मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
सिंहदरबार गेट अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । नेपालमा रहेका चिनियाँ नागरिकहरुले आफ्नो देशमा फिर्ता जान पाउनुपर्ने माग गर्दै सिंहदरबार गेटमा प्रदर्शन गरेका छन् । प्रदर्शन रोक्न खोज्दा चिनियाँहरु प्रहरीमाथि नै जाइलागेका थिए । चिनियाँ नागरिक र प्रहरीबीच भएको झडपमा केही प्रहरी घाइते भएका छन् ।...
बाँकेमा थप एक जनामा कोरोना संक्रमण, कुल संख्या १०२ पुग्यो
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमणको संख्या १०२ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा थप एक जना संक्रमित पुष्टि भएको हो । उनी १६ वर्षका युवक हुन् ।
आजदेखि लकडाउन खुकुलो कुन क्षेत्र खुला कुन क्षेत्र बन्द, सूचीसहित
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि आउँदो जेठ ५ गतेसम्म लकडाउनलाई कायम गरे पनि विकास निर्माणका काम खुला गर्ने निर्णय गरेको छ । यातायात, बजार र शिक्षण संस्थाबाहेक धेरै उद्योगधन्दा र कलकारखाना खोल्न पाइने भएको छ । लकडाउनका अवधिमा...
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
दुई अध्यादेश खारेजीपछि पुरानै जगाउने अध्यादेश संसदमा प्रस्तुत
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । सरकारले जारी गरेर संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएपछि पुरानै कानुन ब्युताउने गरी ल्याएको अध्यादेश संसदमा प्रस्तुत गरेको छ । ती दुई अध्यादेश गृहमन्त्री रामबहादुर थापा र कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संसदमा प्रस्तुत गरेका हुन् ।...
अब केबलकारमा सरर सराङकोट
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
कास्की । पोखरामा पाइला टेकेपछि आन्तरिक तथा बाह्य पर्यटकको पहिलो गन्तव्य बन्ने गरेको छ फेवाताल । तालको दृश्यावलोकन गर्दै डुङ्गा सयर गरेर आनन्द लिएपछि अधिकांशको गन्तव्य सराङकोटतर्फ मोडिन्छ । आँखै अगाडि टाँसिन आइपुग्ने सुन्दर हिमशृङ्खला, सूर्योदय र सूर्यास्त, पोखरा सहरसहित...
संसदको बजेट अधिवेशन सुरु (भिडियो लाइभ)
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन आज शुक्रबारदेखि सुरु भएको छ । यो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । बजेट हरेक वर्ष जेठ १५ गते ल्याउने संविधानमै किटानी व्यवस्था छ । राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम...
कोरोना कोषमा कसले कति जम्मा गरे
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोरोना कोषमा दुई अर्बभन्दा बढी रकम जम्मा भएको छ । कोषमा शुक्रबार २ अर्ब २१ करोड ८५ लाख ५७ हजार रुपैयाँ जम्मा भएको लेखा अधिकृत रविनकुमार राईले जानकारी दिए ।...
भारतले एकपक्षीय रुपमा लिपुलेक हुँदै सडक सञ्चालनमा ल्यायो
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । भारतले धार्चुलादेखि नेपाली भूभाग लिपुलेकसम्म एक पक्षीय रुपमा सडक निर्माण गरी सञ्चालनमा ल्याएको छ। भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोबर यात्राका लागि नयाँ बाटो (धार्चुलालिपुलेक लिंक रोड) खोलेको हो । शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले...
राष्ट्रपति र सभामुखबीच छलफल
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटाबीच शुक्रबार छलफल भएकाेछ । शुक्रबार अपरान्ह४ बजेदेखि सुरु हुन लागेको संघीय संसदको छैंठौं अधिवेशन, सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा राष्ट्रपति र सभामुखबीच छलफल भएको हाे। सभामुख सापकोटाले राष्ट्रपति...
२२४ सांसदसहित ४४० जनाको कोरोना रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदसहित ४४० जनाको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार पीसीआर विधिमार्फत कोरोनाको परीक्षण गराएका राष्ट्रिय सभाका ४५ र प्रतिनिधिसभाका १ सय ७९ गरी २ सय २४ जना सांसद र अन्य कर्मचारीकाे रिपोर्ट नेगेटिभ आएकाे...
काठमाडौं प्रवेशमा कडाइ, दैनिक फर्किन्छन् सयभन्दा बढी गाडी
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
कोरोना भाइरस (कोभिड१९) सङ्क्रमणको जोखिम कम गर्न गरिएको लकडाउनको समयमा पनि बाहिरी जिल्लाबाट मानिसहरू काठमाडौं भित्रिन नरोकिएपछि काठमाडौं प्रवेशमा कडाइ गरिएको छ । बहिरी जिल्लाबाट मानिसहरु आवतजावत गर्दा काठमाडौंमा कोरोनाको जोखिम बढ्ने भन्दै काठमाडौं प्रवेश गर्ने विभिन्न नाकामा चेक जाँच...
जन्मदिन विशेष: कस्तो होला ‘स्टारकिड’ सुहानाको करिअर ?
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
नायिका सुहाना थापाले आज जन्मदिन मनाउँदैछिन् । सुहाना आजबाट २३ वर्षमा प्रवेश गरेकी छिन् । चलचित्रकर्मी तथा उनका शुभचिन्तकले सुहानालाई विभिन्न माध्यमबाट जन्मदिनको शुभकामना दिइरहेका छन् । डेब्यु चलचित्र ए मेरो हजुर ३बाट नै गज्जबको क्रेज बनाउन सकेकी नायिका सुहाना...
भारतमा रेलले किचेर १६ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदुरहरूको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी साधनको अभावमा हिँडेरै आआफ्ना घरतर्फ गइरहेका प्रवासी मजदुरको एक समूहलाई मालबाहक रेलले जालना...
कर्नेल सवार कारसँगको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । लकडाउनको समयमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्नेलले चलाएको कार र मोटरसाइकल आपसमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ । नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल शेखर जबरा सवार कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । शुक्रबार बिहान साँढे सात...
प्रधानन्यायाधीशद्वारा कानून दिवसको शुभकामना सन्देश
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले कानून दिवस, २०७७ ले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आआफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस् भन्ने कामना गरेका छन्। उनले आज एक शुभकामना सन्देश जारी गरी महामारीको प्रभाव न्याय...
'राधे'लाई डिजिटल प्ल्याटफर्ममा रिलिज गर्न तयार सलमान !
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
कोरोनाका कारण बलिउड सुनसान बनेको छ । छायांकनदेखि चलचित्रको रिलिजसम्म रोकिएको छ । हलहरु बन्द भएका छन् । तयार भएका चलचित्र रिलिज गर्न नपाउँदा निर्माताहरु तनावमा छन् । त्योसँगै छायांकन रोकिएका कारण बजेट बढिरहेकोमा निर्माताहरु अर्को दुःखमा छन् । लकडाउनपछि...
कपिलवस्तुका संक्रमित बुटवल कोरोना अस्पतालमा
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
कपिलवस्तुको मायादेवी गाउँपालिकामा फेला परेका दुई कोरोना संक्रमितलाई उपचारका लागि कोरोना विशेष अस्पताल बुटवलमा पठाइएको छ । उनीहरुलाई तौलिहवाबाट एम्बुलेन्समा विशेष अस्पताल पठाइएको हो । गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा रहेका ६५ जनाको स्वाब परीक्षण गर्दा बिहीबार दुई जनाको रिपोर्ट पोजेटिभ...
कोरोनाबाट भारतमा एकैदिन १०३ जनाले गुमाए ज्यान
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
एजेन्सी । कोरोना भाइरस संक्रमणबाट भारतमा एकैदिन १०३ जनाले ज्यान गुमाएका छन् । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८८६ पुगेको छ । साथै, संक्रमितको संख्या ५६ हजार ३४२ पुगेको छ । अघिल्लो २४ घण्टामा तीन हजार ३९०...
एसइईका विद्यार्थीलाई रेडियोबाट ट्युसन
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
पर्वत । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण डेढ महिनाभन्दा लामो बन्दाबन्दी जारी छ । बन्दाबन्दीका कारण अन्योलमा परेको (एसइई) माध्यमिक शिक्षा परीक्षा दिने १० कक्षाका विद्यार्थीलाई सहयोग गर्न पर्वतमा रेडियोबाट ट्युसन पढाउन सुरु गरिएको छ । पर्वतको...
«
1
...
724
...
1447
1448
1449
1450
1451
1452
1453
1454
1455
...
1551
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय