मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पहिरो
लिदी पहिरो अपडेट : थप तीन जनाको शव फेला
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
सिन्धुपाल्चोक । जुगल गाउँपालिका२ लिदी, लामागाउँमा गएको पहिरोका पुरिएकामध्ये सोमबारथप तीन जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय चौताराका अनुसार हालसम्म ३६ वर्षीया टीकामाया दोङ, १४ वर्षका छिरिङ दोङ, ८० वर्षका जिते झाँक्री, ८ वर्षका मिलन दोङ, आठ वर्षका...
लिदीको पहिरोमा पुरिएका १९ जनाको शव फेला
नेपाल फ्ल्यास
साउन ३२, २०७७
सिन्धुपाल्चोक । जुगल गाँउपालिका-२ स्थित गोल्छे लिदीमा गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरुमध्ये १९को शव फेला परेको छ । सो पहिरोमा परी अझै२०जना हराइरहेका छन् । पहिरोमा परी३९ जना पुरिएका थिए । उक्त पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्यकालागि...
पहिरो पीडितलाई कलाकार संघको आर्थिक सहयोग
नेपाल फ्ल्यास
साउन ३२, २०७७
सिन्धुपाल्चोक । जुगल२ लिदीका पहिरोपीडितका लागि तामाङ कलाकार संघले एक लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त संघले शनिबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई उक्त रकम हस्तान्तरण गरेको हो । संघको तर्फबाट एक लाख र...
लिदी पहिरोः मृतकका परिवारले १ लाख रुपैयाँ पाउने
नेपाल फ्ल्यास
साउन ३२, २०७७
सिन्धुपाल्चोक । विपद् व्यवस्थापन समितिको बैठकले जुगल पहिरोमा ज्यान गुमाएकाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत रकम पाउने भएका छन् । साथै, काजकिरियाको लागि परिवारलाई तत्काल रु २५ हजार उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।...
लिदी पहिरो अपडेट : थप २ जनाकाे शव फेला
नेपाल फ्ल्यास
साउन ३१, २०७७
सिन्धुपाल्चोक । जुगल गाउँपालिका-२ लिदीमा पहिरोमा परेर बेपत्तामध्ये थप २ जनाकाे शव भेटिएकाे छ । शनिबार दिभभरि७जनाको शव भेटिएसँगै ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको हो । शनिबारजुगल गाउँपालिका २ का १६ वर्षीय माइला पराङ दोङ, ३७ वर्षीय मेकमाई दोङ, ११...
लिदी पहिरो अपडेट : मृतको सङ्ख्या १६ पुग्यो
नेपाल फ्ल्यास
साउन ३१, २०७७
लिदीमा गएको पहिरोमा परीमृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ भनेबेपत्ता हुनेहरुको खोजी कार्य भइरहेको छ । लादीमा शुक्रबार पहिरो गएको थियो ।पहिरोबाट प्रभावित१७२ घरधुरीलाई सुरक्षित स्थानमा सारिने भएको छ । जुगल गाउँपालिका२ लिदीमा गएको पहिरोमा परी अझै २३ जना बेपत्ता...
लिदी पहिरो : थप ५ जनाको शव फेला
नेपाल फ्ल्यास
साउन ३१, २०७७
सिन्धुपाल्चोक । जुगल गाउँपालिका२ लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर बेपत्ता भएकामध्ये थप ५ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार शनिबार १६ वर्षीय माइला पराङ दाेङ, ३७ वर्षीया मेकमाइ दाेङ, ११ वर्षीया च्यामा दोङ, ७ वर्षीया बिमला दाेङ र...
पहिरोमा परी तीनको मृत्यु : पुष्पलाल लोकमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
साउन ३१, २०७७
बागलुङ । निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा गएरातिको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ५ का १४ वर्षीय वीरेन्द्र विक, सोही ठाउँका ६ वर्षीय प्रवेश विक र वडा नं ३ की ६० वर्षीया बली विक...
पहिराेले घर पुर्दा दुई बालकको मृत्यु
नेपाल फ्ल्यास
साउन ३१, २०७७
बागलुङ । निसीखोला गाउँपालिकामा घर माथिबाट आएको पहिराेले घर पुरिँदा दुई बालकको मृत्यु भएको छ । निसीखोला गाउँपालिका-५ बस्ने हिराबहादुर विकका १४ वर्षीय छोरा वीरेन्द्र विक र ६ वर्षीय नाति प्रवेश विकको पहिराेमा पुरिएर मृत्यु भएको हो । सोही पहिराेमा...
लिदी पहिरो अपडेट: मृत्यु भएका ११ जनाको सनाखत
नेपाल फ्ल्यास
साउन ३१, २०७७
सिन्धुपाल्चोक । जुगल गाउँपालिका २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु भएका ११ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा पुरुष दुई, महिला चार र बालबालिका पाँच जना छन् । मृत्यु हुनेमा पिर्ती दोङ,...
पहिराेमा परेर एकैदिन १७ जनाको मृत्यु, २८ जना बेपत्ता
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा पहिरामा परेर आज एकैदिन १७ जनाको मृत्यु भएको छ । अन्य २८ जना बेपत्ता छन् । सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका२ लिदीमा खसेको छ । त्यसगाउँमा मात्रै १० जनाको मृत्यु भएको र अन्य २८...
राहत सामग्री लिएर सिन्धुपाल्चोक गए गृहमन्त्री थापा
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा बादल'सिन्धुपाल्चोकको जुगल गाउँपालिका गएकाछन् । नेपाली सेनाको हेलिकप्टरमार्फत उनी राहत सामग्री लिएर सो जिल्ला गएका हुन् । उनको टोलीमागृहसचिव महेश्वर न्यौपाने, विपद व्यवस्थापन प्राधिकरणप्रमुख कार्यकारी अधिकृत अनील पोखरेल रहेको थापाका प्रेस संयोजक...
लिदी पहिरो: पाँच जनाको शव फेला, ३३ जना बेपत्ता
नेपाल फ्ल्यास
साउन ३०, २०७७
जुगल गाउँपालिका२ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार...
कालिकोट पहिरोः मृतक ६ जनाकै सनाखत
नेपाल फ्ल्यास
साउन ३०, २०७७
कालिकोट । कालिकोटमा पहिरोले घर पुर्दा मृत्यु भएका एकै परिवारका ६ जनाको सनाखत भएको छ । महावै गाउँपालिका३, नकुमा गएराति वडा सदस्य राजबहादुर बिष्टको घर पहिरोले पुरेको थियो । पहिरोमा परेर राजबहादुरका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण...
लिदी पहिरो अपडेट : ३८ जना बेपत्ता ३७ घर ध्वस्त
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं ।सिन्धुपाल्चोकको जुगल गाउँपालिका२ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरोमा परी ३८ जना बेपत्ता भएका छन् । पहिरोले ३७ घर ध्वस्त भएको र ९ जना घाइतेको उद्दार गरीएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । पहिरोका कारण ३८ हराइरहेको, ३७ घर ध्वस्त...
लिदी पहिरोः चार घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो
नेपाल फ्ल्यास
साउन ३०, २०७७
सिन्धुपाल्चोक । लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । पहिरो गएकाे क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली उद्धारका लागि आएको र चार नेपाली...
पहिरोमा बेपत्ता भएकाको शव भेटियो
नेपाल फ्ल्यास
साउन ३०, २०७७
हेटौँडा । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका१२ स्थित गैरीगाउँमा पहिरो परी बेपत्ता भएका व्यक्तिको शव भेटिएको छ । पहिरोमा परी बेपत्ता भएका स्थानीय ५४ वर्षीय काले मोक्तानको शव अहिले बिहान भेटिएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी...
कालिकोटमा पहिरोः वडा सदस्यको घर पुरिँदा ६ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ३०, २०७७
कालिकोट । कालिकोटको महाबै गाउँपालिका ३ नकुमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । गएराति आएको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिएको बताइएको छ । पहिरोले घर पुर्दा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु...
कर्णाली राजमार्ग पुन: अवरुद्ध
नेपाल फ्ल्यास
साउन २५, २०७७
अविरल वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा पुन: अवरुद्ध हुन पुगेको छ । कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठबिस नगरपालिका५ घट्टेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो । दैलेखको आठबिस नगरपालिका५ घट्टेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध सडक डिभिजन कार्यालय...
पहिरोमा १० वर्षीय बालकको मृत्यु
नेपाल फ्ल्यास
साउन २५, २०७७
बाजुरा । गौमूल गाउँपालिका५ ग्वानीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा गौमूल४ का भीके कामीका छोरा १० वर्षीय अनिश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्क भट्टराईले...
«
1
...
2
3
4
5
6
7
8
9
10
...
12
...
14
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय