मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
सेक्स वर्करको भूमिकामा सोनाक्षी
एजेन्सी
असार २४, २०७८
अभिनेत्री सोनाक्षी सिन्हा नयाँ-नयाँ भूमिकामा अभिनय गर्न रुचाउँछिन् । उनी अबसेक्स वर्करको भूमिकामा देखिने भएकी छन् । संजय लीला भंसालीको नयाँ वेब शो हीरामन्डीमा उनी यो निर्वाह गर्न लागेकी हुन् । भन्सालीले केही दिन पहिले फिल्म गंगुबाई काठियावाडीको सुटिङ सकाएका...
किन गरे दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिले आत्मसमर्पण ?
एजेन्सी
असार २४, २०७८
अन्तत दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल गएका छन् । अदालतको आदेश अटेर गर्दै गरेका जुमा अन्तत आत्मसमर्पण गर्न बाध्य बनेका हुन् । भ्रष्टाचाररअदालतको मानहानी गरेका जुमाले अब १५ महिनाको जेल सजाय काट्नेछन् ।उनी आफ्नो गृहनगरस्थित इस्कोर्ट करेक्सनल सेन्टरमा...
कोरोनाले मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो
एजेन्सी
असार २४, २०७८
विश्वमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ ।अमेरिकाको प्रतिष्ठितजोन हप्किन्स विश्वविद्यालयले यस्तो तथ्याङ्क बाहिर ल्याएको हो । यसमध्ये सर्वाधिक धेरै६ लाख ६ हजार अर्थात् कुल मृत्यु १५ प्रतिशत मृत्यु अमेरिकामा छ । यसपछि ब्राजिल र भारतमा...
जेससमाथिको प्रतिबन्धपछि नेइमारले खोले मुख, लगाए यस्तो आरोप
एजेन्सी
असार २४, २०७८
काेपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा ब्राजिलले अर्जेन्टिनाको सामना गर्दैछ र फाइनल खेलमा ब्राजिलका स्टार स्ट्राइकर गाब्रियल जेसस प्रतिबन्धमा परेका छन् । क्वाटरफाइनलमाचिलीकाइयुजिनियोमेनाकोअनुहारमा फ्लाइङकिकप्रहार गरेपछिजिसुसलाईरातो कार्ड देखाइएको थियो । उनलेआफुबाटगल्तीवस्किकप्रहार भएको भन्दै माफी मागेका थिए । त्यसपछि उनले पेरुविरुद्धको सेमिफाइनल खेल...
बग्दादस्थित अमेरिकी दूतावसमा रकेट र ड्रोन बम आक्रमण
एजेन्सी
असार २४, २०७८
इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावसमा रकेट र ड्रोन बम आक्रमण भएको छ । बिहीबार अमेरिकी दूतावसमा तीन वटा रकेट र ड्रोन बम आक्रमण भएको इराकी सेनाले पुष्टि गरेको खबर एएफपीले उल्लेख गरेको छ । पछिल्लो २४ घण्टामा अमेरिकी दूतावास लक्षित...
इङ्ल्याण्ड पहिलो पटक फाइनलमा, इटलीसँग उपाधि भिडन्त
एजेन्सी
असार २४, २०७८
डेनमार्कलाई पराजित गर्दै इङ्ल्याण्ड १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड उपाधि नजिक पुगेको हो । इङ्ल्याण्डको जितमा कप्तान ह्यारी केनले एक गोल गरे । इङ्ल्याण्डले...
इङ्ल्याण्ड र डेनमार्कबीचको खेल अतिरिक्त समयमा
एजेन्सी
असार २४, २०७८
युरोकप फुटबल २०२० को दोस्रो सेमिफाइनलमा अहिले इङ्ल्याण्डर डेनमार्कबीच प्रतिस्पर्धा भईरहेको छ । वेम्बली स्टेडियममा जारी इङ्ल्याण्ड र डेनमार्कबीचको खेल अतिरिक्त समयमा गएको छ । खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको हो । खेलमा...
पहिलो हाफमा इङ्ल्याण्ड र डेनमार्क बराबरीमा
एजेन्सी
असार २४, २०७८
युरो कप २०२० अन्तर्गत इङ्ल्याण्ड र डेनमार्कबीच जारी दोस्रो सेमिफाइनलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ । वेम्बली स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा इङ्ल्याण्ड र डेनमार्कले १-१ गोलको बराबरी खेलेका हुन् । खेलमा डेनमार्कले सुरुवाती अग्रता लिएको थियो...
इङ्ल्याण्ड भर्सेस डेनमार्क : को पुग्ला फाइनलमा ?
एजेन्सी
असार २३, २०७८
१६ औं संस्करणको युरोकप २०२० को सेमिफाइनलमा आज (बुधबार) राति डेनमार्क र इङ्ल्याण्ड भिड्दैछन् । लण्डनस्थित वेम्बली स्टेडियममा इङ्ल्याण्ड र डेनमार्कबीचको खेल राति पौने एक बजे सुरु हुनेछ । आज इङ्ल्याण्ड र डेनमार्क फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।...
मोदीले बिस्तार गरे ४३ सदस्यीय मन्त्रिमण्डल, अधिकांश युवा र सीमान्तकृत समुदाय
एजेन्सी
असार २३, २०७८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (बुधबार) मन्त्रिपरिषदमा ब्यापक फेरबदल गरेका छन् । राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले नयाँ ४३ जना मन्त्रीलाई सपथ खुवाए । मोदीको नयाँ मन्त्रिमण्डलमा १३ जना महिलाछन् । १४ मन्त्रीको उमेर ५० वर्षभन्दा कम छ...
अर्जेन्टिना फाइनलमा, उपाधिका लागि ब्राजिलसँग भिड्ने
एजेन्सी
असार २३, २०७८
अर्जेन्टिना 'कोपा अमेरिका २०२१' फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान कोलम्बियालाई टाईब्रेकर (पेनाल्टी सुटआउट) मा हराउँदै अर्जेन्टिना फाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेल ११ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा अर्जेन्टिना ३२ गोल...
बलिउड स्टार दिलिप कुमारको निधन
एजेन्सी
असार २३, २०७८
बलिउडका चर्चित अभिनेता दिलिप कुमारको निधन भएको छ । ९८ वर्षीय दिलिप कुमारको बुधबार बिहान निधन भएको हो । बिहान साढे सात बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा उनको निधन भएको अस्पतालका चिकित्सकले जानकारी दिएका छन् । उनी केही समयदेखि श्वासप्रश्वास...
स्पेनलाई हराउँदै इटली फाइनलमा
एजेन्सी
असार २३, २०७८
इटली 'युरो कप २०२०' को फाइनलमा प्रवेश गरेको छ ।स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दैइटलीफाइनलमा प्रवेश गरेको हो । वेम्ब्ली स्टेडियममा भएको सेमिफाइनलमा टाइब्रेकरमा स्पेनलाई ४-२ ले पराजित गर्दै इटलीले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो।इटली २०१२ पछिफाइनलमा पुगेको हो ।...
इटली भर्सेस स्पेन : पहिलो हाफ बराबरीमा
एजेन्सी
असार २३, २०७८
युरो २०२० को सेमिफाइनल अन्तर्गत जारी खेलको पहिलो हाफमा इटली र स्पेन बराबरीमा रोकिएका छन् । लण्डनको बिम्बली रंगशालामा जारी खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् । पहिलो हाफमा दुबै टोलीले गोलको अवसरलाई खेर फालेका थिए । बलमा...
यमनको मरिब भिडन्तमा कम्तीमा १११ जनाको मृत्यु
एजेन्सी
असार १५, २०७८
साना । यमनका विद्रोही समूह र सरकारी सुरक्षा फौजबीच मरिबमा भएका भिडन्तहरुमा परेर तीन दिनको अवधिमा कम्तीमा १११ जना यमनीको ज्यान गएको छ । यमनका हुथी विद्रोहीले यमनको मरिबमा आक्रामक कारबाही शुरु गरेपछि भएका यी भिडन्तमा दुबै तर्फबाट जनधनको क्षति...
निर्माणाधीन विद्यालय भवन भत्किँदा पाँचको मृत्यु
एजेन्सी
असार ०६, २०७८
बेल्जियममा निर्माणाधीन एक विद्यालयको भवन भत्किँदा पाँच आइतबार जनाको मृत्यु भएको छ । आन्ट्वर्प शहरमा निर्माणाधिन विद्यालयको भवनको एक भाग क्षतिग्रस्त हुँदा त्यसमा कार्यरत मजदुरको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका नौ जना मजदुरहरको स्थानीय...
राष्ट्रसङ्घद्वारा म्यानमार सेनामाथि हतियार प्रतिबन्ध लगाउने प्रस्ताव पारित
एजेन्सी
असार ०५, २०७८
संयुक्त राष्ट्रसङ्घले म्यान्मारमा सत्ता हत्याउने सेनामाथि हतियार प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ। यही वर्ष भएको सैन्य कूको प्रतिक्रियास्वरूप म्यानमारको सेनालाई हतियार आपूर्ति नगर्न अरूलाई आग्रह गरेको हो । त्यस्तो आग्रहलाई विरल मानिन्छ । राष्ट्रसङ्घको महासभाले एउटा प्रस्ताव पारित गर्दै...
अमेरिकासँग ‘वार्ता र द्वन्द्व’ दुवैका लागि तयार छाैं : उत्तर कोरिया
एजेन्सी
असार ०४, २०७८
काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उनले आफ्नो मुलुकले अमेरिकासँग वार्ता र द्वन्द्व दुवैका लागि तयार रहेकोबताएका छन् । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार किम जोङले बिहीबार सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय समितिको बैठकमा यस्तो बताएका हुन् । बिहीबार उत्तर कोरियाको सत्तारुढ...
अफगानिस्तानमा तालिबान समूहले गरेको आक्रमणमा २५५ जनाको मृत्यु
एजेन्सी
असार ०४, २०७८
काठमाडौं ।अफगानिस्तानमा तालिबान समूहले गरेको आक्रमणमा २५५ जनाको मृत्यु भएको छ । अफगानिस्तनको आन्तरिक मामिला मन्त्रालयका अनुसार विभिन्न १५ वटा आत्मघाती हमलाहरु गरिएका छन् भने दर्जनौं अन्य हमलाहरु गरिएका हुन् । यी आक्रमणमा २५५ जनाको मृत्यु भएको छ भने ५००...
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा ५३ जनाको मृत्यु
एजेन्सी
जेठ १४, २०७८
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस डुबेर हराइका छन् । दुर्घटना उत्तर पश्चिम राज्य केब्बीस्थित समुद्रमा भएको सीएनएनले जनाएको छ । डुङ्गामा कम्तीमा १ सय ५० यात्रु सवार भएको अनुमान छ । प्रारम्भिक अनुसन्धानमा...
«
1
2
3
4
5
6
7
8
9
...
38
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय