मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
कंगोको एक निकुञ्जमा भएको आक्रमणमा ६ जना रेन्जर मारिए
एजेन्सी
पुस २८, २०७७
प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वमा पर्ने प्रसिद्ध भिरुंगा राष्ट्रिय निकुञ्जमा ६ जना वन निकुञ्ज अधिकारी अर्थात् रेन्जर एक आक्रमणमा मारिएका छन् । सरकारी अधिकारीहरूले सो क्षेत्रमा सक्रिय थुप्रै छापामार समूहमध्ये एक माई माई नामक समूहलाई यस घटनाका लागि जिम्मेवार ठहर्याएका छन्...
आठौँ अधिवेशनबाट किम जोङ उन महासचिवमा निर्वाचित
एजेन्सी
पुस २७, २०७७
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन सत्तारुढ दल वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएका छन् । पार्टीको आठौँ अधिवेशनले उनलाई महासचिवमा निर्वाचित गरेको राज्यद्वारा सञ्चालित कोरियाली समाचार संस्थाले सोमबार जनाएको छ । पार्टीको महासचिवका रुपमा उनीभन्दा अगाडि उनको बुबा र...
भारतमा कोरोना खोपको तयारी, शुरुमा ३० करोडलाई खोप दिइने
एजेन्सी
पुस २७, २०७७
नयाँदिल्ली । भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै जटिल हुनेछ । त्यहीकारण पहिलो...
ट्रम्पको ट्विटर बन्द भएपछि खुशी हुँदै हिलारीले गरिन् यस्तो ट्विट
एजेन्सी
पुस २६, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट ट्विटरले सँधैको लागि बन्द गरिदिएको छ । ट्रम्पका ट्विटहरु अनैतिक र अराजकता निम्त्याउने खालका भएकाले उनको अकाउन्ट बन्द गर्नु परेको ट्विटरले बताएको छ । ट्विटरले भनेको छ, हिंसा भड्काउने जोखिम देखिएपछि हामीले राष्ट्रपति ट्रम्पको...
जकार्ता विमान दुर्घटना : उद्धारकर्ताले फेला पारे मानव अवशेष
एजेन्सी
पुस २६, २०७७
जकार्ता ।इन्डोनेसियाको राजधानी जकार्ता नजिकको जलक्षेत्रबाट उद्धारकर्ताहरुले एउटा दुर्घटनाग्रस्त विमानमा सवार व्यक्तिका अवशेष, विमानका टुक्रा र लत्ताकपडा बाहिर निकालेका छन् । जकार्ताबाट शनिबार अपराह्न उडेको एउटा यात्रुबाहक विमान उडेको केही मिनेटभित्रै जकार्ता नजिकको समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा...
अमेरिकामा कोरोनाको नयाँ रेकर्ड, एकैदिन चार हजारभन्दा बढीको मृत्यु
एजेन्सी
पुस २६, २०७७
संयुक्त राज्य अमेरिकामा कोराेना भाइरस (कोभिड-१९) को मृत्युमा नयाँ रेकर्ड देखिएको छ । यहाँ एकै दिन कोराेना भाइरस सङ्क्रमणबाट चार हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार कोभिडका कारणबाट अमेरिकामा बिहीबार मात्र कम्तीमा पनि चार हजार जनाको...
सम्बन्ध सहज बनाउन अमेरिकालाई किमको यस्ताे आग्रह
एजेन्सी
पुस २५, २०७७
उत्तर कोरियाली नेता किम जोङ अनले अमेरिकालाई आफ्नो देशप्रतिको सत्रुतापूर्ण नीतिको अन्त्य गर्नुपर्ने बताएका छन् । उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएले शनिबार सो समाचार दिएको छ । उक्त समाचार समितिका अनुसार उत्तर कोरियाली नेता अनले अमेरिकालाई आफ्ना देशका विरुद्ध...
भारतको अस्पतालमा भीषण आगलागी, १० नवजात शिशुको मृत्यु
एजेन्सी
पुस २५, २०७७
भारतको महाराष्ट्रस्थित भन्डारा जिल्लाको एक अस्पतालमा भीषण आगलागी हुँदा दश नवजात शिशुको मृत्यु भएको छ । अस्पतालको स्पेसल न्युबर्न केयर युनिटमा आगलागी भएको बिबिसीले जनाएको छ । ती शिशुहरु एकदेखि तीन महिना अगाडि मात्र जन्मिएका थिए । डिस्ट्रिक्ट सिभिल सर्जन...
नयाँ कोरोनाको खोपबारे वैज्ञानिकको चिन्ता
एजेन्सी
पुस २५, २०७७
केही समययता बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजातिविरुद्ध अहिलेको खोपले काम गर्न सक्छ कि सक्दैन भनेर वैज्ञानिकहरूले चासो व्यक्त गरेका छन् । दक्षिण अफ्रिकाबाट सुरू भएको कोरोना भाइरसको नयाँ प्रजाति केही सातायता बेलायतलगायत अन्य मुलुकमा तीव्र गतिले फैलिरहेको छ ।...
अमेरिकी संसद आक्रमणमा घाइते भएका एक प्रहरीको मृत्यु
एजेन्सी
पुस २४, २०७७
वासिङ्टन । अमेरिकी संसद भवनभित्र भएको आक्रमणमा घाइते भएका एक प्रहरीको मृत्यु भएको छ । यो सँगै उक्त आक्रमणमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । बुधबार संसद भवनभित्र प्रवेश गरेका राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक...
भानुआटुमा शक्तिशाली भूकम्प
एजेन्सी
पुस २४, २०७७
भानुआटुमा शुक्रबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सुर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । यस भूकम्पबाट भएको धनजनको क्षतिको विस्तृत विवरण भने आइसकेको छैन । यस भूकम्पको केन्द्रविन्दु भानुआटुको इजआनजेलबाट १४६ किलोमिटर टाढा रहेको बताइएको छ । भूकम्पको...
अमेरिकामा अस्पतालभित्र पनि चल्यो गोली
एजेन्सी
पुस २४, २०७७
अमेरिकाको न्युर्योकस्थित एक अस्पतालभित्र गोली चलेको छ । न्युर्योकको म्यानहट्टनमा रहेको एक अस्पतालभित्र गोली चलेको न्युर्योक पोस्टले उल्लेख गरेको छ । गोली चलाएपछि केही घण्टासम्म बाथरुममा लुकेर बसेका ती बन्दुकधारीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । ६५ वर्षका यी व्यक्तिले...
अन्ततः हार स्वीकार्दै ट्रम्पले भने : बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार छु (भिडियो)
एजेन्सी
पुस २४, २०७७
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः चुनावमा आफ्नो हार स्वीकार गर्दै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । बिहीबार ट्रम्पले बाइडेन अमेरिकाको राष्ट्रपति बन्ने र आफ्नो ध्यान शान्तिपूर्णरुपमा शक्ति हस्तान्तरण गर्नु रहेको बताएका हुन् । सामाजिक...
ट्रम्पविरुद्ध बग्दाद अदालतले जारी गर्यो पक्राउ पुर्जी
एजेन्सी
पुस २३, २०७७
बग्दाद अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । इराकी अर्धसैनिक कमाण्डर अबु महदी अल मुहान्दिसको हत्याबारे छानिविन गरिरहेको अदालतले ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको उल्जजिराले उल्लेख गरेको छ । २०२० जनवरी ३ मा अमेरिकी ड्रोन हमलामा...
अमेरिकामा एकैदिन ३८ सयभन्दा बढीको मृत्यु
एजेन्सी
पुस २३, २०७७
कोरोना भाइरस (कोभिड-१९) को प्रभाव अमेरिकामा अहिलेसम्मकै उच्च देखिएको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार बुधबार एकैदिन यहाँ ३,८६५ जनाको मृत्यु भएको छ। त्यस्तै, संक्रमित हुनेको संख्या १ लाख ४५ हजारभन्दा बढी छ। महामारी फैलिएयता यति ठूलो संख्यामा एकैदिन मानिसहरुले...
वासिङटनमा १५ दिनसम्म आपतकालीन अवस्थाको घोषणा
एजेन्सी
पुस २३, २०७७
अमेरिकी संसदमाडोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेपछि वासिङटन राज्यमा १५ दिनसम्म आपतकालीन अवस्थाको घोषणा गरिएको छ । वासिङटनका मेयर म्युरियल बाउसरले वासिङटनमा रातभर कर्फ्यू जारी गरिएको बताउँदै १५ दिनसम्म आपतकालनी अवस्थाको घोषणा गरिएको जानकारी दिइन् । हाल वासिङटनमा थप दंगाको खतरालाई...
अमेरिकी संसदमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या चार पुग्यो
एजेन्सी
पुस २३, २०७७
अमेरिकाको संसद् भवनमा भएको झडपमा मृत्यु हुनेको संख्या चार पुगेको छ । वासिङटन प्रहरीका अनुसार प्रहरीको गोली लागेर एक महिला र अन्य तीन जनाको मेडिकल इमरजेन्सी का कारण मृत्यु भएको हो । मृत्यु हुने महिला सैन डिएगो निवासी एसली बाबिट...
अमेरिकी संसदमा आक्रमण : एक महिलाको मृत्यु, ट्रम्पको फेसबुक अकाउन्ट बन्द
एजेन्सी
पुस २३, २०७७
राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनको नतिजा उल्टाउन गरेको प्रयासले अमेरिकामा हिंसा मच्चिएको छ । आफ्ना प्रतिस्पर्धी जो बाइडेनको जित पुष्टि गर्न बुधबार सांसदबीच छलफल भइरहेका बेला उनका समर्थकले संसद भवनभित्रै छिरेर आक्रमण गरेका हुन् । त्यस क्रममा प्रहरी...
भारतमा कोरोना संक्रमणबाट एक लाख ५० हजारको मृत्यु
एजेन्सी
पुस २२, २०७७
नयाँदिल्ली ।भारतमा कोरोना भाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक लाख ५० हजार ११४ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ४ लाख मानिस कोरोनाभाइरस संक्रमित भएका छन् । पछिल्लो २४...
ट्रम्पलाई फेरि तनाव, डेमोक्रेटिक पार्टीलाई अर्को सफलता
एजेन्सी
पुस २२, २०७७
एटलान्टा । अमेरिकाको जर्जिया राज्यमा सिनेटको दुई स्थानका लागि मंगलबार भएको निर्वाचनमध्ये एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएका छन् । अमेरिकी संचारमाध्यमको नेटवर्कले जर्जिया राज्यको एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार राफेल वार्नोक विजयीभएको जनाएका छन् । यस स्थानमा हाल...
«
1
...
3
...
5
6
7
8
9
10
11
12
13
...
40
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय