मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पहिरो
पहिरोमा पुरिएर अर्घाखाँचीमा एकको मृत्यु, तीन जना घाइते
नेपाल फ्ल्यास
भदौ १६, २०७८
अर्घाखाँची । पाणिनी गाउँपालिका७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका...
बाढीपहिरोमा परी हालसम्म २२ बालबालिकासहित ९१ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १२, २०७८
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म ९१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ४६ जना पुरुष, २३ जना महिला, १० जना बालक र १२ जना बालिका रहेका छन्...
पहिरोले घर लगेपछि खुला चौरको बास
नेपाल फ्ल्यास
भदौ ११, २०७८
जाजरकोट । गत साउन १६ गते नलगाड नगरपालिका३ बाँसकोटीका ४६ वर्षीय खम्बबहादुर रोकायको घर पहिरोले बगायो । उनको ६ जनाको परिवार अहिले छिमेकी प्रेमबहादुर बुढाको घरमा बसेको छ । त्यसैगरी साउन ३१ गते नलगाड४ कोठीगाउँका भीमबहादुर डाँगीको एक घर पहिराले...
पहिरोमा पुरिएकाे एकाघरका चार जनाको शव फेला
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
गएरातिको अविरल वर्षाका कारण पहिराले घर पुरिँदा एकै परिवारका चार जनाको निधन भएको छ । निधन हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका ५ कोलडाँडा निवासी ३२ वर्षीया कमला गलान, ११ वर्षीया सोफीका गलान, आठ वर्षीया सुकमाया गलान र सात वर्षीय आशीष...
पहिरोले घर पुरिँदा रसुवामा एकै परिवारका चारजना बेपत्ता
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं । पहिरोले घर पुरिँदा रसुवामा एकै परिवारका चार जना बेपत्ता भएका छन् । जिल्लाको नौकुण्ड गाउँपालिका ५ कोलडाडामा पहिरोले घर पुरिँदा चार जना बेपत्ता हुनुका साथै एक जना घाइते भएको प्रहरीले जनाएको छ । प्ररीका अनुसार स्थानीय ३६ वर्षीय...
मेलम्ची बाढीले थप तीन घर बगायो
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची६ नेपाने बगरको ती घर बगाएको प्रहरीले जनाएकाे छ । उनले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको हाे । थप घर र बाटोसमेत जोखिममा रहेको...
बाजुराको छुद्दरीमा तीन दिनदेखि लगातार सुक्खा पहिरो, जोखिम बढ्दै
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
मार्तडी । बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका रुडी गाउँभन्दा तल र छुद्दरी गाउँ नजिकैको भिर फुटेर धुँवा, धुलोसहितको सुक्खा पहिरो खसेको स्थानीयवासीले बताएका छन् । लगातार सुक्खा पहिरो खस्न थालेपछि कर्णाली नदीको केही भाग थुनिएको जगन्नाथ गाउँपालिका रोजगार...
पहिरोले पुरिएर अर्घाखाँचीमा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ३०, २०७८
अर्घाखाँची । पहिरोले पुरिएर अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको पाणिनी गाउँपालिका ५ मैदानमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पाणिनी ६ धातिवाङ्गका ४५ वर्षीय मानबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ...
हिमाचलमा फेरि अर्को भीषण पहिरो, बस र गाडी पुरिँदा १३ को मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७८
भारतको हिमाचल प्रदेशमा फेरि अर्को भीषण पहिरो गएको छ । पहिरोले गाडी तथा ट्रकहरु पुर्दा हालसम्म १३ जनाको मृत्यु भएको खबर छ । बीबीसी हिन्दीका केही समय अगाडि चट्टानी पहिरो गएकै किनौर जिल्लामा पहिरो गएको हो । हाल उद्धार कार्य...
लगातारको वर्षाले हुम्लाको तुम्कोट गाउँमा पहिरो
नेपाल फ्ल्यास
साउन २१, २०७८
सिमकोट । केही दिनदेखि परेको अविरल वर्षाले हुम्लाको उत्तरी नाम्खा गाउँपालिका२ स्थित तुम्कोट गाउँमा पहिरो गएको छ । तुम्कोटमा गाउँमाथि आएको पहिरोले सिँचाइ, खानेपानी र होटेल बगाएको छ । मङ्गलबार राति २ बजे आएको आएको भीषण वर्षापछिको बाढी पहिरोले तुम्कोट...
हिमाचलमा अर्को ठूलो पहिरो, आधा पहाड नै खस्यो (भिडियो)
एजेन्सी
साउन १६, २०७८
भारतको हिमाचल प्रदेशमा अर्को ठूलो पहिरो गएको छ । एउटा पहाडको आधा भाग नै भत्किएको छ । अविरल वर्षापछि सिरमाउर जिल्लामा यसैहप्ता भयानक पहिरो गएको हो । पहाड नै खस्दा सयौं रुख तथा सडकहरु बगाएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्...
सुदूरपश्चिमका सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०९, २०७८
डोटी । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान उक्त राजमार्गको गैरा नजिक पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । सडक माथिबाट ठूलठूला ढुङ्गा र रुखसँगै आएको...
पहिरोले अवरुद्ध भिमादको सडक दुई हप्तापछि सञ्चालन
नेपाल फ्ल्यास
असार १५, २०७८
दमौली । लगातारको वर्षापछि आएको पहिराले अवरुद्ध बनेको भिमाद८ स्थित सडक दुई हप्तापछि सञ्चालनमा आएको छ । भिमादसिम्लेभागर हुँदै जरेवर जाने सडक पहिरो हटाएपछि दुई हप्तापछि सोमबारदेखि सञ्चालनमा आएको हो । गत जेठ ३१ गते र असार १ गते आएको...
पहिराले खानेपानी अवरुद्ध भएपछि प्यासले छटपटिँदै नगरबासी
नेपाल फ्ल्यास
असार ०३, २०७८
बागलुङ । बागलुङ बजारमा खानेपानी अवरुद्ध भएको छ । पहिरालेठाउँठाउँमापाइपमा क्षति पुर्याएपछि खानेपानी अवरुद्ध भएको हो। बागलुङ बजारमा रेश, भुँदी र रिठ्ठेखोला मुहानबाट ल्याइएको खानेपानीको पाइपमा क्षति पुगेको नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ । लगातारको वर्षासँगै भुँदीखोला...
पहिरोले घर पुरिँदा पाल्पामा एक किशोरको मृत्यु
नेपाल फ्ल्यास
असार ०२, २०७८
तानसेन । पाल्पाको रिब्दीकोट गाउँपालिका४ मन्छिपमा मङ्गलबार पहिरोले पुरिएर एक किशोरको मृत्यु भएको छ । स्थानीयवासी महेन्द्र भट्टराई क्षेत्रीको आफ्नै घर माथिबाट आएको पहिरोले घर पुरिँदा उनका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ...
मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च सुरु
रासस
जेठ ३०, २०७८
जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको...
बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्यो
नेपाल फ्ल्यास
चैत २३, २०७७
इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको त्यहाँको प्रशासनले जनाएको छ । सोमबार बिहान इनडोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले देशको पूर्वी क्षेत्रस्थित नुसा टेंगरा प्रान्तमा भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ५५...
पहिरोमा परी ११ सैनिकको मृत्यु, ११ बेपत्ता
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
मध्य भियतनाममा विशाल पहिरोमा परी आइतबार ११ सैनिकको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका भियतनामी सञ्चारमाध्यमहरूले जनाएका छन् । वेपत्ताहरूको खोजी भइरहेको बताइएको छ । भारी वर्षाले यस क्षेत्रलाई एक हप्ता भन्दा बढी समयसम्म जलमग्न पारेको छ ।...
अर्घाखाँचीमा जमिन भासिँदा ६ घर भत्किए
नेपाल फ्ल्यास
असोज ११, २०७७
अर्घाखाँची ।पहिरोका कारण जमिन भासिँदा ६ घर भत्किएका छन् । शितगंगा नगरपालिका अर्घाखाँचीको डुंगेशेरामा पहिरोमा गएको पहिरोका कारणडाँडो भासिँदा कम्तीमा ६ घर भत्किनुका साथै२० भन्दा बढी घर उच्च जोखिममा परेका हुन् । केही दिनदेखिको अविरल वर्षाका कारणपहिरो जाँदा नगरपालिका-११ को...
बुटवल-तानसेन सडकखण्ड अवरुद्ध
नेपाल फ्ल्यास
असोज १०, २०७७
बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगर्त बुटवल-तानसेन सडकखण्ड अवरुद्ध भएको छ । रातभरको अविरल वर्षाका कारण सो सडकखण्डको दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सो सडकखण्डमा पर्ने तिनाउ गाउँपालिकाका बिभिन्न ठाउँमा पहिरो गएका कारण सडक...
«
1
2
3
4
5
6
7
8
9
...
11
...
14
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय