मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
उपराष्ट्रपतिमा निर्वाचित कमलाले लगाइन् कोरोनाविरुद्धको खोप
एजेन्सी
पुस १५, २०७७
अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले कोरोना भाइरसविरुद्धको खोप लगाएकी छिन् । सिएनएनका अनुसार कमलाले मोडेर्नाले निर्माण गरेको खोपको पहिलो डोज लगाएकी हुन् । म सबैलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह गर्न चाहन्छु । यो लगाउँदा दुख्दैन । खोप लगाउने काम चाँडै...
दक्षिण एसिया भित्रियो कोरोनाको नयाँ स्वरुप, भारत र पाकिस्तानमा भेटिए संक्रमित
एजेन्सी
पुस १४, २०७७
बेलायतमा देखिएको नयाँ कोरोना भाइरसको प्रकार(स्वरुप) दक्षिण एसियामा पनि देखा परेको छ । मंगलबार भारतमा ६ जनामा र पाकिस्तानमा ३ जनामा कोरोना भाइरसको नयाँ प्रकार देखिएको बिबिसीले जनाएको छ । भारत र पाकिस्तान दुवैमा बेलायतबाट हालै फर्किएका व्यक्तिहरुमा नयाँ कोरोनाको...
नयाँ वर्षमा राष्ट्रसंघको यस्तो आह्वान
एजेन्सी
पुस १४, २०७७
कोरोना भाइरस (कोभिड-१९)कारण सङ्कटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै समुदायलाई उपचारात्मक वर्षको रुपमा सन् २०२१ लाई मनाउन भिडियो सन्देश मार्फत् आह्वान गरेका हुन् ।...
यसकारण राजनीतिमा प्रवेश नगर्ने रजनीकान्तको घोषणा
एजेन्सी
पुस १४, २०७७
केही सहयअघि मात्रै नयाँ पार्टी खोल्ने घोषणा गरेका भारतीय चर्चित अभिनेता रजनीकान्तले राजनीतिमा प्रवेश नगर्ने घोषणा गरेका छन् । स्वास्थ्यमा समस्या देखाउँदै रजनीकान्तले आफूले नयाँ पार्टी नखोल्ने तथा राजनीति समेत नगर्ने बताएका हुन् । केही समय अगाडि राजनीतिमा प्रवेश गर्न...
भारतीय सेयर बजार ऐतिहासिक उचाइमा
एजेन्सी
पुस १४, २०७७
भारतीय शेयर बजार उच्च बढोत्तरीका साथ ऐतिहासिक उचाइमा पुगेको छ ।मंगलबारभारतीय सेयर बजार भारी विदेशी लगानीका कारण बढेको बताइएको छ । भारतीय सेयर बजार मंगलबारसेन्सेक्स ११६.८६ अंकको बढोत्तरीका साथ ४७ हजार ४७०.६१ को बिन्दुमा पुगेको छ ।यसैगरी निफ्टी इन्डेक्स पनि...
ट्रम्पका कारण अमेरिकी सुरक्षाका महत्वपूर्ण एजेन्सीहरुमा गम्भीर धक्का : जोए बाइडेन
एजेन्सी
पुस १४, २०७७
एजेन्सी ।ट्रम्प प्रशासनका कारण अमेरिकी सुरक्षाका लागि महत्वपूर्ण रहेका एजेन्सीहरुमा गम्भीर धक्का लागेको अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले बताएका छन् । आफ्नो टिमले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट आवश्यक जानकारी प्राप्त नगरेको बाइडेनले बताएका छन् । रक्षा मन्त्रालयसहितबाट आवश्यक जानकारी नपाउँदै...
रजनीकान्त डिस्चार्ज, चिकित्सकले दिए यस्तो सल्लाह
एजेन्सी
पुस १२, २०७७
बलिउड सुपरस्टार रजनीकान्त अस्पतालबाट डिस्चार्ज भएका छन् । गत २५ डिसेम्बरमा उच्च ब्लड प्रेसर समस्याका कारण हैदराबादको अपोलो अस्पतालमा भर्ना भएका उनी आइतबारडिस्चार्ज भएका हुन् । अपोलो अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै अभिनेताको स्वास्थ्यको अपडेट समेत गराएको छ ।...
चीनको एक शहरमा चक्कु आक्रमण, सात जनाको मृत्यु
एजेन्सी
पुस १२, २०७७
चीनको उत्तरपूर्वी एक शहरमा चक्कु आक्रमण हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । घटनामा अन्य सात जना घाइते भएका छन् । लिओनिङ प्रान्तको कैयुवान सहरमा आइतबार बिहान भएको उक्त आक्रमण कुनै आतङ्ककारी समूहले गराएको हुनसक्ने त्यहाँका अधिकारीहरूले अनुमान गरेका...
पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त
एजेन्सी
पुस १२, २०७७
इस्लामाबाद । पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ । उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिक सहित चार जनाको मृत्यु भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सेनाले उक्त हेलिकप्टर प्राविधिक...
मध्य यमनको हुथी नियन्त्रित क्षेत्रमा हवाई आक्रमण
एजेन्सी
पुस १२, २०७७
साना । यमनी सरकारलाई सहयोग गर्दै आएको साउदी अरब नेतृत्वमा शुक्रबार राति यमनको मध्य क्षेत्रमा रहेका यमनी हुथी समूहको प्रभाव क्षेत्रमा हवाई आक्रमण गरेको छ । आक्रमण जबल मुराद र जौबा जिल्लाका विभिन्न क्षेत्रलाई लक्षित गरी भएको यमनी टेलिभिजनले बताएका...
रजनीकान्त अस्पताल भर्ना
एजेन्सी
पुस १०, २०७७
बलिउड तथा दक्षिण भारतीय चलचित्रका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् । रक्तचापसम्बन्धी समस्या देखिएपछि उनलाई शुक्रबार हैदरवादस्थित एपोलो अस्पतालमा भर्ना गरिएको हो । रक्तचाप सामान्य नभएसम्म उनलाई चिकित्सकको निगरानीमा राखिने बताइएको छ । केहीदिन अघि उनको कोरोना समेत...
कोरियामा कोरोनाको कहर भयानक ढंगले बढ्दै
एजेन्सी
पुस १०, २०७७
दक्षिण कोरियामा कोरोनाको कहर भयानक ढंगले बढ्दै गइरहेको छ । कोरोनभाइरसका विरुद्ध कोरियाले कडा प्रतिबन्धहरु लगाएको छ । तर पनि संक्रमण बढ्दै गएको छ । आज शुक्रबार मात्रै पनि कोरियामा १२१४ जनामा कोरोना संक्रमण फेला परेको जानकारी कोरियाको डिजिज कन्ट्रोल...
फिलिपिन्समा शक्तिशाली भूकम्प
एजेन्सी
पुस १०, २०७७
मनिला । फिलिपिन्समा शुक्रबार बिहान ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पबाट फिलिपिन्सको राजधानी मनिलाका भवनहरु निकै हल्लिएका र क्रिसमसका लागि भेला भएका मानिसहरु आत्तिएर सडकमा पुगेका थिए । तर भूकम्पबाट कुनै क्षति भएको विवरण...
बेलायत र इयूबिच पोस्ट–ब्रेक्जिट व्यापार सम्झौता
एजेन्सी
पुस १०, २०७७
बेलायत र युरोपियन युनियनबीच पोस्टब्रेक्जिट व्यापार सम्झौताको सहमति भएकाेछ। लामो समयको असहमतिपछिबिहीबार इयू र युकेबिच पोस्टब्रेक्जिट ट्रेड डिलमा सहमति भएको हो । बेलायत र इयूबिच नदीमा माफ मार्ने अधिकार (फिसिङ्ग राइट) र भविष्यको व्यापार नियमलाई लिएर लामो समय सहमति जुट्न...
कोरोना भाइरसको नयाँ स्वरुपको जिवाणु आतंक, बेलायतमा कडा प्रतिबन्ध
एजेन्सी
पुस ०९, २०७७
बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुपको जिवाणु भेटिएको भन्दै यहाँका कतिपय स्थानमा थप प्रतिबन्ध लगाइएको छ । बेलायत सरकारले यहाँका कैयौँ स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको बताएको छ । यहाँका अधिकारीहरुले बेलायतमा कडा खालको कोरोना भाइरसको जिवाणु भेटिएको बताएका छन् ।यसअघि...
कुवेतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने
एजेन्सी
पुस ०९, २०७७
काठमाडाैैं ।कुवेतमा आजदेखि कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिने भएकाे छ । वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोपको पहिलो प्राथमिकतामा राखिएको छ । खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाउने कुवेतको योजना रहेको छ । कुवेतले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप...
अमेरिकामा प्रत्येक ३३ सेकेन्डमा एकजनाको मृत्यु
एजेन्सी
पुस ०८, २०७७
अमेरिकामा कोरोना भाइरसको कहर कायमै छ । २० डिसेम्बरसम्मको आँकडाअनुसार पछिल्लो हप्ता कोरोना भाइरसले प्रत्येक ३३ सेकेन्डमा एकजनाको ज्यान लिएको छ । केवल ७ दिनभित्रै कोरोनाका कारण अमेरिकामा १८ हजारभन्दा धेरैको मृत्युु भयो । स्वास्थ अधिकारीहरुले नयाँ वर्षको पूर्वसन्ध्यामा भ्रमण...
इजरायलमा संसद विघटन, दुई वर्षमा चौथो निर्वाचन
एजेन्सी
पुस ०८, २०७७
जेरुसेलम ।इजरायलकाप्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले मङ्गलबार संसद विघटन गरेको छ । संसद भंग भएपछि देशमा दुई वर्षभित्र चौथो पटक चुनाव हुने भएको छ । देशको संसदले बजेट पारित गर्ने समयसीमा पूरा गर्न नसकेपछि मङ्गलबार इजरायलको संसद भंग गरिएको...
फ्रान्समा गोली हानी तीन प्रहरीको हत्या
एजेन्सी
पुस ०८, २०७७
मध्य फ्रान्सको पुयेडीडोममा बुधबार गोली प्रहार गरी तीन प्रहरीको हत्या गरिएको छ । प्रहरीका अनुसार स्थानीयबासीको झगडा साम्य पार्न खटिएका प्रहरीमाथि गोली प्रहार गरिएको थियो । उक्त घटनामा अर्का एक प्रहरी घाइते भएका छन् । बुधबार मध्यरात एक महिलाको उद्धार...
रेष्टुरेण्टमा पाँच जनाभन्दा बढी भेला हुन रोक
एजेन्सी
पुस ०७, २०७७
दक्षिण कोरियाले रेष्टुरेण्टमा पाँच वा सोभन्दा बढी व्यक्तिलाई रेष्टुरेण्टमा भेला हुन रोक लगाउने निर्णय मङ्गलबार गरेको छ । दक्षिण कोरियाको केन्द्रीय विपत् व्यवस्थापन तथा सुरक्षा उपाय मुख्यालयका अनुसार आगामी बिहीबारदेखि जनवरी ३ सम्म यो नियम लागु हुनेछ । क्रिसमस र...
«
1
...
4
...
7
8
9
10
11
12
13
14
15
...
41
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय