मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
अवरुद्ध हवाई उडान सञ्चालनमा
नेपाल फ्ल्यास
भदौ ०२, २०८०
बाजुरा । शुक्रबारदेखि बाजुरा स्थित कोल्टी विमानस्थलमा नियमित हवाई उडान हुन थालेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको नागरिक उड्डयन कोल्टी शाखाका प्रमुख...
साउदी अरेबियाको दमाममा आउँदो २० गतेदेखि वायुसेवा निगमले नियमित उडान भर्ने
नेपाल फ्ल्यास
भदौ ०२, २०८०
काठमाण्डौ । साउदी अरेबियाको दमाममा उडानका लागि नेपाल वायुसेवा निगमले टिकट बुकिङ खुल्ला गरेको छ । आफ्नो १३ औँ अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा दमाममा नियमित उडान गर्न लागेको निगमले आजदेखि नै टिकट बुकिङ खुल्ला गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए...
बकुलहर अस्पतालमा डेङगी परीक्षण निःशुल्क
नेपाल फ्ल्यास
भदौ ०२, २०८०
काठमाण्डौ स्वास्थ्य मन्त्रालयको निर्देशनपछि चितवनको रत्ननगर स्थित बकुलहर अस्पतालमा अव ७६ शय्या निःशुल्क भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीका अनुसार भदौ १ गतेदेखि अस्पतालमा रहेका ९० शय्यामध्ये ७६ शय्या निःशुल्क गरिएको हो । उनका अनुसार अस्पतालका क्याबिन, सघन...
सुन काण्डको अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्याएर छाड्ने: गृहमन्त्री श्रेष्ठ
नेपाल फ्ल्यास
भदौ ०२, २०८०
कास्की । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यको व्यावसायिक, पेसागत रुपमा दक्ष र जिम्मेवार संरचना र संयन्त्रहरुले काम गरिरहेकाले सुन काण्डको अनुसन्धानका लागि अर्को उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको उनले बताएका छन् । प्रेस सेन्टर नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज...
ब्रिटिश कोलम्बियामा आपत्कालको घोषणा
नेपाल फ्ल्यास
भदौ ०२, २०८०
डढेलोको उच्च चपेटामा परेको क्यानडाको पश्चिमी क्षेत्रमा आपत्कालको घोषणा गरिएको छ । त्यहाँको ब्रिटिश कोलम्बिया प्रान्तमा आपत्कालीन अवस्थाको घोषणा गरिएको हो । तीव्र गतिमा फैलिएको आगोले वेस्ट केलोना सहर वरपरका क्षेत्रमा थप घरहरूमा क्षति गर्न सक्ने जोखिम बढेको छ ।...
अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा
नेपाल फ्ल्यास
भदौ ०२, २०८०
काठमाण्डौ पहिरोले अवरुद्ध बनेको मनाङ र लमजुङ जोड्ने बेँसीसहरचामे सडक पुनःसञ्चालनमा आएको छ । मनाङको नासों गाउँपालिका१ तालडाँडामा पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो । डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवम् इञ्जिनियर पुरुषोत्तम अधिकारीले भने, केही दिनअघिको...
संसद्को गतिरोध भोलीबाट हट्नेमाा विश्वस्त छु : प्रधानमन्त्री प्रचण्ड
नेपाल फ्ल्यास
भदौ ०२, २०८०
काठमाण्डौ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलिबाट संसद्को गपतिरोध अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । स्वर्गीय रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज श्रद्धाञ्जली अर्पणगर्दै प्रधानमन्त्री प्रचण्डले संसद्को गतिरोध...
महिला विश्वकप फुटबलमा स्विडेन तेस्रो स्थानमा
नेपाल फ्ल्यास
भदौ ०२, २०८०
काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा स्विडेनले तेस्रो स्थान पक्का गरेको छ । आज ब्रिस्वेनमा भएको खेलमा आयोजक अष्ट्रेलियालाई २० गोलले हराउँदै स्विडेन तेस्रो बनेको हो । स्विडेनका फ्रिडोलिना रोल्फो र कोसाभारे अस्लानीले गोल गरे । स्विडेन स्पेनसँग र अष्ट्रेलिया...
भारतको मणिपुरमा कुकी समुदायका तीन जना सदस्यको ज्यान गयो
नेपाल फ्ल्यास
भदौ ०१, २०८०
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रवार बन्दुकधारीहरूले कुकी समुदायका तीन जना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ । मणिपुरको राजधानी शहर इम्फालबाट झन्डै ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल जिल्लाको थोवाई कुकी गाउँमा दिउँसो तीन जना पुरुषलाई गोली हानी हत्या गरिएको भारतीय...
स्याउ टिप्दै मनाङका किसान
नेपाल फ्ल्यास
भदौ ०१, २०८०
मनाङ । यतिबेला हिमाली जिल्ला मनाङका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ छ । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो । गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका...
देशलाई समृद्धि र विकास तर्फ अघि बढाउनुपर्छ : सभापति देउवा
नेपाल फ्ल्यास
भदौ ०१, २०८०
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समृद्धि र विकासतर्फ मुलुकलाई अघि बढाउनुपर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई आज सम्बोधन गर्दै सभापति देउवाले कर्मचारी स्थायी सरकार भएकाले कर्मचारीसहित सबै मिलेर देशलाई समृद्धि र...
अनुदान पछि बढ्न थाल्यो दूध उत्पादन
नेपाल फ्ल्यास
साउन ३२, २०८०
रुकुम पश्चिम । पशु अस्पताल तथा पशु सेवा कार्यालयले दूधमा अनुदान दिन थालेपछि रुकुम पश्चिममा दूध उत्पादन बढेको छ । कार्यालयले दूध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिने गरेको छ । आर्थिक वर्ष २०७९८० मा मात्रै जिल्लामा ५४ लाख...
पहाडी तथा हिमाली जिल्लामा दिउँसो १२ बजेपछि उडान गर्न नदिने निर्णयबाट पछि हट्यो प्राधिकरण
नेपाल फ्ल्यास
साउन ३२, २०८०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण पहाडी तथा हिमाली जिल्लामा दिउँसो १२ बजेपछि उडान गर्न नदिने निर्णयबाट पछि सरेको छ । चौतर्फी विरोधपछि प्राधिकरणले मौसमको अवस्था हेरेर र सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै १२ बजेपछि पनि उडान गर्न दिने...
एक वर्षमा ८ सय २० किमी सडक कालोपत्र , २ सय २२ वटा पुल बने
नेपाल फ्ल्यास
साउन ३२, २०८०
काठमाडौं । गएको वर्ष देशभरमा आठ सय २० किमी सडक कालोपत्र र दुई सय २२ वटा पुल सरकारले निर्माण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार एक वर्षमा दुई सय ४९ किमी सडक पुनःनिर्माण भएको छ । गएको...
सडकमा ठोकिएर विमान दुर्घटना: मलेसियामा १० जनाको ज्यान गयो
नेपाल फ्ल्यास
साउन ३२, २०८०
मलेसियाको मध्य सेलान्गोर राज्यमा आज एउटा निजी विमान सडकमा ठोकिँदा १० जनाको ज्यान गएको छ । विमान दुर्घटना हुँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ । मलेसियाको नागरिक...
पानी पर्ने क्रम भोलिबाट अझै घट्ने
नेपाल फ्ल्यास
साउन ३२, २०८०
काठमाडौं । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने मौसम बिभागले जनाएको छ । मौसमविद् गोविन्द झाका अनुसार कोशी प्रदेशका एकदुई ठाउँमा दिउँसो र राति पनि ठूलो वर्षाको सम्भावना रहेको । यस्तै, राति गण्डकी प्रदेशका एकदुई...
एमालेले अनावश्यक बखेडा झिकेर संसद्लाई प्रभावहीन बनायो:अर्थमन्त्री महत
नेपाल फ्ल्यास
साउन ३२, २०८०
जनकपुर। अर्थमन्त्री डा. प्रकाश शरण महतले नेकपा एमालेले अनावश्यक बखेडा झिकेर संसद्लाई प्रभावहीन बनाउने काम गरिरहेको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाले बिहीबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री महतले नेकपा एमालेको अनावश्यक संसद् अवरोधले महत्त्वपूर्ण विधेयकहरू ओझेलमा परेको...
८ सय रुपैयाँले घट्यो सुनको भाउ
नेपाल फ्ल्यास
साउन ३२, २०८०
काठमाडौं । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि आज घटेको छ ।...
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग पहिरोका कारण बन्द
नेपाल फ्ल्यास
साउन ३२, २०८०
बाग्लुङ । पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर बन्द भएका छन् । लोकमार्गको बुर्तिबाङपूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका४ कालापैरा र करिडोर अन्तर्गतको बाग्लुङ नगरपालिका१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध भउको हो । बुधवार बेलुकादेखि दुवै सडक अवरुद्ध...
भीमदत्त राजमार्ग आज ६ घण्टा बन्द हुने
नेपाल फ्ल्यास
साउन ३२, २०८०
डोटी । सुदूरपश्चिम प्रदेशका सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज ६ घण्टाका लागि बन्द हुने भएको छ । पहिरोले भासिएको गोदावरी नगरपालिका४ को बुढीतोलामा सडक मर्मतका लागि आज बिहान १२ बजेदेखि बेलुका ६ बजेसम्म राजमार्ग बन्द गर्न लागिएको हो। पहिरो...
«
1
...
4
...
8
9
10
11
12
13
14
15
16
...
832
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय