मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
मापसे गरेर विनालाइसेन्स एम्बुलेन्स चलाउदा दुर्घटना
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौंमा एक व्यक्ति सवारी अनुमतिपत्र (लाइसेन्स) नै नबनाई मापसे गरेर एम्बुलेन्स चलाएको भेटिएको छ । काठमाडौंको गौशालामा एक निजी कारलाई ठक्कर दिएपछि भएको अनुसन्धानका क्रममा उनले अहिलेसम्म चालक अनुमतिपत्र नबनाएको र मापसे गरेर एम्बुलेन्स चलाएको फेला परेको प्रहरीले जनाएको छ...
नागढुंगा नाकामा आइजिपी ज्ञवालीको छड्के
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगाबाट लकडाउनको समयमा पनि बाहिरी जिल्लाबाट मानिसहरू भित्रिन नरोकिनपछि प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली अवलोकनकालागिपुगेका छन् । बिहीबार साँझ नागढुंगामा निरीक्षणका लागी पुगेका आइजिपी ज्ञवालीले सुरक्षामा खटिएका अधिकारीलाई अत्याआवश्यक बाहेक कुनै पनि सवारी साधन काठमाडौँ प्रवेश...
कोरोनाको प्रभाव फरकफरक, बेल्जियममा १६ प्रतिशतको मृत्यु हुँदा रूसमा एक प्रतिशतभन्दा कम
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमणको असर देशैपिच्छे फरक फरक देखिएको छ । संक्रमणको तुलनामा सबैभन्दा बढी मृत्यु बेल्जियममा भएको छ । विश्वभरको संक्रमणका आधारमा मृत्यु प्रतिशत भने ६ दशमलव ९१ प्रतिशत छ । केही साता अघिसम्म यो १० प्रतिशतसम्म थियो...
नेकपा विवाद : प्रचण्ड र नेपाल निकट नेताहरूको छुट्टै भेला
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
पूर्वनिर्धातिर स्थायी कमिटी बैठक अनिश्चतकालका लागि स्थगित भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र असन्तुष्टि चुलिन थालेको छ । स्थायी कमिटी बैठकका माग गर्ने सदस्यहरूले छुट्टै भेला गरी बैठक तत्काल बोलाउन दबाब दिएका छन् । यसरी छुट्टै भेला गर्नेहरूमा वरिष्ठ नेता...
घरबारविहीनलाई गाउँलेले बनाइदिए घर
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
म्याग्दीको रघुगङ्गा गाउँपालिका२ भगवतीको खड्कामारेका घरबारविहीन श्रीप्रसाद खत्रीलाई लकडाउन समयको सदुपयोग गरी स्थानीयवासीले घर बनाइदिएका छन् । लकडाउनको सदुपयोग गर्दै आर्थिक अवस्था कमजोर भएकै कारण घरबारविहीन भएका खत्रीको परिवारलाई घर निर्माण गर्न खड्गमारेका स्थानीयवासी व्यस्त छन् । आफन्तले उपलब्ध गराएको...
चट्याङ लागेर रोल्पामा २ को मृत्यु
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
रोल्पामा चट्याङ लागेर बिहीबार दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लुंग्री गाउँपालिका२ सीर्पका ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबहादुर पुन रहेका छन् । बिहान करिब ८ः ३० बजेको समयमा विकको घर नजिकै रहेको रुखमा परेको चट्याङ लागेर...
लकडाउनकैबीच रक्तदान सम्पन्न
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
कोरोना भाइरस संक्रमणको त्रास र लकडाउनका कारण देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पूरा गर्न काठमाडौँमा रक्तदान गरिएको छ। लकडाउनका कारण देशका कतिपय स्थानमा उपचारका लागि रगत अभाव भएपछि काठमाडौँको त्रीशत्ति क्लबले रक्तदान कार्यक्रम गरेको हो ।...
कोभिड–१९ संक्रमित नियमित बढे सरकारीस्तरमा कसरी काम हुन्छ ?
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
कोभिड१९ सँग लड्न सरकारले चार चरणको तयारी गरेको छ । पहिलो चरण ः पहिलो चरणको योजनाअनुसार अहिले काम गरिरहेको छ । कोभिड१९ पोजेटिभ देखिएका सबैलाई कोभिड अस्पतालमा ल्याएर निगरानी र उपचार गर्ने काम भइरहेको छ । दुई हजारसम्म संक्रमित भए...
लायन्स क्लब निजगढद्वारा रक्तदान
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
लायन्स क्लब निजगढले २५६४औँ बुद्धजयन्तीको अवसरमा आज रक्तदान कार्यक्रम आयोजना गरेको छ । १३ जनामहिलासहित १०० जनाले रक्तदान गरेको लायन्स क्लब अफ निजगढका प्रेसिडेन्ट विनोद खरेलले जानकारी दिए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण रक्तदानमा कमी...
कोरोना संक्रमणबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमाः
दुई चिनियाँ जहाज ३४६ जना नागरिक बोकेर फर्किए
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
चीनको दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३६४ नागरिक बोकेर फर्किएका छन् । चीनको एयर चाइना र साउदर्न एयरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेका हुन् । एयर चाइनाले १६२ र चाइना साउदर्नले १८४ यात्रु बोकेर गन्तव्यतर्फ उडेको त्रिभुवन...
प्रमाणित नभएका औषधि प्रयोग नगर्न विश्व स्वास्थ्य संगठनको चेतावनी
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
कुनै पनि प्रमाणित नभएका औषधि प्रयोग नगर्न विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । माडागास्करका राष्ट्रपति एन्ड्री रोजाइलिनाले कोरोना भाइरसका बिरामीको उपचारका लागि हर्बल टनिक प्रयोग गर्न भनेपछि विश्व स्वास्थ्य संगठनले यस्तो बताएको हो । राष्ट्रप्रमुख रोजाइलिनाले कोभिडअर्गानिक्सबाट पहिले नै...
सामाजिक दूरी कायम गर्दै सडक ढलान सुरु
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
खोटाङ ।कोरोना भाइरसको सङ्क्रमण हुन नदिन जारी लकडाउनको अवधिमा सामाजिक दूरी कायम गर्दै यहाँको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम सुरु गरिएको छ । शहरी विकास तथा भवन निर्माण विभागको लगानीमा अगामी असार मसान्तमा सम्पन्न गर्ने गरी दिक्तेल...
होटल व्यवसाय डुबेपछि करिब ६६ हजार मजदुर मारमा
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
देशमा लकडाउन भएपछि होटल तथा रेस्टुरेन्टहरू डेढ महिनादेखि बन्द छन् । लकडाउनको एक महिना अघिदेिख नै नेपालका होटल तथा रेस्टुरेन्टहरूमा छाउन थालेको थियो । अहिले आम्दानी शून्य हुँदा अन्य व्यवसायीलाई जस्तै रेस्टुरेन्ट सञ्चालकलाई पनि कर्मचारीको तलब, घरभाडा, बिजुली र पानीको...
सांसदहरूको कोरोना परीक्षणमा जे देखियो (तस्विरमा हेर्नुहोस्)
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौं । संघीय संसदको बैठकका लागि तयारी सुरु भएको छ । बैठक बस्नुअघि सांसदहरुको (बिहीबार) कोरोनाभाइरस (कोभिड१९) संक्रमण भए-नभएको परीक्षणका लागि स्वाबको नमूना संकलन गरिएको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले स्वास्थ्य मन्त्रालयलाई संसद भवन छिर्नेहरुको स्वास्थ्य परीक्षणको...
सरकारले जेठ २ गते नीति तथा कार्यक्रम ल्याउने
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौं । जेठ २ गते संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम पेश हुने भएको छ। त्यसअघि संसदमा वैशाख २८,२९ र ३० गते प्रि बजेट छलफल हुनेछ। प्रि बजेटमा छलफलपछि वैशाख २ गतेराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम पेश...
एयर चाइनाको जहाज धावनमार्गमा अड्किएपछि...
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौं । लकडाउनका कारण नेपालमै रोकिएका आफ्ना नागरिकलाई स्वदेश लैजान काठमाडौं आएको एयर चाइनाको जहाज रनवेमा अड्किएको छ। विमानस्थल स्रोतका अनुसार, बिहीबार चीनको छेन्दु प्रस्थान गर्ने क्रममा जहाज अड्किएको हो । जहाजको उडान १ बजे थियो। जहाज उड्ने समयमा दक्षिणतर्फ...
संसदभित्र के-के निषेध गरियो ?
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौं । कोरोना संक्रमणको जोखिमका बीच सुरु हुन लागेको बजेट अधिवेशनमा चस्मा लगाएर जान नपाइने भएको छ । संसद सचिवालयले कलम, डायरी र औषधि, चश्मासमेत संसदभित्र लैजान निषेध गरेको छ । विशिष्ट व्यक्ति, संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रमुख र...
ड्युटीमै प्रहरी हबल्दारको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
कोभिड१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको मृत्यु भएको छ । ड्युटीमा खटिएकै अवस्थामा उदयपुर निवासी उनको आज एक्कासि मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । प्रहरी...
साइप्रसमा नेपालीले नै गरे नेपालीको हत्या
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
निकोसिया । साइप्रसमा एक नेपाली विद्यार्थीको हत्या भएको छ। अपार्टमेन्टमा सँगै बस्ने साथीहरुबीच विवाद हुँदा चितवनका विवेक आमगाईंले ज्यान गुमाएका हुन् । साइप्रसस्थित नेपाली महावाणिज्य दूतावासका अनुसार, चितवन, रत्ननगर नगरपालिका-१२ जमुनापुरका २१ वर्षीय विवेक साइप्रसमा अध्ययनरत थिए । उनी राजधानी...
«
1
...
725
...
1449
1450
1451
1452
1453
1454
1455
1456
1457
...
1552
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय