मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
पाँच वर्षमा ४०२ सम्पदा पुनःनिर्माण
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
काठमाडौं । पाँच वर्षअघिको भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पुरातात्विक महत्वका ४०२ सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ । पाँच वर्षमा भूकम्पले क्षति पुर्याएका सम्पदामध्ये आधा पनि पुनःनिर्माण सम्पन्न हुनसकेको छैन । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० सम्पदामा क्षति पुगेको...
सिमा प्रवेश गरेको भन्दै एम्बुलेन्स रोकेर प्रहरीले चालकलाई कुट्दै जङ्गलमा लखेटे
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
कोरोनाको जोखिम हुन नदिन प्रहरीले एम्बुलेन्स आवतजावतमा समेत रोक लगाउँदा बिरामी अलपत्र परेका छन् । कर्णाली प्रदेशको मूल प्रवेशद्वार सुर्खेत भेरीगङ्गा नगरपालिकाको बबईस्थित प्रहरीले प्रदेश सरकारको निर्णय विपरीत आज बिहानदेखि एम्बुलेन्सलाई प्रदेश छिर्न नदिएको एम्बुलेन्स चालकले बताएका छन् । गएराति...
भारतीय नागरिक नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीद्वारा हवाई फायर
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
झापा । झापास्थित नेपालभारत सीमामा सशस्त्र प्रहरीले हवाई फायर गरेको छ। सीमाबाट भारतीय नागरिकको हुल आक्रमण गर्दै जबर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको बताइएको छ । सीमामा खटिएका सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गर्दै उक्त समूहलाई...
काठमाडौं प्रवेशमा कडाई गर्न माग
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
काठमाडौं । उपत्यका नगरपालिका फोरमका पदाधिकारीले कोरोना संक्रमणबाट उपत्यकालाई जोगाउन निर्वाध प्रवेश रोक्नुपर्ने माग राखेका छन् । कोभिड१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेट गरी उनीहरुले यस्तो माग राखेका हुन् । उपत्यकाका दुई...
कर्णाली प्रदेशका सबै नाका सिल, आवतजावत पूर्ण बन्द
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
छिमेकी प्रदेशमा कोरोना सङ्क्रमण भयावह भन्दै गएपछि कर्णाली प्रदेश सरकारले प्रदेश नाका सिल गरेको छ । गएराति १२ बजे (सोमबार मध्यरात) देखि प्रदेशमा प्रवेश गर्ने र बाहिरिने नाका सिल गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिए । एक हप्तासम्म पूर्ण रूपमा...
नेपालगञ्जमा आजदेखि निषेधाज्ञा, थप ७ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
नेपालगन्ज उपमहानगरपालिकालाई आज (मङ्गलबार) देखि तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ। कोरोना भाइरस सङ्क्रमित बढ्न थालेपछि निषेधाज्ञा लगाउने सोमबार निर्णय भएको थियो । सर्वपक्षीय बैठकको निर्णय अनुसार आज बिहान ११ बजेदेखि आउँदो बिहीबार मध्यरात १२ बजेसम्मका लागि निषेधित...
विद्यालय भर्ना नलिन आग्रह
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्काे निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयको भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन आग्रह गरेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी जारी रहेकाले सरकारले शिक्षण संस्थाहरुमा पठनपाठन...
कोरोनाको डरले रातारात तराईबाट काठमाडौं भित्रिने बढ्दै
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
तराईका विभिन्न जिल्लामा कोरोना संक्रमण फैलिएसँंगै गृह जिल्ला छाडेर नागरिक रातारात काठमाडौ उपत्यका आउन थालेपछि थप जोखिम बढेको छ । कोरोना विषाणुको सङ्क्रमण तराईका जिल्लामा बढ्दै गएको छ । केही दिनअघि मात्र विराटनगर, वीरगञ्ज र बुटवल र बाँकेबाट २४ भन्दा...
सवारी पास बन्द
रासस
बैशाख २२, २०७७
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट जिल्लालाई जोगाउन पर्वतमा अन्तरजिल्ला सवारी साधनको पास वितरण बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्र्दै अर्को सूचना जारी नभएसम्मका लागि पर्वत जिल्लाभन्दा बाहिर जाने सवारी साधनका लागि पास वितरण...
अपहरणकाे अभियोग लागेका सर्वेन्द्र खनाल र महेश बस्नेतले पनि दिए उजुरी
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं । अपहरणको आरोप लागेका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरु निर्दोष भन्दै उजुरी दिएका छन् । आफूहरूले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण नगरेको बताउँदै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका हुन्...
गाउँ फर्किएका युवा कृषिमा रमाउँदै
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ को सङ्क्रमण नेपालमा पनि देखिन थालेपछि यसको रोकथामका लागि नेपाल सरकारले बन्दाबन्दी (लकडाउन) नीतिको घोषणा गर्यो । यसबाट जोगिन सहरमा रहेका नेपाली युवा गाउँ फर्केका छन् । कतिपय विदेशबाट पनि यहाँ आइपुगेका छन् ।...
सिद्धार्थ राजमार्गका काम धमाधम हुँदै
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
बुटवल।बन्दाबन्दीका समयमा पनि पाल्पाबुटवल सिद्धार्थ राजमार्ग र तानसेन तम्घास सडक सुधारका काम भइरहेको छ । डिभिजन सडक कार्यालय पाल्पामार्फत सिद्धार्थ राजमार्गअन्तर्गत तानसेनबुटवल सडकखण्ड तथा पुल निर्माण र सो सडकखण्डका गौडेपुल, कालीमाटी र चर्चरे क्षेत्रका बढी जोखिम र खतरायुक्त मानिएका घुम्तीको...
जेठ १० गतेसम्म लकडाउन लम्ब्याउन सरकारको तयारी
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं । सरकारले अझै जेठ १० गतेसम्म लकडाउन लम्ब्याउन तयारी गरेको छ । कोरोना भाइरसको सम्भावित उच्च जोखिम भएको भन्दै सरकारले पुनः लकडाउन लम्ब्याउन तयारी गरेको उच्च स्रोतले जनाएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना भाइरसबाट संंक्रमित...
वैशाख २५ गतेपछि विद्यार्थी भर्ना सुरु गरिने
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
काठमाडौं । सरकारले वैशाख २५ गतेपछि विद्यार्थी भर्ना गर्ने तयारी गरेको छ । लकडाउन नलम्बिए २५ गतेपछि सामाजिक दुरी कायम गरेरे विद्यार्थी भर्ना गर्ने तयारी गरेको हो । शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक डा. तुलसी थपलियाका अनुसारलकडाउन अवधिमा...
सबै परीक्षण नेगेटिभ आएपछि त्रास घट्यो
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
सप्तरी ।सप्तरीमा आज थप ८१ जनाको पिसिआर टेस्ट रिपोर्ट नेगेटिभ देखिएको छ । योसँगै जोखिमयुक्त ठहर गरिएको सप्तरीको तीनवटा नगरपालिकाबाट लिइएको ३१७ स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जोखिमयुक्त...
औषधि बरामद
रासस
बैशाख २१, २०७७
कपिलबस्तु ।महाराजगञ्ज नगरपालिका वडा नं ७ स्थित सतभरामा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको औषधि बरामद गरिएको छ । गएराति लुकाएर भारतबाट नेपाल ल्याइँदै गरेको एक लाख मूल्य बराबरको दुई बोरा औषधि सतभराका बासिन्दाले समातेर प्रहरीलाई खबर गरेका थिए ।...
सीमानामा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
काठमाडौं ।लकडाउन लम्बिदै जाँदा यसको मोडालिटीको विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । नेपालमा काेराेना संक्रमित बढ्दो क्रममा रहेकाे भन्दैप्रधानमन्त्री ओलीले सीमानामा थप कडाइ गर्न विभागीय मन्त्रीलाई मौखिक निर्देशन दिएका छन्। कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सामाजिक दूरी कायम गर्ने...
वीरगन्जमा थप एक जनामा कोरोना, संक्रमितकाे संख्या ६० पुग्यो
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
वीरगन्ज । वीरगन्जमा आइतबार थप एकजनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनको शुक्रबार स्वाब संकलन गरिएको थियो । स्वयंले शंका लागेपछि पिसिआर परीक्षण...
घर घरमै स्वास्थ्य सेवा: स्थानीय खुशी
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
डोटी: कोभिड१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा दीर्घरोगी, ज्येष्ठ नागरिक तथा गर्भवतीको घर घरैमा उपचार सेवा सुरुवातगरिएको छ । स्वास्थ्य चौकीमा आई सेवा लिन नसक्ने ती नागरिकलाई घरैमा गएर स्वास्थ्य सेवा दिन यहाँका नौवटै स्थानीय तहले थालेको शिखर...
मन्त्रिपरिषद बैठक सुरु, होला त लकडाउन खुकुलो ?
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केही बेरअघि सुरु भएको बैठकमा नियमित प्रस्तावमाथि निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा संसद बैठक बोलाउने विषयमा समेत छलफल हुने बताइएको छ । मन्त्रिपरिषद् बैठकले संसद्को...
«
1
...
17
...
34
35
36
37
38
39
40
41
42
...
53
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय