मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
परिवार पाल्न गाह्रो भो ःचेपाङ समुदाय
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
कोरोनाको जोखिम हुन नदिन लकडाउन जारी रहँदा दैनिक ज्यालादारी मजदुरी गरेर जीवनयापन गर्दै आएका परिवार समस्यामा परेका छन् । चितवनको इच्छाकामना गाउँपालिकाका चेपाङ समुदाय पनि यतिबेला समस्यामा परेका छन् । बारीमा उब्जाएको कोदो, मकैले ६ महिना पनि खान नपुग्ने ती...
मजदुरलाई सडकमा नरोक्नु
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
प्रदेश ५ संसदको प्रदेश मामिला तथा कानुन समितिले मजदुरहरूलाई सडकमा नरोक्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । सभापति दामाकुमारी शर्माले सडकमा अलपत्र परेका मजदुरहरू किसान पनि हुन सक्ने भन्दै सुरक्षित रूपमा घरसम्म पठाउन आइतबार निर्देशन दिएको बताइन् । यो समय...
राजदूत कार्कीले सुनेनन् अमेरिकामा नेपालीको पीडा !
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौँ । अमेरिकामा घुम्न गएर लकडाउनका कारण त्यहाँ अलपत्र परेका नेपालीहरूको पीडा त्यहाँस्थित नेपाली राजदूत अर्जुन कार्कीले सुनुवाइ नगरेको आरोप लागेको छ । अमेरिका घुम्न तथा आफन्त भेट्न गएका करिब ४ सय जनाले अमेरिकामा छन् । राजदूत कार्कीलाई स्वदेश फर्किने...
विवाह नहुँदा टेलरिङ व्यवसायीलाई तनाव
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
बागलुङ ।अघिल्ला वर्षका वैशाखजेठमा विवाहका कपडा सिलाउन व्यस्त भएका टेलरिङ व्यवसायी यसपालि कामबिहीन भएका छन् । बागलुङ बजारको हल्लनचोकका टेलरिङ व्यवसायी सुजन परियार लगनको महिनामा न त राम्रोसँग खान र सुत्न पाउँदैनथिए । अझ वैशाख, जेठका लगन त झन् छोप्नै...
सांसदहरुको कोरोना परीक्षण सुरु
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना परीक्षण सुरु गरिएको छ । सांसदहरुमा कोरोना भाइरस संक्रमण भएनभएको परीक्षण सुरु गरिएको हो । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो । राष्ट्रिय सभा सांसदहरुको...
एकैदिन दुई जनामा डेङ्गु पोजेटिभ
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा एकैदिन दुई डेङ्गु रोगका बिरामी फेला परेका छन् । पछिल्लो सात दिनयता जिल्लामा पाँच डेङ्गुका बिरामी भेटिएका छन् । बेनी नगरपालिका७ मङ्गलाघाट र मङ्गला गाउँपालिका१ भरजुलाका एकएक जनामा बुधबार डेङ्गु पोजेटिभ भेटिएको बेनी अस्पतालका सूचना...
विषालु ग्यास लिक हुँदा भारतमा ८ को मृत्यु, ५ हजारभन्दा बढी बिरामी
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनममा रहेको रसायन प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ५ हजारभन्दा बढी मानिस त्यो विषालु ग्यासका कारण बिरामी भएका छन् । सो ग्यासका कारण मानिसको आँखा तथा श्वास प्रश्वासमा समस्या...
बुद्धजयन्तीमा भीभीआइपीहरुको यस्तो शुभकामना सन्देश
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई हजार ५६४औँ बुद्धजयन्तीका उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहनुभएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गरेकी छिन् । आजको यस दिनले विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिका...
संक्रमण भयावह हुन सक्ने लक्षण देखिएकाले सजग रहन प्रधानमन्त्रीको आह्वान (भिडियो)
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीको अवसरमा आज (बिहीबार) साँझ ७ बजे दीप प्रज्वलन गर्न देशवासीसमक्ष अपिल गरेका छन् । गौतमबुद्धको स्मृति र सम्मानमा उनका शान्तिका सन्देशहरु सबै मिलेर सम्प्रेषण गरौँ भन्ने आग्रहका साथ प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमणबाट...
महाकाली तरेर भित्रिए ६ नेपाली
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
दार्चुला । लकडाउनका कारण भारतमै रोकिएका ६ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका हुन् । डिडिहाट क्षेत्रमा मजदुरी गर्न गएका नौगाड गाउँपालिका३ का वीरेन्द्र ठगुन्ना,...
तनहुँमा चितुवा मारियो
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
तनहुँको भानु नगरपालिका४ स्थित लौडारी चुँदी कुमालगाउँमा बुधबार राति मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारिएको छ । छिर्के बुटा भएको उमेर र तौल खुल्न नसकेको एक पोथी चितुवाको मृत्यु भएको हो । स्थानीय रामबहादुर कुमालले व्यावसायिकरूपमा पालेको कुखुरा रातिको समयमा...
जंगली च्याउ खाँदा दुईको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
बुटवल । जंगली च्याउ खाँदा अर्घाखाँचीका दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी भएका छन् । भूमिकास्थान नगरपालिका वडा नम्वर ६ खिल्जीकी ३२ बर्षीया रामकला महतरा र उनकी ७ बर्षीया छोरी विपा महतराको उपचारका क्रममा लुम्विनी सिटी...
यस्तो छ शनिबारसम्मको मौसम
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (बिहीबार बिहान) देशमा पश्चिमी न्यून चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भुभाग नजिक बनेको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ । महाशाखाका अनुसार अहिले (बिहान)...
आज बुद्धजयन्तीः मानिसका दुःख देखेर चिन्तित बनेका थिए बुद्ध
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएका योगदानको स्मरणस्वरुप मनाइँदैछ । दुःख, अनात्मा, अनित्य जस्ता दर्शनका प्रवत्र्तक गौतमबुद्धको दुई हजार ५६४ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर...
काभ्रेका सबै नाका बन्द
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काभ्रे । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका आजदेखि बन्द गरिएको छ । काभ्रेपलाञ्चोकसँग जोडिएका सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर र मकवानपुर नाकाबाट नागरिकलाई जिल्ला आवतजावतमा पूर्णरूपमा रोक लगाइएको हो । जिल्लास्थित कोभिड१० रोकथाम...
प्रधानमन्त्री ओलीद्वारा दीप प्रज्वलन गर्न आग्रह
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन् । २५६४ औँ बुद्ध जयन्तीका अवसरमा भोलि बिहीबार साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकारका सूर्य थापाले...
भारतको महाराष्ट्रमा मात्रै लकडाउन उलंघन गर्ने १८ हजार पक्राउ
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
भारतको महाराष्ट्र राज्यबाट मात्रै लकडाउन सम्वन्धी नियम उलंघन गर्ने १८ हजार जना पक्राउ परेका छन् । भारतमा केन्द्रीय सरकारले देशव्यापी लकडाउन लागु गरे पनि उलंघन गर्नेहरुलाई स्थानीय प्रशासनले पक्राउ गर्ने गरेको छ । मन्त्रालयले १८ हजार ७२२ जना व्यक्ति पक्राउ...
बुद्ध जयन्तीमा बिहीबार सार्वजनिक बिदा
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौं । सरकारले बुद्ध जयन्तीमा बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी बुद्ध जयन्ती तथा चण्डी पूर्णिमा भएकोले बिहीबार देशभरका लागि सार्वजनिक विदा दिएको जनाएको हो । मन्त्रिपरिषदको चैत ९ को वर्षभर दिइने बिदा स्वीकृत गरेको...
बेइजिङ उड्यो नेपाल एयरलाइन्स
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले पहिलोपटक चीनको राजधानी बेइजिङमा चार्टर्ड उडान गरेको छ । बेइजिङबाट अत्यावस्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज आजसाँझ बेइजिङ उडेको हो । निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन निगमको वाइडबडी जहाज चार्टर्ड गरेको...
१७ जना कोरोना संक्रमित एकै परिवारका !
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
वीरगञ्ज ।बुधबार थप भएका१७ जना कोरोनाभाइरसका संक्रमित वीरगञ्जको एकै परिवारका सदस्य भएको खुलेकाे छ । वीरगञ्ज महानगरपालिका३ छपकैयास्थित एकै परिवारको १७ जनालाई संक्रमण भएको वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले बताए । ३६ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण भएपछि उनको सम्पर्कमा...
«
1
...
725
...
1450
1451
1452
1453
1454
1455
1456
1457
1458
...
1553
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय