मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
काठमाडौं छिर्न थप कडाइ
रासस
जेठ ०२, २०७७
काठमाडौ। बिहीबार महालक्ष्मी नगरपालिकाले सिद्धिपुरस्थित तीन घरमा तालाबन्दी गर्यो । उपत्यका बाहिरको कोरोना सङ्क्रमित जिल्लाबाट आएकालाई नगरपालिकासँगको समन्वयमा प्रहरीले ती घरमा तालाबन्दी गरेको हो । ती व्यक्तिको आज नै कोभिड१९ को परीक्षणका लागि पठाइने नगरपालिकाले जनाएको छ । ललितपुर महानगरपालिका...
जेठ ५ पछि लकडाउनको मोडालिटी परिवर्तनको तयारी
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । समितिको शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । अहिलेको लागी लकडाउन जेठ ५ सम्म भनिएको छ । तर काठमाडौं उपत्यकासहित...
लकडाउनमा बन्दै छ पुतलीसडक
श्यामसुन्दर पुडासैनी
जेठ ०२, २०७७
काठमाडौं । लकडाउनका बेला काठमाडौँका सडक चिटिक्क बनाइँदै छन् । धर्तीले बोझ बिसाएको समय, खुला सडक, घमाइलो मौसम छ । यो समयको फाइदा उठाउँदै धेरै ठाउँका सडक सडक रंगरोगन गरिएको छ । धेरै ठाउँमा काम सकिएको छ । कतै जारी...
कोरोना संक्रमित काठमाडौं छिर्न नरोकिएपछि झाडी र खोल्सामा समेत प्रहरी
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
एक साताको अवधिमा काठमाडौँको नागढुंगा नाकाबाट झन्डै २४ हजार मानिस भित्रिएपछि चेकजाँच कडा बनाइएको छ । कतिपय सवारी साधनमा र कतिपय लुकिछिपी समेत उपत्यका छिर्ने क्रम बढेपछि चेकजाँच कडा बनाइएको हो । पछिल्लो समय सरकारले सबै प्रकारका पास रद्द गरेको...
लकडाउनः सांसदलाई फिर्ता पठाइयो
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
चितवन । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लकडाउनलाई थप कडा गरेको छ । जिल्लाका चोकचोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले जाँच बढाएसँगै आवतजावत न्यून भएको छ । अत्यावश्यक सवारी साधन मात्र चलेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना...
भारतबाट आएका थिए कोराना संक्रमित आठै जना
रासस
जेठ ०२, २०७७
बाँके । बाँकेको नरैनापुरमा आज भेटिएका कोरोना संक्रमित आठै जना तीन दिनअघि अवैध नाकाबाट नेपाल भित्रिएको पाइएको छ । जिल्लाको राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा...
प्रहरीले अब गोली चलाउन सक्ने
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
पर्सा । आइसोलेसनबाट कोरोना संक्रमित व्यक्ति भागेको खण्डमा प्रहरीले गोली चलाउन सक्ने भएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले प्रहरीले गोली चलाउन सक्ने निर्णय गरेको हो । बैठकको निर्णयमा भनिएको छ, अब उप्रान्त...
लकडाउनमा कडाइः सरकारी कार्यालय पनि १५ दिन बन्द गर्न सुझाव
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले अत्यावश्यकबाहेकका सरकारी कार्यालयहरु कम्तीमा १५ दिनसम्म बन्द गर्न गृह मन्त्रालयलाई सुझाव दिएका छन् । सरकारी कार्यालय, ढुवानीलगायतको हकमा जारी गरिएको टाइम कार्ड पनि खारेज गर्नुपर्ने राय प्रमुख जिल्ला उनीहरुको छ । बिहीबार बसेको...
तीन करोड ६० लाखले बेरोजगार भत्ता फाराम भरे
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
अमेरिका । अमेरिकामा कोरोनाभाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै तीन करोड ६० लाखभन्दा बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन् । यति धेरै मानिसले फाराम भरेको यो पछिल्लो दुई महिनामा भएको जनाइएको छ । उनीहरूमध्ये झण्डै तीस लाखले पछिल्लो एक हप्तामा...
विदेशमा अलपत्र परेकालाई स्वदेश ल्याउन निर्देशन
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले नेपाल र भारतको सिमानामा अलपत्र परेका नागरिकलाई स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याउन निर्देशन दिएको छ । कोरोना भाइरसको समस्या र हुनसक्ने थप सम्भावित खतरा यसको रोकथाम, उपचार र नियन्त्रण गर्न बसेको बैठकमा...
२४ घण्टाभित्र १ हजार ३७३ जनाको पिसिआर परीक्षण
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा १ हजार ३६३ जनाको पिसिआर विधिबाटनमूना परीक्षण गरेकाेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय परीक्षणकाे दायरा बढाउनुका साथै तिब्र बनाइएकाे छ । हालसम्म२२ हजार ६ सय ६४ जनाको पिसिआर र ६२ हजार ३...
लकडाउनको ५२ औं दिनः देशभर थप कडाइ
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
सरकारले लकडाउनलाई आज (विहीबार) देखि पुनः कडाइका साथ लागू गरेको छ । जसका कारण फेरि जनजीवन प्रभावित भएको छ । लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको सङ्ख्या पनि बढेको भन्दै कडाइ गरिएको हो । पछिल्लो दुई दिनमा उपत्यकाभित्र चार जनामा कोरोना...
कपिलवस्तु प्रहरीचौकीमा तालाबन्दी
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
कपिलवस्तु । कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका४ गजेहडा चौकी घेराउ गरेका छन् । वाणगङ्गा, गजेहडाका ती बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना अदालतबाट कुनै सजायविना छुटेपछि पीडित...
अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन सर्वदलीय बैठकमा एक स्वर
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै छिमेकी भारतले चीनसँग जोड्ने सडक निर्माण गरेको विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताले आपत्ति जनाउँदै कूटनीतिक माध्यमबाट चाँडो सीमा विवाद सुल्झाउन सरकारलाई आग्रह गरेका छन् । विश्व कोरोना महामारीसँग जुधिरहेका बेला...
लकडाउनकाे ५० औं दिनमा काँग्रेसका सुझाव
रासस
बैशाख ३१, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले देशव्यापी रूपमा लकडाउन लागू भएको ५० दिनको अवधिको समीक्षा गरी यो अवधिमा एकातर्फ नेपाली जनताले कष्टकर दैनिकी बिताउनुपरेको र अर्कातर्फ देशको अर्थतन्त्रले ठूलो क्षति व्यहोरिरहेको जनाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज...
सडक, पसल पूर्ण बन्द गर्ने निर्णय
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
भक्तपुरका दुईजनामा कोरोना पोजेटिभ देखिएपछि मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउँदै मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गर्ने भएको छ । नगरपालिकालको आज आकस्मिकरुपमा बसेको कार्यपालिका बैठकले लकडाउनलाई कडाइ गर्नुका साथै सडक, पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाका...
गुल्मी पाँच दिन सिल
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड१९) संकट व्यास्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले जेठ १ गतेदेखि ५ गतेसम्म जिल्लाका सबै नाका पूर्ण रुपमा बन्द गर्ने...
कोरोनाको खतराको घण्टी बजेपछि उपत्यकावासी त्रसित
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
नेपालमा जारी लकडाउन ५१औँ दिनमा पुग्दा (बुधबार) काठमाडौंउपत्यकामा त्रास बढेको छ । मङ्गलबार काठमाडौंलगायत देशका विभिन्न ठाउँमा गरी थप ८३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि त्रास बढेको हो । त्रासकै कारण अघिल्ला दिनका तुलनामा काठमाडौंमा सवारी साधन कम चलेका...
शौचालयकाे भेन्टिलेसन् फोडेर भागे २ कोरोना संक्रमित
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितभागेका छन् ।दुई जना संक्रमित युवकहरू अस्पतालबाट भागेका हुन्। अस्पतालका अनुसारउनीहरू अस्पतालको शौचालयको भेन्टिलेसन्फोडेर भागेका हुन् । उनीहरू मंगलबारभर्ना भएका थिए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले घटनाबारे बुझ्ने काम भइरहेको बताए...
सीमा सुरक्षा गर्ने सशस्त्रको टोली हेलिकप्टरमार्फत दार्चुला पुग्यो
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । सशस्त्र प्रहरीको टोली दार्चुलाको छाङरु पुगेको छ । २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीसहितको टोली छाङरु पुगेको हो । भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि बिओपी स्थापना गरी सीमा सुरक्षाका...
«
1
...
15
...
29
30
31
32
33
34
35
36
37
...
50
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय