मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
बन्दाबन्दीमा रोकिएन पोखरा विमानस्थलकाे निर्माण कार्य
रासस
बैशाख २८, २०७७
पोखरा ।विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले देशव्यापी बन्दाबन्दी गरेको छ । कोरोनाको यस कहरले सङ्घ, प्रदेश तथा स्थानीय सरकारका पूर्वाधार निर्माणका आयोजनासमेत प्रत्यक्षरुपमा प्रभावित भएका छन् । काममा आंशिक प्रभाव पारे पनि पोखरामा निर्माणाधीन राष्ट्रिय गौरवको...
लकडाउनकाे ४७ औं दिनमा काठमाडौंमा बढ्यो चहलपहल
रासस
बैशाख २८, २०७७
काठमाडौं । सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौं उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यकबाहेकका सामग्री पसलसमेत खुलेका छन् । सरकारले विभिन्न कार्यालय र उद्योग खोल्ने निर्णयका...
अमेरिकामा रहेका ६४१ नेपाली उद्धारको पर्खाइमा
रासस
बैशाख २८, २०७७
शैलेस गिरी नियमित औषधि सेवन गर्छन् । मधुमेह र रक्तचापका बिरामी ५१ वर्षीय उनले औषधि सेवन गर्न थालेको धेरै भयो । औषधि सेवन गर्ने मात्र नभएर गिरीले नियमित इन्सुलिन (सुई) पनि लिने गर्छन् । काठमाडौँको कोटेश्वरका गिरी अहिले अमेरिका छन्...
३२ सय तिरेर महाकाली तरे, भोकै बीच बाटोमा अलपत्र
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
दैलेख । दुई हजार भारतीय रुपैयाँ प्रतिव्यक्ति (तीन हजार २०० रुपैयाँ) तिरेर महाकाली तरेर भारतबाट फर्किएका दैलेख र मुगुका तीन जना बैतडीमा अलपत्र परेका छन् । अलपत्र पर्नेमा दैलेखको जामुण्डा बिन्द्रसैनी नगरपालिकाका जनक देवकोटा र सोही ठाउँका रत्न रिजाल र...
आजदेखि काठमाडौंमा गाडी चलाउन ‘टाइम कार्ड’, यी हुन् चल्न पाउने सवारीहरू
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
आइतबारदेखि काठमाडौं उपत्यकामा गाडी चलाउन टाइम कार्ड लागू हुने भएको छ । विभिन्न कार्यालय वा संस्थाका सवारीसाधनले अब तोकेको समयमा मात्र आफ्ना सवारीसाधन चलाउन पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । शुक्रबारदेखि सरकारले बैंक वित्तीय संस्थालगायत ४२ प्रकारका विभिन्न...
प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले फायर खोल्यो
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ । ढुङ्गामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार साँझझडप हुँदा एक प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही घाइते भएको प्रहरीले जनाएको छ ।...
सीमा अतिक्रमण रोक्न बारको माग
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
काठमाडौं । नेपाल बार एशोसिएशनले नेपालका सीमा नाका जोडिएका स्थानमा अतिक्रमणका कार्य तत्काल रोकी नेपालको सार्वभौमसत्ता, अभिभाज्य, अखण्डता र स्वतन्त्रताको सम्मान गर्न भारत सरकारसँग जोडदार माग गरेको छ । बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा शुक्रबार भारत...
विनापरीक्षण क्वारेन्टाइनबाट घर पठाइँदै
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किट सकिएकाले रुकुम (पूर्व) मा क्वारेन्टाइनमा बसेकाहरुलाई जाँचविना नै घर पठाउन थालिएको छ । प्रदेश सरकारले पठाएको किट सकिएपछि जाँचै नगरी क्वारेन्टाइनमा बसेकाहरुलाई घर पठाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ । किटको अभावपछि क्वारेन्टाइनमा बसेकाहरुको थर्मल...
हेलिकप्टरबाट सुत्केरीको उद्धार
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
अछामकी एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्जस्थित कोहलपुर मेडिकल अस्पताल भर्ना गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट रामारोशन गाउँपालिका, भटाकाटियाकी २४ वर्षीया देउमा साउदलाई अत्यधिक रक्तश्राव भएपछि उद्धार गरी उक्त अस्पताल भर्ना गरिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री...
आइतबारदेखि उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा सवारी चलाउनआइतबारदेखि टाइम कार्ड लागू हुने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायहरूबीच भएको छलफलले सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेअनुसार तोकेको समयमा गाडी चलाउन पाउने भएका छन् । सरकारी...
हेटौँडा औद्योगिक क्षेत्रमा ३० उद्योग सञ्चालन
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
हेटौँडा औद्योगिक क्षेत्रमा ३० उद्योग सञ्चालनमा रहेका छन् । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार बन्दाबन्दीको समयमा हाल सो सङ्ख्यामा मात्र उद्योग सञ्चालनमा आएका हुन् । अत्यावश्यक सामग्री उत्पादन गर्ने १५ र अन्य १० उद्योगले सामाजिक दूरी कायम राखेर सुरक्षित...
दरबन्दीका चिकित्सक बिदामा, करारका चिकित्सकको म्याद सकियो
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
दार्चुला ।कोराना भाइरसका कारण अहिले विश्वव्यापी समस्या भइरहेका बेला गोकुलेश्वर अस्पतालमा कार्यरत दुई जना डाक्टर भने अध्ययन बिदामा गएका छन् । गत कात्तिक महिनामा अध्ययन बिदामा गएका डाक्टर कोरोना महामारीका बेला पनि फर्किएका छैनन् । अस्पतालमा कार्यरत डाक्टर रोशन भगत...
एक महिनापछि खुल्यो काँकडभिट्टा नाका
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
काठमाडौं । झापाको काँकडभिट्टास्थित पूर्वी नाका आजदेखि खुला भएको छ । गत चैत २६ गतेदेखि भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा सीमावर्ती पानीटङ्की नाका बन्द गरेपछि नेपालतर्फ आयातनिर्यात ठप्प भएको थियो । यो नाका एक महिनापछि खुलेको हो । मेची...
काभ्रेका नाका बन्दलगत्तै लकडाउन खुकुलो
रासस
बैशाख २७, २०७७
काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका बन्द गरिएपछि लकडाउन खुकुलो बनाइएको छ । जिल्लास्थित कोभिड१० रोकथाम तथा नियन्त्रण, व्यवस्थापन कमाण्ड पोष्टले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि गत बिहीबार साँझ मात्रै यस जिल्लासँग जोडिएका सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर र मकवानपुर...
चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
काठमाडौं । सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने चार चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरूलाई आइतबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी...
लकडाउनले नछोएकाे माथिल्लो तामाकोशीकाे निर्माणमा ६५० श्रमिक कार्यरत
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
काठमाडौं । लकडाउनले नागरिक घरभित्र छन् । मुलुकमा आर्थिक गतिविधि ठप्प प्रायः छ । यस्तो विषम अवस्थामा पनि केही भौतिक निर्माणका आयोजना भने आफ्नै रफ्तारमा अगाडि बढेका छन् । प्रगति पनि लोभलाग्दो देखिएको छ । देशको आर्थिक समृद्धिमा समेत महत्वपूर्ण...
जडिबुटीहरु सङ्कलन केन्द्रमै अलपत्र
रासस
बैशाख २७, २०७७
प्युठानका ग्रामीण समुदायको प्रत्यक्ष आम्दानीको स्रोत जडिबुटी अलपत्र परेका छन् । लाखांैको मूल्यमा खरिद भएको तेजपात र दालचिनी लकडाउनले बिक्री नभएपछि संकलन केन्द्रमै दुई महिनादेखि थन्किएको छ । स्थानीय कृषकबाट प्रतिकेजी रु ३२ का दरले खरीद गरी लिइएको ६० क्विन्टल...
भारतमा कक्षा १० र १२ को परीक्षा जुलाई १ देखि हुने
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण अवरुद्ध भएको कक्षा १० र १२ को परीक्षा आगामी जुलाई १ देखि हुने भएको छ । केन्द्रीय माध्यामिक शिक्षा बोर्ड अन्तर्गतको सो परीक्षा आगामी जुलाई १५ सम्ममा सम्पन्न गरिने तय भएको छ . केन्द्रीय सरकार अन्तर्गत...
स्वास्थ्य सामग्री लिन चीन उड्यो विमान
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । कोरोना नियन्त्रण र रोकथाममा प्रयोग हुने अत्यावश्यक स्वास्थ्य सामाग्री लिनलिनहिमालय एअरलाइन्सको कार्गो विमानचीनको छोङ्छिङ् उडेको छ । कम्पनीको जहाजले विगत दुई हप्ताभित्र ग्वान्झाउ र चाङ्सामा चारवटा कार्गो उडान गरिसकेको छ । हिमालयको विमान शुक्रबार साँझ ५ बजेत्रिभुवन अन्तर्राष्ट्रिय...
आयशाद्वारा दृष्टिविहिनलाई सहयोग
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । दक्षिण एसियाली खेलकुदकी दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले दृष्टिविहीनहरूलाई शुक्रबार खाद्यान्न सहयोग गरेकी छन् । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण विभिन्नहरूलाई आर्थिक रुपमा निकै कठिनाई भइरहेको छ । कीर्तिपुरस्थित नगाँउमा...
«
1
...
16
...
31
32
33
34
35
36
37
38
39
...
51
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय