मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
कहिले चल्छ सार्वजनिक यातायात ?
नेपाल फ्ल्यास
असार ०५, २०७७
लकडाउनकै बीच सरकारले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय तथा काठमाडौंउपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोर-बिजोर प्रणालीबाट निजी सवारीसाधन सञ्चालन गर्न दिएको छ । लकडाउनको ढाँचा परिवर्तन गर्दै पसल व्यापार, व्यवसाय र आवागमनमा केही खुकुलो बनाएपछि सार्वजनिक यातायात संञ्चालकले...
देशभर राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । नेपाल सरकारले ७७ वटै जिल्लालाई राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाउन निर्देशन दिएको छ । असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड२०७७ जारी गर्दै पैदल र सवारीबाट राति हुने...
मापदण्ड पालना गरेर मात्रै व्यापार गर : महासंघ
नेपाल फ्ल्यास
असार ०५, २०७७
विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले तोकेको सुरक्षासम्बन्धी न्यूनतम् मापदण्ड पालना गरेर मात्रै उद्योग व्यवसायहरु सञ्चालन गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले आफू मातहतका व्यवसायीलाई आग्रह गरेको छ । लकडाउनलाई सरकारले सामान्य बनाउँदै लगे पनिकोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढ्दै...
अमेरिकाबाट चार वटा जहाजमार्फत स्वदेश आउँदै नेपाली
नेपाल फ्ल्यास
असार ०५, २०७७
अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीले लकडाउनका कारण अमेरिकामा रोकिएकानेपालीलाई स्वदेश फर्काउन चार वटा जहाजको व्यवस्था मिलाएका छन् । अमेरिकाबाट नेपाल उड्ने उडान तालिकामा भने हेरफेर भएको छ ।राजधानी वासिङ्टन डिसी, न्युयोर्क, सिकागो र डल्लास टेक्ससबाट कतार एयरवेज र टर्किश...
शुक्रबार पाँच देशबाट नेपाली श्रमिकहरूकाे उद्दार हुँदै
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । सरकारले शुक्रबार विदेशमा समस्यामा परेका नेपाली श्रमिकहरूकाे उद्दार गर्ने तालिका रहेकाे छ । शुक्रबारसाउदी, यूएई, कुवेत, कतार र माल्दिभ्सबाट एक/एक उडान हुने भएको हो । यूएईबाट नेपाल एअरलान्समार्फत १४८ जना स्वदेश फर्कने छन् । जहाज यूएईको स्थानीय समयअनुसार...
मबाहेक सबै भ्रष्ट भन्ने प्रवृत्ति त्याग्न प्रधानमन्त्रीको आग्रह
रासस
असार ०४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टाइनको व्यवस्थापन, खानपान, औषधोपचार तथा स्वास्थ्य सामग्री खरिदमा सरकारले गरेको खर्च पारदर्शी रहेको बताएका छन् । राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा...
भक्तपुरमा ६५ प्रतिशत रोपाईं सकियो
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौंं ।कोरोना जोखिमका बीच यहाँ किसानलाई रोपाईंको चटारो परेको छ । हरेक वर्ष असारको पहिलो सातापछि रोपाईं सुरु हुने यहाँ यस वर्ष असारको पहिलो साता नै रोपाईंको अन्तिम चरणमा पुग्ने भएको छ । यस वर्ष मनसुन सक्रिय हुनुअघि नै पर्याप्त...
लकडाउनमा एनआइसी एसिया बैंकको लिलामी सूचना, अप्ठेरो बेला ग्राहक ठग्दै
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । एनआइसी एसिया बैंकले ससाना ऋणीहरूको धितो लिलामीको प्रक्रिया अघि बढाएको छ । लकडाउनको समयमा मानिसहरूको आवागमनमा समेत सहज हुन नसकिरहेको बेलाबैंकले अमानवीय ढंगले ऋणीहरूको धितो लिलामीका लागि सूचना प्रकाशन गरेको छ । नियामक र सत्तासीन दल तथा नेताहरूलाई...
नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने अनुमान
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । चालू आर्थिक वर्ष नेपालले आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा सीमित हुने एशियाली विकास बैंक (एडीबी) ले बताएको छ । गत वर्ष ७ प्रतिशतको वृद्धिदर हासिल गरेकाेनेपालको यो वर्ष ५ दशमलव ३ प्रतिशतले अर्थतन्त्र विस्तार हुने एडीबीको सुरुवाती...
मकवानपुरमा लकडाउन अवधिमा रोकियो १५ बालविवाह
नेपाल फ्ल्यास
असार ०४, २०७७
मकवानपुर ।बालविवाह रोक्ने विशेष अभियानअन्तर्गत मकवानपुर जिल्लामा लकडाउनको अवधिमा १५ बालविवाह रोकिएको छ । सिबिन बाल हेल्पलाइनका अनुसार हेटौँडा उपमहानगरपालिकामा ६, बकैयामा तीन, मकवानपुरगढीमा तीन, मनहरिमा दुई र भीमफेदीमा एक गरी कूल १५ बालविवाह रोकिएको छ । स्थानीय प्रहरी प्रशासन,...
बेइजिङका उडान, रेलसेवा र शैक्षिक संस्थालगायत फेरि बन्द
नेपाल फ्ल्यास
असार ०४, २०७७
बेइजिङमा कोरोना भाइरस विरुद्धको लडाई सशक्त बनाउन थालेको छ । पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमितहरू बढ्न थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो । उच्च सतर्कता अपनाउने क्रममा बेइजिङमारहेका दुई ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्ध गरिएको छ...
बुधबार साँझ एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असार ०३, २०७७
कैलाली । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोनासंक्रमित एक जनाको आज साँझ मृत्यु भएको छ ।गोदावरी नगरपालिका ४ का ४६ वर्षीय पुरषको आज साँझ ७ बजेर ५२ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएकाे छ । कोररोना देखिएकाे १२ दिनपछि उनकाे मृत्यू भएकाे...
महोत्तरीको सम्सी गाउँपालिका ७२ घन्टाका लागि सिल हुने
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । महोत्तरीको सम्सी गाउँपालिका ७२ घन्टाका लागि सिल हुने भएको छ । सो गाउँपालिका बुधबार राति १२ बजेदेखि लागू हुने गरी ७२ घन्टाका लागि पूर्णरुपमा सिल गरिने भएको छ । सो गाउँपालिकामा एकैदिन एक सय ८२ जनामा कोरोना संक्रमण...
चीनसँग जोडिएको रसुवानाका एकतर्फी रूपमा खुल्ने
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं। चीननेपालको सीमा नाका केरुङ एकतर्फी खुल्ने भएको छ । करिब ६ महिनादेखि बन्द अवस्थामा रहेको रसुवास्थित सो नाका चीन एकतर्फी रूपमा खुलाउन सहमत भएपछि सो नाका खुल्न लागेको हो । ठूलो सङ्ख्यामा ट्रक, कन्टेनरहरू नाकामै रोकिएको भन्दै नेपाल सरकार...
पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर परीक्षण
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र६ हजार ३७ जनाको पिसिआरबाट कोरोनाकाे नमूना परीक्षण गरिएकाे छ । अब छिटै दैनिक १० जनाकाे परीक्षण गर्ने लक्ष्यसहित अहिलेसम्म कै धेरै परीक्षण गरिएकाे स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले जनाएकाे छ । हालसम्म १ लाख ४९...
कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्यो
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । नेपालमा काेरोनाबाट मृत्यु हुनेकाे संख्या२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार बाँके बैजनाथ गाउँपालिका-६ कि ४६ वर्षीया महिलाको ज्यान गएको हो । नेपालगजञ्ज शिक्षण अस्पताल कोहलपुरमा जेठ ३० गते मृगौला समस्याका कारण भर्ना...
क्वारेन्टाइनबाट घर फर्किएका २६ जनालाई कोरोना
नेपाल फ्ल्यास
असार ०३, २०७७
बर्दिया ।क्वारेन्टाइनबाट आरडिटी नेगेटिभ देखिएपछि घर पठाइएका बर्दियाका २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । जाँचपछि घर पठाइएका बर्दियाको बढैयाताल गाउँपालिका वडा नं १ का १५ र २ का ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनीहरूलाई गत जेठ...
बेइजिङका उडान र रेलसेवा रद्ध
नेपाल फ्ल्यास
असार ०३, २०७७
चीनको केन्द्रिय राजधानी बेइजिङमा कोरोना भाइरस विरुद्धको लडाई सशक्त बनाउन लागेको छ । पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमितहरूबढ्न थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो । उच्च सतर्कता अपनाउने क्रममा बेइजिङ्मा रहेका दुई ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान...
भरतपुरकाे कोरोना विशेष अस्पताल बन्द
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं ।भरतपुर कोरोना विशेष अस्पताल मंगलबारदेखि बन्द गरिएको छ । अस्पताल बन्द गरेरपूर्ण रुपमा निर्मलीकरण गरिने अस्पतालले जनाएकाे छ । अस्पतालले हालसम्म ३६ जना बिरामीहरु व्यवस्थापन गरिसकेको छ । यस अस्पतालबाट हालसम्म ९ सय ५३ जना शंकास्पद बिरामीको नमूना संकलन...
कोरोनामुक्त हुनेको संख्या बढ्दो
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । नेपालमा कोरोनामुक्त हुनेकाे संख्या दैनिक रुपमा बढ्दो क्रममा रहेकाे छ । हालसम्म कोरोना भाइरसबाट निको हुनेको संख्या ११ सय ५८ पुगेका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार मात्रै थप १ सय १७...
«
1
...
7
...
13
14
15
16
17
18
19
20
21
...
42
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय