मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
५४ वर्षमा पनि हट र बोल्ड माधुरी !
एजेन्सी
जेठ ०१, २०७८
बलिउड अभिनेतृ माधुरी माधुरी दीक्षित ५४ वर्षमा पनि हट र बोल्ड देखिन्छिन् । उनले आज शनिबार आफ्नो ५४औँ जन्मदिन मनाउँदै छिन् । नृत्य र अभिनय दुवैमा विशेष दक्खल राख्ने यी नायिका आफ्नो सुन्दरतामा पनि प्रसिद्ध छिन् । त्यसैले त उनलाई...
१२ देखि १५ वर्षका अमेरिकीलाई कोभिड खोप दिइने तयारी
एजेन्सी
बैशाख २१, २०७८
न्यु योर्क । अमेरिकाले १२ देखि १५ वर्षका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन स्वीकृति दिने तयारी गरेको छ । अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले कोरोना भाइरसविरुद्धको फाइजर खोप १२ देखि १५ वर्षसम्मका बालबालिकामा लगाउन स्वीकृति दिने तयारी...
पाकिस्तानमा चिनियाँ राजदूतलाई लक्षित गरी बम विस्फोट
एजेन्सी
बैशाख ०९, २०७८
पाकिस्तानको क्वेटामा रहेको होटेल सेरेनामा बम विस्फोटगरिएको छ । आक्रमण चिनियाँ राजदूत लक्षित गरी भएको प्रारम्भिक अनुमान गरिएको छ । आक्रमणमा चार जनाको मृत्यु भएको छ । त्यस्तै ११ जना घाइते भएका छन् । पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले विस्फोटक...
न्यूजिल्याण्डमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प
एजेन्सी
फागुन २०, २०७७
न्युजिल्याण्डमा शक्तिशाल भूकम्पकाे धक्का महशुस भएकाे छ ।न्यूजिल्याण्डको उत्तरी टापुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हाे । भूकम्पको केन्द्रविन्दु अकल्यान्डबाट ४१२ किलोमिटर पूर्व रहेको जनाइएको छ । भूकम्पपछि त्यहाँ सुनामी आउने चेतावनीसमेत जारी गरिएको छ । तर भूकम्पले पुर्याएको क्षतिको...
हिमताल विष्फोट : अझै १४७ जना बेपत्ता, क्षतविक्षत शव निकालिँदै
एजेन्सी
फागुन ०४, २०७७
भारतको उत्तराखण्डमा आएको हिमतालविष्फोटभएर आएको बाढीमाबेपत्ता भएकाहरुको लगातार दशौं दिन पनि खोजीकार्य जारी छ । भारतीय सञ्चार माध्यमका अनुसार घटनास्थल र त्यस आसपासका इलाकाबाट क्षत विक्षत शव निकालिँदै छ । उत्तराखण्डका प्रहरी अधिकारी अशोक कुमारले उद्दारकार्य दिनरात चलिरहेको भएपनि अब...
भारतमा फेरि भूकम्पको धक्का
एजेन्सी
फागुन ०४, २०७७
भारतमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार राति ९ बजेर २३ मिनेटमा बिहारमा भूकम्पको धक्का महसुस गरिएको हो । भारतीय मौसम विभागकाअनुसार ३.५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु बिहारको नालन्दाबाट २० किलोमिटर...
हिमताल विष्फोट : थप १२ शव फेला, मृतकको संख्या ५० पुग्यो
एजेन्सी
फागुन ०३, २०७७
भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा हिमताल फुटेर बाढी आएको एक सातासम्म पनि शव फेला पर्ने क्रम जारी छ । पछिल्लो पटक थप १२ जनाको शव फेला परेसँगै ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । तपोवन सुरुङमा भरिएको हिलोमा ५ वटा शव...
अक्ल्याण्डमा पुनः लकडाउनको घोषणा
एजेन्सी
फागुन ०३, २०७७
न्यूजिल्याण्डमा पुनः कोरोना संक्रमण देखिएपछि मुख्य शहर अक्ल्याण्डमा तीन दिनका लागि पुनः लकडाउन घोषणा गरिएको छ । न्युजिल्याण्डका प्रधानमन्त्री जेसिन्डा आर्डनले कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि आकस्मिक बैठक आह्वान गरी लकडाउनको घोषणा गरेकी हुन । हाललाई लागु गरिएको लकडाउन...
दिल्लीमा भूकम्पको धक्का
एजेन्सी
फागुन ०१, २०७७
भारतको राजधानी नयाँ दिल्ली लगायत उत्तर भारतमा शुक्रबार राति भूकम्प गएको छ । भूकम्पको झड्का महसुस गरेलगत्तै सर्वसाधारण घरबाहिर निस्किएका छन् । राति १० बजेर ३१ मिनेटमा गएको भूकम्पको झड्का उत्तर भारतका पञ्जाव, जम्बु काश्मिर, हरियाण लगायतका क्षेत्रमा महसुस गरिएको...
हिमनदी फुट्दा ज्यान गुमाउनेमध्ये १० नेपालीको पहिचान, अझै ११ नेपाली बेपत्ता
एजेन्सी
माघ २८, २०७७
भारतको उत्तराखण्डस्थित चमोलीमा आइतबार हिमनदी फुट्दा आएको बाढीमा परेर ज्यान गुमाउनेमध्ये १० जना नेपालीको पहिचान भएको छ । स्थानीय सडकमा मजदुरी गर्दै आएका १० नेपाली कामदारको बाढीमा परेर मृत्यु भएको हो । हिमनदी फुट्दा धौलीगंगा र अलकनन्दासहितका नदीमा ठूलो बाढी...
करिना भन्छिन् : दोस्रो बच्चा जन्मेपछि झनै सक्रिय हुन्छु
एजेन्सी
माघ २६, २०७७
बलिउड अभिनेत्री करिना कपुरले यही फ्रेब्रुअरीमा दोस्रो बच्चालाई जन्माउँदै छिन् । गर्भावस्थामा पनि करिना मेहनत गर्न भने पछि परेकी छैनन् । करिनाले हालै भनेकी छन् कि आफ्नो लामो फिल्म करिअरमा उनले लिङ्गको आधारमा भेदभावको सामना गर्नु परेको छैन । यस...
अमेरिकाले इरानमाथिको नाकाबन्दी नहटाउने
एजेन्सी
माघ २६, २०७७
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने जानकारी दिएका छन्। एक अमेरिकी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो कुरा बताएका हुन्। इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने उनलेजानकारी दिए। 'यदि इरानमाथिको प्रतिबन्ध...
म्यानमारमा सैनिक ‘कू’को विरोधमा हजारौँ मानिस सडकमा
एजेन्सी
माघ २५, २०७७
काठमाडौं। गत सोमबार म्यान्मारमा भएको सैन्य कूपश्चात् लगातार दोस्रो दिन हजारौँ मानिसहरू विरोध प्रदर्शनका निम्ति सडकमा उत्रिएका छन् । मुख्य शहर यांगुनमा प्रदर्शनकारीहरूले सैन्य तानाशाहको विरोधमा अनि प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन् । प्रदर्शनमा सहभागी कतिपय मानिसहरूले नेतृ आङ्ग सान...
भोड्का च्यालेन्जले एक पुरुषको ज्यान गयो, लाइभ स्ट्रिमिङको क्रममा मृत्यु
एजेन्सी
माघ २५, २०७७
रुसमा ६० वर्षका एक व्यक्तिले रक्सी पिउने चुनौती स्विकार गर्दा उनको मृत्यु भएको छ । ग्रेण्ड फादर अर्थात हजुरबा को नामले परिचित उनले साढे १ लिटर भोड्का पिएपछि उनको त्यही स्थानमै मृत्यु भएको हो । ६० बर्षीय युरी डुसेचकिनलाई एक...
नेतृ आङ सान सुकीलाई घरमै नजरबन्द
एजेन्सी
माघ २४, २०७७
एजेन्सी ।म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई उनकै घरमा नजरबन्दमा राखिएको पुष्टि भएको छ। सोमबार म्यानमारमा सेनाले कु गरेर राज्यसत्ता कब्जा गरेपछि नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) कि अध्यक्षसमेत रहेकी सुकीलाई घरमै नजरबन्दमा राखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।...
'पाँच करोड पाए मोदीको हत्या गर्छु' भन्ने व्यक्ति पक्राउ
एजेन्सी
माघ २४, २०७७
भारतको पुदुचेरीका एक व्यक्तिले 'भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने' बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा ती व्यक्तिले लेखेका छन्, 'यदि कसैले मलाई पाँच करोडभारतीय रुपैयाँ दिन्छ भने म प्रधानमन्त्री मोदीको हत्या गरिदिन्छु ।' उनको पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल...
भारतका किसानद्वारा आज देशव्यापी चक्काजामको घोषणा
एजेन्सी
माघ २४, २०७७
नयाँ कृषि कानुनको विरुद्ध भारतका किसानहरुले आज देशव्यापी चक्काजामको घोषणा गरेका छन् । मध्यान्ह १२ बजेदेखि दिउँसो तीन बजेसम्म चक्काजाम गरिने किसानहरुले बताएका छन् । चक्काजामको क्रममा हिंसा भड्किन नदिनका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ । संयुक्त किसान मोर्चाका...
अमेरिकी समर्थन अन्त्य गर्ने बाइडेनको घोषणा
एजेन्सी
माघ २३, २०७७
अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा भइरहेका आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने बताएका छन् । बाइडेन भन्दा अघिका दुई पूर्व अमेरिकी प्रशासनले यमनका हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाको नेतृत्वको गठबन्धनले यमनमा गरेको युद्धमा अमेरिकाले समर्थन जनाउँदै आएको थियो ।...
सैनिक ‘कु’ पछि आङ सान सुकीविरुद्ध यस्तो मुद्दा
एजेन्सी
माघ २१, २०७७
सैनिक कु को शिकार बनेकी नेतृ आङ सान सुकीविरुद्ध म्यान्मारप्रहरीले मुद्दा चलाएको छ । आयातनिर्यात कानून तोडेको अभियोग लगाउँदै सुकीमाथि मुद्दा चलाइएको हो । बुधबार फेला पारेको प्रहरी दस्तावेजअनुसार सुकीलाई १५ फेब्रुअरीसम्म हिरासतमा राख्न पनि निर्देशन दिइएकोसमाचार एजेन्सी रोयटर्सले उल्लेख...
नाभाल्नीको समर्थनमा हजारौं रुसी सडकमा
एजेन्सी
माघ १९, २०७७
एजेन्सी । कारगारमा थुनिएका रुसका विपक्षी तथा राजनीतिक नेता एलेक्सेई नाभाल्नीको समर्थनमा रसियाभरि हजारौं व्यक्तिले विरोध प्रदर्शन गरेका छन् । सो प्रर्दशन लगातार दोश्रो सातामा प्रवेश गरेको छ । आइतबार व्यापक गिरफतारीको बाबजुद पनि रसियाको सुदूरपूर्वी भागदेखि साइबेरियासम्म पनि स्वतस्फूर्त...
«
1
...
2
3
4
5
6
7
8
9
10
...
39
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय