मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
लकडाउनमा बालबालिकाकाे तनाव व्यवस्थापन गर्न यसो गरौं
रासस
बैशाख ३१, २०७७
कैलाली।विश्वमा महामारीको रुप लिएको काेराेनाको संक्रमण नेपालमा पनि बढ्दो रुपमा देखिएको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देशले जस्तै नेपालमा पनि बन्दाबन्दी (लकडाउन) गरिएको छ । लामो समयको बन्दाबन्दीबाट विश्वमा तथा नेपालमा समेत आर्थिक, सामाजिकलगायत धेरै क्षेत्रमा...
सरकारले बोलायो सर्वदलीय बैठक
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । सरकारले सर्वदलीय बैठक बाेलाएकाे छ ।कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । बुधबार अपरान्ह ४ बजेका लागिप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बाेलाइएकाे हाे ।बैठकमासंसदमा...
गण्डकी प्रदेशमा उच्च सतर्कता
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
प्रदेश नं ५ का रुपन्देही, कपिलवस्तुलगायत जिल्लामा कोभिड१९ सङ्क्रमित बढेसँगै गण्डकी प्रदेशमा उच्च सुरक्षा सतर्कता अपनाउन सुरु गरिएको छ । छिमेकी प्रदेशसहित केही दिनयता देशभर कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि प्रदेशका नाकामा सुरक्षा सतर्कता बढाइएको हो । सवारी जाँचमा वृद्धि...
अब उपभोग्य सामग्री घरघरमै पुर्याइने
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
लकडाउनका बेला पनि सर्वसाधारणको चहलपहल जारी रहेपछि धनगढीमा कडा बनाउने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालयले लकडाउनका बेला मोटरसाइकल चलाउन तथा हिँड्डुल गर्न निकै कडाइ गर्न थालेको छ । यस्तै धनगढीमा खाद्यान्न पसलहररू बिहान तीन घण्टामात्रै खुला गर्ने निर्णय...
आवतजावतमा कडाइ गर्न गृह सचिव र प्रहरी प्रमुख नाका निरीक्षणमा
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा लकडाउन खुकुलो भएको भन्दै असन्तुष्टि जनाएपछि गृह मन्त्रालय र नेपाल प्रहरीका उच्च अधिकृतहरूको टोलीले काठमाडौँ छिर्ने मुख्य नाका नागढुंगाको निरीक्षण गरेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेका वेला नाकाबाट लुछिछिपी उपत्यका प्रवेश गर्ने तथा अत्यावश्यक...
अब अर्काे जिल्ला जाने सबै सवारी पास रद्द
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौं । अब एक जिल्लाबाट अर्को जिल्ला जाने सबै सवारी पास रद्द भएकाे छ । मुलुकमा कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेका बेला मंगलबार दिउँसो गृह मन्त्रालयले रद्द गर्ने निर्णय गरेकाे हाे । विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै आवश्यक सावधानी अपनाउन...
सभामुखद्वारा मिडिया सेन्टरको अवलोकन
रासस
बैशाख ३०, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज संघीयसंसद् भवनका विभिन्न शाखाको अवलोकन गरी जानकारी लिएका छन्। उहाँले मिडिया सेन्टरको अवलोकन गरी विषम परिस्थितिमा सेन्टरमार्फत भइरहेको समाचार सङ्कलन, सम्प्रेषण र उपलब्ध प्रविधिबारे जानकारी लिएका थिए। सो अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का...
मेलम्चीको पानी असारमै ल्याइने
रासस
बैशाख ३०, २०७७
आगामी असार मसान्तसम्म काठमाडौँमा पानी झार्ने गरी मेलम्ची खानेपानी आयोजनाले निर्माणको काम अघि बढाएको छ । लकडाउन पछिको केही समय सुस्ताएको काम अहिले पहिलेकै गतिमा काम अघि बढेको आयोजनाले जनाएको छ । अहिले निर्माणस्थलमा झण्डै ३०० कामदार कार्यरत छन् ।...
माघमा बेच्नुपर्ने उखु अझै बिकेन
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
दाङको घोराही उपमहानगरपालिका १७ गैरागाउँका उखु किसान डम्मर बुढा निकै चिन्तित छन्। कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरेको बन्दाबन्दीका कारण उखु बिक्री नभएपछि बुढालाई तनाव भएको हाे । गत माघको अन्तिम सातादेखि बिक्रीका लागि तयार भएको उखु अहिलेसम्म १५ प्रतिशतसम्म...
छिमेकी जिल्लामा कोरोना सङ्क्रमति भेटिएपछि सिरहाका नाका बन्द
रासस
बैशाख ३०, २०७७
लहान । कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका३ हटेलका १८ वर्षीय युवामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको हो । यसअघि उदयपुर...
लकडाउन उल्लंघन गरेको भन्दै होटलहरु भत्काइयो
एजेन्सी
बैशाख ३०, २०७७
बीबीसी । नाइजेरियाको सरकारले कोरोनाभाइरस संक्रमण फैलन रोक्ने उद्देश्यसहित लागू गरेको लकडाउनको नियम उल्लंघन गर्ने रिभर्स राज्यका दुई होटल भत्काइदिएको छ । राज्यका गभर्नर न्येसोम वाइकीको रेखदेखमा इदिमेते होटल र प्रोडेस्ट नामका दुई होटल आइतबार भत्काइएका हुन् । त्यहाँका गर्भनरले...
भैरहवा भन्सारबाट ११ करोडको औषधि आयात
रासस
बैशाख २९, २०७७
बन्दाबन्दीपछि भैरहवा भन्सार कार्यालय, रुपन्देहीबाट ११ करोड १६ लाख ६० हजार ४१३ बराबरको औषधिजन्य सामग्री आयात भएको छ । भारतबाट आयात गरिएका औषधिजन्य सामग्रीमा तयारी अवस्थाको औषधि र औषधिको कच्चा पदार्थ रहेको भैरहवा भन्सार कार्यालय रुपन्देहीका प्रमुख भन्सार अधिकृत कमल...
घरै बसेर बनाइएको सर्ट फिल्म ‘लकडाउन’
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
हाँस्यकलाकार, स्ट्यान्डप कमेडियन सन्दीप क्षेत्रीले लकडाउनकै समय सदुपयोग गर्दै सन्देशमूलक छोटो फिल्म लकडाउन बनाएका छन् । झन्डै १० मिनेट लामो यो फिल्ममा लकडाउनको समय कसरी बिताउने भन्ने विषयमा सुझाव दिईएको छ । लकडाउनको समय कलाकारहरूले कसरी बिताइरहेका होलान् ? यस्तो...
थप संक्रमित देखिएपछि जेठ ५ सम्म कपिलवस्तु सील गर्ने निर्णय
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सील गर्ने निर्णय भएको छ । जिल्ला सुरक्षा समिति बैठकले यस्तो निर्णय गरेको हो । पछिल्लो समय भारतबाट लुकिछिपीआउने क्रम बढेपछि यस्तो निर्णय लिइएको हाे । भारतबाट आउने क्रम नरोकिएपछि...
चीनको एक शहरमा कोरोना संक्रमित बढेपछि 'लकडाउन' घोषणा
एजेन्सी
बैशाख २९, २०७७
चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएको बताइएको छ । ४५ वर्षीया महिलाबाट...
संसदमा सांसदको गुनासो – लकडाउनले माननीयलाई चिनेन, सीडीओलाई टाकुरे राजा बनायो
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले लकडाउनले माननीय नचिनेको भन्दै संसदमा आक्रोस पोखेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सभामुखको फोन नउठेको र लकडाउनले सीडीओलाई टाकुरे राजा बनाएको आरोप लगाएका छन् । उनले संसद्मा बोलेको कुरा जस्ताको तस्तै सम्मानननीय...
कोरोनाको महामारी फैलिएको यी देशमा हट्दैछ लकडाउन
एजेन्सी
बैशाख २९, २०७७
बीबीसी । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले इङ्ग्ल्यान्डमा सर्वसाधारणहरू बुधवारदेखि घरबाहिर जान पाउनेगरी एउटा सर्तसहितको योजना सार्वजनिक गरेका छन्। उनले घरबाट काम गर्न नसक्ने व्यक्तिहरूलाई सार्वजनिक यातायात प्रयोग नगरी कार्यस्थलसम्म जान दिइने बताए। कोरोनाभाइरस महामारी रोकथामका लागि ब्रिटेनले लकडाउन लगाएको थियो।...
लागुऔषधसहित दुई जना पक्राउ
रासस
बैशाख २८, २०७७
काठमाडौं । लागुऔषधसहित दुई युवा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)बाट आज पक्राउ परेका छन् । बन्दाबन्दीको मौकाछोपी लागुऔषध ओसारपसार गरिरहेका अवस्थामा जिल्लाको भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका५ बसहियाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका६ का २८ वर्षीय...
रोकिएन सीमाबाट नेपाल प्रवेश गर्ने क्रम
रासस
बैशाख २८, २०७७
भारतसँग सीमा जोडिएको कपिलवस्तुमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि सीमाबाट नेपाल प्रवेश गर्नेक्रम रोकिएको छैन । जिल्लाको सीमा क्षेत्रबाट एक हजार तीन सयभन्दा बढी नेपाली भारतबाट स्वदेश फर्किने पर्खाइमा छन् । उनीहरु सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको आँखा छलेर विभिन्न नाकाबाट...
आगामी बजेट : विद्युत् व्यापारका लागि पूर्वाधार
रासस
बैशाख २८, २०७७
काठमाडौं ।सरकारले विद्युत् व्यापारका लागि थप पूर्वाधार तयार पार्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्ने भएको छ । कोरोनाका कहरका कारण चालू आर्थिक वर्षमा निर्माण सम्पन्न हुने चरणमा रहेका आयोजनासमेत पर धकेलिएको सन्दर्भमा आगामी आवमा ती परियोजनासमेत सम्पन्न हुनेछन्...
«
1
...
15
...
30
31
32
33
34
35
36
37
38
...
51
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय