मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
पोखरामा ९० वर्षीय वृद्धलाई कोरोना
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । नेपालमा ९० वर्षीयबृद्धमा पहिलोपटक काेरोना देखिएकाे छ । यो उमेरगत हिसाबले सबैभन्दा बृद्ध संक्रमित हाे । पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा उपचाररत ९० वर्षीय वृद्धमा कोरोना संक्रमण भएकाेपस्चिमाञ्चल सामूदायिक अस्पतालले पुष्टि गरेकाे हाे। उनमा कोरोना संक्रमण देखिएसँगै पोखरा स्वास्थ्य...
८ जना मृतकहरूको सामूहिक अन्त्येष्टि
नेपाल फ्ल्यास
असार ०२, २०७७
पर्वत । पर्वतको कुश्मा नगरपालिका३ दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका आठ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । उनीहरुमध्ये ६जनाको मोदीवेणीमा र अन्य दुईको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको हो । पर्वतको मोदीवेणीमा पाँच चिता बनाएर ६जनाको...
कांग्रेसले देश र विदेशबाट सरकारलाई आज ज्ञापनपत्र बुझाउँदै
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । कोरोना महामारी नियन्त्रण गर्न नसकेकाे निष्कर्श निकालेकाेनेपाली काँग्रेसले आज ७७ जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै छ । साथैविदेशस्थित जनसम्पर्क समितिमार्फत पनि कांग्रेसले सरकारलाई ज्ञापनपत्र बुझाउने भएको हो । केन्द्रीय समितिको निर्णय अनुसार कांग्रेसले ७७ जिल्ला,...
आरडिटी पोजेटिभ देखाएको भन्दै स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा
नेपाल फ्ल्यास
असार ०१, २०७७
बाजुरा । हिमाली गाउँपालिका५ कवाडीको क्वारेन्टिनमा बसेकाहरुले आरडिटी गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका छन् । भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टिनमा बसिरहेका उनीहरुले आरडिटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि हमला गरेका हुन् । उनीहरूक्वारेन्टिनमा बसेको १४...
दिल्लीमा लकडाउन नबढाइने
नेपाल फ्ल्यास
असार ०१, २०७७
भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा अव लकडाउन नलम्बिने भएको छ । दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानीमा फेरि लकडाउन लागु पर्ने पक्ष र योजनामा आफू नरहेको सोमबार बताएका हुन् । आम नागरिकलाई लकडाउनले मर्कामा पारेको छ, दिल्लीमा...
बन्द भयो इलामेली किचन
नेपाल फ्ल्यास
असार ०१, २०७७
इलाम ।कोरोना भाइरसको संक्रमण बढ्ने भएपछि सरकारले गरेको बन्दाबन्दीपछि निरन्तर ७७ दिन निःशुल्क खाना खुवाएको इलामेली किचन बन्द भएको छ । लकडाउन खुकुलो भएसँगै केही सहजता भएकाले सो भान्छा बन्द भएको हो । इलाम बजारमा किनमेल गर्न आएका र अस्पतालमा...
आजदेखि के–के खुले, के–के खुलेनन् ? (विवरणसहित)
नेपाल फ्ल्यास
असार ०१, २०७७
लकडाउन खुकुलो बनाउँदै सरकारले अत्यावश्यकबाहेक पनि थप केही क्षेत्रहरुपनि खोलेको छ । आजदेखि सरकारी र निजी कार्यालय खुलेका छन् । बजार खोल्ने निर्णय गरेसँगै उद्योग, कलकारखाना, सरकारी र निजी कार्यालयहरु खुलेका हुन् । तर सार्वजनिक गाडी, शिक्षण संस्था लगायत भने...
संक्रमण बढेपछि चीनमा पुनः लकडाउन
नेपाल फ्ल्यास
असार ०१, २०७७
चीनमा लगातार दोस्रो दिन कोरोना संक्रमितको संख्या थपिएपछि लकडाउन गरी आसपासका हजारौँ मानिसको परीक्षण सुरु गरिएको छ । बेइजिङको हेडियान इलाकामा एक थोक बजारमा कोरोना संक्रमित भेटिएपछि सो आसपासका १० इलाकामा लकडाउन लागू गरिएको छ साथै परीक्षण गर्ने काम जारी...
लकडाउन हटेको होइन, खुकुलो मात्रै भएको हो : प्रधानमन्त्री
नेपाल फ्ल्यास
असार ०१, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दाबन्दी अन्त्य नभएर केही खुकुलो भएको बताएका छन् । वैकल्पिक शिक्षा प्रणालीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खुकुलो गरिएको बन्दाबन्दीमा सचेत रहन आग्रह गरे। लकडाउन सकिएको होइन, केही खुकुलो भएको हो । तर, मनखुशी चल्ने गरेमा आफूसँगै...
काठमाडौं आउँदै हुनुहुन्छ ? नागढुंगाबाट फर्कनुपर्ला
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । काठमाडौं उपत्यका प्रवेशमा सरकारले थप कडाइ गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले उपत्यका प्रवेशमा थप कडाइ गर्ने निर्णय गरेलगत्तै नाकाहरुमा चेकजाँच कडा पारिएको छ । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा प्रहरीहरुले सवारी पास...
बङ्गलादेशबाट २५८ नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं ।बङ्गलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बङ्गलादेशको ढाकाबाट उनीहरूलाई चार्टर्ड उडान गरी काठमाडौं ल्याएको हो । ढाकामा जम्मा भएका नेपाली लिन आजै निगमको वाइड बडी ए...
जरिवानावापत डेढ करोड बढी राजश्व संकलन
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । लकडाउनअवधिमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई करोड रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ । बजार अनुगमन गर्ने क्रममा गत चैत ११ देखि जेठ २८ गतेसम्मको तथ्यांकनुसार अनुचित व्यापारिक कारोवार गर्ने पसललाई कारवाहीस्वरुप जरिवाना गर्दा एक करोड...
आइसोलेसनमा बसेका र प्रहरीबीच झडप
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
दैलेख ।जिल्लाको एक आइसोलेसनमा बसेका र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन् । आज नारायण नगरपालिका दैलेख वजारको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा बसेका पिसिआर पोजेटिभ नागरिक र प्रहरीबीच झडप भएको हो । महिनौदिन पुग्दा पनि पुनःस्वास्थ्य जाँच नगरिएको...
नेपाल एयरलायन्सले भाडादर घटायो
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं ।नेपाल वायुसेवा निगमले खाडी राष्ट्रलगायत मुख्य श्रम गन्तव्य मुलुकबाट नेपालीलाई नेपाली विमानमार्फत स्वदेश फर्काउन यसअघि जारी भाडादरका सम्बन्धमा आएका गुनासो सम्बोधन गर्दै हवाई भाडादर घटाउने निर्णय गरेको छ । नेपाल सरकारको अनुरोधबमोजिम अधिकतम प्रयासस्वरुप सो निर्णय लिइएको निगमले जनाएको...
विश्वमा कोरोना महामारीको दोस्रो लहर सुरू, निको भइसकेका देशमा फेरि संक्रमित भेटिन थाले
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
कोरोना महामारीको दोस्रो लहर सुरू भएको छ ।संक्रमण फैलावटलाई लगभग शून्यमा झारेका कतिपय देशहरुमा फेरि संक्रमित भेटिन थालेका छन् । चीनको राजधानी बेइजिङमा लकडाउन खुलेकोदोस्रो दिन पनि कोरोना संक्रमित भेटिएपछि त्यहाँको स्थानीय प्रशासनले आधादर्जन खाद्यान्न पसल बन्द गरिदिएको छ ।...
नक्शा पारितपछि कूटनीतिक पहल तीव्र बनाऊ : काँग्रेस
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । नेपाली काँग्रेसले नयाँ अद्यावधिक नक्शा संविधानको अनुसूची३ मा समाविष्ट भएपछि कालापानी क्षेत्रमा नेपालको निर्वाध हक स्थापित गर्नका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ । सङ्घीय संसद्मा प्रस्तुत उक्त संविधान संशोधनको प्रस्ताव आज संसद्बाटपारित गर्ने कार्यसूची...
कुवेतबाट फर्किएका १४९ महिला खरिपाटी क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । कुवेत सरकारको आममाफीमा परेर आज नेपाल फर्किएकाहरुलाई नेपाल विद्युत् प्राधिकरण भक्तपुरको खरीपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । कुवेतबाट नेपाल फर्किएकामध्ये दुई महिलालाई कोरोना भाइरस संङ्क्रमणको आशंका भएपछि आज नेपाल आएका नौ बालबालिकासहित १४९ महिलालाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनमा राखिएको हो...
जटिल अवस्थामा अस्पताल भर्ना: कोरोना जितेर घर फर्किए
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
बुटबल । बुटवलस्थित कोरोना विशेष अस्पतालको सघन उपचार कक्षको भेन्टिलेटरमा यही जेठ १४ गते जटिल अवस्थामा भर्ना भएका कोरोना सङ्क्रमित एक युवक निको भएर आज घर फर्किएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको स्थानीय धागो कारखानामा स्थापना गरिएको कोरोना विशेष...
भूमि फिर्ताका लागि द्विपक्षीय वार्तालाई महत्व दिएका छौँ : मन्त्री अर्याल
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले हालै नेपाली नक्सामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको अतिक्रमित भूमिलाई फिर्ता ल्याउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गण्डकी प्रदेश समितिले जुम अनलाइनका माध्यमबाट आयोजना गरेको...
गृह र ट्राफिकको फरक विज्ञप्तिले मोटरसाइकल चालक झुक्किए
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । लकडाउन टु लुजडाउन मोडालिटीअपनाएपछि गृहमन्त्रालय र मातहतको महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरकफरक विज्ञप्ति जारी गरेपछि सर्वसाधारण अन्योलमा परेका छन् । यातायात सञ्चालनका सम्बन्धमा उनीहरूले विज्ञप्तिमा उल्लेख गरिएका विषयले मोटरसाइकल चालकहरू अलमलिएका हुन् । मन्त्रिपरिषद् बैठकले मोटरसाइलक, स्कुटी र...
«
1
...
7
...
14
15
16
17
18
19
20
21
22
...
43
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय