मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनको मोडालिटी परिवर्तन हुने
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । लकडाउनको मोडालिटी टुंगो लगाउनका लागि आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बस्ने बैठकले जारी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि...
बलिउडमा अब ६५ वर्ष नाघेकालाई फिल्म खेल्न प्रतिबन्ध
एजेन्सी
जेठ २७, २०७७
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण प्रभावित भएको भारतीय फिल्मी बजारमा अब सामाजिक दूरी कायम गरी बिस्तारै फिल्मका छायांकन सुरु गरिने भएको छ । लकडाउनले रोकिएका फिल्महरुछायांकनका काम अब सुरु गर्ने तयारी भएसंगै मुम्बईको महाराष्ट्र सरकारले अब फिल्मको छायांकन गर्नु परेमा...
लकडाउन अवधिमा १ हजार १०५ जनाले गरे आत्महत्या
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । नेपालभर लकडाउनकाे अवधिमा ११ सय बढीले आत्महत्या गरेका छन् । नेपाल प्रहरीकाे तथ्यांकअनुसार चैत ११ गतेदेखिजेठ १७ गतेसम्मको अवधिमा १हजार १०५ जनाले आत्महत्या गरेका हुन् । नेपाल प्रहरीका अनुसार प्रदेश १ मा १८६ जना, प्रदेश २ मा १५२...
सार्वजनिक यातायातमा प्रयोग हुने विद्युतीय सवारीको भन्सार बढेको छैन : अर्थमन्त्री
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातका रुपमा प्रयोग हुने विद्युतीय सवारी साधनको भन्सारलगायत करमा कुनै परिवर्तन नभएको स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आफूले सम्हालेको अर्थ मन्त्रालयको सन्दर्भमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकारले सार्वजनिक यातायातलाई नै...
नेपालसँग तत्काल वार्ता थाल्न भारतका पूर्व विदेशमन्त्रीको जोड
नेपाल फ्ल्यास
जेठ २७, २०७७
भारतका पूर्वबाह्य मामिलामन्त्री यशवत सिन्हाले नेपालसँग तत्काल वार्ता गर्नुपर्नेमा जोड दिएका छन् । अङ्ग्रेजी दैनिक दि हिन्दूमा आज प्रकाशित टिप्पणीमा उनले भारत र नेपालबीचको शान्ति र मैत्रीमा आँच पुग्ने गतिविधिको अन्त्यका लागि रचनात्मक संवादमा विश्वास राखेर सहानुभूतिका साथ वार्ता गर्नुपर्ने...
नागरिकद्वारा लकडाउनको भद्र अवज्ञा, सरकार भने खुकुलो बनाउने तयारीमै
नेपाल फ्ल्यास
जेठ २७, २०७७
सरकारले औपचारिक रूपमा लकडाउन अन्त्य भएको घोषणा नगरे पनि लकडाउन खुकुलो भएको छ । कोरोनाको संक्रमणदर तीव्र गतिमा बढ्दै जाँदा थप सजगता अपनाउनुपर्ने भए पनि उल्टो लकडाउन खुकुलो भएको हो । जेठ ३२ गतेसम्मका लागि घोषणा गरिएको लकडाउनको अवधि तोकिएको...
पसल खाेल्न अवराेध, लकडाउन झन् कडा
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले पसल खोल्ने भने सगैँ व्यापारीले पसल खाेल्न लाग्दा प्रहरीले अवराेध गरी थप कडाइ गरेकाे छ । प्रहरीले काठमान्डाैँका विभिन्न क्षेत्रमा खुलेका पसललाई बन्द गर्न लगाएकाे छ । सरकारले लकडाउनकाे समय बढाए...
असार १ बाट लकडाउन खुकुलो बनाउने तयारी
नेपाल फ्ल्यास
जेठ २७, २०७७
कोरोना संक्रमणको जोखिम बढ्न नदिने गरी असार १ गतेबाट लकडाउन खुकुलो बनाउने गृहकार्य सुरु भएको छ । स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर बिस्तारै सहजीकरण गर्ने गृहकार्यको सरकार अन्तिम चरणमा पुगेको छ । आर्थिक, स्वास्थ्य र सुरक्षालाई मुख्य आधार बनाएर लकडाउनलाई...
अष्ट्रेलियाको क्यानबेरा उड्यो नेपाल एयरलाइन्स
नेपाल फ्ल्यास
जेठ २६, २०७७
काठमाडौं ।राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको राजधानी क्यानबेरामा चाटर्ड उडान गरेको छ । निगमको वाइड बडी ए३३० जहाज आज साँझ ५ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानबेराका लागि उडान भरेको हो । वाइड बडी जहाजले २६३...
असार १५ देखि दैनिक १० हजार जनाकाे पिसिआर परीक्षण गरिने
नेपाल फ्ल्यास
जेठ २६, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना भाइरस (कोभिड १९) को पिसिआर विधिबाट परीक्षण गरिने बताएका छन् ।आज संङघीय संसद्मा सांसदले सोधेको प्रश्नमा उनले अहिले दैनिक १० हजार परीक्षण गर्ने गरी...
एकैदिन १६ लाखको बोका बिक्री
नेपाल फ्ल्यास
जेठ २६, २०७७
दमौली । तनहुँको भीमाद नगरपालिका९ पाथर्दीका कृषकले एकैदिनमा १६ लाख बराबरको बोयर बोका बिक्री गरेका छन् । व्यावसायिकरुपमा बाख्रापालन गरिरहेका यहाँका कृषकले आइतबार सो मूल्य बराबरको बोयर बोका बिक्री गरेका हुन् । पाथर्दी बोयर स्रोत विकास केन्द्रमा आवद्ध कृषकले २६...
नेपालमा कोरोनाबाट १४ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २६, २०७७
काठमाडौं । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या १४ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सोमवारसोमबार १ जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो।यो सँगै मृत्यु हुनेको संख्या १४ पुगेको हाे ।...
कोरोना जित्नेको संख्या ४८८ पुग्यो
नेपाल फ्ल्यास
जेठ २६, २०७७
काठमाडौं ।सोमबार काेराेना जितेर थप २१ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार २१ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए । प्रवक्ताका अनुसार पुरुष ४१९ र महिला ६९ जना गरी ४८८ जनाले...
सबैभन्दा बढी प्रभावित न्युयोर्क सहर आजबाट खुल्दै
एजेन्सी
जेठ २६, २०७७
अमेरिकाको सबैभन्दा बढी प्रभावित भएको सहर न्यूयोर्क आजबाट खुल्दै छ । अमेरिकी प्रशासनका अनुसार न्यूयोर्क सहरमा अबको स्थिति सामान्य हुने बताएका छन् । पहिलो चरणमा केही परिवर्तनका साथ स्थानीय प्रशासनद्धारा न्युयोर्क सहर खोल्नुको मतलब निर्माण, उद्योगधन्दा र खुद्रा क्षेत्रसँग जोडिएका...
लकडाउन खुकुलो, मानिस हिँड्न थाले, निजी सवारी चल्न थाले
नेपाल फ्ल्यास
जेठ २६, २०७७
काठमाडौं । कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउन खुकुलो हुँदै गएको छ । लकडाउनको ७७ दिन आइपुग्दा सर्वसाधारण स्वतःस्फूर्त रूपमा घरबाहिर निस्कन थालेका छन् । अघिल्ला दिनहरूको तुलनामा धेरै मानिस घरबाहिर निस्केका छन् ।...
बाँकेका २० जनाले कोरोना जिते
नेपाल फ्ल्यास
जेठ २६, २०७७
बाँके । बाँकेका थप२० जना काेराेना संक्रमितउपचारपछि सोमबार घर फर्किएका छन । नरैनापुर १ का १ जना, वडा नं ४ का ३ जना , वडा नं ३ का १६ जना गरी २० जना पुरुषहरु उपचारपछि निको भई डिस्चार्ज भएकाजिल्ला स्वास्थ्य...
सार्वजनिक यातायातमा मास्क अनिवार्य, भाडा पनि बढ्ने संकेत
नेपाल फ्ल्यास
जेठ २६, २०७७
लकडाउन खुकुलो बनाउने तयारी गरेपछि यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन गर्न नयाँ निर्देशिका बनाएको छ । यात्रुको स्वास्थ्य सुरक्षाका लागि यातायात व्यवसायी र स्वयम यात्रुलाई जिम्मेवार बनाउने गरी निर्देशिका ल्याउने तयारी भइरहेको छ । विभागका महानिर्देशक गोगबहादुर हमाल लकडाउन...
लकडाउनमै आशालाग्दा काम, रेलको लिक धमाधम बन्दै
रासस
जेठ २६, २०७७
महोत्तरी । कोभिड१९ सन्त्रासले मानव गतिविधि जकड्याएको बेला महोत्तरीमा निर्माणका आसलाग्दा काम भएका छन् । कोभिड१९ रोकथामका लागि जारी लकडाउनभित्रै जिल्लामा दूरगामी महत्वका काम धमाधम गरिएका हुन् । यसै अवधिमा नेपाल रेल्वेको बर्दिवासजनकपुरजयनगर रेल सेवा स्तरोन्नति र विस्तारमा दोस्रो खण्डको...
चोरीमा संलग्न २० अभियुक्तलाई पत्रकार सम्मेलन गरी सार्वजनिक
नेपाल फ्ल्यास
जेठ २६, २०७७
भीमदत्तनगर । लकडाउनका बेला कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा चोरीको घटनामा संलग्न २० अभियुक्तलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार पत्रकार सम्मेलन गरी बजारका पसलदेखि घरमा सामान चोरीमा संलग्न २० जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि...
बाबुराम कसरी झरे जनता समाजवादी पार्टीको चौथो वरियतामा ?
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । मधेसलाई आधार बनाउँदै राजनीति गरिरहेका समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई एकीकृत गरी बनेकाे जनता समाजवादी पार्टीका नेताहरूले दुई अध्यक्षसहित ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति बनाएर निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् ।...
«
1
...
9
...
17
18
19
20
21
22
23
24
25
...
44
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय