मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
काबुल विमानस्थल अस्तव्यस्त, देश छोड्नेको भीड
एजेन्सी
भदौ ०८, २०७८
काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त रहेको बताइएको छ । यहाँ गत आइतबार मात्र पनि कम्तीमा सात जना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको थियो । यहाँ अफगान र विदेशी नागरिकको ठूलो...
अमेरिकाले उद्धारका लागि थप १८ विमान अफगानिस्थान पठाउने
एजेन्सी
भदौ ०७, २०७८
संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा फसेका अमेरिकी र अफगानी नागरिकको उद्धारका लागि थप १८ विमान परिचालन गर्ने भएको छ । राष्ट्रपति जो बाइडेनले मिलिट्री एयरफोर्ससँगै कमर्सियल विमान पनि परिचालन गरिने जनाएका छन् । रोयटर्सका अनुसार ६ वटा कमर्सियल कम्पनीका १८ विमानले...
कोरोना संक्रमण : इरानमा फेरि बढ्यो मृत्युदर
एजेन्सी
भदौ ०६, २०७८
इरानमा कोरोना भाइरस (कोभिड-१९)का कारण मृत्यु हुनेको सङ्ख्या फेरि बढेको छ । सरकारी अधिकारीहरूले आइतबार दिएको पछिल्लो विवरणअनुसार इरानमा कोरोनाका कारण एक दिनमा ६८४ जनाको मृत्यु भएको छ । योसँगै इरानमा कोरोनभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म एक लाख दुई हजार ३८...
आइतबारयता काबुल विमानस्थलमा २० जनाको मृत्यु
एजेन्सी
भदौ ०६, २०७८
काठमाडौं ।तालिबानले गत आइतवार अफगानिस्तानकाे राजधानी काबुल नियन्त्रणमा लिएपछि विमानस्थल र त्यस आसपास कम्तीमा २० जनाकाे ज्यान गएकाे छ । विमानस्थल रआसपास कम्तीमा २० जनाकाे मृत्यु भएकोनेटाेका एक अधिकारीले बताएको खबरराेयटर्सले उल्लेख गरेको छ । ती अधिकारीका अनुसार, काबुल विमानस्थलबाहिरकाे...
अफगानिस्तानमा बैंकहरु बन्द, खानाको अभाव !
एजेन्सी
भदौ ०५, २०७८
अफगानिस्तानमा सबै बैंकहरु विगत सात दिनदेखि बन्द छन् । तालिबानले केन्द्रीय राजधानी काबुल कब्जा गरेसँगै बैंकहरु खुल्न नसकेका हुन् । तालिबानको डरले बैंकमा कोही कर्मचारी नजाँदा त्यहाँका एटीएम मेसिनहरु खाली भएका छन् । जसका कारण त्यहाँका जनतालेसमस्या भोग्नु परेको बिबिसीले...
अफगानिस्तानको विषयमा बोले ट्रम्प : बाइडेनको राजीनामा माग
एजेन्सी
साउन ३२, २०७८
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडनको राजीनामा मागेका छन् । अफगानिस्तानको विषयलाई लिएर बाइडेनले चौतर्फी आलोचना खेपिरहेका बेला ट्रम्पले उनको राजीनामा मागेका हुन् । ट्रम्पले उक्त घटनालाई लिएर राष्ट्रपति बाइडेनको कडा आलोचना गरेका छन् । ट्रम्पले भनेका छन्, अफगानिस्तानमा...
पवनदीपले जिते इन्डियन आइडलको उपाधि
एजेन्सी
साउन ३२, २०७८
१२ औं संस्करणको गायन रियालिटी शो इन्डियन आइडलको उपाधि पवनदीप राजनले जितेका छन् । आइतबार भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा राजनले उपाधि जितेका हुन् । अन्य प्रतिस्पर्धी सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र...
कस्तो छ काबुल ? अमेरिकी दूतावास भन्छ- भयावह छ
एजेन्सी
साउन ३१, २०७८
अफगानिस्तानको काबुलमा रहेको अमेरिकी दूतावासले काबुलको स्थिति बिग्रिँदै गएको बताएको छ । दूतावासले आइतबार त्यहाँको एयरपोर्टमा आगो लगाइएको जनाएको छ । दूतावसले अवस्था भयावह बनेको भन्दै आफ्ना नागरिकहरुलाई आश्रय दिन आग्रह गरिरहेको छ । यता, फ्रान्सले अफगानिस्तानको दूतावास काबुल विमानस्थल...
तालिवानद्वारा राष्ट्रपति कार्यालय पनि कब्जा
एजेन्सी
साउन ३१, २०७८
तालिवान विद्रोहीहरुले अफगानिस्तानको राष्ट्रपतिको कार्यालयलाई कब्जामा लिएका छन् । समाचार संस्थारोयटर्सका अनुसार विद्रोहीहरु कार्यालय भवनभित्र पसेर झण्डा समेत गाडेका छन् । आजै बेलुका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति देश छाडेर काजिकिस्तानतर्फ भागेका छन् । यो पनि अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा...
रहेनन् जर्मनीका पूर्व स्ट्राइकर मुलर
एजेन्सी
साउन ३१, २०७८
जर्मनी तथा बायर्न म्युनिखका पूर्व स्ट्राइकर गर्ड मुलरको ७५ वर्षको उमेरमा निधन भएको छ । उनी इतिहासकै उत्कृष्ट स्ट्राइरहरुमध्ये एक मानिन्छन् । मुलरले पश्चिम जर्मनीका लागि ६२ खेल खेल्दै ६८ गोल गरेका थिए । १९७८ को विश्वकप फाइनलमा नेदरल्यान्डस्विरुद्ध उनले...
तालिवानबाट को बन्दैछ अफगानिस्तानको राष्ट्रपति ?
एजेन्सी
साउन ३१, २०७८
अफगानिस्तानकोविद्रोही समूह तालिवानलेदेशको केन्द्रीय राजधानी काबुल कब्जा गरेसँगैराष्ट्रपति असरफ घानीले देश छाेडेकोअन्तर्राष्ट्रियसञ्चार माध्यमले जनाएका छन् । समाचार अनुसार शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बारेमा छलफल भइरहेका बेला घानीले देश छोडेका हुन् ।तालिवान काबुल पुगेसँगै राष्ट्रपति घानी देश छाडेर ताजिकस्तान पुगेको...
जापानमा भारी वर्षा : स्थानीयलाई सुरक्षित स्थानमा जान अपिल (भिडियो)
एजेन्सी
साउन ३१, २०७८
जापानमा भारी वर्षाका कारण जोखिम आउन सक्ने भन्दैझण्डै २० लाख मानिसलाई घर छोडेर सुरक्षित स्थानमा जान भनिएको छ । फुकुओका र हिरोशिमासहितका क्षेत्रमा भारी वर्षाका कारण जोखिम आउन सक्ने भन्दै स्थानीयलाई सुरक्षित स्थानमा जान अपिल गरिएको हो । लगातारको वर्षासँगै...
अफगानिस्तानका २० हजार जनतालाई हामी शरण दिन्छौँ : जस्टिन ट्रुडो
एजेन्सी
साउन ३०, २०७८
क्यानडा। तालिवानको बढ्दो हिंसाको कारण देश छाड्न बाध्य भएका अफगानिस्तानका नागरिकहरूलाई मद्दत गर्ने क्यानडाले घोषणा गरेको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले यसबारे जानकारी दिँदै ट्वीटरमा लेखेका छन्, अफगानिस्तानमा स्थिति खराब हुँदैछ र त्यहाँका जनताको जीवन खतरामा छ । उनीहरूको मद्दतका...
बेलायतमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु
एजेन्सी
साउन २९, २०७८
बेलायतको दक्षिण पश्चिममा रहेको प्लाइमाउथ सहरमा अन्धाधुन्ध गोली प्रहारबाट ६ जनाको मृत्यु भएको छ । बेलायतको प्रहरीले दिएको जानकारी अनुसार उक्त घटनामा परी मृत्यु हुनेमा तीनजना महिला र तीनजना पुरुष छन् । बिहीबारप्लाइमाउथ सहरमा अन्धाधुन्ध गोली चलेको त्यहाँको प्रहरीले जानकारी...
अस्ट्रेलियाले ओलम्पियनलाई २८ दिनको क्वारेन्टाइन अवधि तोकेपछि...
एजेन्सी
साउन २८, २०७८
नियम पालना गराउने नाममा अस्ट्रेलियाले आफ्ना ओलम्पियनलाई २८ दिनसम्म क्वारेन्टाइन अवधि तोकेको छ । अस्ट्रेलियाली ओलम्पिक कमिटी (एओसी) ले यसलाई क्रूरताको संज्ञा दिएको छ । सिड्नी हुँदै दक्षिण अस्ट्रेलियाली राज्यमा जाने खेलाडीहरुले सिड्नीमा २ साता र आफ्नो राज्यमा २ साता...
यौनजन्य हिंसा गरेको पुष्टि भएपछि न्युयोर्कका गभर्नरले दिए राजीनामा
एजेन्सी
साउन २६, २०७८
महिलाहरुलाई यौनजन्य हिंसा गरेको पुष्टि भएपछि अमेरिकी राज्य न्युयोर्कका गभर्नर एन्ड्रु कुमोले राजीनामा दिएका छन् । विभिन्न ११ महिलालाई यौनजन्य हिंसा गरेको छानबिनबाट देखिएपछि उनलाई राजीनामा गर्न दबाब आएको थियो । सन २०११ देखि निरन्तर न्युयोर्कको गभर्नर भएका उनी अमेरिकी...
रहेनन् अभिनेता अनुपम श्याम
एजेन्सी
साउन २५, २०७८
बलिउड तथा टेलिभिजन क्षेत्रका चर्चित अभिनेता अनुपम श्यामको ६३ वर्षको उमेरमा आइतबार निधन भएको छ । उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित थिए । मुम्बईको गुरगाउँस्थित लाइफलाइन अस्पतालमा उनको उपचार भइरहेको थियो । मनकी आवाज प्रतिज्ञा सिरियलमा ठाकुर सज्जन सिंहको...
ग्रीसमा भीषण डढेलो : दुई जनाको मृत्यु, हजारौं विस्थापित
एजेन्सी
साउन २३, २०७८
ग्रीसको जंगलमा अनियन्त्रित रुपमा फैलिएको डढेलोका कारण दुई जनाको मृत्यु भएको छ । अहिले ६ वटा इलाकामा आगो फैलनसक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ । राजधानी शहर एथेन्सबाट उत्तरीतर्फ पर्ने क्षेत्रमा ठूलो रुपमा धुवाँको मुस्लो देखिन्छ । मानिसहरु आगलागीका कारण...
टोकियोमा रेलमा सवार यात्रुमाथि चक्कु प्रहार
एजेन्सी
साउन २२, २०७८
जापानको राजधानी टोकियोमा एक व्यक्तिले रेलमा सवार १० यात्रुलाई धारिलो चक्कु प्रहार गरी घाइते बनाएका छन् । जापानको राष्ट्रिय प्रशारण एनएचकेका अनुसार शुक्रबार सेजोगाकुएन स्टेशन नजिकै उक्त घटना घटेको हो । चक्कु प्रहारबाट एक यात्रु गम्भीर घाइते भएका छन् भने...
खोप नलगाइ अफिस जाने कर्मचारीलाई सिएनएनले गर्यो बर्खास्त
एजेन्सी
साउन २२, २०७८
अमेरिकी टेलिभिजन सिएनएनले कोभिड खोप नलगाइकन कार्यालय जाने तीनजना कर्मचारीलाई जागिरबाट निकालिदिएको छ । सिएनएनले जागिरमा आउने अन्य कर्मचारीलाई पनि अनिवार्य खोप लगाउन निर्देशन दिएको छ । कम्पनी अध्यक्ष जेफ जुकरले कर्मचारीलाई दिएको मेमोमा यस्तो कुरा उल्लेख गरेका छन् ।...
«
1
2
3
4
5
6
7
8
9
...
38
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय