मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
युनाईटेड आए होजलुन्ड
नेपाल फ्ल्यास
साउन २०, २०८०
काठमाडौं । नयाँ फरवार्डको रुपमा रासमस होजलुन्डलाई म्यानचेस्टर युनाईटेडले भित्राएको छ । प्रिमियर लिग क्लब युनाईटेडले ७२ मिलियन पाउण्डमा डेनिस फरवार्ड होजलुन्डलाई एटलान्टा क्लबबाट अनुबन्धन गरेको जनाएको छ । २० वर्षिय फरवार्ड सन् २०२२ मा सिरि ए क्लब एटलान्टामा आबद्ध...
उत्तराखण्डको गौरीकुण्डमा पहिरोमा परि बेपत्ता भएकामध्ये तीन जना नेपालीको परिचय खुल्यो
नेपाल फ्ल्यास
साउन २०, २०८०
काठमाडौं । अस्ति बिहीवार राति उत्तराखण्डको रूद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा परि बेपत्ता भएकामध्ये तीन जना नेपालीको परिचय खुलेको छ। पहिरोमा बेपत्ता भएकामध्ये कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो । भारतको राजधानी नयाँ दिल्लीमा रहेको नेपाली...
प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०८०’ को मस्यौदाप्रति निजी विद्यालय सञ्चालकहरुको आपत्ति
नेपाल फ्ल्यास
साउन १९, २०८०
काठमाडौँ । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को मस्यौदाप्रति निजी विद्यालय सञ्चालकहरूले कडा आपत्ति जनाएका छन् । उक्त मस्यौदामा निजी विद्यालयहरूप्रति आक्रामक बनेको भन्दै उनीहरू आक्रोशित बनेका हुन् । मस्यौदामा उल्लेख भएका विषयमा समीक्षा गर्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन...
संवेदनशील सैन्य सूचना चीनलाई उपलब्ध गराएको आरोपमा अमेरिकी जलसेनाका २ जना पक्राउ
नेपाल फ्ल्यास
साउन १९, २०८०
संवेदनशील सैन्य सूचना चीनलाई दिएको आरोपमा अमेरिकाको जलसेनाका दुई नाविकलाई क्यालिफोर्नियामा नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । पक्राउ पर्नेमा चिनियाँ मूलका अङ्गीकृत अमेरिकी नागरिक २२ वर्षीय जिन्चाओ वेई र पेटी अफिसर २६ वर्षीय वेन्हेङ जाओ रहेका छन् । वेईमाथि एक...
मधेस प्रदेशमा भोलि बर्षाको सम्भावना
नेपाल फ्ल्यास
साउन १९, २०८०
काठमाडौं । अहिलेसम्म यसपालिको मनसुनमा मधेस प्रदेशका धेरै ठाउँमा पानी पर्न सकेको छैन । यसले गर्दा तराई मधेसका जिल्ला प्राय खुख्खा छन् । । पहाडी क्षेत्रमा लगातारजसो हल्कादेखि मध्यम वर्षा भइरहे पनि मनसुनी प्रणाली सक्रिय नहुँदा तराई मधेसमा खासै पानी...
देशभर निर्माण कार्य ठप्प पछौं:निर्माण व्यवसायी
नेपाल फ्ल्यास
साउन १९, २०८०
काठमाडौँ । नेपाल निर्माण व्यवसायीले सरकारले निर्माण व्यवसायीहरूको माग सम्बोधन नगरेसम्म निर्माण कार्य मुलुकभर ठप्प पार्ने चेतावनी दिएका छन् । शुक्रवार उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भई निर्माण उपकरणसहित धर्ना दिएका छन् । कार्यक्रममा निर्माण व्यवसायीहरूले पूर्ववर्ती सरकारले गरेका...
खानेपानीमा भेटियो दिसामा पाइने कोलीफर्म
नेपाल फ्ल्यास
साउन १९, २०८०
स्याङ्जा । खानेपानीमा कोलीफर्म भेटिएपछि स्याङ्जाका सबै पालिकाका स्थानीय चिन्तित बनेका छन् । जिल्लाका सबै पालिकाका खानेपानीका मुहानबाट पानीको नमुना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु कोलीफर्म अध्यधिक मात्रामा भेटिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बसुन्धारा शर्माका अनुसार...
पहिरोमा परेर दोलखामा तीन वर्षका बालकको ज्यान गयो, तीन जना अझै बेपत्ता
नेपाल फ्ल्यास
साउन १९, २०८०
दोलखा । पहिरोमा परेर दोलखामा तीन वर्षका बालकको ज्यान गएको छ । यस्तै पहिरोमा परेर अन्य तीन जना घाइते भएका छन् भने तीन जना बेपत्ता भएका छन् । गौरीशङ्कर गाउँपालिका७ टोपाटारमा गए राति पहिरो गएको हो । पहिरोको विस्तृत जानकारी...
ताजा जनादेशका लागि संसद् भङ्ग गर्दै पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ
नेपाल फ्ल्यास
साउन १९, २०८०
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले ताजा जनादेशका लागि संसद् भङ्ग गर्ने घोषणा गरेका छन् । देश चरम आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला प्रधानमन्त्री शरिफले संसद् भङ्ग गरेर चुनावमा जाने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गए राति पार्टीका वरिष्ठ नेता तथा...
ब्राइटनका गोलकिपर रोबर्ट सान्चेज चेल्सी जाने
नेपाल फ्ल्यास
साउन १९, २०८०
काठमाडौं । लण्डन क्लब चेल्सीले ब्राइटनका गोलकिपर रोबर्ट सान्चेजलाई किन्न सहमत भएको छ । पहिलो रोजाईका गोलकिपर इडुआर्ड मेन्डेलाई साउदी क्लबमा बचेको चेल्सी गोलकिपर थप्ने योजनामा थियो । सोही अनुसार ब्राइटनका सान्चेजलाई २५ मिलियन पाउण्ड तिरेर किन्न लण्डन क्लब सहमत...
स्थानीयलाई आयआर्जनसँग जोड्दै नरिवल खेतीमा मनहरि गाउँपालिका
नेपाल फ्ल्यास
साउन १९, २०८०
काठमाडौं । मनहरि गाउँपालिका मकवानपुरले नदीउकास क्षेत्रको सार्वजनिक जग्गामा नरिवल खेतीको सुरुवात गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम तथा गाउँपालिकाको संयुक्त पहलमा मनहरि४ वनकरिया खेलमैदान नजिकै एक हजार तीन सय ६० वटा नरिवलको बिरुवा रोपिएको हो । स्थानीयलाई आयआर्जनसँग जोड्दै...
आज पनि घट्यो सुन चाँदीको भाउ
नेपाल फ्ल्यास
साउन १९, २०८०
काठमाडौं । सुन चाँदीको भाउ आज शुक्रवार पनि घटेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ आज तोलामा एक लाख १२ हजार...
प्रतिदिन दश लाख ब्यारेल तेल उत्पादन घटाउदै साउदी
नेपाल फ्ल्यास
साउन १८, २०८०
साउदी अरबले तेलको मूल्य वृद्धि गरी बजार सन्तुलन अभियानलाई निरन्तरता दिँदै दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ । साउदी अरबले प्रति दिन १० लाख ब्यारेलको तेल कटौती स्वैच्छिकरूपमा बढाउनेछ । थप अर्को एक महिना सेप्टेम्बरसम्मका...
अविश्वसनीय नतिजा: बाहिरियो जर्मनी
नेपाल फ्ल्यास
साउन १८, २०८०
उपाधि जित्ने प्रवल दावेदार मानिएको जर्मनी वुमेन्स वर्ल्डकप २०२३ बाटै बिहीबार बाहिरिएको छ । दुई पटकको च्याम्पियन जर्मनी दक्षिण कोरियाको हातबाट ११ को बराबरीमा रोकियो । जर्मनीलाई यस खेलमा निश्चित जित आवश्यक थियो ।यसलाई महिला विश्वकप इतिहासको ठूलै अप्रत्यासित नतिजा...
सामाखुसीबाट नालामा खसेर बेपत्ता भएका १३ वर्षीय बालक ११ दिनपछि दक्षिणकालीमा मृत भेटिए
नेपाल फ्ल्यास
साउन १८, २०८०
काठमाडौं । नालामा खसेर बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर ११ दिनपछि दक्षिणकाली नगरपालिका७ भुल्काको बाग्मती नदी किनारमा मृत फेला परेका छन् । मगरलाई साउन ७ गते काठमाण्डौको सामाखुसीमा आएको बाढीले बगाएको थियो । काठमाण्डौ प्रहरी परिसर प्रवक्ता कुमोध...
माओवादी केन्द्रीय समिति बैठक:पार्टी पुनःनिर्माणको कार्ययोजना निर्माण गरेर अगाडि बढ्नुपर्नेमा जोड
नेपाल फ्ल्यास
साउन १८, २०८०
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुरु गरेको सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहितका जनप्रिय कामको समर्थन गरेका छन् । कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी...
विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस
नेपाल फ्ल्यास
साउन १८, २०८०
काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन् । आज बिहीवार बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको बैठकपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । श्रेष्ठ सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हुन् । अब संसद्को संसदीय...
सुन तस्करीको छानबिनमा सरकार दृढ: रेखा शर्मा
नेपाल फ्ल्यास
साउन १८, २०८०
काठमाडौं । सरकारले सुन तस्करीमाथिको छानबिन भइरहेकाले त्यसका लागि उच्चस्तरीय समिति आवश्यक नरहेको बताएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बिहीवार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सुन तस्करी सम्बन्धमा राजस्व अनुसन्धान विभागबाट छानबिन...
३ अङ्कले बढ्यो शेयर बजार
नेपाल फ्ल्यास
साउन १८, २०८०
काठमाडौं । कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार तीन अङ्कले बढेर दुई हजार ८९ दशमलव ८४ विन्दुमा पुगेको छ । आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत् र निर्जीवन बीमा...
संसदमा एमाले अडान:राष्ट्रियसभा बैठकनै स्थगित
नेपाल फ्ल्यास
साउन १८, २०८०
काठमाडौं । राष्ट्रियसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध कायमै राखेको छ । एमालेको अवरोधपछि आजको बैठक स्थगित भएको हो । राष्ट्रियसभाको अर्को बैठक अब यही साउन २२ गते सोमवार दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ । आजको बैठक...
«
1
...
7
...
13
14
15
16
17
18
19
20
21
...
834
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय