मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पहिरो
कालीकोट पहिरो अपडेट : नरहरिनाथ गाउँपालिकामा पुरिएका ९ जनाको शव भेट्टियो
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं ।कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले पुरिएकासबैकोशव भेट्टिएको छ । मंगलबार राति आएको पहिरोले गाउँपालिकाको वडानम्बर ७ र ४ का दुईवटा घर बगाउँदा ९ जना बेपत्ता भएकामध्येबुधबार दिउँसो सबैको शव फेला परेको हो । पहिरोमा परी मृत्यु भएका उनीहरु सबैको सनाखत...
काठमाडौंमै पहिरोको जोखिम, तीन घर स्थानान्तरण गरियो
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका१३ मा तीन घरमा पहिराले जोखिम पुर्याएपछि सुरक्षित स्थानमा सारिएको छ । केही दिनअगाडि परेको अविरल वर्षाबाट वडा नं. १३ को बोगटी गाउँमा तीन घरलाई पहिरोको जोखिम बढाएपछि हिजो ती घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो...
कालिकाेट अपडेट: पहिराेमा बेपत्ता सबैको शव फेला
नेपाल फ्ल्यास
साउन १४, २०७७
कालीकोट । कालीकोटको नगरहरीनाथ गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएका ८ जनाको शव फेला परेको छ। बुधबार बिहान सवा ४ बजे गएको पहिरामा नरहरीनाथ७ मा रहेको गंगे बुढाको घर पुरिँदा उनीसहित ६ जना बेपत्ता भएका थिए । सबैको शव फेला परेको...
काठमाडौको पटाप बस्ती पहिरोको जोखिममा
रासस
साउन १४, २०७७
काठमाडौं । जिल्लाकै दुर्गम तथा विकट मानिने शङ्खरापुर नगरपालिका-२ पटापको बस्ती जोखिममा परेको छ । वर्षा शुरु भएसँगै आएको पहिरोले पटापको एकै ठाउँका आठभन्दा बढी घर उच्च जोखिममा परेका छन् । पहिरोले एउटै टोलका यदुनाथ दङ्गाल, गोविन्द दङ्गाल, रमेश लामिछाने,...
पहिरोमा पुरिएर ९ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन १४, २०७७
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा छुट्टाछुट्टै ठाउँमा पहिरो जादाँ ९ जनाको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका७ भाटगाउँको बाकाँमा पहिरो जाँदा एकै घरका ७ जनाको मृत्यु भएको भने गाउँपालिको ४ नं.वडा माझगोठीमा २ जनाको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका७ बाँगाका...
कालिकोटमा पहिरो, ६ जना बेपत्ता
नेपाल फ्ल्यास
साउन १४, २०७७
कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिकामा पहिरो जाँदा ६ जना बेपत्ता भएका छन् । बुधबार बिहान सवा ४ बजे गएको पहिरोमा नरहरिनाथ-७ मा रहेको गंगे बुढाको घर पुरिँदा उनीसहित ६ जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा ६२ वर्षीय गंगे बुढा,...
पहिरोले पुरिएर बेपत्ता भएका दम्पतीको शव फेला पर्यो
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । पहिरोले पुर्दा दार्चुलामा बेपत्ता एकोएक दम्पतीको शव फेला परेको छ । जिल्लाको दुहुगाउँपालिका ३ सलेखेतीमा पहिरो जाँदा सो पहिरोले पुरिएरस्थानीय ५० वर्षका रामदत्त जोशी र उनकी ४५ वर्षीयाश्रीमती इन्द्रा जोशी बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका...
कालीकोट रास्कोट नगरपालिकाको पहिरोमा परी ६ जना बेपत्ता
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं ।कालीकोटको रास्कोट नगरपालिकामाआएको बाढी र पहिरोमा परी ६ जना बेपत्ताभएका छन् । रास्कोट-१, बडलतोलामा गंगे खहरे खोलामा सोमबार राति आएको बाढीले राजबहादुर शाहीको घर बगाउँदा सो घटना भएको हो । घटनास्थलमाप्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको बताइएको छ ।...
पहिरोले घर बगाउँदा दुईको मृत्यु
रासस
साउन १३, २०७७
रुकुम । रुकुमपश्चिममा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका९, स्यालाको एक घर गए राति पहिरोले बगाउँदा दुई जनाको मृत्यु भएको हो । रातभर परेको अविरल वर्षाका कारण आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाउँदा...
पहिरोमा दम्पत्ति पुरिए, छोरा भागेर जोगिए
नेपाल फ्ल्यास
साउन १३, २०७७
दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका३ सल्लीखेतमा पहिराले घर पुर्दा दुई जना बेपत्ता भएका छन् । मंगलबार बिहान घरमाथिबाट खसेको पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदमबहादुर विष्टले जानकारी दिए । पुहिरोले पूरै घर पुरिएको छ...
पहिरोमा पुरिएर पाल्पामा एकजनाको मृत्यु
नेपाल फ्ल्यास
साउन १३, २०७७
पाल्पा । अविरल वर्षासँगै आएको पहिरोमा परी पाल्पामा एक जनाको मृत्यु भएको छ । रम्भा गाउँपालिका१ स्थित अर्सेदीका ३० वर्षीय दिनेश अर्याललाई आफ्नै खेतमा आएको पहिरोले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । गएरातिदेखि पानी परेका कारण खेतमा भल तर्काउन...
दुर्लुङका १० घर जोखिममा, प्रतिवेदन सार्वजनिक
नेपाल फ्ल्यास
साउन १३, २०७७
पर्वत । पर्वतको दुर्लुङमा गत जेठ ३१ गते राति गएको पहिरोको आसपासका १० घरलाई तत्काल सुरक्षित स्थानमा स्थान्तरण गर्न भूगर्वविद्ले सिफारिस गरेका छन् । खानी तथा भूगर्भ विभागको टोलीले प्रतिवेदन सार्वजनिक गर्दै पहिरो गएको ठाउँ नजिक रहेका ती घर अत्यन्त...
बाढी-पहिरोमा चारको मृत्यु
नेपाल फ्ल्यास
साउन १३, २०७७
बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ ।...
बुटवल–पाल्पा सडक अवरुद्ध
नेपाल फ्ल्यास
साउन १२, २०७७
बुटवल । भारी वर्षापछि तीन स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवलपाल्पा सडक खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने झुम्सा पुल नजिकै पानी मिल, दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडकमा गएराति पहिरो खस्दा सडक...
मुस्ताङ सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित
नेपाल फ्ल्यास
साउन ११, २०७७
गण्डकी हिमालपारिको जिल्ला मुस्ताङ जाने सडक मार्ग बाढी पहिरोका कारण ठाउँठाउँमा भत्किएपछि यहाँको जनजीवन प्रभावित भएको छ। करिब २० दिनअघि ठाउँ ठाउँमा सडक अवरुद्ध हुने गरी गएको पहिरो र त्यसयताका विभिन्न खण्डमा बाटो बिग्रने भत्कने क्रम बढेपछि म्याग्दीजोमसोम क्षेत्रको सडक...
पहिरोमा स्काभेटर, टिपर र ट्र्याक्टर पुरियो, चालक बेपत्ता
नेपाल फ्ल्यास
साउन ११, २०७७
बागलुङ । बागलुङ नगरपालिका१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले...
पहिराेबाट ज्यान गुमाएका परिवारलाई राहत
नेपाल फ्ल्यास
साउन १०, २०७७
तनहुँको भानु नगरपालिका९ सिमलगैह्रामा पहिरामा पुरिएर निधन भएका दुई जनाको परिवारलाई आज राहत रकम प्रदान गरिएको छ । साउन ५ गते पहिरामा पुरिएर निधन भएका ८० वर्षीया तीलमाया धौराली र १५ वर्षीया शिताष्मा धौरालीका परिवारलाई सङ्घ सरकारको तर्फबाट उपलब्ध गराइएको...
पुनः मौसम सक्रिय हुने, सतर्क रहन मौसमविद्काे आग्रह
नेपाल फ्ल्यास
साउन १०, २०७७
आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । यस वर्ष नेपालमा गत...
बाढी, पहिरो र चट्याङ : वैशाखयता १८१ को मृत्यु
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ । प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९ गतेसम्मका विपद्मा १८१ जनाले ज्यान गुमाएका छन् भने अझै ५१ बेपत्ता छन्...
बाढी, पहिरो र चट्याङ : वैशाखयता १८१ को मृत्यु
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति व्यहोरेको छ । प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९ गतेसम्मका विपद्मा१८१ जनाले ज्यान गुमाएका छन् भने अझै ५१ बेपत्ता छन् ।...
«
1
...
4
5
6
7
8
9
10
11
12
...
14
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय