मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पहिरो
पहिरोमा हराएका बालकको खोजी जारी
नेपाल फ्ल्यास
साउन १०, २०७७
दार्चुला । महाकाली नगरपालिका२ बडालीगाउँँ नजिक शुक्रबार गएको सुक्खा पहिरोमा पुरिएका बालकको खोजी जारी राखिएको छ । नौगाड गाउँँपालिका२ तल्लो सुण्डमुण्डका ६ वर्षीय जेनिस ठगुन्ना शुक्रबार घरबाट सदरमुकाम खलंगा आउने क्रममा पहिरोमा पुरिएका थिए । शुक्रबार पहिरामा पुरिएका बालकको नेपाल...
पहिरोले खोला थुन्यो, ७० परिवार जोखिममा
नेपाल फ्ल्यास
साउन १०, २०७७
गोरखा । गोरखाको धार्चे गाउँपालिका७ मा पहिरोले स्थानीय नौलीखोला थुनिएपछि ठूलो ताल बनेको छ । धार्चेको लापुस्थित मापुडाँडामा राति १ बजे पहिरो गएको हो। पहिरोले विगत नौ घण्टादेखि खोला थुनिएको गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । सिरानमा...
पहिरोले नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०९, २०७७
चितवन । नारायणगढमुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो । निरन्तरको वर्षाका...
वर्षाको वितण्डाः सात राष्ट्रिय राजमार्गमा असर, चार राजमार्ग ठप्प
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । अविरल वर्षासहित बाढीपहिरोका कारण देशभरका सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा असर पुगेको छ । तीमध्ये चार राजमार्गमा बढी क्षति पुगेको छ । वर्षा शुरु भएपछि यी सबै राजमार्गमा गरी १०० भन्दा बढी सडक बाढीपहिरोका कारण अवरुद्ध भएकामा अहिलेसम्म...
खुल्यो नारायणगढ–मुग्लिन सडक
नेपाल फ्ल्यास
साउन ०७, २०७७
पहिरो खसेपछि अवरुद्ध नारायणगढमुग्लिन सडकखण्ड पुन:सञ्चालनमा आएको छ । मङ्गलबार राति १६ किलोमा खसेको पहिरो दिनभर लगाएर पन्छाएपछि अहिले ७ः४५ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो । भरतपुर महानगरपालिका वडा नं २९ को बालुवा पुल नजिकै राति ८ः४५ बजे ठूला...
विपद्मा परी कर्णालीका २५ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ०७, २०७७
सुर्खेत ।विभिन्न प्राकृतिक विपद्मापरी कर्णालीमा २५ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यही वैशाख १ गतेदेखि यता बाढीपहिरो, चट्याङ जस्ता विपद्मा परी २५ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता...
प्रदेश २मा तीन बेपत्ता, ८४५ विस्थापित र दर्जनौँ गाउँ डुबानमा
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । केही दिनयता परेको अविरल वर्षाका कारण प्रदेश २ मा तीनजना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ । भारी वर्षाबाट प्रदेश २ मा ८४५ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । बाढीबाट रौतहट...
जोखिम मोलेरै बाढी हेर्ने रहर गर्दा ज्यानै जाला है
नेपाल फ्ल्यास
साउन ०७, २०७७
मंगलबार सर्लाहीमा वाग्मती नदीको बाढीमा फसेका २ जनाको सकुशल उद्धार भयो । उनीहरु बाढी हेर्न गएका थिए । बाढी हेर्दैगर्दा दाउरा बगाएर ल्याएको देखेपछि टिप्न गए । स्थानीय २४ वर्षीय डेटमान गोले र १६ वर्षीय निरज तितुङ्ग खोलाको बीच भागमा...
पहिरोले घर पुर्दा महिलाको मृत्यु
नेपाल फ्ल्यास
साउन ०७, २०७७
स्याङ्जा । गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिरोले पुर्दा गल्याङ नगरपालिका १० सिमलसौँराकी ५२ वर्षीया माया सारु (यामकुमारी) को मृत्यु भएको छ । बिहान साढे ३ बजे खसेको पहिरोमा परी घाइते भएकी उनकी छोरी २० वर्षीया नारायणीलाई भने स्थानीयवासीले...
हटेन नारायणगढ-मुग्लिन सडकको दुःख, कहाँ-कहाँ छ बढी जोखिम ?
नेपाल फ्ल्यास
साउन ०७, २०७७
चितवन । राजधानी काठमाडौं, पोखरालगायतका मुख्य शहरलाई तराईसँग जोड्ने मुख्य मार्ग नारायणगढमुग्लिन सडक खण्डको दुःख अझै हटेको छैन । विगतमा साघुरो सडक र पहिरोले दुःख दिएको उक्त सडकखण्ड विस्तार गरे पनि पहिरोको दुःख अझै हटेको छैन । उक्त सडकको समस्या...
लमजुङ पहिरो अपडेटः १८ घर पुरिए, तीन घाइते
नेपाल फ्ल्यास
साउन ०७, २०७७
लमजुङ । अविरल वर्षापछि लमजुङमा पहिरो जाँदा १८ घर पुरिएका छन् । मर्स्याङ्दी गाउँपालिका३ तरापु पल्लोटारी गाउँमा आज बिहान पहिराले घरहरु पुरिएका हुन् । उक्त स्थानमा मङ्गलबार गएको कपासेखोलाको पहिरोमा थप पहिरो सोही स्थानबाट आएकाले घर पुरिएका वडाध्यक्ष प्रेम बस्नेतले...
लमजुङमा पहिरो, १० घर पुरिए
नेपाल फ्ल्यास
साउन ०७, २०७७
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. १ मा पहिरो जाँदा कम्तिमा १० घर पुरिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार केही दिनदेखि परिरहेको अविरल वर्षापछि पहिरो खसेको हो । जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार हाल नजिकै रहेको...
बस्ती नै विस्थापित हुने जोखिममा
नेपाल फ्ल्यास
साउन ०७, २०७७
बाजुरा । पहिरोका कारण जिल्लाको बूढीगङ्गा नगरपालिका २ बजेडीको सिङ्गो बस्ती नै विस्थापित हुने जोखिम बढेको छ । दुई दशकदेखि पहिरोको उच्च जोखिममा रहेको उक्त बस्तीको चारैतिरबाट पहिरो बग्न थालेपछि बस्ती नै विस्थापित हुने जोखिम बढेको हो । एक सय...
झापामा पहिरोले घर पुरेर एकको मृत्यु, तीनजना घाइते
नेपाल फ्ल्यास
साउन ०७, २०७७
सुरुङ्गा । झापाको बुद्धशान्ति गाउँपालिकामा पहिरोले घर पुर्दा एक युवकको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका७ मोतीडाँडामा गएको पहिरोले घर पुर्दा मेचीनगर९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगरबाट बुद्धशान्ति७ निवासी तेजकुमार...
अवरुद्ध पृथ्वीराजमार्ग पुनः सञ्चालन
नेपाल फ्ल्यास
साउन ०६, २०७७
सोमबार रातिदेखि परेको अविरल वर्षापछि पृथ्वीराजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको मुग्लिनपोखरा सडकखण्ड साँझ ८ बजेदेखि पुनः सञ्चालन भएको छ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिकामा पर्ने मार्कीचोक र ऐनापहरामा गएको पहिरो पन्छाएपछि अवरुद्ध राजमार्ग पुनः सञ्चालनमा आएको हो । पृथ्वीराजमार्ग क्षेत्रमा...
मंगलबार देशभर बाढी र पहिरोबाट के के भयो ?
नेपाल फ्ल्यास
साउन ०६, २०७७
वर्षातको समय सुरु भएसँगै पछिल्लो ३दिनयता देशभर बाढी, पहिरो र डुबानको आपत् आइलागेको छ । कोरोना महामारीबीच पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले नेपालमा मनसून सक्रिय भई अविरल वर्षा भइरहेको छ । वर्षाले धेरै जिल्लामा जनधनको क्षति गरेको छ।लगातारको वर्षाका कारण...
लामो यात्रा गर्दै हुनुहुन्छ ? यी ठाउँका सडक अवरुद्ध छन्
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । केही दिनयता परेको अविरल वर्षाको कारण कारण देशभरका अधिकांश सडक अवरुद्धछन् । काठमाडौं प्रवेश गर्ने मुख्य सडक पृथ्वी राजमार्गलगायत विभिन्न सडक अवरुद्ध हुँदा यात्रुहरूमर्कामा छन् ।पृथ्वी राजमार्गको मौवाखोलाको पुल बाढीका कारण भत्किएपछि यातायात पूर्णरुपमा बन्द भएको छ। सोमबार...
ठूलो ढुंगा खसेर अवरुद्ध भएको सडक खुलाउन प्रयास जारी
नेपाल फ्ल्यास
साउन ०६, २०७७
पर्वतको कुश्मा नगरपालिका२, नयाँ पुलको सडकमा ठूलो ढुंगा खस्दा यातायात अवरुद्ध भएको छ । उक्त सडक अहिले खुलाउने प्रयास भइरहेको छ । अविरल वर्षाका कारण गएराति बाग्लुङपोखरा सडकखण्डमा ठूलो ढुंगा खसेको थियो । अवरुद्ध सडक पन्छाउन स्काभेटरको प्रयोग गरेर ढुंगा...
पहिरोमा पुरिएर दुईको मृत्यु, तीन घाइते
नेपाल फ्ल्यास
साउन ०६, २०७७
दार्चुलामा सोमबार राति गएको पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका ८ मा पहिरोले पुरिएर स्थानीय अर्जुन दर्जी र मिलन दर्जीको मृत्यु भएको हो । पहिरोले पुरिएर र घाइते भएकामध्ये सोही ठाउँकी...
नारायणगढ–मुग्लिन सडक आज पनि खुल्ने सम्भावना कम
नेपाल फ्ल्यास
साउन ०६, २०७७
चितवन । अविरल वर्षाका कारण पहिरो आएर अवरुद्ध बनेको नारायणगढमुग्लिन सडक खण्ड आज पनि खुल्ने सम्भावना कम रहेको छ । पहिरोका कारण हिजो (सोमबार) विहानैदेखि नारायणगढमुग्लिन सडक खण्ड अवरुद्ध छ । लगातार बर्षा भइरहेका कारण इच्छाकामना गाउँपालिका६ स्थित चार किलो...
«
1
...
3
...
5
6
7
8
9
10
11
12
13
...
14
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय