मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
भारतबाट लखेटिएकाको दशगजामै बास
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
बाँके । भारतमा कोरोना सङ्क्रमण फैलिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिए पनि गत साता भारत महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जावबाट लुकिछिपी २१ कामदार नरैनापुर फर्किए । भारत श्रावस्ती जिल्ला भिन्गास्थित क्वारेन्टाइनले उनीहरुलाई...
पाल्पामा खरको छानाेमुक्त अभियान
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
तानसेन । विपन्न र अर्थाभाव भएका परिवारलाई पाल्पामा खरको छाना मुक्त बनाउने अभियान सुरु भएको छ । खरको छाने हटाएर जस्तापाताले घर बनाउने कार्यक्रमअन्तर्गत सो अभियान सुरु भएको हो । हावाहुरी चलेका बेला छानो उडाउने, वर्षामा पानी चुहिने, सजिलै गल्ने...
यस्तो छ विश्वभर कोरोना संक्रमण र मृत्युको अवस्था, सूचीसहित
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या ४० लाख नाघेको छ । यो सामग्री तयार गर्दासम्ममा ४० लाख ११ हजार ५८७ जनामा संक्रमण पुष्टि भइसकेको छ । यसमध्ये २ लाख ७६ हजार १८१ जनाको मृत्यु भइसकेको छ । उपचारपछि निको हुनेको...
भारतमा कक्षा १० र १२ को परीक्षा जुलाई १ देखि हुने
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण अवरुद्ध भएको कक्षा १० र १२ को परीक्षा आगामी जुलाई १ देखि हुने भएको छ । केन्द्रीय माध्यामिक शिक्षा बोर्ड अन्तर्गतको सो परीक्षा आगामी जुलाई १५ सम्ममा सम्पन्न गरिने तय भएको छ . केन्द्रीय सरकार अन्तर्गत...
कोरोना संक्रमण : युरोपमा मृत्युदर साढे ९ प्रतिशत हुँदा अस्ट्रेलियाको निक्कै कम
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । कोरोना संक्रमणको असर देशअनुसार फरकफरक छ । बेल्जियममा कुल संक्रमितको १६ प्रतिशतभन्दा बढी मानिस मरेका छन् भने कतिपय देशमा मृत्यु शून्य प्रतिशत छ । यस्तै महादेशका आधारमा पनि कोरोनाको प्रभाव अलगअलग छ । सबैभन्दा बढी मृत्यु प्रतिशत युरोपमा...
क्वारेन्टाइनबाट निकालेर जबर्जस्ती घरमा
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
लुम्बिनी । समरीमाई गाउँपालिका वडा नं १ का वडाध्यक्ष शिवकुमार यादवले भारतबाट आएकी आमालाई जबर्जस्ती क्वारेन्टाइनबाट निकालेर घर लगेका छन् । समरीमाई ७, बेतकुइया मर्चवारको भैसागाहन मदरसामा दुई दिनदेखि रहेकी ४८ वर्षीया सावित्री यादव तीन दिनअघि भारतबाट लुकिछिपी नेपाल आएकी...
रूसमा २४ घण्टाभित्र १० हजार जनालाई सङ्क्रमण
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
विगत २४ घण्टामा १० हजार व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएकोरूसलेशुक्रबार पुष्टि गरेको छ । रूसमा शुक्रबारसम्म सङ्क्रमितको सङ्ख्या एक लाख ८७ हजार ८५९ पुगेको कोभिड१९ सङ्क्रमण व्यवस्थापन केन्द्रले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । केन्द्रको तथ्याङ्क अनुसार विगत छ दिन...
लिपुलेकबारे सरकारको उदासिनता खेदजनक : अध्यक्ष थापा
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लिम्पियाधुरा र लिपुलेकबारे नेपाल सरकारको मौनताप्रति खेद व्यक्त गरेका छन् । सामाजिक संजालमार्फत आज शुक्रबार आफ्ना धारणा सार्वजनिक गर्दै थापाले लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि भएकोले त्यहाँबाट भारतीय सेनाले बाटो बनाएकोबारे भत्सर्ना...
स्वास्थ्य सामग्री लिन चीन उड्यो विमान
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । कोरोना नियन्त्रण र रोकथाममा प्रयोग हुने अत्यावश्यक स्वास्थ्य सामाग्री लिनलिनहिमालय एअरलाइन्सको कार्गो विमानचीनको छोङ्छिङ् उडेको छ । कम्पनीको जहाजले विगत दुई हप्ताभित्र ग्वान्झाउ र चाङ्सामा चारवटा कार्गो उडान गरिसकेको छ । हिमालयको विमान शुक्रबार साँझ ५ बजेत्रिभुवन अन्तर्राष्ट्रिय...
आयशाद्वारा दृष्टिविहिनलाई सहयोग
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । दक्षिण एसियाली खेलकुदकी दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले दृष्टिविहीनहरूलाई शुक्रबार खाद्यान्न सहयोग गरेकी छन् । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण विभिन्नहरूलाई आर्थिक रुपमा निकै कठिनाई भइरहेको छ । कीर्तिपुरस्थित नगाँउमा...
आइतबारदेखि बैंकका सबै शाखा खुल्ने
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो...
क्वारेन्टाइनमा पल: चलचित्र हेरेर बित्दैछ दिन
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
कोरोनाको त्रासका कारण अहिले नेपाल लकडाउनमा छ । सबै कलाकारहरु घरमा नै थुनिएर बस्न बाध्य छन् । नायक पल शाह पनि आफ्नो परिवारसँग घरमा नै थुनिएका छन् । लकडाउनमा रहेका पल चलचित्र हेरेर दिन कटाइरहेका छन् । पल भन्छन्, अहिले...
३० गतेदेखि दैनिक २ घन्टा शेयर बजार खुल्ने
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
नेपाल धितोपत्र बोर्डले २८ गते आइतबारदेखि नेप्से र ब्रोकरका कार्यालय खोल्ने भएकाे छ । साथै३० गते मंगलबारदेखि कारोबार सुरु गर्ने निर्णय गरेको हो । नेप्से बिहान ११ बजेदेखि १ बजेसम्म २ घन्टा मात्रै खुल्नेछ । यस्तै लगानीकर्तालाई मेरो शेयर खाता...
इरानमा आएकाे भूकम्पका कारण १ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
तेहरान । इरानको उत्तरी क्षेत्रमा बिहीबार आएको ५.१ म्याग्नीच्यूडको भूकम्पका कारण एक जनाको मृत्यु हुनुका साथै अरूधेरै व्यक्ति घाइते भएका छन् । इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुश जहानपुरले भूकम्पबाट इरानको राजधानी तेहरानको पूर्वी क्षेत्रमा भागदौडका क्रममा एक जनाको ज्यान गएको...
बाबुरामले मागे प्रधानमन्त्री ओलीको राजीनामा
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । संसद अधिवेशनको सुरुवातको दिन नै प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको छ । नवगठित जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओलीलाई राजीनामा गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्रीको उमेर पनि भएको र रोगले...
एसइई परीक्षा लिन आवश्यक छैन: बाबुराम भट्टराई
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एसइई परिक्षा जरुरी नभएको बताएका छन् । संघीय संसदको छैटौं अधिवेशनको अवसरमा संसदमा बोल्दै पूर्वप्रधानमन्त्रीडा. भट्टराईले परीक्षा जरुरी नभएकाेले विद्यालयले नै लिनुपर्ने बताएका हुन् । विद्यालय शिक्षा कक्षा १२ सम्म पुर्याइएको र ग्रेडिङ प्रणालीमा...
संसद् अपहरणविरुद्ध मुद्दा प्रहरीमा दर्ता
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमासांसद्द्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्धअपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा दर्ता भएकाे छ।जिल्ला सरकारी वकिलको कार्यालयलेमहानगरीय प्रहरी परिसर काठमाडौंमा अनुशन्धानका लागि पठाएकाे हाे । महानगरीय प्रहरी परिसर काठमाडौंमा मुद्दा दर्ताभएसँगैसांसद्द्वय...
संसद् अपरहण काण्डका दोषीलाई कारबाही गर्न सत्तारुढ दलकै माग
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेताले सांसद अपरहण काण्डका दोषीलाई कारवाही गर्न माग गरेका छन् । संघीय संसद्को बर्षे अधिबेशनको उद्घाटन सत्रमा बोल्दै नेकपाका संसदिय दलका उपनेता सुवास नेम्वाङले जनता माजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण भएको घटनाको...
भारतबाट ६ हजार भित्रिँदा एक हजारको मात्र कोरोना परीक्षण
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
बैतडीमा आरडिटी किट अभाव हुँदा कोरोना परीक्षण गर्न सकिएको छैन । भारतबाट६ हजारभन्दा बढी नागरिक भित्रिए पनि करिब एक हजारकाे मात्र परीक्षण गरिएकाे छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बैतडीमा भारतबाट अहिलेसम्म ६ हजार ९१ जना भित्रिए। गएको चैत महिनादेखि...
लोकतन्त्रमाथि सरकारबाटै खतरा : देउवा
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं संसदमा विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकार नै लोकतन्त्रको खिलाफमा लागेको आरोप लगाएका छन् । संसद अधिवेशनको सुरुवातका अवसरमा विशेष सम्बोधन गर्दै सभापति देउवाले संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी अध्यादेश लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण...
«
1
...
723
...
1446
1447
1448
1449
1450
1451
1452
1453
1454
...
1551
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय