मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
व्यवसायी अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतकाे आदेश
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
कालो बजारी गरेको आरोपमा पक्राउ परेका शंकर समूहका सञ्चालक सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । बिहीबार न्यायाधीश ब्रजेशकुमार प्याकुरेलको इजलासले अग्रवाललाई २५ लाख ५० हजार रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको हो ।...
आपूर्ति सहज नहुँदा औषधि अभाव
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
सर्लाही । लकडाउनका समयमा आपूर्ति सहज नहुँदा जिल्लामा औषधि अभाव देखिन थालेको छ । सरकारले अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै रोक नलगाएको भए पनि ढुवानीको असहजताका कारण औषधि अभाव देखिन थालेको औषधि व्यवसायीले बताएका छन् । विशेषगरी दम, मधुमेह, उच्चरक्तचाप, थाइराइड...
लकडाउन अवज्ञा गर्ने व्यापारी पक्राउ
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
लकडाउनका समयमा पसल खोलेको कसूरमा दाङको तुलसीपुरबाट प्रहरीले आज सात जना व्यापारीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयले साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार अत्यावश्यक सेवाका पसल सञ्चालन गर्न भने पनि अन्य पसल पनि सञ्चालन गरिएपछि तिनका सञ्चालकलाई...
बानेश्वरमा जब सिलिण्डर विष्फोट भयो... (भिडियो)
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
काठमाडौँ महानगरपालिका३१ देउराली क्लब नजिकै ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते भएका छन् । स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित तीनजना घाइते भएको प्रहरीले जनाएको छ । गएराति...
भारतमा रोकिएका नेपालीको उद्धार
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
कैलाली । लकडाउनका कारण एक महिनाभन्दा बढी समयदेखि घर फर्कन नपाएका नेपाली नागरिक बिहीबार स्वदेश फर्किएका छन् । लकडाउनका कारण भारतमा अलपत्र परेकन नेपाली नागरिक बिहीबार बैतडीको सीमा नाकाबाट घर फर्किएका हुन् । भारतको पिथौरागडमा करिब ८ सय नेपाली स्वदेश...
स्वास्थ्य परीक्षणमा विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
गृहमन्त्री रामबहादुर थापाले भारतबाट मालसामान लिएर आउने गाडीका चालक तथा सहचालकको स्वास्थ्य परीक्षणलाई थप चुस्त पार्नुपर्ने बताएका छन्। आज काठाडौंमा तीनवटै सुरक्षा निकायका प्रमुख तथा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा मन्त्री थापाले सुरक्षा व्यवस्था चुस्त पार्न र लकडाउनलाई...
कोरोना सङ्क्रमित क्षेत्र ‘सिल’
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं ।प्रदेश नं २ मा आज थप तीन जनामा कोरोना सङ्क्रमित पुष्टि भएपछि सो क्षेत्रमा उच्च सतर्कता बढाउँदै सिल गरिएको छ । बाराको सिमरौनगढ नगरपालिका४ घर भई हाल जितपुर सिमरा१९ स्थितको मस्जिदमा बस्दै आएका ३१ वर्षीय एक जना र वडा...
विपन्नलाई नेविसंघ नेता विश्वकर्माले जुटाए सहयोग
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं । नेविसंघका नेता टेकबहादुर विश्वकर्माले कोरोना र लकडाउनका कारण अप्ठेरोमा परेकाहरूलाई सहयोग गरेका छन् । उनको प्रयासमा एक हजार २८० जना विद्यार्थी, मजदुर तथा विपन्न वर्गको मानिसका घरमा चुलो बाल्ने बन्दोबस्त गरिदिएका हुन् । काठमाडौंका विभिन्न भागमा पुगेर चामल,...
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा ५०लाख
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ५० लाख जम्मा गरेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण आफ्नो गाउँपालिकाका नागरिकमा पनि फैलिन सक्ने सम्भावनालाई नियन्त्रण गर्न सो गाउँपालिकाले सञ्चित कोषबाट ५०...
साथीको हत्या अभियोगमा ३ जना पक्राउ
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
सँगै नशा सेवन गरेर हिँड्ने क्रममा आफ्नै साथीलाई कुटेर मारेको अभियोगमा आज सप्तरीमा तीन जना पक्राउ परेका छन् । साथीको हत्या आरोपमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका१ भारदहका सुजितकुमार मुखिया, प्याप्या भनिने कृष्णकुमार मुखिया र टिल्का भनिने चन्द्रशेखर मण्डललाई प्रहरीले पक्राउ...
८२ पिन्ट रगत सङ्कलन
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं ।कोरोना भाइरस रोगको नियन्त्रणका लागि सरकारले शुरु गरेको डकडाउन (बन्दाबन्दी) को समयमा रगत अभाव हुन नदिन ८२ पिन्ट रगत सङ्कलन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको रक्तदान...
यथास्थानमा बस्न अस्ट्रेलियाली दूतावासको आग्रह
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं । अस्ट्रेलियास्थित नेपाली दूतावासले बुधबार अस्ट्रेलियामा रहेका नेपालीहरुलाई यथास्थानमा बस्न आग्रह गरेको छ । सूचना जारी गर्दै दूतावासले कोरोना संक्रमणको विषम् परिस्थितिमा स्वदेश फर्किने नेपालीहरुलाई यात्रा गर्न उचित नहुने भन्दै दूतावासले नेपालीसँग यस्तो आग्रह गरेको हो । व्यवस्थापन गर्न...
लकडाउन खुकुलो बनाउन सुझाव
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडाैं ।गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना भाइरसको रोकथामका लागि लागू गरिएको लकडाउन खुकुलो पार्न सुझाव दिएको छ । प्रतिष्ठानले आममानिसको दैनिकीमा पारेको प्रभाव र स्थगन एसइई, कक्षा ११ र कक्षा १२ का परीक्षाको सन्दर्भ निकाल्दै सो सुझाव दिएको हो ।...
ट्रक बम आक्रमणबाट सिरियामा कम्तीमा ४६ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
द्वन्द्वग्रस्त सिरियाको उत्तरी क्षेत्रको एक बजारमा इन्धन बोक्ने ट्रकमा बिस्फोटक पदार्थ राखेर बिस्फोट गराउँदा कम्तीमा ४६ जनाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । टर्की समर्थित लडाकूहरुको नियन्त्रणमा रहेको अफ्रिन नामको शहरमा उक्त बिस्फोट गराइएको हो ।...
लकडाउनले कुखुरा व्यवसाय धरापमा
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडाैं । लकडाउनले कर्णाली प्रदेशका कुखुरापालक किसान व्यवसाय धरापमा परेका छन् । कुखुरा तथा अन्डा खपतको प्रमुख क्षेत्र नै बन्द भएपछि कुखुरापालक किसानको व्यवसाय डुब्ने अवस्थामा पुगेको हो । सबैभन्दा बढी कुखुरा खपत हुने कर्णाली प्रदेशको राजधानी सुर्खेतका होटेल तथा...
प्रधानमन्त्री र सभामुखबीच बर्खे अधिवेशनका सम्बन्धमा छलफल
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी बजेट अधिवेशन सञ्चालनका लागि भइरहेको भौतिक पूर्वाधार र अन्य व्यवस्थापनको तयारीबारे जानकारी लिएका छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन गई उनले सदनमा सरकार, सत्तापक्ष र प्रतिपक्ष सांसदका लागि सामाजिक दूरी कायम...
लकडाउन हटाउने तयारीमा स्पेन, चार चरणमा हटाइने
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
स्पेन सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि लगाइएको लकडाउन चरणबद्ध रूपमा हटाउँदै जाने जनाएको छ । यसका लागि स्पेन सरकारले चार चरणको एउटा योजना बनाएको छ । स्पेन सरकारका अनुसार आउँदो जुन महिनाको अन्तिमसम्ममा लकडाउन हट्ने सम्भावना छ । सबैभन्दा...
कोरोना अस्थायी अस्पतालमा अख्तियारको छापा
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाले छापा मारेको छ । अस्पतालका कर्मचारीले नै सामान ओसार्दै गरेको भिडियो विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि अख्तियारले आज छापा मारेको हो । दिउँसो १ बजे अस्पताल प्रवेश गरेर अख्तियारको टोलीले अस्पताल...
जहाँ छौँ त्यहीँ बसौंँ, धैर्य गरौँ, हतारो नगरौँ...
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं ।बन्दाबन्दी (लकडाउन) कै कारण मुलुकमा कोभिड१९ को सङ्क्रमण रोक्न सकिएको सरकारको निष्कर्ष छ । लकडाउनकाे अवधि वैशाख२५ गतेसम्मका लागि निरन्तरता दिइएको छ । सुरुसुरुमा आम सर्वसाधारणबाट लकडाउन जारी राख्नु पर्नेमा शतप्रतिशत सहमति थियो । अहिले सामाजिक सञ्जालमा भने यसको...
शेयर बजार खुलाउने पहल
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लकडाउन अन्त्य भएको केही दिनभित्रै शेयर बजार खुला गर्ने तयारीमा रहेको स्पष्ट पारेको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आज आयोजना गरेको श्रव्य दृश्य अन्तरबोर्डका अध्यक्ष भीष्म ढुङ्गानाले लकडाउन...
«
1
...
18
...
36
37
38
39
40
41
42
43
44
...
54
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय