मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
तालिबानले अफगानिस्तानको तीन शहर कब्जा गर्न खोजेपछि...
एजेन्सी
साउन १७, २०७८
अफगानिस्तानको विद्रोही समूह तालिबानले देशका प्रमुख मानिएका तीन शहरमा घेराबन्दीगरेपछि तालिबान लडाकु र सरकारी सेनाबीच हिंसात्मक द्वन्द्व सुरु भएको छ । हेरात, लस्कर गह र कान्दहर शहरमा तालिबानका लडाकुहरु प्रवेश गरेका छन् रलडाकुहरुले सरकारी सेनाबाट सो क्षेत्र कब्जा गर्ने प्रयास...
जमैकाका तीन धाविकाले जिते १०० मिटर दौडमा स्वर्ण, रजत र कास्य पदक
एजेन्सी
साउन १६, २०७८
जमैकाकी इलानी थम्पसन हेरालेटोकियो ओलम्पिकमा १०० मिटर दौडको स्वर्ण जितेकी छिन् । जमैकाकी यी धाविकाले २०१६ मा रियो ओलम्पिकमा पनि यो स्वर्ण जितेकी थिइन् । यसपटक उनले स्वर्ण जित्ने क्रममा आफ्नै देशकी सेली एन फ्रासर प्राइसलाई पछि पारिन् । २९...
हिमाचलमा अर्को ठूलो पहिरो, आधा पहाड नै खस्यो (भिडियो)
एजेन्सी
साउन १६, २०७८
भारतको हिमाचल प्रदेशमा अर्को ठूलो पहिरो गएको छ । एउटा पहाडको आधा भाग नै भत्किएको छ । अविरल वर्षापछि सिरमाउर जिल्लामा यसैहप्ता भयानक पहिरो गएको हो । पहाड नै खस्दा सयौं रुख तथा सडकहरु बगाएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्...
अफगानिस्तानमा आएको भीषण बाढीमा परी ६० को मृत्यु, कयौँ घर भत्किए
एजेन्सी
साउन १५, २०७८
काबुल।अफगानिस्तानमा आएको बाढीले ६० जनाको ज्यान लिएको छ । कयौँ बेपत्ता भएका छन् । पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको कामदिश घाटीमा बाढी आएको बीबीसीले जनाएको छ । बाढीका कारण कयौँ घर भत्किएका छन् । विद्रोही समूह तालिबानको नियन्त्रणमा रहेको त्यो क्षेत्रमा...
हिमाचलमा चट्टानी पहिरो, ९ पर्यटकको मृत्यु
एजेन्सी
साउन ११, २०७८
भारतको हिमाचलप्रदेशस्थित किन्नौरमा चट्टानी पहिरोमा परी ९ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा तीन जना घाइते भएका छन् । उनीहरूको अवस्था पनि गम्भीर रहेको बताइएको छ । पहिरोपछि निबै तिव्र गतिमा ढुङ्गाहरू खसेका थिए जसका कारणनदीमा बनेको...
कुख्यात अमेरिकी ‘सिरियल किलर’ को मृत्यु
एजेन्सी
साउन १०, २०७८
अमेरिकाकाएक कुख्यात सिरियल किलरको मृत्यु भएको छ ।७७ वर्षीय रोड्नी अल्कालाको क्यालिफोर्निया स्टेट प्रिजन नजिकै रहेको एक अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । क्यालिफोर्निया राज्यमा १२ वर्षीया बालिकाको साथै अन्य चार महिलाको हत्या गरेको आरोपमारोड्नी अल्कालालेमृत्युदण्डको सजाय...
कोरियामा कोरोनाको चौथो लहर, दिनदिनै बढ्दै संक्रमित
एजेन्सी
साउन ०९, २०७८
दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै यहाँ पछिल्लो केही हप्तादेखि कोरोना भाइरस संक्रमण चौथो लहरमा प्रवेश गरेको छ । यसले महामारीको रूप लिन थालेपछि यहाँका अस्पतालमा आइसीयू शय्यासमेत अभाव हुन थालेको छ । कोरिया रोग निवारण केन्द्रका अनुसार दैनिक...
चीनमा रेल भित्रै बाढी पस्दा १२ को मृत्यु
एजेन्सी
साउन ०६, २०७८
चीनको हेनान प्रान्तमा अविरल वर्षापछि भीषण बाढी आएको छ । बाढीले यात्रुवाहक रेल नै डुबाएको छ । एक्कासी बाढी आउँदारेल भित्रका १२ जनाको डुबेर मृत्यु भएको बिबिसीले उल्लेख गरेकोछ । रेल र त्यसको टनेलबाट पाँच सय मानिसलाई उद्धार गरिएको छ...
पूर्वस्टारहरुको खेल : बार्सिलोनाका लागि चम्किए रोनाल्डिन्हो, जित भने रियलको
एजेन्सी
साउन ०६, २०७८
रियल म्याड्रिड लिजेन्डस् र बार्सिलोना लिजेन्डस्बीचको खेलमा रियल ३२ ले विजयी भएको छ । विगतमा बार्सिलोना र रियल म्याड्रिडबाट खेलेका र सक्रिय फुटबल जीवनबाट सन्यास लिइसकेका पूर्वस्टार खेलाडीहरुबीचको खेल मंगलबार इजरायलको तेल अभिभमा खेलिएको हो । यस खेलमा रोनाल्डिन्हो सबैभन्दा...
कोरोनाका कारण फेरियो ओलम्पिक नियम, खेलाडीले आफैँ पहिरिनेछन् मेडल
एजेन्सी
साउन ०४, २०७८
कोरोना महामारीका कारण टोकियो ओलम्पिकमा धेरै नयाँपनदेख्न पाइनेछ । यस ओलम्पिकमा पहिलोपटक खेलाडी आफैँले आफ्नो गलामा मेडल पहिरिनेछन् । जबकि, पहिले पहिले अतिथिले विशेष समारोहमा खेलाडीलाई मेडल लगाइदिन्थे । संक्रमणलाई ध्यानमा राखेर परिवर्तन गरिएको यो एउटै मात्र नियम भनेहोइन ।पदक...
जो रुटले देखाए खेलभावना : ढलेका खेलाडीलाई रनआउट नगर्न भने
एजेन्सी
साउन ०४, २०७८
इङलिस खेलाडी जो रुट ठूलो हृदयका छन् । इङल्यान्डमा जारी घरेलु टी२० लिगमा योर्कशायर र लंकाशायरबीचको खेलमा योर्कशायरका कप्तान रुटले देखाएकोखेल भावनाको अहिले सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । रन लिने प्रयासमा रहेका लंकाशायरका ब्याटस्म्यान स्टिफेन क्राफ्ट मैदानमै घाइते भएर...
पाकिस्तान : ट्रक र बस जुध्दा २९ जनाको मृत्यु, ४० भन्दा बढी घाइते
एजेन्सी
साउन ०४, २०७८
एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा सोमबार भएको बस र ट्रक दुर्घटनामा २९ यात्रीको मृत्यु भएको छ । यसमा महिला र बालबालिका पनि समावेश छन् । ४० भन्दा बढी घाइते भएका छन् । यीमध्ये चारजनाको स्थिति गम्भीर छ । दुर्घटना मुजफ्फरगढको...
सुपरस्टार कसरी बन्ने ? अब अक्षयकुमारले सिकाउनेछन्
एजेन्सी
साउन ०२, २०७८
बलिउड अभिनेता अक्षयकुमार धेरै मानिसका लागि प्रेरणाको श्रोत हुन् । उनी निकै संघर्ष गरेर बलिउडमा स्थापित भएका हुन् । भर्खरै सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै अक्षयकुमारले मानिसलाई अभिनय सिकाउने बताएका छन् । भूमिकालाई कसरी अगाडि बढाउने । त्यसको प्रेरणा...
सहमतिको प्रयासका लागि तालिवान र अफगान सरकारबीच दोहामा भेट
एजेन्सी
साउन ०२, २०७८
अफगानिस्तानमा हिंसा मच्चिरहेका बेला यसको समाधान निकाल्नका लागि अफगान सरकार र तालिवानका प्रतिनिधिहरूबीच कतारको दोहामा भेट भएको छ । पछिल्ला केही महिनादेखि दुई पक्षबीच बारम्बार दोहामा वार्ता चलिहेको छ, तर यसका बाबजुद अफगानिस्तानको अवस्था दिनहुँ बिग्रदैंछ । अफगानिस्तानबाट अमेरिकी र...
ओलम्पिक भिलजमै कोरोना भेटिएपछि खेलाडीहरू त्रसित
एजेन्सी
साउन ०२, २०७८
टोकियो ओलम्पिक सुरु हुन ६ दिनमात्रै बाँकी रहेको अवस्थामा ओलम्पिक भिलेजमै कोरोना संक्रमणको घटना देखिएको छ । टोकियो २०२० का सीईओ तोसिरो मुटले विदेशबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार ती व्यक्ति खेल आयोजनामा संलग्न...
यौन र प्रजनन् क्षमता बढाउन खानुस् यस्ता फलफूल
एजेन्सी
साउन ०२, २०७८
खरबुजा : यौन तथा प्रजनन्क्षमता बढाउने फलको सूचीमा सबैभन्दा पहिलो नाम खरबुजाको आउँछ । खरबुजालाई प्राकृतिक भियाग्रा पनि भनिन्छ । यसमा अत्यधिक एन्टिअक्सिडेन्ट र अमिनो एसिड हुन्छन् जसले रक्तसञ्चारलाई सुधार्ने काम गर्छ । खरबुजामा पाइने सिट्रलिनले रक्त वाहिकालाई स्वस्थ राख्छ...
अस्ट्रेलियाको ६० प्रतिशत मानिस लकडाउनमा
एजेन्सी
साउन ०२, २०७८
अष्ट्रेलियाको झन्डै ६० प्रतिशत मानिसअहिले लकडाउनमा छन् । यहाँ उच्च जनसंख्या बसोबास गर्ने दुई राज्य न्यु साउथवेल्स र भिक्टोरियामा लकडाउन छ । संक्रमितको संख्या १८ पुगेपछि शुक्रबार भिक्टोरिया राज्यमा एक्कासी लकडाउन गरियो। देशको दोस्रो ठूलो शहर मेलवर्न यही राज्यमा पर्छ...
रियल छाडेर यी क्लबमा जान सक्छन् ग्यारेथ बेल
एजेन्सी
साउन ०१, २०७८
कुनै समय ग्यारेथ बेल विश्वकै महङ्गाखेलाडी थिए । अहिले उनी रियलको टोलीमा पर्न पनि संघर्ष गर्नुपर्ने अवस्थामा पुगेका छन् ।रियलले उनलाई मनपर्ने प्रशिक्षक कार्लो एन्सिलोट्टीलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ ।तर, यी प्रशिक्षकले पनि अहिले बेललाई टोलीमा ठाउँ दिन खासै चासो...
जर्मनीमा बाढीले कम्तीमा ८० को मृत्यु
एजेन्सी
साउन ०१, २०७८
जर्मनीमा भीषण बाढीमा परेर कम्तीमा ८० जनाको मृत्यु भएको छ । हजारौं बेपत्ता छन् । युरोपमा अति वर्षापछि नदीहरूमा पानी बहाव बढ्दा बाढीले वितण्डा मच्चाएको हो । बेल्जियममा पनि कम्तीमा १२ जनाको मृत्यु भएको छ । जर्मन चान्सेलर एन्जेला मर्केलले...
अफगानिस्तानमा भिडन्त, भारतीय फोटो पत्रकारको मृत्यु
एजेन्सी
साउन ०१, २०७८
अफगान सुरक्षा बल र तालिबान लडाकूबीचको भिडन्तमा परेर भारतीय फोटो पत्रकार दानिश सिद्दीकीकोमृत्यु भएको छ ।दानिश समाचार एजेन्सी रोयटर्समा कार्यरतथिए । रोयटर्सले उनको मृत्युको पुष्टि गर्दै संघर्षका बेला एक वरिष्ठ अफगान अधिकारीको पनि मृत्यु भएको जानकारी दिएको छ । एक...
«
1
2
3
4
5
6
7
8
9
...
38
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय