मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
म्यानमारकी नेतृ आङ सान सूची पक्राउ
एजेन्सी
माघ १९, २०७७
एजेन्सी । म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सूची पक्राउ परेकी छन् । उनलाई पक्राउ गरिएको उक्त पार्टीका प्रवक्ताले जनाएका छन् । सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सूचीलाई पक्राउ...
दिल्लीमा इजरायली दूतावासनजिक विस्फोट : सिसिटिभी फुटेजमा जे देखियो
एजेन्सी
माघ १७, २०७७
दिल्लीस्थित इजरायली दूतावासनजिक शुक्रबार साँझ भएको विस्फोटबारे अनुसन्धान गरिरहेको टोलीले केही प्रमाण फेला पारेको जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली पुलिस स्पेसल सेलले घटनाको सिसिटिभी फुटेज फेला पारेको हो । फुटेज(भिडियो) मा दुई जना व्यक्ति ट्याक्सीबाट ओर्लेर इजरायली दूतावासतर्फ...
मुरादाबादमा दुर्घटना, कम्तीमा १० जनाको मृत्यु
एजेन्सी
माघ १७, २०७७
भारतको उत्तर प्रदेशमा पर्ने मुरादाबाद जिल्लामा ठूलो दुर्घटना भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बस र कन्टेनर आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् । आगरा हाईवेस्थित कुन्दरकी थाना क्षेत्रमा नानपुर...
हेनानका वरिष्ठ राजनीतिक सल्लाहकार घुसकाण्डमा पक्राउ
एजेन्सी
माघ १५, २०७७
बेइजिङ । चीनको हेनान प्रान्तमा चिनियाँ कम्युनिष्ट पार्टीको प्रान्तीय किमिटीका पूर्व उपाध्यक्ष एवं पार्टीका वरिष्ट सदस्य वाङ योङलाई घुस लिएको आरोपमा पक्राउ गरिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक परामर्श समितिका सदस्य समेत रहेका वाङलाई चिनियाँ सर्वोच्च जनपरिषदले पक्राउ गर्ने...
संक्रमित फेरि भेटिन थालेपछि नागरिकलाई बाहिर ननिस्किन आग्रह
एजेन्सी
माघ १५, २०७७
चीनमा कोरोना भाइरसका नयाँ संक्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेपछि यहाँका अधिकारीहरुले बेइजिङ सहरमा बाहिर ननिस्कन भनेका छन् । बेइजिङ सहरका अधिकारीले चीनमा हाल मनाइने स्प्रिङ फेस्टिभल को विदा मनाउन एकै पटक ठूलो संख्यामा बाहिर ननिस्किन नागरिकहरुलाई आग्रह गरेका छन्...
चीनमा कोरोना संक्रमित दिन प्रतिदिन बढ्दै, कोरोना फेरि फैलिएको आशंका
एजेन्सी
माघ १४, २०७७
चीनमा कोरोना भाइरसका नयाँ संक्रमितहरु प्रत्येक दिन जसो भेटिन थालेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । सुरुमा कोरोना भाइरसको सङ्क्रमण चीनको वुहान शहरबाट नै निस्किएको बताइएको थियो । गत वर्षको डिसेम्बरमा यो भाइरस भेटिएको हो । यसरी वुहानबाट देखिएको...
‘नयाँ शीतयुद्ध’ सुरु हुन सक्ने चिनियाँ राष्ट्रपतिको चेतावनी
एजेन्सी
माघ १३, २०७७
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नयाँ शीतयुद्ध सुरु हुन सक्ने चेतावनी दिएका छन् । साथै उनले विश्वका सबै मुलुकलाई कोरोना भाइरस (कोभिड१९) को महामारीविरुद्ध एकजुट हुन पनि आग्रह गरेका छन् । राष्ट्रपति सीले भनेका छन्, साना साना समुहरु बनाउनु...
ट्रम्पद्वारा पूर्व राष्ट्रपतिको कार्यालय स्थापना
एजेन्सी
माघ १३, २०७७
अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा पूर्व राष्ट्रपतिको कार्यालय स्थापना गरेका छन् । फ्लोरिडाको पाल्म बिचमा सोमबार उनले कार्यालय स्थापना गर्नुभएको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । पूर्व राष्ट्रपतिको कार्यालयबाट उनले पूर्व राष्ट्रपतिको रुपमा गर्ने सार्वजनिक भूमिका...
चीनमा कोरोनाका नयाँ संक्रमितहरु भेटिने क्रम जारी
एजेन्सी
माघ ११, २०७७
चीनमा कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । चीनभित्रै पनि संक्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार शनिबार मात्र चीनमा कोरोना भाइरसका ८० जना नयाँ संक्रमित देखिएका हुन् । तीमध्ये थप ६५...
लद्दाखमा भारत र चीनबीच नवौं चरणको वार्ता सुरु
एजेन्सी
माघ ११, २०७७
भारत-चीनबीचजारी सीमा विवाद समाधानका लागि भारत र चीनबीच आज नवौं चरणको वार्ता भइरहेको छ । झन्डै साढे दुईमहिनापछि आज दुई देशबीच सैनिक कमान्डरस्तरीय वार्ता भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वार्तामा भारततर्फ एक्सआईभी कोर्प्सका कमान्डर लेफ्टिनेन्ट जनरल पीजीके मेनन र...
रहेनन् चर्चित टेलिभिजनकर्मी ल्यारी किङ
एजेन्सी
माघ १०, २०७७
अमेरिकाका चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको मृत्यु भएको छ । सिएनएनका टेलिभिजनकर्मी ल्यारीको ८७ वर्षको उमेरमा शनिबार मृत्यु भएको हो ।उनी लेखक समेत हुन् । सिएनएनमा उनले चलाएको कार्यक्रम ल्यारी किङ लाइभ निकै चर्चित छ । ल्यारीले रेडियो, टेलिभिजन र...
जो बाइडेनका चुनौती, तीन दिनभित्र ३० वटा आदेशमा हस्ताक्षर
एजेन्सी
माघ १०, २०७७
अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बुधबार अर्थात् जनवरी २० मा अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिए । निकै तनावपूर्ण राष्ट्रपतीय निर्वाचन पश्चात् अन्ततः राष्ट्रपतिमा विजयी भएका बाइडेनका अघिल्तिर धेरै चुनौती हुनु स्वाभाविकै हो, खासगरी कोरोनाभाइरसको महामारीबाट विश्वमै सर्वाधिक बढी असर...
कोरोनाको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन
एजेन्सी
माघ १०, २०७७
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताएका छन् । उनीहरुले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको बताइरहेका बेला प्रधानमन्त्री जोनसनले यो कुरा बताएका छन् । प्रधानमन्त्री जोनसनले...
बाइडेनको शपथग्रहणमा खटिएका १५० भन्दा बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण
एजेन्सी
माघ १०, २०७७
अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथग्रहणमा खटिएका १५० भन्दा बढी सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार बाइडेनको शपथग्रहणमा २५ हजारभन्दा बढी सेना सुरक्षाका लागि खटाइएका थिए । तीमध्ये झन्डै एक सय ५० देखि दुई सयजनामा कोरोना पुष्टि...
सिरम इन्स्टिच्युट अफ इन्डियामा भएकाे आगलागीबाट हजार करोडकाे क्षति
एजेन्सी
माघ १०, २०७७
भारतको पुणेस्थित कोरोनाविरुद्ध खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियामा भीषण आगलागी भएको छ । बिहीबार भएको आगलागीबाट पाँच जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । साथै आगलागीबाट हजार करोड भारतीय रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । आगलागीबाट...
बेलायतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्मकै उच्च
एजेन्सी
माघ ०८, २०७७
लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८ सय २० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले बुधबार जानकारी दिएका समाचारमा जनाइएको छ । बुधबार दिएको जानकारीमा बेलायतमा हिजोमात्र सो भाइरसको संक्रमणबाट यति धेरै नागरिकको ज्यान गएको छ ।...
जो बाइडेनद्वारा राष्ट्रपति पदको सपथ ग्रहण
एजेन्सी
माघ ०७, २०७७
जो बाइडेनले अमेरिकाका ४६ औं राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन् । उनलाई सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए । कमला ह्यारिसले जो बाइडेनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन् । उनी उक्त पद निर्वाचित प्रथम महिला...
भिसा प्रक्रिया खुकुलो बनाउने बाइडेनको तयारी
एजेन्सी
माघ ०७, २०७७
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले ट्रम्प प्रशासनका थुप्रै निर्णयहरु उल्ट्याउन चाहेका छन् । सपथ ग्रहणको दिन नै बाइडेन ट्रम्प प्रशासनका निर्णयहरु उल्ट्याउने तयारीमा छन् । मेक्सिको अमेरिकाको सीमा क्षेत्रमा निर्माणाधीन पर्खालको निर्माण कार्य रोक्ने र इस्लामिक देशका नागरिकमाथि लगाइएको भ्रमण...
जहाँका राष्ट्रपतिले गरे ट्रम्पको बिदाइको स्वागत
एजेन्सी
माघ ०७, २०७७
इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गरेका छन् । ट्रम्पले आजै आफ्ना कार्यालय छाड्दैछन् । एक अत्याचारी शासकको युगको अन्त्य भयो र आज उनको अशुभ शासनको अन्तिम दिन हो । उनले चार वर्षसम्म अन्याय र...
अन्त्यमा ट्रम्पले दिए आफ्ना साथीलाई माफी
एजेन्सी
माघ ०७, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राति आफ्ना पूर्व निर्वाचन अभियन्ता तथा सहयोगी स्टिभ बेननलाई माफी दिएका छन् । ह्वाइट हाउसका पूर्व रणनीतिकार स्टिभ बेनन ठगी प्रकरणमा पक्राउ परेका थिए । मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि चन्दा संकलन गरेको आरोप...
«
1
...
3
4
5
6
7
8
9
10
11
...
39
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय