मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
६ वर्षयताकै उच्च अलैँचीको भाउ
नेपाल फ्ल्यास
साउन १८, २०८०
पाँचथर पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ विगत छ वर्षयताकै उच्च भएको छ । बर्षैपिच्छे ओरालो लाग्दै गएको अलैँचीको भाउ नयाँ अलैँची बजार निस्कनै लाग्दा छ वर्षयताकै उच्च भएपछि किसान निकै खुसी भएका छन् । पूर्वी पहाडी जिल्ला पाँचथरमा आज...
भवन अभावमा पठनपाठनमा समस्या
नेपाल फ्ल्यास
साउन १८, २०८०
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका१४ वनकट्टीमा रहेको शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययन अध्यापनमा निकै समस्या भएको विद्यार्थीको गुनासो छ । केही हप्ताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उडाएपछि...
युगान्तकारी परियोजनालाई उच्च महत्त्व दिएर अघि बढाउनुपर्छ:डा. भट्टराई
नेपाल फ्ल्यास
साउन १८, २०८०
काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनाको अवलोकन गरेका छन् । राष्ट्रिय गौरवको आयोजना अवलोकनका लागि पूर्वप्रधानमन्त्री भट्टराई बागमतीका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठ लगायतका नेतासँग सुरुङ निर्माणस्थलमा पुगेका थिए ।बिहीबार आयोजना अवलोकन...
घट्यो सुनको भाउ, आज सुन तोलामा १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार
नेपाल फ्ल्यास
साउन १८, २०८०
काठमाडौं । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा १ लाख १२ हजार ४ सय रुपैयाँमा झरेको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक...
खोटाङ दिक्तेलका उपमेयरद्वारा निःशुल्क घाँसका बिरुवा वितरण
नेपाल फ्ल्यास
साउन १८, २०८०
खोटाङ । आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गरेका छन् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विशन राईले । उपमेयर राइले पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यावसायिक बनाउने उद्देश्यले ११ वडाका पाँच सय २३ किसानलाई उन्नत...
बागलुङको गलकोटमा विद्यार्थी लिन घरघरमै गाडी
नेपाल फ्ल्यास
साउन १८, २०८०
बागलुङ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई लिन बागलुङको गलकोट नगरपालिकामा घरघरमै गाडी पुग्नेगर्छ । समायोजन र तह मिलानपछि विद्यालयबाट टाढा घर भएका बालबालिकालाई जानआउन सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले गाडीको व्यवस्था गरेको हो । यातायातको सुविधा भएपछि आजभोलि विद्यार्थी...
मियामीमा मेस्सी मेनिया
नेपाल फ्ल्यास
साउन १८, २०८०
काठमाडौं । लियोनल मेस्सी प्रेरित इन्टर मियामीले लिग कप फुटबलमा लगातार तेस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा मेस्सीको दुई गोलको सहयोगमा मियामीले ओर्लान्डो सिटीलाई ३१ गोल अन्तरले हराएको हो । मियामीलाई तेस्रो जित दिलाउने क्रममा मेस्सीले सातौं मिनेटमा...
आपराधिक समूहलक्षित कारबाहीमा नौ जनाको ज्यान गयो
नेपाल फ्ल्यास
साउन १८, २०८०
ब्राजिलको राजधानी रियो दि जेनेरियोमा प्रहरीले आपराधिक समूह लक्षित कारबाहीलाई तीव्रता दिएको छ । रियो दि जेनेरियो सहर वरपर प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ जना व्यक्तिको ज्यान गएको समाचार संस्था अलजजिराले उल्लेख गरेको छ । हिंसात्मक घटनाका कारण कम्प्लेक्स दा...
जटिल राजनीतिक परिस्थितिमा पनि नागरिकमा सरकारप्रति आशा बढ्दै : प्रचण्ड
नेपाल फ्ल्यास
साउन १७, २०८०
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक केही बेरअघि शुरु भएको छ । काठमाण्डौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शुरु भएको बैठकको अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे । बैठक उद्घाटनमा अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएपछि नागरिकमा सरकारप्रति आशा...
बढ्दै आपराधिक घटना, बढी आपराधिक घटना काठमाडौमा
नेपाल फ्ल्यास
साउन १७, २०८०
काठमाडौ । पछिल्लो समय नेपालमा आपराधिक घटनामा वृद्धि भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा अघिल्लो वर्षभन्दा १० हजार बढी अपराधका घटना प्रहरीमा दर्ता भएका हुन् । गएको आर्थिक वर्ष २०७९८० मा ५६ हजार...
समावेशी सिद्धान्तलाई सरकारले आत्मसात गर्ने: पराराष्ट्रमन्त्री साउद
नेपाल फ्ल्यास
साउन १७, २०८०
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले संविधानको मर्म र भावनाअनुरुप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको आजको बैठकमा राजदूत नियुक्ति सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उनले समावेशी सिद्धान्तलाई सरकारले आत्मसात गर्ने...
बेइजिङमा १ सय ४० वर्षपछिको ठुलो बर्षा
नेपाल फ्ल्यास
साउन १७, २०८०
चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा भर्खरै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् । बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा सात सय ४४ दशमलव आठ मिलिमिटर वर्षा भएको...
डिजिटल कारोबार प्रवर्द्धनमा ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपालको सहकार्य
नेपाल फ्ल्यास
साउन १७, २०८०
काठमाडौं । ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपालबीच डिजिटल कारोबार प्रवर्द्धन गर्न सहकार्य हुने भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र डिप्रोक्स नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।...
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी अभियोग दर्ता
नेपाल फ्ल्यास
साउन १७, २०८०
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध चुनावी नतिजा उल्ट्याउने प्रयासको आरोपमा फौजदारी अभियोग दर्ता भएको छ । ट्रम्पमाथि अमेरिकाविरुद्ध षड्यन्त्र, साक्षी छेडछाड र नागरिक स्वतन्त्रता विरुद्ध षड्यन्त्रसहित चार आरोपहरू रहेको बीबीसीले उल्लेख गरेको छ । मुद्दाको प्रतिरक्षाका लागि ट्रम्प आउँदो...
पाँच छिमेकीसँगको सिमाना खोलेको नाइजरको घोषणा
नेपाल फ्ल्यास
साउन १७, २०८०
काठमाडौं ।सैनिक विद्रोहको करिब एक सातापछि पश्चिम अफ्रिकी मुलुक नाइजरले पाँच छिमेकी देशसँगको सिमाना खोलेको जनाएको छ । नाइजरले स्थल सिमानाका साथै हवाई सीमा पुनः खोलिएको सैन्य विद्रोहमा संलग्न एक जना जनलरलले राष्ट्रिय टेलिभिजनबाट घोषणा गरेका थिए । अल्जेरिया, बुर्किना...
सेनेगलका प्रभावशाली खेलाडी साडियो माने अल—नासरमा
नेपाल फ्ल्यास
साउन १७, २०८०
काठमाडौँ । सेनेगलका प्रभावशाली खेलाडी साडियो मानेले जर्मन क्लब बायर्न म्युनिख छाडेका छन् । ३१ वर्षीय मानेले साउदी अरेबियन क्लब अलनासर जान बायर्न म्युनिख छाडेको समाचारमा उल्लेख गरिएको छ । अलनासर पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आबद्ध रहेको क्लब हो ।...
विद्यालय बन्द गर्दै डेङ्गी नियन्त्रणको अभियानमा धरान
नेपाल फ्ल्यास
साउन १७, २०८०
काठमाडौं । डेङ्गी नियन्त्रणका लागि सुनसरीको धरान उपमहानगरपालिका भित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले मगलवार यस्तो निर्णय गरेको हो । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले विद्यालयमा पठनपाठन बन्द गरी डेङ्गी नियन्त्रण अभियान चलाउने...
घट्यो सुनको भाउ, तोलामा एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार
नेपाल फ्ल्यास
साउन १७, २०८०
काठमाडौं । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख १२ हजार चार सय रुपैयाँमा झरेको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक...
कनेक्ट आइपीएसमार्फत् ‘आइएमई पे’मा बैंक खाता लिङ्क गरी कारोबार गर्न सकिने
नेपाल फ्ल्यास
साउन १७, २०८०
काठमाडौं । आइएमई पेले आफ्नो एपमा कनेक्ट आइपीएसमार्फत् बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सुविधाको शुरुवात गरेको छ। विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्य सहित सञ्चालनमा ल्याइएको यो सेवा मार्फत् ग्राहकहरूले आइएमई पे मा आफ्नो बैंक खाता लिङ्क गरी सुरक्षित ढंगले...
एक वर्षमै २३ जना विदेशी पर्यटकले ज्यान गुमाए सोलुखुम्बुमा
नेपाल फ्ल्यास
साउन १७, २०८०
काठमाडौं । सोलुुखुम्बुमा एक वर्षमा मात्रै २३ विदेशी पर्यटकको ज्यान गुमाएका छन् । तीन जना भने अझै बेपत्ता रहेका छन् । आर्थिक वर्ष २०७९८० मा सगरमाथा क्षेत्र घुम्न पुगेका २३ जना विदेशी पर्यटकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको...
«
1
...
7
...
14
15
16
17
18
19
20
21
22
...
835
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय