मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
फिलिपिनी राष्ट्रपतिद्वारा खोप कार्यक्रमबारे औंला नउठाउन चेतावनी, सिनेटको अनुसन्धानमाथि रोक
एजेन्सी
पुस २२, २०७७
एजेन्सी ।फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले मंगलबार आफ्नो सुरक्षा टोलीलाई कसरी अनाधिकृत कोभिड१९ खोप दिइयो भन्नेबारे सिनेटले गर्न लागेको अनुसन्धानमाथि रोक लगाएका छन् । साथै, उनलेचासो लिन खोजे परिणाम नराम्रो हुने चेतावनीसमेत दिएका छन् । सोमबार डुटेर्टेले राष्ट्रपतीय सुरक्षा समूह (पिएिसजी)...
भारतमा ‘बर्डफ्लु’को महामारी, ८५ हजार पंक्षीको मृत्यु
एजेन्सी
पुस २२, २०७७
दिल्ली । कोरोना महामारीबीच भारतमा बर्डफ्लु फैलिरहेको छ । अहिलेसम्म हरियाणा, हिमाञ्चल प्रदेश, मध्यप्रदेश, राजस्थान, गुजरात र केरलामा ८४ हजार ७ सय ७५ पंक्षीको मृत्यु भइसकेको छ । तीमध्ये हिमाञ्चल प्रदेश, मध्यप्रदेश, राजस्थान र केरलामा बर्डफ्लुको पुष्टि भइसकेको छ ।...
क्लबका सदस्यमा कोरोना भेटिएपछि बार्सिलोनाको प्रशिक्षण स्थगित
एजेन्सी
पुस २१, २०७७
फुटबल क्लब बार्सिलोनामा कारोना संक्रमित पाइएपछि क्लबले मंगलबारको प्रशिक्षण सत्र स्थगित गरेको छ । बार्सिलोनाले ला लिगामा बुधबार एथ्लेटिको बिल्बाओको सामना गर्दैछ तर सबै खेलाडी र स्टाफको कोरोना परीक्षण गर्नका लागि मंगलबार बिहानको प्रशिक्षण सत्र स्थगित गरिएको हो । क्लबका...
संक्रमण बढेपछि बेलायतमा फेरि लकडाउन, स्कुल र कलेज बन्द नगरिने
एजेन्सी
पुस २१, २०७७
काठमाडौँ कोरोना भाइरसको नयाँ लहर फैलिएपछि बेलायतमा फेरि लकडाउन गरिएको छ । प्रधानमन्त्री बोरिस जोनसोनले घरभित्रै रहेर लकडाउनको पालना गर्न आह्वान गरेका छन् । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री जोनसोनले सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले त्यसको नियन्त्रणका लागि लकडाउन आवश्यक भएको...
किसानसँगको आठौँ वार्ता पनि निस्कर्षविहीन
एजेन्सी
पुस २१, २०७७
भारतमा केन्द्रीय सरकारका प्रतिनिधि र आन्दोलनरत किसानका प्रतिनिधि बीच सोमबार आठौँ चरणको वार्ता भएको छ । आठौँ चरणसम्म पनि वार्ता निश्कर्षमा नपुगेकाले नवौँ चरणको वार्ता जनवरी ८ को दिउसो २ बजे गर्ने सहमति भएको छ । सोमबार विहान सुरु भएको...
प्रधानमन्त्री जोनसनले गरे देशव्यापी लकडाउनको घोषणा
एजेन्सी
पुस २१, २०७७
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले देशव्यापी रुपमा लकडाउनको घोषणा गरेका छन् । कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रधानमन्त्री जोनसनले देशव्यापी लकडाउनको घोषणा गरेका हुन् । उनले यो घोषणा सँगै सबै नागरिकलाई घरमै बस्न अपिल गरेका छन् । मंगलबारदेखि स्कूल, कलेज...
मालीमा दुई फ्रान्सेली सैनिकको मृत्यु
एजेन्सी
पुस १९, २०७७
पेरिस।अफ्रिकी मुलुक मालीको उत्तरी क्षेत्रमा सडक किनारामा बिछ्याइएको बिस्फोटक पदार्थ बिस्फोट हुँदा दुई फ्रान्सेली सैनिकको मृत्यु भएको छ । अघिल्लो दिन पनि तीन जना सैनिक यस्तै किसिमबाट मारिएका थिए । सन् २०१३ मा फ्रान्सेली सेना पश्चिमी अफ्रिकी मुलुक मालीमा तैनाथ...
पाकिस्तानमा ११ मजदुरको हत्या, तीन घाइते
एजेन्सी
पुस १९, २०७७
इस्लामावाद । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदुरको मृत्यु भएको छ । कोइलाखानीमा भएको घटनामा परी त्यहीँ कार्यरत मजदुरहरुको मृत्यु भएको हो भने अरु तीन जना घाइते भएका छन् । बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार...
भारतमा कोरोनाविरुद्धको दुई खोपले पायो अनुमति
एजेन्सी
पुस १९, २०७७
भारतमा दुईवटा कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ । भारतको औषधि नियामक संस्था ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डिसिजिआई) ले अक्सफोर्डको खोप कोभिडशिल्ड र भारतकै बायोटेक कोभ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । डिसिजिआईका अनुसार बायोटेक कोभ्याक्सिन...
लकडाउनको विरोधमा रेलभित्र चुम्बन (भिडियो)
एजेन्सी
पुस १८, २०७७
कोरोना महामारीका कारण विश्वका थुप्रै मुलुकमा विभिन्न खाले प्रतिबन्धहरु लगाइएका छन् ।विभिन्न देशहरुमा सार्वजनिक स्थान, होटल, रेष्टुरेन्ट, नाइट क्लब, सिनेमाहललगायतका स्थानमा अहिले पनि प्रतिबन्ध जारी नै छ। कोरोना महामारीबाट जोगिन भन्दै राज्य स्तरबाट जारी गरिएका यस्ता प्रतिबन्धहरुविरुद्ध नागरिक तहबाट चर्को...
भारतका पूर्व गृहमन्त्री सिंहको निधन
एजेन्सी
पुस १८, २०७७
भारतका पूर्व गृहमन्त्री एवं बिहारका पूर्व राज्यपाल बुटा सिंहको निधन भएको छ । शनिबार सिंहको दिल्लीमा ८६ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कांग्रेस आइका नेता सिंह ८ पटकसम्म लोकसभा सदस्य बनेका थिए । उनी शिख समुदायको...
कोरोनाको नयाँ स्वरुप : भारतमा फेरि थपिए पाँच संक्रमित
एजेन्सी
पुस १६, २०७७
भारतमा कोरोना भाइरस (कोभिड १९) का नयाँ स्वरुपका संक्रमितहरु भेटिएको बताइएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा हालैमात्र पाँच जना नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ । योसँगै भारतमा कोभिडका नयाँ संक्रमितको संख्या कम्तीमा पनि २५ जना...
बिमानस्थलमा आक्रमण, २२ जनाको मृत्यु
एजेन्सी
पुस १६, २०७७
एडेन । दक्षिणी यमनस्थित एडेनको बिमानस्थलमा भएका तीनवटा बिस्फोटमा मृत्यु हुनेको संख्या २२ पुगेको यमनको गृह मन्त्रालयले जनाएको छ । एडेनस्थित गृह मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा एडेन बिमानस्थलमा भएका तीन वटा बिस्फोटमा परेर २२ जनाको मृत्यु भएको र अरु...
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो
एजेन्सी
पुस १६, २०७७
वासिङ्टन । संयुक्तराज्य अमेरिकामाएकै दिन तीन हजार ९०० भन्दा बढी व्यक्तिहरुको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्ला दिनहरुमा एकै दिन यतिठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । विश्वमै सबैभन्दा बढी...
चीनले दियो सिनोफार्मको खोपलाई सःशर्त अनुमति
एजेन्सी
पुस १६, २०७७
बेइजिङ ।चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड१९ विरुद्धको खोपलाई सःशर्त अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ । सिनोफार्मको खोपलाई अनुमति दिएसँगै एसियामा फैलिएको कोरोनाभाइरसको प्रभाव घटाउन यो खोप महत्वपूर्ण पाइला हुने...
‘२०२१ को मन्त्र- दबाई पनि, कडाई पनि’ : नरेन्द्र मोदी
एजेन्सी
पुस १६, २०७७
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले समयमै प्रभावकारी कदम उठाएका कारण आज भारत राम्रो स्थितिमा हुन सकेको बताएका छन् । उनले कोरोना भाइरसबाट पीडित मानिसहरुलाई बचाउने भारतको रेकर्ड संसारको सबैभन्दा उत्कृष्ट भएको बताए । साथै संक्रमणको मामिलामा पनि भारत अब लगातार...
एम्बुसमा परी बसमा सवार २८ जनाको मृत्यु
एजेन्सी
पुस १६, २०७७
सिरियामा आतंकवादीले थापेको एम्बुसमा परी बसमा सवार २८ जनाको मृत्यु भएको छ । बुधबार दिर अलजोर प्रान्तमा सर्वसाधारण चढेको बस एम्बुसमा परेको हो । यस घटनाको जिम्मा अहिलेसम्म कुनै समुहले लिएको छैन । यद्यपि बेलायतको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले...
नयाँ स्वरुपको कोरोना फैलिन थालेपछि दिल्लीमा ‘नाइट कर्फ्यू’
एजेन्सी
पुस १६, २०७७
बेलायतमा देखिएको नयाँ कोरोना भाइरसबाट आफ्ना नागरिकसंक्रमित हुन थालेपछि भारत सरकारले दिल्लीमा रात्रिकालीन कर्फ्यूघोषणा गरेको छ । दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डिडिएमए) ले यही डिसेम्बर ३१ राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यूघोषणा गरेको हो । साथै जनवरी १ का...
जाडोमा सुन्तला खानुका फाइदा
एजेन्सी
पुस १६, २०७७
काठमाडौं ।सुन्तला फल्ने मौसम नै जाडोको समयमा हो । यो मौसममा सुन्तला खानु अत्यावश्यक छ र फाइदा पनि । तर कतिपयले भने चिसो लाग्ला भनेर सुन्तला खाँदैनन् । यदि तपाई पनि यस्तै सोच्दै हुनुहुन्छ भने तपाईँका लागि यो सामग्री खुराक...
फाइजर खोप लगाएको एक हप्तामै नर्समा देखियो कोरोना
एजेन्सी
पुस १५, २०७७
अमेरिकामा फाइजरको खोप प्रयोग गरेका एक पुरुष नर्समा एकहप्तामै कोरोना भाइरसको संक्रमण देखिएको छ । क्रिसमसको अघिल्लो दिनदेखि बिरामी परेपछि उनले कोरोना परीक्षण गराएका थिए । परीक्षणको क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । खोप लगाएको व्यक्तिमा फेरि कोरोना...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
...
41
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय