मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
बागलुङमा कोरोना परीक्षणको आरडीटी किट अभाव
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
बागलुङ । बागलुङमा कोरोना भाइरस परीक्षण गर्ने किटको अभाव भएको छ । बागलुङमा दैनिकजसो कोरोना भाइरसको परीक्षण गर्दा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव हुन थालेको हो । कोरोना भाइरसको उच्च जोखिममा रहेको बागलुङमा किट अभाव हुँदा शङ्कास्पद व्यक्तिको आरडिटी...
आजबाट संघीय संसदको बजेट अधिवेशन सुरु
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । आजबाट संघीय संसदको बजेट अधिवेशन सुरु हुने भएको छ । शुक्रबार अपरान्ह चार बजेबाट सुरु हुने उक्त अधिवेशनका लागि विशेष स्वास्थ्यसुरक्षा व्यवस्था अपनाइएको स्रोतले जनाएको छ । संसद सचिवालयका पदाधिकारीले विश्व स्वास्थ्य संगठनले तोकेका मापदण्ड पूरा गरेर अधिवेशन...
सावधानी अपनाउन मौसमविद्को सुझाव
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार नेपालमा चार प्रकारका वायुको प्रभाव रहेको जनाएको छ ।पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भुभाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।...
कोरोना नियन्त्रण सफल बनाउन अफ्रिकालाई विश्व स्वास्थ्य संगठनको चेतावनी
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस नियन्त्रणका उपाय असफल भए अफ्रिकामा महामारीको पहिलो वर्ष १ लाख ९० हजार मानिसको मृत्यु हुने चेतावनी दिएको छ । अफ्रिकामा २ करोड ९० लाखदेखि ४ करोड ४० लाख मानिसहरु संक्रमित हुनसक्ने र ५५...
कक्षा १ देखि नै संस्कृत भाषा पढाउनु कति उपयुक्त ?
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
नेपालमा यो शैक्षिक सत्रबाट कक्षा १ देखि नै संस्कृत भाषाको पठनपाठन सुरु गरिने अधिकारीहरूले बताएका छन् । शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा एकको संस्कृत विषयको पुस्तक तयार पारेर त्यसलाई मान्यता दिइसकेको जनाएको छ । योसँगै अब संस्कृत स्थानीय...
थामिएन कोरोना संक्रमण, हिजोमात्रै ५५८९ को मृत्यु
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौँ । विश्वभर कोरोना संक्रमण र मृत्यु थामिएन । हिजो बिहीबार मात्रै विश्वभर ५ हजार ५८९ जनाको मृत्यु भएको छ । यो सामग्री तयार गर्दासम्म विश्वभर ३९ लाख १३ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने मृत्युको सङ्ख्या पनि २ लाख...
हावाहुरीले रेडियो र टेलिभिजन टावरमा क्षति
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
सुर्खेत । वर्षात्सँगै आएको हावाहुरीले सुर्खेतको हर्रेस्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावरमा क्षति पुगेको छ । हुरीले रेडियो नेपालको एफएफ रिलेस्टेशन र टेलिभिजन दुवैको टावर भाँचेको हर्रेस्थित एफएम रिलेस्टेशनमा कार्यरत प्राविधिक मोहन केसीले जानकारी दिए । जोडले चलेको हुरीबतासले...
भारतमा कोरोनाबाट मृत्यु भएका प्रहरीका परिवारलाई एक करोड क्षतिपूर्ति
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
नयाँ दिल्ली । भारतको नयाँ दिल्ली प्रदेशले कोरोना भाइरसविरुद्ध काम गरिरहेका समय मृत्यु भएका प्रहरीको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको छ । केन्द्रीय राजधानी समेत रहेको प्रदेश सरकारले कोरोना विरुद्धको लडाइँका क्रममा निधन भएका अमितको परिवारलाई एक करोड...
नम्रताको सहयोग
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
नायिका नम्रता श्रेष्ठले रक्षा नेपालमा सहोग गरेकी छिन् । हाम्रो सानो प्रयास अभियानमार्फत् नम्रताले त्यहाँ रहेका किशोरीहरुलाई सहयोग गरेकी हुन् । नम्रताले १५ दिनका लागि पुग्ने खाद्यन्न र हरियो तरकारी लिएर रक्षा नेपाल पुगेकी थिइन् । पीपीइ लगाएर त्यहाँ पुगेकी...
तीन जना चिकित्सकद्वारा हामफालेर आत्महत्या
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
कोरोनाभाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न तीन जना चिकित्सकले अति कार्यबोझ रहेको भन्दै शंकास्पद रुपमा अस्पतालका झ्यालबाट हाम फालेको रसियाका संचार माध्यमहरुले बताएका छन् । ती चिकित्सकमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको गम्भीर अवस्थामा उपचारकै क्रममा...
सीमामा खटिएका प्रहरीमाथि आक्रमण
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
बर्दिया जिल्लामा भारततर्फ जान लागेकाहरुलाई रोक्ने प्रयास गर्दा सीमामा खटिएका सशस्त्र प्रहरी निरीक्षकसहित तीन जना प्रहरीमाथि आक्रमण भएको छ । गुलरिया१० रत्नापुर नजीकै चार जनाको समूहमा रहेका व्यक्तिले सीमामा तैनाथ दुई प्रहरीलाई कुटपिट गर्न थालेपछि सशस्त्र प्रहरी निरीक्षक डिल्लीराम चौधरी...
बुद्ध जयन्तीको अवसरमा रक्तदान
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
कास्की ।पोखराको नदीपुरस्थित धर्मशिला बुद्ध विहारअन्तर्गत युवाबौद्ध सङ्घले २५६४औँ बुद्ध जयन्ती अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट रकत सङ्कलन भएको छ । सङ्घले नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीसँगको सहकार्य र नेपाल रेडक्रस सोसाइटी कास्की क्षेत्रीय रक्त सञ्चार सेवाको प्राविधिक...
स्वीस सरकारद्वारा ३० हजार पीसीआर किट हस्तान्तरण
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौं । नेपाल सरकारलाई स्वीस सरकारले रोश डायग्नोस्टिकको कोभिड१९ परीक्षण गर्ने ३० हजार थान टीवमोलविल पीसीआर टेष्ट किट हस्तान्तरण गरेको छ । त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा आज बिहीबार साँझ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन...
कपिलबस्तुमा दुईजनामा संक्रमण पुष्टि, कुल संख्या १०१
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौं । कपिलबस्तुमा दुई पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १०१ पुगको छ । सरकारले उपचारपछि ठीक भएको संख्या २२ जना बताए पनि तीन जनामा पुन: संक्रमण देखिएको छ । कपिलबस्तु ८ का दुई...
…अनि मुम्बई पुगिन् निरुता
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
कुनै समय नेपाली चलचित्र क्षेत्रमा नायिका निरुता सिंह निकै चर्चामा थिइन् । हिरोको भन्दा बढी पारिश्रमिक लिने निरुतालाई आफ्नो चलचित्रमा काम गराउन निर्माता-निर्देशक लामो समय कुर्ने गर्थे । चलचित्र क्षेत्र निरुतालाई फापेकै थियो । तर, उनी यत्तिकैमा मुम्बई भासिइन् ।...
घर घरमा दीपावली गरेर मनाइयो २५६४ औँ बुद्ध जयन्ती
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६४औँ जन्म जयन्ती घर घरमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पुर्याएकाे योगदानको स्मरणमा...
आशाको केन्द्र बन्यो राप्ती प्रादेशिक अस्पताल
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
तुलसीपुर उपमहानगरपालिका१७ की १८ वर्षीया सीता चौधरीलाई कोरोना भाइसर (कोभिड १९) को जोखिम रोकथामका लागि जारी बन्दाबन्दी (लकडाउन) मा अस्पतालबाट प्रसूति सेवा कसरी प्राप्त होला भन्ने चिन्ता लागेको थियो । गत आइतबार गर्भवती सीताको पेट दुख्न थालेपछि घरमा एम्बुलेन्स बोलाइयो...
ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छ : अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढुक्कसँग संसद् बैठक बस्न सक्ने वातावरण बनेको प्रतिक्रिया दिएका छन्। संसद्को वर्षे अधिवेशनको पूर्वसन्ध्यामा आज बानेश्वरस्थित संसद् भवनको निरीक्षण तथा कोभिड१९ परीक्षणका लागि स्वाब नमूना दिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै...
थप ८ जना संक्रमित शुक्रबार डिस्चार्ज हुने
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
विराटनगर ।विराटनगरको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेकामध्ये आठ जनालाई शुक्रबार डिस्चार्ज गरिने भएको छ । उपचार गराइरहेका उनीरहरूकाेकाेराेनापुन:परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गर्न लागिएकाे हाे । तीनपटकसम्मकाेपरीक्षणमा नतिजा नेगेटिभ आएपछि शुक्रबार बिहान डिस्चार्ज गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य...
युवालाई विनाधितो कर्जा
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
रुपन्देही ।कोरोना महामारीका कारण रोजगारीका अवसर नभएपछि तिलोत्तमा नगरपालिकाले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउन विनाधितोमा सहुलियतपूर्ण कर्जा दिने भएको छ । स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले प्रतिव्यक्ति बढीमाचार लाख सहुलियतपूर्ण कर्जा लगानी गर्ने भएको हो । पहिलो चरणमादुई करोड कर्जा...
«
1
...
724
...
1448
1449
1450
1451
1452
1453
1454
1455
1456
...
1552
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय