मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
लकडाउन खुकुलो हुँदा ध्यान दिनुपर्ने पाँच कुरा
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
लकडाउनलाई लुजडाउन गरिएपछि शुक्रबारबाट काठमाडौंउपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोरबिजोर प्रणालीबाट निजी सवारी साधन सञ्चालनमा आएका छन् । व्यापार, व्यवसाय खुलेका छन् । आवागमनमा केही खुकुलो भएको छ ।जसका कारण मानिस- मानिसबीचको सामाजिक दूरी घटेको छ । नेपालमा दुईजना कोरोना...
कोरोनाको कहर र कृषि क्षेत्रको सम्भाव्यता
काशी काफ्ले / मेरी-सार्लोट वुसोन
जेठ ३०, २०७७
कास्कीका रामबहादुर परियार कतारमा रोजगारी गुमाएर हालै फर्केका हुन् र उनी कृषि कर्म सुरु गर्ने योजनामा छन् । मेरो खेतमा अदुवा र बेसार खेती गर्छु । यी उत्पादनको बजार मूल्य राम्रै छ र बजार नपाउँदा पनि चाँडै खराब भैहाल्दैनन, उनले...
कुन–कुन सवारी साधनमा जोर-बिजोर लागू नहुने
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
पुराना पास भएकासवारी साधनमा लागू भएको जोर-बिजोर प्रणाली लागू नहुने भएको छ । जसअनुसार लकडाउनमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी यसअघि राष्ट्र बैंकबाट जारी भएको पासले नै हिँड्न पाउने छन् । लकडाउनको नयाँ मोडालिटीअनुसार सवारीको हकमा जोर-बिजोर प्रणाली लागू गरेको...
‘कक्षा ११ को परीक्षा लिनैपर्ने कानुनी प्रावधान छैन’
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । शिक्षामन्त्री गिरिजाप्रसाद पोखरेलले लकडाउनका बेला विद्यार्थी र अभिभावकलाई परेको अन्योलताबारे आफू गम्भीर रहेको बताएका छन् । सरकारले यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेसँगै कक्षा ११ र कक्षा १२ को परीक्षाबारे चासो बढिरहेका बेला मन्त्री पोखरेलले...
कुवेतबाट फर्किएका चेलीलाई होल्डिङ सेन्टरमा भोजन
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
कुवेतबाट फर्किएका नेपाली चेलीलाई समाजसेवी बुद्ध मैत्रीयले निःशुल्क भोजन गराएको छ । कुवेतमा आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले नै स्वदेश फर्काइदिएका उनीहरूलाई होल्डिङ सेन्टरमा खाना खुवाइएको हो । चण्डोलको कुण्डलिनी दरबार बैंकेटमा समाजसेवी, बुद्ध मैत्रीले खाना खुवाएका हुन् । होल्डिङ...
बुटवलमा युवाहरुको बिरोध प्रदर्शन (फोटोफिचर)
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
बुटवल । लकडाउनका बीच रुपन्देहीको बुटवलमा युवाहरुले सरकारविरोधी प्रदर्शन गरेका छन् । लकडाउन र तातो घामको प्रवाह नगरी युवाहरु प्रदर्शनमा उत्रिएका छन् । प्रदेश ५ को मुख्यमन्त्री कार्यालय नजिकै ठूलो संख्यामा भेला भएका उनीहरुले सरकारविरोधी प्लेकार्डसहित नाराबाजी गरिरहेका छन् ।...
५६ हजार नेपालीकाे तत्काल उद्धार हुँदै (देशअनुसारकाे विवरणसहित)
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । काेरोना कहरका कारण विभिन्न देशमा अलपत्र परेका नेपालीहरूकाे उद्धार सुरु भएकाे छ । केही नेापलीहरू ल्याउन थालिएकाे छ भने केही आउने लाइनमा छन् ।बिहीबार मात्रकुवेतबाट २९९ जना घरेलु महिला कामदार काठमाडौं आए । कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)...
लकडाउन खुकुलो : यस्ता छन् सञ्चालन गर्न पाइने सेवाहरू
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । सरकारले कोभिड१९ को सङ्क्रमण रोक्न झण्डै ८० दिनदेखि लागू गरेको बन्दाबन्दीको आदेशलाई केही खुकुलो बनाएको छ । लामो समयदेखि कायम रहेको बन्दाबन्दीका कारण आर्थिक क्रियाकलापसँगै सर्वसाधारणको जनजीवनमा नै असर परेकाले त्यसलाई सामान्य बनाउन बन्दाबन्दीलाई केही खुकुलो बनाइएको हो...
कुवेतबाट फर्किएका १०२ महिला भक्तपुरको होल्डिङ सेन्टरमा
नेपाल फ्ल्यास
जेठ २९, २०७७
भक्तपुर ।कुवेतमा आममाफी पाएर आज स्वदेश फर्किएका १०२ नेपालीलाई यहाँको होल्डिङ सेन्टरमा ल्याइएको छ । नेपाली सेना वीर दल गणको समन्वयमा त्रिभुवन विमानस्थलबाट सूर्यविनायक नगरपालिका५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वैट र प्रदेश नं २ का नागरिकलाई मध्यपुरथिमि नगरपालिका४ स्थित हेरिटेज बैंक्वैटको होल्डिङ...
सेयर बजार खुलाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । सेयर बजार खुलाउन माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सेयर कारोबार गर्नेहरुले लामो समय सेयर कारोबार बन्द हुँदा पेसा गर्ने नैसर्गिक अधिकार हनन भएको र सोको रक्षाका लागि सेयर बजार खुलाउन माग गर्दै सो...
बन्दाबन्दीको अवधिमा आन्दोलन गरे जरिवाना र थुनामा राख्ने चेतावनी
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । गृह मन्त्रालयले लकडाउनको समयमा प्रदर्शन गर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । गृहमन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो । पछिल्लो समय सरकारविरुद्ध आन्दोलनकाक कार्यक्रम बाक्लै हुन थालेपछि गृहमन्त्रालयले आज यस्तो निर्णय गरेको हो ।...
लकडाउन खुकुलो भए पनि सञ्चालन गर्न नपाइने कार्यक्रमहरू यस्ता छन् ।
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । सरकारले गत चैत ११ गतेदेखि जारीलकडाउनखुकुलो पार्ने योजना ल्याएको छ । तर धेरै संस्था तथा कार्यालयहरू अझै पनि खुल्न नपाइने भएकाे छ । अबसञ्चालन गर्न नपाइने क्रियाकलापहरु यस्ता छन् : १. सबै विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम...
लकडाउन खुकुलोः मोटरसाइकलमा एक जना, कार्यालय दुई सिफ्टमा सञ्चालन
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । सरकारले जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए । अर्थमन्त्री र सञ्चारमन्त्री समेत रहेका खतिवडाले स्वास्थ्यसँग सम्वन्धित सबै...
महिलाभन्दा पुरुष संक्रमितकाे संख्या १३ गुणा बढी
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमितकाे संख्या पुरुषको तुलनामा महिलाको संक्रमित संख्या १२ गुणाले बढी छ । हालसम्मकाे तथ्यांकअनुसार पुरुष संक्रमितकाे संख्या ४ हजार २८५ छ भनेमहिलासंक्रमितकाेसंख्या ३२९छ । यसरी हेर्दा नेपालमा महिलाको तुलनामा पुरुषलाई कोरोनाको संक्रमण धेरै बढी छ ।
कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ८६१ पुग्यो
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८७ जना काेरोना संक्रमित निको भएर घर फर्केका छन् । बिहीबार ८ महिलासहित १७९ पुरुषहरूसंक्रमण निको भई डिस्चार्ज भएका हुन् । हालसम्म देशभरबाट ८६१ जना व्यक्तिहरु कोरोना संक्रमिणहरु उपचारपछि निको भएका छन् । ७७४...
कोरोना प्रयोगशालामा स्वाबको चाप
नेपाल फ्ल्यास
जेठ २९, २०७७
भरतपुर ।कोरोना परीक्षणको दायरा बढेसँगै भरतपुर कोभिड१९ प्रयोगशालामा स्वाबको चाप बढेको छ । क्वारेन्टाइनमा बसेका व्यक्तिको पिसिआर परीक्षण थालिएपछि प्रयोगशालामा स्वाबको चाप बढेको हो । प्रयोगशालामा बुधबारसम्म तीन हजार १०० जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको छ । सोमबार ३०...
बिहीबार मात्र थपिए २५०जना काेरोना संक्रमित
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । नेपालमा बिहीबार २५० जनाकाेरोना संक्रमित थप भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार सुनसरीका ३, रौतहटका ४२, बाराका ७, धादिङका ७, सर्लाहीका ४, सप्तरीका ९, रौतहटका १५, महोत्तरीका ४, झापाका ३, दाङका ८, रोल्पाका १४, बाँकेका...
हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
नेपाल फ्ल्यास
जेठ २९, २०७७
डडेल्धुरा । गन्यापधुरा गाउँपालिका२ मा ७३ वर्षीया वृद्धको हत्या आरोपमा नाति पक्राउ परेका छन् । सो गाउँपालिकाको कुँवरगाउँ बस्ने २४ वर्षीय रोशनराज गिरीले आफ्नै हजुरआमा राधादेवी गिरीलाई धान कुट्ने काठले बुधबार राति टाउकोमा हिर्काएका थिए । घाइते वृद्धलाई उपचार क्रममा...
मनोरञ्जनका कुनै पनि क्षेत्रमा लकडाउन खुकुलो नहुने
नेपाल फ्ल्यास
जेठ २९, २०७७
सरकारले हालजारी लकडाउन केही खुकुलो गर्ने निर्णय गरे पनि मनोरञ्जनका क्षेत्रमा भने योलागू हुुने छैन । लकडाउनलुजडाउनको मोडालिटीमा फनपार्क,सिनेमा हल, डान्स बार, मेला,महोत्सवलगायत सम्पूर्ण मनोरञ्जनका क्षेत्र बन्द रहने हिजो बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सम्पूर्ण मनोरञ्जनका क्षेत्र भनेर...
एसईईको नियमित परीक्षा नहुने, आन्तरिक मूल्याङकनबाटै परीक्षा
नेपाल फ्ल्यास
जेठ २८, २०७७
यस वर्ष एसइइको नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएकोएक मन्त्रीले बताए । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्ताव मन्त्रिपरिषद्मा लगेका...
«
1
...
8
...
15
16
17
18
19
20
21
22
23
...
43
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय