मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
यसकारण राष्ट्रपति पुटिनले माइनस १४ डिग्री तापक्रम भएको पानीमा लगाए डुबुल्की
एजेन्सी
माघ ०७, २०७७
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले माइनस १४ डिग्री तापक्रममा (मस्कोस्थित एक क्रससेप्ड पुलमा)डुबुल्की लगाएका छन् । हिउँ जमेको पानीमा ६८ वर्षीय पुटिनले डुबुल्की लगाएको तस्बिर रुसी राष्ट्रपतिको आधिकारिक ट्विटर ह्याण्डलबाट शेयरगरिएको छ । रुसको टिभीहरुले पुटिनले डुबुल्की लगाएको भिडियो समेतप्रशारण गरिरहेका...
भारतमा फेरि अर्को दुर्घटना : १३ जनाको मृत्यु, १८ भन्दा बढी घाइते
एजेन्सी
माघ ०७, २०७७
भारत पश्चिम बंगालअन्तर्गत जलपाइगुडी जिल्लामा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने १८ जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । जलपाइगुडी जिल्लाको धुपगुरी...
अर्जेन्टिनामा शक्तिशाली भूकम्प
एजेन्सी
माघ ०६, २०७७
दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पबाट अर्जेन्टिनाको पश्चिम तथा मध्य क्षेत्रमा ठूलै हलचल उत्पन्न भएको थियो । तर उक्त क्षेत्रमा कुनै क्षति भए नभएको बारेमा केही थाहा भइनसकेको प्रहरीले...
भारतमा कोरोना खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु
एजेन्सी
माघ ०६, २०७७
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ । शनिबार कोरोना खोप लिएका दुई स्वास्थ्यकर्मीको आइतबार र सोमबार मृत्यु भएकोभारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यद्यपिदुवै स्वास्थ्यकर्मीको मृत्युको कारण भने हृदयाघात भएको बताइएको छ...
अपडेट : मजदुरहरुमाथि ट्रक गुड्दा १५ को मृत्यु
एजेन्सी
माघ ०६, २०७७
भारतको गुजरातमा ट्रकले किच्दा मृत्यु हुनेको संख्या १५ पुगेको छ । गुजरात प्रहरीका अनुसार गम्भीर घाइतेमध्ये थप दुई जनाको मृत्यु भएपछि मृतककाे संख्या १५ पुगेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार कोसम्बा भन्ने स्थानमा सडक छेउ फुटपाथमा सुतिरहेका २० मजदुरमाथि गुडिरहेको...
काबुलमा गोली हानी दुई महिला न्यायाधीशको हत्या
एजेन्सी
माघ ०४, २०७७
काबुल । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ । अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्ति वार्ता भइरहे पनि व्यक्ति हत्याको क्रम बढेको छ । पछिल्ला...
शक्तिशाली भूकम्पपछि इन्डोनेसियामा ज्वालामुखी विस्फोट
एजेन्सी
माघ ०४, २०७७
इन्डोनेसियामा निकै ठूलाेज्वालामुखी विस्फोट भएको छ । शक्तिशाली भूकम्प गएको एक दिनपछि जाभा टापुमा रहेको माउन्ट सेमरुममा ज्वालामुखी फुटेको (विस्फोट भएको) हो । स्थानीय समयअनुसार शनिबार साँझ ५ बजेर २४ मिनेट जाँदा ज्वालामुखी विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्...
विश्वभर ३३ अर्ब टन कार्बन उत्सर्जन, तत्कालै शून्यमा झार्न छ त सम्भव ?
एजेन्सी
माघ ०४, २०७७
जलवायु सम्बन्धी पेरिस सम्झौता भएको पाँचौं वर्ष पुग्नैलाग्दा अमेरिकामा पनि जो बाइडेनले आगामी बुधबार अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिँदैछन् । जलवायु परिवर्तन अहिलेको विश्वको यथार्थ हो र यसलाई सम्बोधन नगरिए विश्वजगतमा समस्या सिर्जना हुने र मानवको अस्तित्वमाथि नै संकटको...
राजस्थानमा गुडिरहेको बसमा आगलागी : ६ जनाको मृत्यु, ३६ घाइते
एजेन्सी
माघ ०४, २०७७
भारतको राजस्थानमा शनिबार राति गुडिरहेको बसमा आगलागी भएको छ । घटनामा हुँदा ६ जनाको मृत्यु भएको छभने ३६ जना घाइते भएका छन् । राजस्थानको जालोरमा राति ११ बजे गुडिरहेको बसले ११ हजार भोल्टेजको बिजुलीको हाइटेन्सन लाइनको तार छुँदा आगलागी भएको...
कोरोना संक्रमित कैदीलाई सुईद्वारा मृत्युदण्ड
एजेन्सी
माघ ०४, २०७७
एजेन्सी । अमेरिकी सरकारले बिहीबार सन् १९९२ मा भर्जिनियाको राजधानीमा भएको हिंसात्मक आक्रमणमा ७ जना व्यक्तिको हत्या गरेको अभियोगमा दोषी ठहर्याइएका एकजना लागुऔषध ओसारप्रसारकर्तालाई मृत्युदण्ड दिएको छ । ५२ जना प्रत्यक्षदर्शीको उपस्थितिमा उनलाई मृत्युदण्ड दिइएको हो । कोरोनाबाट ग्रसित कोरी...
भारतमा कोरोना खोप लगाउन सुरु, मोदीले गरे उद्घाटन
एजेन्सी
माघ ०३, २०७७
भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरेका हुन् । यस अभियानलाई विश्वकै सबैभन्दा ठूलो खोप अभियान भनिएको छ । अभियानअन्तर्गत सबैभन्दा पहिला कोरोनाविरुद्धको लडाइँमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउने...
बुधबार बिहानै ट्रम्पले छाड्लान् त ह्वाइट हाउस ?
एजेन्सी
माघ ०३, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बिहानै ह्वाइट हाउस छाड्ने तयारी गरिरहेका छन् । बुधबार (जनवरी २०) मा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले संसद् भवनमा सपथ लिनेछन् र ह्वाइट हाउस जानेछन् । ह्वाइट हाउसमा कार्यरत एक कर्मचारीका अनुसार बुधबार बिहानै ट्रम्पले ह्वाइट...
कर्नाटकमा बस र ट्रक ठोक्किँदा १० महिलासहित ११ को मृत्यु
एजेन्सी
माघ ०२, २०७७
भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना व्यक्तिको मृत्यु भएको बताइएको छ । समाचारमा बताइएअनुसार एउटा मिनीबस र विपरीत दिशाबाट आएको ट्रकसँग एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । त्यसमा परी अरु सात जना...
राष्ट्रपति ट्रम्पलाई युट्युबले पनि लखेट्यो
एजेन्सी
माघ ०२, २०७७
एजेन्सी ।गुगलको स्वामित्वमा रहेको युट्युबले राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई एक साताका लागि निलम्बन गरिदिएको जनाएको छ । आफ्नो नीतिविपरीत हिंसा भड्काउने किसिमको उत्तेजक सामग्री पोस्ट गरेको भन्दैयुट्युबले ती सामग्री पनि हटाइदिएको छ । गत साता अमेरिकी संसद क्यापिटोलमा भएको ट्रम्प...
अमेरिकासँग चीनको व्यापार बचत बढ्यो, ट्रम्पको प्रयास असफल
एजेन्सी
माघ ०१, २०७७
बेइजिङ ।संयुक्तराज्य अमेरिकासँग चीनको व्यापार बचत (सरप्लस) गत वर्ष सन् २०२० मा अझ फराकिलो भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा चीनसँगको व्यापार अन्तरलाई कम गर्ने प्रयास गरे पनि त्यो असफल भएको नयाँ विवरणहरुले देखाएका छन् । कोरोनाभाइरस...
भारतमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?
एजेन्सी
पुस २९, २०७७
भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या बुधबारसम्म एक करोड चार लाख ९५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार ९६८ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको सङ्ख्या एक करोड चार लाख ९५ हजार १४७ पुगेकोे केन्द्रीय...
अमेरिकामा सात दशकपछि महिलालाई मृत्युदण्ड दिइयो
एजेन्सी
पुस २९, २०७७
वासिङ्टन । संयुक्तराज्य अमेरिकामा झण्डै सात दशकपछि पहिलो पटक एकजना महिलालाई अमेरिकी संघीय कानुन बमोजिम मृत्युदण्ड दिइएको छ । एक गर्भवती आमालाई हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई घातक सूई लगाएर बुधबार मृत्युदण्ड दिइएको अमेरिकी न्याय...
नेपाललाई कोरोनाविरुद्धको खोप दिन रुस तयार
एजेन्सी
पुस २९, २०७७
रुसले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप दुई करोड ५० लाख डोज उपलब्ध गराउने बताएको छ। समाचार संस्था रोयटर्सले रुसको सरकारी समाचार एजेन्सी आरआइए न्युजलाई उदृत गर्दै समाचार प्रकाशित गरेको छ । आरआइएले रुसको विदेश मन्त्रालयका अनुसार स्पुतनिक भी खोप नेपाललाई सकेसम्म...
ट्रम्पलाई हटाउने प्रस्ताव तल्लो सदनबाट पारित
एजेन्सी
पुस २९, २०७७
काठमाडौं । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाएर उपराष्ट्रपतिलाई सक्रिय बनाउने प्रस्ताव पारित गरेको छ । २५औं संशोधनमार्फत् ट्रम्पलाई हटाउन लागिएको हो । यसअघि उपराष्ट्रपति माइक पेन्सले २५ औं संशोधनतमार्फत् ट्रम्पलाई हटाउने कुनै...
ट्रम्पमाथि युट्युबले पनि लगायो प्रतिबन्ध
एजेन्सी
पुस २९, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युट्युब च्यानल पनि बन्द हुने भएको छ । सिएनएनका अनुसार ट्रम्पको युट्युब च्यानल एकहप्ताको लागि बन्द हुन लागेको हो । पछिल्लो युट्युब भिडियोमा ट्रम्पले हिंसा भड्काउने अभिव्यक्ति दिएका कारण उनको च्यानललाई प्रतिबन्ध लगाइएको हो । उक्त...
«
1
...
4
5
6
7
8
9
10
11
12
...
40
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय