भत्किन थालेका छन् । बाढीपहिराेबाट थिलथिलो भएको भूभागमा निरन्तर पानी पर्दा सद्दे घर पनि भत्किँदा दैनिक त्रिपालको बास बस्नेहरूको सङ्ख्या बढेको बारेकोटका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए ।...
पहिरोले घर पुरिँदा १९ वर्षीया पूजाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोले घर पुरिँदा बागलुङको अर्नाकोटमा एक जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका२ अर्नाकोटमा आज (मंगलबार) बिहान पाँच बजेतिर खसेको पहिरोले १९ वर्षीया पूजा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले पहिरो पन्छाउन जाँदा...
लिदी पहिरो : १५ बालबालिकासहित ३३ जनाको शव फेला
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
सिन्धुपाल्चोक । दश दिनअघि सिन्धुपाल्चोकको जुगल गाउँपालिका२ लिदीपहिरोमा बेपत्ता भएकामध्ये आज थप एक जनाको शव फेला परेको छ । आज एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । आज ७२ वर्षीया...
बाढीले बगाएकाको शव अझै भएन सनाखत
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
अछाम । कैलाश खोलामा आएको बाढीमा बगेर मृत्यु भएका तीनजनाको शव अझै सनाखत हुन सकेको छैन । अछामको रामारोसन गाउँपालिका५ कैलाश खोलामा बुधबार आएको बाढीमा बगेर मृत्यु भएका ६ जनामध्ये तीन जनाको शव अझै सनाखत हुन नसकेको हो । मृतक...
लिदी पहिरो : मृतककाे संख्या २९ पुग्यो, अझै १० जना बेपत्ता
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार गएको पहिराेमा पुरिएर मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । आज १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ, पाँच वर्षीय सानुकान्छा दोङ र ४४ वर्षीय हीराबहादुर दोङको शव भेटिएपछि मृतकको सङ्ख्या २९ पुगेकाेइलाका प्रहरी...
सिन्धुपाल्चोकको लिदी पहिरोमा मृत्यु हुनेको संख्या २८ पुग्यो
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
सिन्धुपाल्चोक । गत शुक्रबार बिहान जुगल गाउँपालिका२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् । पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए । एक बालक र दुई...
तीन दिनको लगातार वर्षाले पहिरो खस्दा चार सय रोपनीमा लगाइएको बाली नष्ट
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
हुम्ला । तीन दिन लगातार भएको वर्षापछि आएको पहिरोले चार सयभन्दा बढी रोपनी जग्गामा लगाएको बालीनाली नष्ट भएको छ । वर्षा बढी हुँदा भिरालो जमिनमा लगाएको बालीमा पहिरो गएपछि धेरै क्षति भएको हो । बाली कामै नलाग्ने गरि पहिरोले बगाएको...
लिदी पहिराे : थप एकजनाकाे शव फेला
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । बुधबार ४वर्षीय समराज दोङको शव भेटिएको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए। पहिराेमा बेपत्ता १४ जनाको नेपाली सेना, नेपाल प्रहरी र...
बझाङ पहिरो: बेपत्ता दाजुभाइको शव फेला
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
बझाङ । बुङ्गल नगरपालिका-५ मिडीमा गएको पहिरामा परी बेपत्ता दुवै बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रताप ताम्राकारका १२ वर्षीय छोरा सचिन र ६ वर्षका सुदीप ओखेडा छन् । उनीहरूको शव नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको पहलमा पहिराले...
पहिरोले म्याग्दीको हिलबाङ खोला थुनियो, तल्लो क्षेत्रका गाउँ उच्च जोखिममा
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
म्याग्दी ।म्याग्दीको मङ्गला गाउँपालिका५ अर्मनमा पहिरो जाँदा हिलबाङ गाउँ हुँदै बग्ने ठाडो खोला थुनिएको छ । अर्मनको पाखु सामुदायिक वनबाट सोमबार दिउँसो साढे ४ बजे पहिरो खस्दा ठाडो खोला थुनिएपछि खानिवास, कुर्सिला र खारापानी क्षेत्रमा जोखिम बढेकोले स्थानीयवासीलाई सतर्क रहन...
«
1
2
3
4
5
6
7
8
9
...
11
...
14
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय