मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
आइतबारदेखि बैंकका सबै शाखा खुल्ने
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो...
३० गतेदेखि दैनिक २ घन्टा शेयर बजार खुल्ने
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
नेपाल धितोपत्र बोर्डले २८ गते आइतबारदेखि नेप्से र ब्रोकरका कार्यालय खोल्ने भएकाे छ । साथै३० गते मंगलबारदेखि कारोबार सुरु गर्ने निर्णय गरेको हो । नेप्से बिहान ११ बजेदेखि १ बजेसम्म २ घन्टा मात्रै खुल्नेछ । यस्तै लगानीकर्तालाई मेरो शेयर खाता...
एसइई परीक्षा लिन आवश्यक छैन: बाबुराम भट्टराई
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एसइई परिक्षा जरुरी नभएको बताएका छन् । संघीय संसदको छैटौं अधिवेशनको अवसरमा संसदमा बोल्दै पूर्वप्रधानमन्त्रीडा. भट्टराईले परीक्षा जरुरी नभएकाेले विद्यालयले नै लिनुपर्ने बताएका हुन् । विद्यालय शिक्षा कक्षा १२ सम्म पुर्याइएको र ग्रेडिङ प्रणालीमा...
संसद् अपहरणविरुद्ध मुद्दा प्रहरीमा दर्ता
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमासांसद्द्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्धअपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा दर्ता भएकाे छ।जिल्ला सरकारी वकिलको कार्यालयलेमहानगरीय प्रहरी परिसर काठमाडौंमा अनुशन्धानका लागि पठाएकाे हाे । महानगरीय प्रहरी परिसर काठमाडौंमा मुद्दा दर्ताभएसँगैसांसद्द्वय...
भारतबाट ६ हजार भित्रिँदा एक हजारको मात्र कोरोना परीक्षण
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
बैतडीमा आरडिटी किट अभाव हुँदा कोरोना परीक्षण गर्न सकिएको छैन । भारतबाट६ हजारभन्दा बढी नागरिक भित्रिए पनि करिब एक हजारकाे मात्र परीक्षण गरिएकाे छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बैतडीमा भारतबाट अहिलेसम्म ६ हजार ९१ जना भित्रिए। गएको चैत महिनादेखि...
आजदेखि लकडाउन खुकुलो कुन क्षेत्र खुला कुन क्षेत्र बन्द, सूचीसहित
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि आउँदो जेठ ५ गतेसम्म लकडाउनलाई कायम गरे पनि विकास निर्माणका काम खुला गर्ने निर्णय गरेको छ । यातायात, बजार र शिक्षण संस्थाबाहेक धेरै उद्योगधन्दा र कलकारखाना खोल्न पाइने भएको छ । लकडाउनका अवधिमा...
अब केबलकारमा सरर सराङकोट
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
कास्की । पोखरामा पाइला टेकेपछि आन्तरिक तथा बाह्य पर्यटकको पहिलो गन्तव्य बन्ने गरेको छ फेवाताल । तालको दृश्यावलोकन गर्दै डुङ्गा सयर गरेर आनन्द लिएपछि अधिकांशको गन्तव्य सराङकोटतर्फ मोडिन्छ । आँखै अगाडि टाँसिन आइपुग्ने सुन्दर हिमशृङ्खला, सूर्योदय र सूर्यास्त, पोखरा सहरसहित...
बहिरा विद्यालयलाई खाद्यान्न सहयोग
रासस
बैशाख २६, २०७७
फरक क्षमता भएका बालबालिका मात्र अध्ययन गर्ने स्वावलम्बी बहिरा आवासीय विद्यालय बन्दाबन्दीको बेलामा खाद्यान्न अभाव भएपछि दाताहरुले सहयोेग हस्तान्तरण गरेका छन् । लकडाउनपछि विद्यालय बन्द भए पनि केही विद्यार्थी घर जान नसकेकाले उनीहरुका लागि आवश्यक पर्ने खाद्यान्न अभाव भएको थियो...
लकडाउनले औषधि अभाव
रासस
बैशाख २६, २०७७
फरक क्षमता भएका व्यक्ति (अपाङ्गता) लाई औषधिको अभाव भएको छ । कोभिड१९ को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा नियमित खानुपर्ने औषधि जिल्लामा उपलब्ध नभएपछि उनीहरूलाई समस्या परेको हो । मनोसामाजिक समस्या भएका व्यक्तिहरुले औषधि खरिद गर्न नपाएर समस्या भोगिरहेका...
काठमाडौं प्रवेशमा कडाइ, दैनिक फर्किन्छन् सयभन्दा बढी गाडी
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
कोरोना भाइरस (कोभिड१९) सङ्क्रमणको जोखिम कम गर्न गरिएको लकडाउनको समयमा पनि बाहिरी जिल्लाबाट मानिसहरू काठमाडौं भित्रिन नरोकिएपछि काठमाडौं प्रवेशमा कडाइ गरिएको छ । बहिरी जिल्लाबाट मानिसहरु आवतजावत गर्दा काठमाडौंमा कोरोनाको जोखिम बढ्ने भन्दै काठमाडौं प्रवेश गर्ने विभिन्न नाकामा चेक जाँच...
लकडाउनः आठ घण्टाको संघर्षपछि बेहुलाले ल्याए बेहुली
एजेन्सी
बैशाख २६, २०७७
भारतको पञ्जाब राज्यस्थित मुक्तसरको मलोटबाट श्रीगंगानगर हिँडेका बेहुलाले ८ घण्टा संघर्ष गरेपछि मात्र बेहुलीलाई घर ल्याउन सफल भएका छन् । बेहुला पक्षतर्फ श्रीगंगानगर जानको लागि पञ्जाब सरकारको अनुमति त थियो तर, लकडाउनका कारण राजस्थान बोर्डर सील भएपछि उक्त अनुमति खारेज...
भारतमा रेलले किचेर १६ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदुरहरूको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी साधनको अभावमा हिँडेरै आआफ्ना घरतर्फ गइरहेका प्रवासी मजदुरको एक समूहलाई मालबाहक रेलले जालना...
आजदेखि खुल्दैछन् ४४ प्रकारका उद्योग (सूचिसहित)
श्यामसुन्दर पुडासैनी
बैशाख २६, २०७७
लकडाउनयता अत्यावश्यक वस्तु उत्पादन गर्ने बाहेकका बन्द उद्योग कलकारखाना आज (शुक्रवार) बाट खुल्ने भएका छन् । सरकारले पर्याप्त स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाएर बन्द उद्योगहरू खोल्न सकिने बताएको छ। कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले देशभर लकडाउन गरेपछि बन्द उद्योग खुलाउनेसरकारकोनिर्णयपछि...
बुद्ध जयन्तीको अवसरमा रक्तदान
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
कास्की ।पोखराको नदीपुरस्थित धर्मशिला बुद्ध विहारअन्तर्गत युवाबौद्ध सङ्घले २५६४औँ बुद्ध जयन्ती अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट रकत सङ्कलन भएको छ । सङ्घले नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीसँगको सहकार्य र नेपाल रेडक्रस सोसाइटी कास्की क्षेत्रीय रक्त सञ्चार सेवाको प्राविधिक...
घर घरमा दीपावली गरेर मनाइयो २५६४ औँ बुद्ध जयन्ती
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६४औँ जन्म जयन्ती घर घरमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पुर्याएकाे योगदानको स्मरणमा...
मापसे गरेर विनालाइसेन्स एम्बुलेन्स चलाउदा दुर्घटना
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौंमा एक व्यक्ति सवारी अनुमतिपत्र (लाइसेन्स) नै नबनाई मापसे गरेर एम्बुलेन्स चलाएको भेटिएको छ । काठमाडौंको गौशालामा एक निजी कारलाई ठक्कर दिएपछि भएको अनुसन्धानका क्रममा उनले अहिलेसम्म चालक अनुमतिपत्र नबनाएको र मापसे गरेर एम्बुलेन्स चलाएको फेला परेको प्रहरीले जनाएको छ...
दुई चिनियाँ जहाज ३४६ जना नागरिक बोकेर फर्किए
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
चीनको दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३६४ नागरिक बोकेर फर्किएका छन् । चीनको एयर चाइना र साउदर्न एयरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेका हुन् । एयर चाइनाले १६२ र चाइना साउदर्नले १८४ यात्रु बोकेर गन्तव्यतर्फ उडेको त्रिभुवन...
सामाजिक दूरी कायम गर्दै सडक ढलान सुरु
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
खोटाङ ।कोरोना भाइरसको सङ्क्रमण हुन नदिन जारी लकडाउनको अवधिमा सामाजिक दूरी कायम गर्दै यहाँको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम सुरु गरिएको छ । शहरी विकास तथा भवन निर्माण विभागको लगानीमा अगामी असार मसान्तमा सम्पन्न गर्ने गरी दिक्तेल...
राजदूत कार्कीले सुनेनन् अमेरिकामा नेपालीको पीडा !
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौँ । अमेरिकामा घुम्न गएर लकडाउनका कारण त्यहाँ अलपत्र परेका नेपालीहरूको पीडा त्यहाँस्थित नेपाली राजदूत अर्जुन कार्कीले सुनुवाइ नगरेको आरोप लागेको छ । अमेरिका घुम्न तथा आफन्त भेट्न गएका करिब ४ सय जनाले अमेरिकामा छन् । राजदूत कार्कीलाई स्वदेश फर्किने...
विवाह नहुँदा टेलरिङ व्यवसायीलाई तनाव
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
बागलुङ ।अघिल्ला वर्षका वैशाखजेठमा विवाहका कपडा सिलाउन व्यस्त भएका टेलरिङ व्यवसायी यसपालि कामबिहीन भएका छन् । बागलुङ बजारको हल्लनचोकका टेलरिङ व्यवसायी सुजन परियार लगनको महिनामा न त राम्रोसँग खान र सुत्न पाउँदैनथिए । अझ वैशाख, जेठका लगन त झन् छोप्नै...
«
1
...
16
...
32
33
34
35
36
37
38
39
40
...
52
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय