मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
लकडाउन अवधिमा २३४ अन्तर्राष्ट्रिय उडान
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं । नेपालमा बन्दाबन्दीको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २३४ अन्तरराष्ट्रिय उडान भएका छन् । बन्दाबन्दीको तीन महिनाको अवधिमा यात्रु चार्टर्डतथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तरराष्ट्रिय विमानस्थलबाट आवत जावत भएको विमानस्थलले जनाएको छ । यी...
लकडाउन अवधिको सबै भाडा मिनाहा गर्न माग
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिभरको पूरै भाडा मिनाहा गर्न माग गरेको छ । लकडाउनमा पूरै सटर बन्द भएको र लकडाउनको मोडालिटी परिवर्तन भएपछि पनि व्यापार ठप्प प्रायः भएको भन्दै महासंघले लकडाउन अवधिभरको भाडा मिनाहा गर्न माग गरेको...
बैतडीका सबै स्थानीय तहमा फैलियो कोरोना
नेपाल फ्ल्यास
असार १२, २०७७
बैतडी । बैतडी जिल्लाका ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी १० ओटै स्थानीय तहमा कोरोना फैलिएको छ । यसअघि नौ ओटा स्थानिय तहमा फैलिएको कोरोना शुक्रवार ३० जना संक्रमित भेटिएसँगै १० ओटै स्थानिय तहमा फैलिएको हो । शिवनाथ...
लकडाउनकै बीच एलओडीमा भव्य पार्टी, बर्थडेवाला र क्लब सञ्चालक खोज्दै प्रहरी
नेपाल फ्ल्यास
असार १२, २०७७
नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । मृत्युहुनेको संख्या बढ्दो छ । धेरैजसो भारतबाटै आएकाहरु संक्रमित भएका छन् । उनीहरुबाटै समुदायमा कोरोना भाइरस सक्रमण फैलिएको छ । सामाजिक दूरी कायम गर्न भन्दै गरिएको लकडाउन जारी...
राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक शाही पक्राउ
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ परेका छन् । बाँके नेपालगन्ज त्रिभुवन चोक शाखाका प्रबन्धक ललितबहादुर शाही पक्राउ परेका हुन् । बैंकलाई झुक्याएर ऋण लिएको ऋणीको बयानको आधारमा शुक्रबार उनी पक्राउ परेका हुन् । यसका अलवा उनमा जग्गाधनी प्रमाणपत्र...
पाल्पामा एकैदिन १२१ जनालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
असार ११, २०७७
पाल्पा। पाल्पामा बिहीबार १ सय २१ जनाकोरोना संक्रमित थप भएका छन् । पाल्पाको निस्दी गाउँपालिकामा ९३, पूर्वखोला गाउँपालिकामा १८, रम्भा गाउँपालिकामा ६, तानसेन नगरपालिकामा ३ र तिनाउ गाउँपालिकाका एक जना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । योसँगै...
परराष्ट्र मन्त्री ज्ञवाली र अमेरिकी विदेश मन्त्रीबीच टेलिफाेन वार्ता
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं : परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोबीच टेलिफोन वार्ता भएको छ। बुधबार दिउँसो मन्त्री ज्ञवालीले अमेरिकी सकमक्षी पोम्पियोसँग वार्ता गरेका परारष्ट्र मन्त्रालयले जनाएकाे छ । कुराकानीमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीको सन्दर्भमा दुई देशले भोगेका...
खोटाङबाट गर्भवतीको हवाई उद्धार
नेपाल फ्ल्यास
असार १०, २०७७
खोटाङ ।बन्दाबन्दीले गर्दा मुलुक ठप्प भएको बेला खोटाङ केपीलासगढी गाउँपालिका२ की गर्भवती मन्दिरा विश्वकर्माको निःशुल्क हवाई उद्धार गरिएको छ । पेटभित्रै बच्चा मृत अवस्थामा भेटिएका कारण स्वास्थ्य जोखिममा परेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उत्थान इकाइले हेलिकप्टरबाट...
विश्व बैंकसँग समझदारी पत्रमा हस्ताक्षर
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं ।विश्व बैंकले नेपालको ऊर्जा विकाससँगै कोभिड१९ को सङ्कट व्यवस्थापनका लागि १० करोड डलर बराबरको आर्थिक सहायता दिने भएको छ । अर्थ मन्त्रालयमा आज विश्व बैंकसँग विकास नीति ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र...
अध्यक्ष राणाद्वारा स्वास्थ्य सामग्री प्रदान
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् । राप्रपा केन्द्रीय सदस्य उदय सापकोटा, पूर्वसांसद चलनबहादुर तामाङ, सिन्धुपाल्चोक जिल्ला अध्यक्ष गोपाल नरसिं श्रेष्ठ र २ नं क्षेत्रीय अध्यक्ष फणीन्द्र दाहालले मेलम्ची नगर...
मंगोलियाकाे संसदीय निर्वाचनमा २५ प्रतिशत मतदाता मात्रै सहभागी
नेपाल फ्ल्यास
असार १०, २०७७
मंगोलियामा बुधबार भएको संसदीय निर्वाचनमा अति न्यून सहभागिता भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार निर्वाचनमा मध्याह्नसम्ममा २५.१३ प्रतिशत मतदाता मात्रै सहभागी भएका छन् । मतदान स्थानीय समय अनुसार बिहान ७ बजे शुरु भएको थियो । मतदानका लागि देशभरी...
दशरथचन्द नगरपालिकालाई असार १६ सम्म सिल गर्ने निर्णय
नेपाल फ्ल्यास
असार ०९, २०७७
बैतडी ।कोरोना भाइरसको सङक्रमित बढ्दै गएपछि बैतडीको दशरथचन्द नगरपालिकालाई असार १६ गतेसम्म सिल गर्ने निर्णय भएको छ । नगरभित्र कोरोना सङ्क्रमण फैलिँदै गएको भन्दै नगरपालिकाले भोलीदेखि असार १६ गतेसम्म सिल गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाले जानकारी दिए...
राजश्व अपचलन गरेको अभियोगमा मुद्दा
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत बर्दीबास उपवितरण केन्द्रमा कार्यरत तत्कालीन इञ्चार्ज सञ्जीव शर्मासहित आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । ग्राहकबाट उठाएको महसुल राजश्व खातामा जम्मा नगरी अपचलन गरेको पाइएको आयोगको...
कोरोनाका कारण दक्षिण एशियाली लाखौँ बालबालिका गरिबीमा : यूनिसेफ
एजेन्सी
असार ०९, २०७७
कोरोनाभाइरसको विश्वव्यापी महामारीसँगै करिब दश करोड दक्षिण एशियाली बालबालिका गरिबीको रेखामुनि पुगेको राष्ट्रसंघीय निकाय यूनिसेफले मङ्गलबार सार्वजनिक कोरोनाभाइरसको दीर्घकालीन प्रभाव नामक रिपोर्टमा उल्लेख गरिएको छ । उच्च जनघनत्व रहेको यो क्षेत्र, जहाँ विश्वको झण्डै एक चौँथाई जनसङ्ख्या रहेको छ, मा...
उपत्यकामा आउनेलाई १४ दिन होमक्वारेन्टाइनमा राख्नू
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकाभित्रिएकाहरूलाई १४ दिन होम क्वारेन्टाइनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेकाे छ । पछिल्लो समय घरधनीले पिसिआर विधिबााट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा...
लकडाउनमा समेत मोटरसाइकल चोरी, भेटेका ३० मोटरसाइकल हस्तान्तरण
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका ३० वटा मोटरसाइकलहरूफेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाबाट सादा पोसाकमा खट्टाइएका ट्राफिक प्रहरीको टोलीले विभिन्न स्थानबाट फेला पारेका मोटरसाइकलफिर्ता दिएको हो । सवारी साधनहरूलकडाउनको समयमा पनि खोजतलास गरी सम्बन्धित धनीलाई...
नागरिकताः नेपालले स्वतन्त्र निर्णय गर्दा किन गलत प्रचार ?
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अङ्गीकृत नागरिकता विषयमा गरेको निर्णयका विषयलाई लिएर भइरहेको गलत प्रचारलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले आज राष्ट्रिय सभाको बैकठमा आपत्ति जनाएका छन् । नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम...
कोरोना नियन्त्रणका लागि बेसारपानीको मात्र भर नपर्न अध्यक्ष राणाको आग्रह
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सरकारलाई कोरोना नियन्त्रणका लागि सजग र सक्रिय रहन आग्रह गरेका छन् । सोमबार ट्विट गर्दै सरकारलाई यस्तो आग्रह गरेका हुन् । कोभिड१९ विरुद्धको संघर्षमा सरकारले प्रतिरोध, बेसार र अदुवाको...
मुख्यमन्त्रीबाट जवाफ नआएसम्म सदन चल्न नदिने सांसदको चेतावनी
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सांसदले प्रदेश १ को संसद अवरुद्ध गरेका छन् । काठमाडौं प्रवेश गर्न अवरोध गरी केन्द्र सरकारले आफ्ना नागरिकलाई दुःख दिँदा प्रदेश सरकार चुप बसेको भन्दै उनीहरुले सोमबार संसद अवरुद्ध गरेका हुन् । कांग्रेसले संसद अवरुद्ध गरेपछि...
लकडाउन पुन: कडाइ गर्ने कुरा निराधार भएको पोखरेलको भनाइ
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले असार १० गतेपछि लकडाउन पुनः कडाइ गर्ने भन्ने कुरा निराधार भएको बताएका छन् । जनजीवनलाई सामान्य गराउन सीमित गतिविधिहरु खुकुलो मात्र गरिएको बताउँदै उनले अहिले पनि लकडाउन कायमै रहेको बताएका छन्। असार १०...
«
1
...
6
...
11
12
13
14
15
16
17
18
19
...
41
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय