मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पहिरो
बाढी पहिरोबाट सिन्धुपाल्चोकमा मात्रै ७४ जनाको मृत्यु, अझै ४१ जना बेपत्ता
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
सिन्धुपाल्चोक । निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् । आइतबार बाह्रबिसे नगरपालिका७ मा गएको पहिरोमा...
जहाँ गहिरो, त्यहीँ पहिरो
श्यामसुन्दर पुडासैनी
भदौ २९, २०७७
सिन्धुपाल्चोकोभोटेकोसी र बाह्रबिसेमा असार २५ गते गएको पहिरोका कारणचार जनाले ज्यान गुमाए । भोटेकोसीमै साउन १ गते पहिरो जाँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए । मेलम्चीमा साउन १९ गते पहिरोमा परी१० जनाको ज्यान गयो । जुगल२ लिदीमा साउन ३०...
पर्वतमा पहिरोले घर पुरिएर तीन वर्षीया बालिकाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं । पर्वतमा पहिरोले घर पुरिएर तीन वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्लाको फलेवास नगरपालिका४ मा पहिरोले घर पुरिएर बालिकाको मृत्यु भएको हो । आइतबार रातभर भएको अविरल वर्षाको कारण आएको पहिरोले सिर्सुवाका नवीन विकको घर पुरिएर बालिकाको मृत्यु...
घोराही–लमही सडकखण्डमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध
नेपाल फ्ल्यास
भदौ २८, २०७७
दाङ ।लमहीघोराही सडकखण्ड अन्तर्गत लमही नगरपालिका६ कुलमोहर र बेल्दमार गाउँको बिचमा सुख्खा पहिरो जाँदा सडकमा क्षति पुगेको छ । सडकको आधा भाग पहिरोले भत्किँदा सडक एकतर्फी मात्रै सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रेमप्रसाद रेग्मीले जानकारी दिए...
सिन्धुपाल्चोक पहिरो अपडेट : ६ जनाको शव भेटियो, २५ बेपत्ता
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं ।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ७ मा खसेको पहिरोमा परेर बेपत्ता भएका ६ जनाको शव फेला परेको छ । दुई ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाएका ६ जनामध्ये तीन जनाको परिचय खुलेको छ । घुम्थाङ नागपुजेमा गएको पहिरोमा पुरिएकी...
पहिरोले सडक भत्किँदा सरकारी कार्यालय जान समस्या
नेपाल फ्ल्यास
भदौ २८, २०७७
डोटी । जिल्ला सदरमुकाम सिलगढीमा रहेका सरकारी कार्यालयमा आवतजावत गर्न यातयातका साधन तथा सेवाग्राहीलाई समस्या भएको छ । यहाँको सरकारी कार्यालयमा जाने एक मात्र सडक पहिरोले भत्किएपछि सेवाग्राहीसहित कर्मचारीलाई कार्यालयमा जान निकै समस्या हुँदै आएको हो । जिल्ला प्रहरी कार्यालयको...
पहिरो अपडेटः तीनवटा शव भेटियो, २८ जना बेपत्ता
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं । शनिबार राति सिन्धुपाल्चोक जिल्लामा गएको भीषण पहिरोमा परि बेपत्ता हुने तीन जनाको शव भेटिएको छ । साथै अझै २८ जना बेपत्ता छन् । उनिहरुको उद्धार र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उक्त जिल्लाको बाह्रबिसे नगरपालिका ७...
बागलुङमा पहिरोले तीन घर पुर्यो, एक जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २८, २०७७
बलेवा । बागलुङको जैमिनी नगरपालिका१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका...
पहिरोमा पुरिएर एक पुरुष बेपत्ता
नेपाल फ्ल्यास
भदौ २६, २०७७
बागलुङकोे बडिगाड गाउँपालिकामा पहिरोले पुरिएर एक जना बेपत्ता भएका छन् । बिहीबारदेखिको निरन्तर वर्षापछि खसेको पहिरोले तरकारी बारीमा काम गर्दै आएका बडिगाड-१० निगलपानीका ३५ वर्षीय दानबहादुर घर्ती मगर आज बेपत्ताभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।...
अवरुद्ध डुम्रे-बेसीशहर सडक सञ्चालन
नेपाल फ्ल्यास
भदौ २४, २०७७
लमजुङ । मङ्गलबार साँझबाट अविरल वर्षासँगै आएको बाढीपहिराले अवरुद्ध डुम्रेबेसीशहर सडकखण्ड आज बिहान करिब ४:०० बजेदेखि सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत बेसीशहर नगरपालिका२ रानीकुवा नजिकै बोहोराबेसी माथिबाट आएको पहिराले अवरुद्ध सडक करिब पाँच घण्टापछि सञ्चालनमा आएको हो । स्थानीय...
घर पुरिँदा २० वर्षीया किशोरीको मृत्यु
नेपाल फ्ल्यास
भदौ २३, २०७७
कास्की । अविरल वर्षासँगैको गएको पहिरोका कारणकारण घर भत्किँदा एक किशोरीको मृत्यु भएको हो । कास्कीरुपा गाउँपालिका ६ बराहथोकका काजीबहादुर विकको घरमाथिबाट बिहान अन्दाजी ४ : २५ बजेको समयमा आएको पहिराले ढुङ्गा माटोले बनेको घर पुरिँदा विकका २० वर्षीया छोरी...
जलविद्युत् आयोजनामा पहिरो, दुईको मृत्यु
नेपाल फ्ल्यास
भदौ २२, २०७७
ताप्लेजुङ । अविरल वर्षापछि ताप्लेजुङमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । ताप्लेजुङको नागदेवा लघु जलविद्युत् आयोजनाको पावर हाउसमा गएराति पहिरो खस्दा दुई जनाको मृत्यु भएको हो । सिरिजंघा गाउँपालिका४ स्थित पावर हाउसमा काम गर्ने ३० वर्षीय राजु लिम्बू...
ढोरपाटन बाढी : ११ जलविद्युत् आयोजना क्षति
नेपाल फ्ल्यास
भदौ २०, २०७७
लघुजलविद्युत् आयोजनामा क्षति पुगेपछि ढोरपाटन नगरपालिकाको बाढीग्रस्त क्षेत्रमा विद्युत् र सञ्चार सेवा विच्छेद भएको छ । बुधबार राति भुजीखोलामा आएको बाढीले ११ लघुजलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । मोबाइल टावरमा विद्युत् आपूर्ति रोकिँदा सञ्चार अवरुद्ध भएको छ । सञ्चार सेवा...
बागलुङ पहिरो : १४ जनाकाे सनाखत
नेपाल फ्ल्यास
भदौ १९, २०७७
यही भदौ १७ गते रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका९ बोबाङमा मृत्युभएका १४ मध्ये सबैको शव सनाखत भएको छ । पहिचान भएका वडा नं ९ घर भएकी २३ वर्षीया दिलमाया पुन, ३१ वर्षीया रिमकुमारी घर्ति मगर, ३२ वर्षीया सीता...
बागलुङ पहिरोः सडक नै पहिरोको मुख्य कारक
नेपाल फ्ल्यास
भदौ १९, २०७७
बलेवा । गत बुधबार रातिको पहिरोले बागलुङको ढोरपाटनमा वितण्डा मच्चायो । वितण्डामा बेपत्तामध्ये १५ दिनको शिशुसमेत छन् । पहिरोमा ३१ परिवारको बिचल्ली भएको छ । कसैका परिवारका सदस्य बेपत्ता छन् भने कसैका घरगोठको नाम निसाना मेटाएको छ । पहिरोमा ढोरपाटन...
मौसम खराबीले गृहमन्त्री सवार हेलिकप्टर फर्कियो
नेपाल फ्ल्यास
भदौ १८, २०७७
बागलुङको ढोरपाटनका बाढीपहिरो पीडितका लागि राहत लिएर गएको गृहमन्त्री सवार सेनाको हेलिकप्टर मौसम खराबका कारण पोखरा फर्किएको छ । गृहमन्त्रीसहित बागलुङका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल सवार हेलिकप्टर राहत लिएर...
विपद्मा परेका ७१ जना अझै बेखबर
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं ।यसपालिको मनसुनजन्य विपद्मापरेका ७१ जना अझै बेखबर छन् । बाढी पहिरामा परेर हराइरहेका उनीहरूको जीवितै उद्धार हुने सम्भावना न्यून रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । अधिकांश पहिराेमा परेर बेपत्ता भएका छन् । वैशाखयता विपद्जन्य...
पहिरोमा पुरिएर समीक्षाको मृत्यु, छोरी करिष्मा घाइते
रासस
भदौ १७, २०७७
पाल्पा । तिनाउ गाउँपालिका३ स्थित श्रीडाँडामा ढुङ्गासहितको पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका७ रहवासकी २९ वर्षीया समीक्षा सोमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक मदन गिरीले जानकारी दिए । पहिरो खस्दा घाइते भएकी...
पहिरोमा बेपत्ता
नेपाल फ्ल्यास
भदौ १६, २०७७
पाल्पाको रम्भा गाउँपालिका३ शिखरडाँडामा पहिरोले एक जना बेपत्ता भएका छन् । शिखरडाँडाका ३० वर्षीय राजकुमार थापा सोमबार दिउँसोदेखि हराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मदन गिरीले जानकारी दिए। थापाले दाउरा बोकेर हिँडेको स्थानमा सोमबार दिउँसो ठुलो पहिरोे गएको थियो ।...
लिदी पहिराे : बेपत्तामध्ये ३६ को शव फेला
नेपाल फ्ल्यास
भदौ १५, २०७७
गत साउन ३० गते बिहान जुगल गाउँपालिका२ लिदीमा गएको पहिराेमा ज्यान गुमाउनको सङ्ख्या ३६ पुगेको छ । थप तीन जनाको शव आज भेटिएको हो । पहिराेमा अझै तीन जना बेपत्ता छन् । यसअघि ३३ जनाको शव भेटिएको थियो । दुई...
«
1
2
3
4
5
6
7
8
9
...
11
...
14
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय