मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
एटीएमबाट पैसा निकाल्दा लाग्ने शुल्कबारे सम्बन्धित बैंकले निर्णय गर्ने
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । एटीएमबाट पैसा निकाल्दा थप शुल्क लिने वा नलिने भन्ने निर्णय बिहीबारबाट स्यमं बैंकले गर्न पाउने भएका छन् । लकडाउन खुकुलो भएको र आवतजावत पनि सहज भएकाले बिहीबारदेखि शुल्कबारे बैंकले नै निर्णय गर्न सक्ने तीन वटै संस्थाले एक विज्ञप्ति...
२४ मुलुकबाट २६ हजारभन्दा बढी स्वदेश फर्किए
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं । कोभिड१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट भएको चार्टर्ड उडानमार्फत उनीहरू घर फर्किएका हुन् । यीमध्ये...
भरतपुर मेडिकल कलेजका चार जना डाक्टर पक्राउ
नेपाल फ्ल्यास
असार २७, २०७७
चितवनको भरतपुर मेडिकल कलेजबाट चार जना डाक्टरहरूपक्राउ परेका छन् । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा प्रहरीले चार जना डाक्टरहरुलाई पक्राउ गरेको हाे । प्रहरीले डाक्टरहरू सुप्रभात श्रेष्ठ,राकेश बर्मा, बालकृष्ण कालाखेती र जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ गरेको...
शनिबार एकहजार ४१४ नेपाली फर्किए
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ४१४ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दोहाबाट २६२, दुबईबाट १४९ यात्रु काठमाडौं...
काठमाडौंमा कोरोना बढे पनि रोकिएन सफाइ अभियान
नेपाल फ्ल्यास
असार २७, २०७७
राजधानीमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि वाग्मतीलगायत उपत्यकाका सफाइ अभियानले भने निरन्तरता पाएको छ । वाग्मती सफाइ महाअभियानको ३७४औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रको सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक...
क्यालिफोर्नियामा पुनः आठ हजार कैदी जेलमुक्त
नेपाल फ्ल्यास
असार २७, २०७७
जेलमा भीडभाड हुँदा कोभिड१९ सङ्क्रमण फैलिने डरमा अमेरिकाको क्यालिफोनिया राज्यमा आठ हजार कैदीलाई जेलमुक्त गरिएको अधिकारीहरूले बताएका छन् । क्यालिफोर्निया अमेरिकाको बढी प्रभावित राज्यमध्ये एक हो । रिहा गरिने भनिएका कैदीलाई आगामी अगस्टको अन्त्यसम्ममा प्रक्रिया पुर्याएर रिहा गरिने छ ।...
रुपन्देहीमा आइतबारदेखि एसी बस सञ्चालन तयारी
नेपाल फ्ल्यास
असार २७, २०७७
रुपन्देही ।कोरोनाको रोकथाम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण लामो समयसम्म थन्किएका लुम्बिनी मेट्रो सिटी प्रालिका एसी सुविधासहितका बस आइतबारदेखि सञ्चालनको तयारी गरिएको छ । गृह मन्त्रालयले छोटो दूरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि प्रालिले सुरक्षा सतर्कता अपनाएर सवारी साधन...
सिभिल मलका व्यवसायीले भाडा तिर्न नसकेपछि व्यवस्थापनलाई चाबी बुझाउँदै
नेपाल फ्ल्यास
असार २६, २०७७
लकडाउनमा व्यापार व्यवसाय हुन नसक्दा भाडा समेत तिर्न नसक्ने भन्दैसिभिल मलका व्यवसायीले मल व्यवस्थापनलाई तालाचाबी बुझाउने भएका छन् । मल सञ्चालकले व्यवसायीलाई ५० प्रतिशत भाडा असार २५ गतेभित्र बुझाउन भनेको थियो ।तर,सो भाडा तिर्न व्यवसायीहरु सक्षम नभएकाले आफूहरुसँग भएको सम्पत्ति(पसल)...
'संक्रमितको संख्या घट्दैमा जोखिम घट्दैन, हेलचक्र्याईं नगर्नू'
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं ।नेपालमा कोरोना संक्रमण दर घट्दै गए पनि जोखिम उत्तिकैरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना संक्रमितको संख्या घट्दै गएको, तर बच्ने उपायको बेवास्ता गरेर हिँड्यौं भने पुनः अवस्था भयावह हुने भएकाेले सचेत रहन...
६ लाख भाडा छुट
नेपाल फ्ल्यास
असार २५, २०७७
पोखरा । पर्यटन व्यवसायी अग्नि कँडेलले पोखराको लेकसाइडस्थित घरमा व्यवसाय गरेका व्यवसायीलाई राहतस्वरुप तीन महिनाको घरभाडा मिनाहा गरेका छन् । कोभिड१९ को प्रभावका कारण लेकसाइड गत चैत महिनादेखि सुनसान छ । लाखौँ लाख रुपैयाँ भाडा तिरेर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले...
अस्ट्रेलियाको मेलबोर्नमा छ हप्ते लकडाउन सुरु
नेपाल फ्ल्यास
असार २५, २०७७
कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या बढ्न थालेपछि अस्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबोर्नमा बिहीबारदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरस फैलिने क्रम नरोकिएपछि अधिकारीहरूले सहरबासीलाई ६सातासम्म घरभित्रै बस्न आदेश दिएका छन् । भिक्टोरिया राज्यमा बिहीबार अरु १६५ जनामा...
पिसिआर परीक्षणमा सार्क मुलुकमध्ये नेपाल अगाडि
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपालमा कोरोना भाइरस (कोभिड१९) परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ । प्रति दशलाख जनाको पिसिआर परीक्षणमा सार्कका अन्य मुलुकभन्दा नेपालको परीक्षण दायरा अगाडि रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर...
मंगलबार मात्र फर्किए एक हजारभन्दा बढी नेपाली
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि गरिएका यी उडानमार्फत एक हजार १७७ नेपाली स्वदेश फर्किएका छन् । आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मलेसियाको क्वालालम्पुरबाट १४८, साउदी अरेबियाको...
नेपालका चार जिल्ला कोरोनामुक्त
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडौं । नेपालका चार जिल्ला कोरोनामुक्त भएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सोलुखुम्बु, भोजपुर, तह्रथुम र हुम्ला कोरोनामुक्त भएका हुन् । काठमाडाैंबाट सुरु भएको कोरोना भाइरस७७ वटै जिल्लामा फैलिएको थियो। मन्त्रालयको नियमित ब्रिफिङको क्रममा मन्त्रालयकाप्रवक्ता डा. जोगेश्वर...
मास्क नलगाई बाहिर निस्किनेलाई पक्राउ गर्न गृहकाे निर्देशन
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । मास्क नलगाई घरबाहिर निस्कनेलाई अबप्रहरीले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हाे । संक्रामक रोग ऐन २०२० अनुसार गृह मन्त्रालयकाे निर्देशनमा मास्क नलगाई घरबाहिर निस्कनेलाई...
आइतबार ६०० बढी नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
असार २१, २०७७
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि नौ अन्तरराष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र ६०० भन्दाबढी नेपाली स्वदेश फर्किएको विमानस्थलले जनाएको छ । नेपाल एयरलाइन्सले कतारको दोहाबाट १४७ नेपाली काठमाडौं ल्याएको छ । सोही एयरलाइन्स साउदी अरेबियाको दमाम,...
शनिबार एक हजारभन्दा बढी नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र एक हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ । साउदीबाट पाँच, मलेसियाबाट तीन र दमामबाट दुई गरी १० शव पनि नेपाल ल्याइएको...
कोरोना रोकथामसँगै अर्थतन्त्र माथि ल्याउनसमेत काम भइरहेकाे छ : परराष्ट्रमन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली जनतालाई कोरोना सङ्क्रमणबाट जोगाउन र कोरोनाका कारण गिरेको अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन सरकारले काम गरिरहेको बताएका छन्। सरकारले कोरानाको कहरबाट देशलाई सुरक्षित राख्नका लागि निरन्तर कार्य गरिरहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले कोरोनाको कारण गिरेको...
६० रुपैयाँको औषधि २४०० मा बिक्री !
नेपाल फ्ल्यास
असार २०, २०७७
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै वढी मूल्य लिई औषधि विक्री गरेको भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा बाह्रबिसे नगरपालिकाका बजार क्षेत्रका औषधि पसलमा शुक्रबार गरिएको अनुगमनका क्रममा वास्तविक मूल्यभन्दा वढी...
कांग्रेसले दियो कोभिड-१९ अनुगमन समितिलाई पूर्णता
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यसअघि गठन गरेको कोभिड१९ अनुगमन समितिलाई पूर्णता दिएको छ । कांग्रेसका सहमहामन्त्री डा प्रकाशरण महतको संयोजकत्वमा ३५ सदस्यीय समिति गठन गरी कांग्रेसले सो समितिलाई पूर्णता दिएको हो । समितिमा पार्टीका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय...
«
1
...
5
...
9
10
11
12
13
14
15
16
17
...
40
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय